प्रादेशिक रंगशालाको रकम फ्रिज

प्रादेशिक रंगशालाको रकम फ्रिज

आइतबार, १९ साउन २०७६

‘यदि १०औं सम्म पर्याप्त खेलमैदान र रंगशालाहरू निर्माण नभए दाबी दाबीमै सीमित हुने देखिन्छ।’ ...

प्रादेशिक विश्वविद्यालय सञ्चालन गरिने

प्रादेशिक विश्वविद्यालय सञ्चालन गरिने

सोमबार, ०४ असार २०७५

प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालय सञ्चालन हुने भएको छ ।सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय र महाविद्यालय स्थापनाका...

प्रादेशिक बजेटको सन्देश

प्रादेशिक बजेटको सन्देश

आइतबार, ०३ असार २०७५

मुलुक संघीय संरचनामा गएपछि प्रदेश सरकारहरुले पहिलोपटक ल्याएको बजेटमा सडक, ऊर्जा र पर्यटनलाई जुन हिसाबले प्राथमिकता दिइएको छ, त्यसको कार्यान्वयनका...

प्रादेशिक लगानी बोर्ड स्थापनामा जोड

प्रादेशिक लगानी बोर्ड स्थापनामा जोड

सोमबार, १० बैशाख २०७५

प्रदेश ३ मा प्रदेशस्तरीय लगानी बोर्ड गठन गरी काम गर्न सरोकारवालाले आग्रह गरेका छन्। लगानी बोर्डले आइतबार हेटौंडामा आयोजना गरेको...

प्रादेशिक प्रहरी भर्नाको तयारी

प्रादेशिक प्रहरी भर्नाको तयारी

बिहिबार, १५ चैत २०७४

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संघलाई सहमतिका लागि पठाइएको जानकारी दिएका छन्।

प्रादेशिक कानुन बनाउन ‘कानुन मस्यौदा समिति गठन’

प्रादेशिक कानुन बनाउन ‘कानुन मस्यौदा समिति गठन’

मङ्गलबार, ०८ फागुन २०७४

प्रादेशिक कानुन निर्माण गर्न कानुन मस्यौदा समिति गठन गरिएको छ। मंगलबारको दोस्रो क्याबिनेट बैठकले संविधानले प्रदेश सरकारलाई दिएको अधिकार भित्र रही प्रादेशिक कानुन बनाउन ४ सदस्यीय कानुन मस्यौदा समिति गठन गरेको छ।

प्रादेशिक महोत्सवमा दुई करोड बढीको कारोबार

प्रादेशिक महोत्सवमा दुई करोड बढीको कारोबार

सोमबार, २२ माघ २०७४

नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव–२०७४ सोमबार समापन भएको छ। समापन समारोहमा बोल्ने बक्ताले संघियता कार्यान्वयनमा आएपछि देशमै पहिलो पटक नेपालगन्जमा आयोजित प्रादेशिक महोत्सव सफल भएको दाबी गरे।

प्रादेशिक राजधानी माग्दै वीरगन्ज बन्द

प्रादेशिक राजधानी माग्दै वीरगन्ज बन्द

आइतबार, २१ माघ २०७४

प्रदेश २ को राजधानी यहाँ बनाउनु पर्ने माग राख्दै आइतबार वीरगन्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । एक महिना अगाडी देखी प्रादेशीक राजधानी माग्दै सुरु भएको चरणबद्ध आन्दोलन अन्तर्गत घोषणा गरिए अनुसार आइतवार वीरगन्ज बन्द गरिएको हो।

प्रदेश नम्बर ४ : प्रादेशिक मन्त्रालय सञ्चालनमा

प्रदेश नम्बर ४ : प्रादेशिक मन्त्रालय सञ्चालनमा

बिहिबार, १८ माघ २०७४

मुलुक प्रादेशिक संरचनामा गएपछि पहिलोपटक प्रदेशमा मन्त्रालय सञ्चालनमा आएका छन्। प्रदेश–४ को मुकाम पोखरामा विहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित आन्तरिक मामिला तथा कानून मन्त्रालय औपचारिक रुपमा संचालनमा आएका छन्।

‘प्रादेशिक महोत्सव’ मा राजधानी नबनाउँदाको पीडा र आक्रोश

‘प्रादेशिक महोत्सव’ मा राजधानी नबनाउँदाको पीडा र आक्रोश

बिहिबार, ११ माघ २०७४

संघीयता कार्यान्वयका लागि सरकारले हालै स्थायी प्रादेशिक राजधानी कायम गर्दा मुलुकका थुप्रै ठाउँमा बन्द, हड्ताल र प्रर्दशन गरियो। प्रादेशिक राजधानीबाट बञ्चित हुन पुगेको नेपालगन्जमा स्थानीय उद्योग वाणिज्य संघले भने बन्द, हड्ताल र प्रर्दशनको सट्टा प्रादेशिक महोत्सव सञ्चालनको तयारी ग-यो।

प्रादेशिक राजधानी घोषणाले दाङमा आक्रोश, अब वारपारको आन्दोलन

प्रादेशिक राजधानी घोषणाले दाङमा आक्रोश, अब वारपारको आन्दोलन

बुधबार, ०३ माघ २०७४

पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि दाङमा आक्रोश चुलिएको छ। उक्त निर्णय नगर्न दबाब दिनका लागि बुधबार जिल्ला ठप्प पारेका दंगालीहरुले सरकारको निर्णय पश्चात आन्दोलनलाई झनै सशक्त बनाउने चेतावनी दिएका छन्।

दाङमा प्रादेशिक निर्वाचन कार्यालय   : ‘राजधानीको अर्को आधार’

दाङमा प्रादेशिक निर्वाचन कार्यालय   : ‘राजधानीको अर्को आधार’

आइतबार, ३० पुष २०७४

शनिबार स्थापना गरिएको निर्वाचन अधिकृतका कार्यालयलाई प्रादेशिक राजधानीको अर्को बलियो आधारका रूपमा दंगालीले हेरेका छन् । संवैधानिक व्यवस्था अनुरूप उच्च अदालत भएको स्थान वा उच्च अदालतका मुकाम भएको स्थानमा पनि निर्वाचन अधिकृत कार्यालय स्थापना गर्न सकिने भन्ने छ ।

राष्ट्रिय सभाका लागि प्रादेशिक निर्वाचन कार्यालय स्थापना

राष्ट्रिय सभाका लागि प्रादेशिक निर्वाचन कार्यालय स्थापना

शनिबार, २९ पुष २०७४

२४ माघमा तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा ५ नम्बर प्रदेशको प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रदेश नम्बर ५ का मतदाताहरुले राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत दाङमा मतदान गर्नेछन्। निर्वाचन आयोगले प्रादेशिक उच्च अदालत भएको जिल्लामा मतदान गर्ने निर्णय गरेबमोजिम निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना गरिएको हो। माघ २४ गते प्रदेश नम्बर ५ का १२ जिल्लाका ३ सय ५ मतदाताहरुले राष्ट्रिय सभाका लागि मतदान गर्ने छन्।

प्रादेशिक राजधानीमा सहमति खोज

प्रादेशिक राजधानीमा सहमति खोज

आइतबार, ०९ पुष २०७४

प्रादेशिक राजधानी कहाँ बनाउने भन्ने तानातानीले यो विषयलाई जुन रूपमा जटिल बनाउँदै लगेको छ, त्यसले आगामी दिनमा समस्या ल्याउने निश्चितजस्तै छ । त्यतिमात्र होइन, यसले जनसाधारणबीच तिक्तता बढाई क्षेत्रीय मनमुटावको अवस्था पैदा हुने खतरा पनि उत्तिकै छ । त्यसैले सरकारले दलहरुको सहमतिका आधारमा प्रदेशको अस्थायी राजधानी तोक्ने कार्यमा ढिलाइ गर्नहुँदैन ।

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : आचार्य

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : आचार्य

सोमबार, २० कार्तिक २०७४

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् ।

एसइई परीक्षा प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी

एसइई परीक्षा प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी

बुधबार, १५ कार्तिक २०७४

राष्ट्रिय परीक्षा बोर्डाले अगामी वर्षको कक्षा १० को एसइई परीक्षा प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी गरेको छ । यसको लागि बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति तयारी गरीरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाए ।

प्रादेशिक मन्त्रिपरिषद्को असंगत पक्ष

प्रादेशिक मन्त्रिपरिषद्को असंगत पक्ष

बिहिबार, ०२ कार्तिक २०७४

केन्द्रमा त बढीमा २५ जनासम्म मन्त्री बनाउने व्यवस्था गरिए पनि प्रदेशहरूको मन्त्रिपरिषद्लाई हेर्ने हो भने फेरि पनि मन्त्रिपरिषद्को व्ययभार ठूलो हुने देखिन्छ । एकातिर केन्द्रमा २५ जनासम्म मन्त्री हुने तर अर्कातिर एउटै प्रदेशमा २४ सदस्यीय मन्त्रिपरिषद् गठन हुने विषय आफैँमा असंगत र असन्तुलित पक्ष हो ।

प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित

प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित

बिहिबार, ०२ कार्तिक २०७४

संविधानबमोजिम केन्द्रमा २५ जनासम्म मन्त्री हुन पाउनेछन् भने सबै प्रदेशलाई जोडेर १ सय १० जना मन्त्री बन्न सक्नेछन् । एउटा प्रदेशमा प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री राख्ने व्यवस्थाका कारण ठूलो आकारको मन्त्रिपरिषद् बन्ने भएको हो ।

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो

मङ्गलबार, ३१ असोज २०७४

मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ । दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ।

'प्रादेशिक राजधानी' को सपना

'प्रादेशिक राजधानी' को सपना

बिहिबार, ११ जेठ २०७४

'एमालेलाई चुनाव जिताउनुस्, अनि मात्रै दाङ प्रादेशिक राजधानी बन्छ,' केही दिनअघि घोराहीमा भएको एमालेको चुनावी सभामा नेता माधवकुमार नेपालले दंगालीको चाहनालाई 'क्यास' गरे।

प्रादेशिक प्रमुख छान्न एमालेलाई सकस

प्रादेशिक प्रमुख छान्न एमालेलाई सकस

शुक्रबार, १० असार २०७३

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेमा प्रादेशिक कमिटी प्रमुख कसलाई बनाउने भन्ने विषयमा विवाद देखिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा ओलीपक्षीय नेताहरूले स्थायी कमिटी सदस्यबाट प्रदेश प्रमुख बनाउनुपर्ने धारणा राखेका छन् भने नेपालपक्षीय नेता पदाधिकारीबाट त्यस्तो नेतृत्व हुनुपर्ने अडानमा छन्।

Ncell Footer Ad