स्थानीय तहको प्राथमिकतामा परेन विमानस्थल निर्माण

स्थानीय तहको प्राथमिकतामा परेन विमानस्थल निर्माण

आइतबार, १३ साउन २०७५

जेठको २५ गते पहिलो पटक गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज अवतरण गर्‍याे। रेसुङ्गा विमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दा एक दशक...

सडक बिस्तार र  कृषि खेती ठुलीभेरीनगरको प्राथमिकतामा

सडक बिस्तार र  कृषि खेती ठुलीभेरीनगरको प्राथमिकतामा

बुधबार, २७ असार २०७५

डोल्पाको ठुलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले आन्तरिक सडक बिस्तार र व्यवसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०७५–०७६ को...

प्रहरीको संघीय रुपान्तरण प्राथमिकतामा

प्रहरीको संघीय रुपान्तरण प्राथमिकतामा

बिहिबार, १४ असार २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा र अपराधको रोकथाम प्रहरीको प्रमुख प्राथमिकता रहेको बताएका छन्। ...

प्राथमिकतामा ‘मेलमिलाप’

प्राथमिकतामा ‘मेलमिलाप’

आइतबार, ०३ असार २०७५

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढ्दै गएको छ। मुद्दाको प्रकृितअनुसार समितिले ‘मेलमिलाप’लाई पहिलो प्राथमिकतामा राखेको छ। नगर उपप्रमुख...

प्राथमिकतामा सडक, पर्यटन र ऊर्जा

प्राथमिकतामा सडक, पर्यटन र ऊर्जा

शनिबार, ०२ असार २०७५

मुलुकमा संघीय संरचना लागू भएपछि प्रदेश सरकारहरूले पहिलोपटक पूर्ण बजेट ल्याएका छन् । सबै प्रदेश संसद्मा शुक्रबार अर्थमन्त्रीहरूले आर्थिक वर्ष २०७५-७६ का लागि कुल २ खर्ब ६ अर्ब ८० करोड १३ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । सबै प्रदेशले सडक, ऊर्जा र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

जनपक्षीय कानुन निर्माण प्राथमिकतामा

जनपक्षीय कानुन निर्माण प्राथमिकतामा

आइतबार, २७ जेठ २०७५

प्रदेश प्रमुख मोहनराज मल्लले आर्थिक वर्ष २०७५/२०७६ को प्रदेश सरकारको नीती तथा कार्यक्रम शनिबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेका छन्। कृषि,पर्यटन, जडिबुटी र जलस्रोतमा आधारित कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ। यसैगरि ५८ बुँदामा उल्लेखित प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, रोजगार, खेलकुद, समाजिक न्याय, समानता, विभेद र कुप्रथा अन्त्यलाई पनि जोड दिइएको छ। अगामी वर्षलाई कानुन निर्माण वर्षका रूपमा लिई जनपक्षीय कानुन बनाउने कार्यक्रममा उल्लेख छ।

नेताका अंगरक्षक प्राथमिकतामा

नेताका अंगरक्षक प्राथमिकतामा

मङ्गलबार, २२ जेठ २०७५

नेपाल प्रहरीमा केही दिनअघि भएको बढुवा सिफारिसमा प्रधानमन्त्रीदेखि दलका नेताहरुको सुरक्षामा खटिने प्रहरी अधिकृतहरु प्राथमिकतामा परेका छन्। प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को बढुवा समितिले कार्य क्षेत्रमा खटिएका अधिकृतहरुलाई भन्दा अंगरक्षकलाई प्राथमिकता दिएर सिफारिस गरेको हो।

विनियोजन विधेयक पारित : प्राथमिकतामा भौतिक पूर्वाधार

विनियोजन विधेयक पारित : प्राथमिकतामा भौतिक पूर्वाधार

बुधबार, १६ जेठ २०७५

कर्णाली प्रदेशसभाले ‘विनियोजन विधेयक–२०५७’ पारित गरेको छ। तीन दिनसम्मको छलफलपछि संसदले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको विधेयक पारित गरेको हो। विनियोजन विधेयकमा भौतिक पूर्वाधार निर्माणलाई जोड दिइने उल्लेख छ।

प्राथमिकतामा परेन खेलकुद

प्राथमिकतामा परेन खेलकुद

बुधबार, १६ जेठ २०७५

नेपाल सरकारको उपेक्षामा पर्ने गरेको खेलकुद क्षेत्रले मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा पनि प्राथमिकता पाउन सकेन।

सरकारले ल्यायो १३ खर्ब १५ अर्बको बजेट, के के छन् प्राथमिकतामा (पूर्ण पाठसहित)

सरकारले ल्यायो १३ खर्ब १५ अर्बको बजेट, के के छन् प्राथमिकतामा (पूर्ण पाठसहित)

मङ्गलबार, १५ जेठ २०७५

सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट प्रस्तुत गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन्। बजेटले ‘समृद्ध नेपाल सुखी नेपाल’को नारालाई आत्मसाथ गर्दै विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ।

प्राथमिकतामा पूर्वाधार विकास

प्राथमिकतामा पूर्वाधार विकास

मङ्गलबार, ०८ जेठ २०७५

सरकारले पूर्वाधार क्षेत्रको विकासलाई विशेष महत्व दिँदै पाँच वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकका महत्वपूर्ण क्षेत्रमा रेल सञ्जाल विस्तार गर्ने लगायत पूर्वाधार विकासका कार्यक्रम सार्वजनिक गरेकी हुन् । अर्थविद् तथा राजनीतिक नेताहरुले भने सरकारको उक्त कार्यक्रम बढी महत्वकांक्षी भएको बताएका छन्।

नीति तथा कार्यक्रम : १० वर्षभित्र मध्यमस्तरको विकास, रेल र जलमार्ग प्राथमिकतामा

नीति तथा कार्यक्रम : १० वर्षभित्र मध्यमस्तरको विकास, रेल र जलमार्ग प्राथमिकतामा

सोमबार, ०७ जेठ २०७५

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई १० वर्षभित्र मध्यमस्तरको विकासशील राष्ट्र बनाउने उल्लेख गरिएको छ।

आर्थिक समृद्धि प्राथमिकतामा : अर्थमन्त्री डा खतिवडा

आर्थिक समृद्धि प्राथमिकतामा : अर्थमन्त्री डा खतिवडा

बुधबार, २६ बैशाख २०७५

संघीय संसद्, प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५–७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

पर्यटन र कृषि प्राथमिकतामा

पर्यटन र कृषि प्राथमिकतामा

सोमबार, २६ चैत २०७४

प्रदेश ५ को सरकारले आइतबार संसद्मा नीति तथा कार्यक्रमम प्रस्तुत गरेको छ। सरकारका तर्फबाट प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम सदनमा पेश गरे।

दलका प्राथमिकतामा युवा सवाल

दलका प्राथमिकतामा युवा सवाल

आइतबार, १४ माघ २०७४

योजना निर्माणकै समयमा युवाको क्षमता र महत्त्वबारे ध्यान दिन सकियो र उनीहरूका लागि लगानी बढाउन सकियो भने अवश्य पनि देश यही पुस्ताको समयमै समृद्ध बन्नेछ।

प्राथमिकतामा कर्णालीका नौ आयोजना

प्राथमिकतामा कर्णालीका नौ आयोजना

बुधबार, ०३ माघ २०७४

कर्णालीका पाँच जिल्लाको समग्र र दिगो विकासका लागि नौ मुख्य आयोजना निर्माण प्रक्रिया तत्काल सुरु गरी १० वर्षभित्र सम्पन्न गर्नुपर्ने कर्णाली विकास आयोगले जनाएको छ ।

प्राथमिकतामा कर्णालीका नौ आयोजना

प्राथमिकतामा कर्णालीका नौ आयोजना

बुधबार, ०३ माघ २०७४

कर्णालीका पाँच जिल्लाको समग्र र दिगो विकासका लागि नौ मुख्य आयोजना निर्माण प्रक्रिया तत्काल सुरु गरी १० वर्षभित्र सम्पन्न गर्नुपर्ने कर्णाली विकास आयोगले जनाएको छ ।

प्रमुख दलको प्राथमिकतामा परेन विज्ञान प्रविधि

प्रमुख दलको प्राथमिकतामा परेन विज्ञान प्रविधि

शुक्रबार, २४ कार्तिक २०७४

विज्ञान प्रविधिको विकास प्रमुख दलका चुनावी घोषणापत्रको प्राथमिकतामै परेको छैन । मुलुकको विकासको खाकासहित ठूला र महŒवकांक्षी योजना सार्वजनिक गरेका प्रमुख दलले घोषणापत्रमा विज्ञान प्रविधिको विकासलाई उपेक्षा गरेका हुन् ।

प्रमुख दलहरूको प्राथमिकतामा वैदेशिक रोजगारी

प्रमुख दलहरूको प्राथमिकतामा वैदेशिक रोजगारी

सोमबार, २० कार्तिक २०७४

मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्ष्य गर्दै प्रमुख राजनीतिक दलहरूले जारी गरेको घोषणापत्रमा वैदेशिक रोजगारी प्राथमिकतामा परेको छ।  विगतका निर्वाचनमा वैदेशिक रोजगारीबारे प्रस्ट धारणा नराख्ने दलहरूले यसपटक भने चुनावी घोषणापत्रमै त्यसलाई मर्यादित, सुरक्षित र व्यवस्थित गराउन आवश्यक ठानेका छन्।

कान्तिलोकपथ सरकारको उच्च प्राथमिकतामा : राणा

कान्तिलोकपथ सरकारको उच्च प्राथमिकतामा : राणा

बिहिबार, २६ असोज २०७४

अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कान्तिलोक पथ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राजधानीलार्इ तरार्इसँग जोड्ने सबैभन्दा छोटो दूरीको कान्तिलोकपथ आयोजना निर्माणलार्इ बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए।

नेपालको विकास उच्च प्राथमिकतामा : चीन

नेपालको विकास उच्च प्राथमिकतामा : चीन

बिहिबार, ०१ भदौ २०७४

चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। दुवै भेटमा उनले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा सघाउन चीन तयार रहेको सन्देश दिएका छन्।

पुनःनिर्माणलाई प्राथमिकतामा राख्न देउवालाई एनआरएनको अग्रह

पुनःनिर्माणलाई प्राथमिकतामा राख्न देउवालाई एनआरएनको अग्रह

बुधबार, २४ जेठ २०७४

गैरआवासीय नेपाली संघले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुरलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।

मानव अधिकार आयोगको विशेष प्राथमिकतामा यातायात समस्या

मानव अधिकार आयोगको विशेष प्राथमिकतामा यातायात समस्या

आइतबार, २१ जेठ २०७४

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले जिल्लाका मानव अधिकारका प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ।

बहुपक्षीय व्यापार प्राथमिकतामा

बहुपक्षीय व्यापार प्राथमिकतामा

मङ्गलबार, ०८ चैत २०७३

मुलुकको व्यापार घाटा कम गर्न निकासीजन्य वस्तुलाई प्राथमिकता दिँदै बहुपक्षीय व्यापारलाई प्राथमिकतामा राखेको वाणिज्य मन्त्रालयले जनाएको छ। चीन, भारतलगायत मुलुकमा व्यापार विस्तार गर्नको लागि व्यापार तथा पारबहन सम्झौताको नवीकरण, व्यापार सम्बद्ध पूर्वाधार निर्माण र सुधारलाई अघि बढाएको मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

प्रधानमन्त्रीको प्राथमिकतामा एकाएक चुनाव किन?

प्रधानमन्त्रीको प्राथमिकतामा एकाएक चुनाव किन?

सोमबार, २० मङि्सर २०७३

व्यवस्थापिका-संसद्मा संविधान संशोधन विधेयक दर्ता गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो नम्बरको प्राथमिकतामा रहेको स्थानीय निर्वाचनको उठान दुई/तीन दिनयता जोडतोडले भइरहेको छ।

प्रविधि विकास प्राथमिकतामा राखिनु पर्छः प्रधानमन्त्री

प्रविधि विकास प्राथमिकतामा राखिनु पर्छः प्रधानमन्त्री

शुक्रबार, १७ मङि्सर २०७३

प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का कुलपति पुष्पकमल दाहालले प्रविधि विकास प्राथमिकतामा नाष्टले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर प्राथमिकतामा

प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर प्राथमिकतामा

मङ्गलबार, २८ भदौ २०७३

बिहीबारबाट हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण क्रममा दुवै देशको संयुक्त लगानीमा बन्ने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे विस्तृत छलफल हुने भएको छ। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम अन्तिम चरणमा रहेको र यससँग जोडिएका पानी तथा बिजुलीका विषयमा भेटवार्तामा छलफल तयारी छ।

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’

आइतबार, २६ भदौ २०७३

काठमाडौं–मुलकको सर्वाङ्गीण विकासका लागि वैज्ञानिक अनुसन्धान तथा खोजलाई प्राथमिकतामा राख्नुपर्ने राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

एसिड आक्रमण सम्बन्धि मुद्दा प्राथमिकतामा

एसिड आक्रमण सम्बन्धि मुद्दा प्राथमिकतामा

बुधबार, १५ भदौ २०७३

सर्वोच्च अदालतले एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराध अन्तर्गत कारबाही हुनु पर्ने माग दाबी गरिएको मुद्दालाई प्राथमिकताका साथ सुनुवाई गर्ने भएको छ। एसिड आक्रमण अपराध गर्ने व्यक्तिलाई सजाय गर्ने कानुन छिटो निर्माण हुन आवश्यक देखिएको भन्दै सर्वोच्चले अग्राधिकार दिई सुनुवाई गर्ने सूचिमा राखेको हो।

छिमेकीसँगको सम्बन्ध सुधार प्राथमिकतामा: परराष्ट्रमन्त्री महत

छिमेकीसँगको सम्बन्ध सुधार प्राथमिकतामा: परराष्ट्रमन्त्री महत

शुक्रबार, १० भदौ २०७३

काठमाण्डौ-नवनियुक्त परराष्ट्रमन्त्री प्रकाशशरण महतले छिमेकी मुलुकसँगको सम्बन्धलाई थप विश्वासिलो र मजबुत पार्न आफू लागिपर्ने बताएका छन्।

औपचारिक कार्यक्रममा जानुभन्दा परिणामुखी कामलाई प्राथमिकतामा दिन्छु :  प्रम दाहाल

औपचारिक कार्यक्रममा जानुभन्दा परिणामुखी कामलाई प्राथमिकतामा दिन्छु : प्रम दाहाल

शुक्रबार, ०३ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक कार्यक्रममा धेरै सहभागी नभई सिंहदरबारभित्र बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको बताएका छन्। 'औपचारिक कार्यक्रममा जानुभन्दा परिणामुखी कामलाई प्राथमिकतामा राखेको छु, अहिले म यसैमा केन्द्रित हुन थालेको छु,' उनले भने।

Ncell Footer Ad