सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

मङ्गलबार, १५ साउन २०७५

सशस्त्र प्रहरी बल नेपालले परिवर्तित संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागु गरेको छ। ...

प्रहरीमा ३० वर्षे सेवा अवधि नहट्ने

प्रहरीमा ३० वर्षे सेवा अवधि नहट्ने

सोमबार, ०७ साउन २०७५

गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिको प्रावधान नहटाईकन कानुन मन्त्रालयमा पठाएको छ। ...

श्रीमतीबाट पीडित भएको भन्दै प्रहरीमा उजुरी

श्रीमतीबाट पीडित भएको भन्दै प्रहरीमा उजुरी

शुक्रबार, १५ असार २०७५

श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होइन तर, पर्वतमा भने पहिलोपटक पत्नी पीडित भएको भन्दै...

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी : मुख्यमन्त्री राउत

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी : मुख्यमन्त्री राउत

शनिबार, ०२ असार २०७५

मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदैछ। एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा...

नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई जना एआईजी रहने मन्त्रिपरिषद् निर्णय

नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई जना एआईजी रहने मन्त्रिपरिषद् निर्णय

आइतबार, २७ जेठ २०७५

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी र सशस्त्र प्रहरीमा दुई जना एआइजीमात्र रहने निर्णय गरेको छ।

नेपाल प्रहरीमा ५, सशस्त्रमा २ एआइजी प्रस्ताव

नेपाल प्रहरीमा ५, सशस्त्रमा २ एआइजी प्रस्ताव

शुक्रबार, २५ जेठ २०७५

संघीय प्रहरी ऐन नबन्दै सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी घटाउने भएको छ। गृह मन्त्रालयले नेपाल प्रहरीमा प्राविधिकसहित ५ र सशस्त्र प्रहरीमा दुई एआइजी राख्ने निर्णय गर्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन लागेको छ।

प्रहरीमा तक्माबापतको दुई अंक हटाउन प्रस्ताव

प्रहरीमा तक्माबापतको दुई अंक हटाउन प्रस्ताव

शनिबार, ०८ बैशाख २०७५

प्रहरी कर्मचारीले बढुवाका लागि मानपदवी (तक्मा) बापत पाउने २ अंक प्रस्तावित संघीय प्रहरी ऐनबाट हटाइएको छ। कार्यक्षेत्रमा खटिँदा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीले तक्मा नपाउने तर भनसुन गर्नेले पाउन थालेपछि मानपदवीबापतको २ अंक हटाउन प्रस्ताव गरिएको हो।

प्रहरीमा सर्वेन्द्र, सशस्त्रमा शैलेन्द्र नियुक्त

प्रहरीमा सर्वेन्द्र, सशस्त्रमा शैलेन्द्र नियुक्त

मङ्गलबार, २७ चैत २०७४

नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षक शैलेन्द्र खनाल बनेका छन्।

श्रीमतीको हत्या गरी प्रहरीमा हराएको उजुरी दिएपछि...

श्रीमतीको हत्या गरी प्रहरीमा हराएको उजुरी दिएपछि...

सोमबार, २१ फागुन २०७४

श्रीमती हराएको भन्दै प्रहरीलाई खवर गरी खोजीनीति गराउने व्यक्ति नै हत्यारा भएको खुलेको छ। फिदिम नगरपालिका– ३ सिलौटीका ६१ बर्षीय डिक बहादुर सुनवार श्रीमतीको हत्या गरी पुरेको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले ४२ बर्षीय श्रीमती गंगामाया सुनवारको डिक बहादुरले नै हत्या गरेर पुरेको रहस्य १५ दिनपछि खुलेको हो।

‘ससुरा’ले जबजस्तीकरणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी

‘ससुरा’ले जबजस्तीकरणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी

सोमबार, २४ पुष २०७४

वीरगन्जका एक जना अधिवक्ता मन्सुरबाबु सिद्दकी कि धर्मबुहारीले आफुउपर उनले पटक पटक बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन्। सिद्दकीले धर्म परिवर्तन गराई हिन्दुबाट मुस्लिम बनाउदै धर्म छोरा बनाएका वीरगन्ज १३ राधेमाई बस्ने २८ बर्षे युवककी श्रीमती रहेकी १८ बर्षे किशोरीले जबरजस्ती करणी गर्न प्रयास गरेको अभियोगमा मुद्दा चलाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई जाहेरी गरेकी छिन्।

रसुवामा म्यादी प्रहरीमा आवेदन दिएका ६२ जना आएनन्

रसुवामा म्यादी प्रहरीमा आवेदन दिएका ६२ जना आएनन्

मङ्गलबार, ०७ कार्तिक २०७४

रसुवामा म्यादी प्रहरीमा सहभागि हुनका लागि आवेदन दिएका ६२ जना अनुपस्थित भएका छन्। आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको लागि खटिन चाहेका उनीहरु सोमबार सञ्चालन भएको दौडमा सहभागी नभएका हुन्।

म्यादी प्रहरीमा मागेभन्दा तीन दोब्बरको आवेदन

म्यादी प्रहरीमा मागेभन्दा तीन दोब्बरको आवेदन

सोमबार, ०६ कार्तिक २०७४

प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि प्रदेस नं १ मा ४६ हजार ३ सय२ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन्।

म्यादी प्रहरीमा दोब्बर अावेदन

म्यादी प्रहरीमा दोब्बर अावेदन

मङ्गलबार, ३१ असोज २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यलय कास्कीले म्यादी प्रहरीको भर्ना खुलाएकामा दोब्बरभन्दा बढीको अावेदन दिएका छन् । सोमबार साँझसम्म दुई हजार ६४२ जनाले निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

पदस्थापन नहुँदा प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआइजी

पदस्थापन नहुँदा प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआइजी

बिहिबार, ०१ भदौ २०७४

छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डिआइजी हुन्। तर यी दुबै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन्। काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआइजीको फुली लगाएर एसएसपीको भूमिकामा छन्।

प्रहरीमा मनपरी पद थप

प्रहरीमा मनपरी पद थप

शनिबार, ०७ साउन २०७४

नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दीअनुसार बढुवा गर्दा 'आफ्ना' छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुर्‍याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ। ११ पद पुर्‍याएर बढुवा सिफारिससूची सार्वजनिक गरे पनि 'आफ्ना' छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्‍याउन सहमत भएका हुन्।

सशस्त्रले एआइजी पायो, प्रहरीमा रिक्त

सशस्त्रले एआइजी पायो, प्रहरीमा रिक्त

शुक्रबार, २२ बैशाख २०७४

सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआइजी पद एकैपटक रिक्त भए पनि सशस्त्रमा मात्र पदपूर्ति भएको छ। नेपाल प्रहरीमा भने सबै एआइजी पद रिक्त छन्। फागुन २ गते सशस्त्र र प्रहरीमा संगठनको नेतृत्व र दोस्रो तहको एआइजी पद रिक्त भएको थियो।

म्यादी प्रहरीमा दोब्बरभन्दा बढी आवेदन

म्यादी प्रहरीमा दोब्बरभन्दा बढी आवेदन

सोमबार, २१ चैत २०७३

नेपाल प्रहरीले निर्वाचन प्रयोजनका लागि माग गरेको म्यादी प्रहरीमा आवश्यकभन्दा दोब्बर आवेदन परेको छ । बेरोजागर बसिरहेका युवायुवतीले दुई महिना भएपनि जागिर खाने र प्रमाणपत्र बनाउन पाइने आसमा आवेदन दिएको बताएका छन् । लोकसेवा आयोग,कोरियाको इपिएस तथा बैंक वित्तीय संस्थाले जागिरको लागि दरखास्त आह्वान गर्दा १० देखि सय गुणासम्म बढी आवेदन पर्ने गरेको छ ।

परीक्षा छोडेर म्यादी प्रहरीमा विद्यार्थीहरू

परीक्षा छोडेर म्यादी प्रहरीमा विद्यार्थीहरू

आइतबार, २० चैत २०७३

सुर्खेत दशरतपुरकी सोनिया बुढा त्रिभुवन माध्यामिक विद्यालय खलंगाको कक्षा १२ मा पढ्छिन् । उनको आगामी वैशाख १० गतेवाट  परीक्षा सुरु हुँदैछ । ११ कक्षा पास भइसकेकी सोनियालाइ १२ कक्षाको परीक्षाको कुनै प्रवाह छैन ।

तीन हजारले दिए म्यादी प्रहरीमा आवदेन

तीन हजारले दिए म्यादी प्रहरीमा आवदेन

बिहिबार, १७ चैत २०७३

लामो समयको अन्तरालपछि हुन लागको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा म्यादी प्रहरीका लागि फाराम भर्नेहरुको भीड लागेको छ । प्रहरीले निर्वाचनका तयारीका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भन्दै जिल्ला जिल्लामा म्यादी प्रहरीका लागि आवेदन फाराम माग गरेसँगै रुपन्देहीमा फाराम भर्नेको घुइँचो लागेको हो ।

म्यादी प्रहरीमा भर्ना हुन चाहनेको लर्को

म्यादी प्रहरीमा भर्ना हुन चाहनेको लर्को

बिहिबार, १७ चैत २०७३

स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ ।

म्यादी प्रहरीमा खुल्यो ७५ हजारलाई रोजगारी

म्यादी प्रहरीमा खुल्यो ७५ हजारलाई रोजगारी

शुक्रबार, ११ चैत २०७३

नेपाल प्रहरीले ७५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। स्थानीय निकायको निर्वाचनलाई लक्षित गर्दै प्रहरीले म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

नेपाल प्रहरीमा १०३३ जनालार्इ जागिर खुल्याे

नेपाल प्रहरीमा १०३३ जनालार्इ जागिर खुल्याे

बिहिबार, २० माघ २०७३

नेपाल प्रहरीमा रिक्त जनपद र प्राविधिक समूहतर्फ १०३३ पदमा जागिरकाे अवसर खुलेकाे छ ।

स्वार्थ बाँझिँदा प्रहरीमा बढुवा प्रभावित

स्वार्थ बाँझिँदा प्रहरीमा बढुवा प्रभावित

शुक्रबार, ०१ पुष २०७३

गृह मन्त्रालय र प्रहरी मुख्यालयको मतान्तरका कारण सिंगो प्रहरी संगठनको वृत्ति विकासका साथै नियमित प्रक्रिया प्रभावित भएको छ। प्रहरीभित्र एक वर्षमा हुनुपर्ने सरुवा र रिक्त स्थानमा बढुवा सिफारिसले मूर्तता नपाउँदा प्रहरी अधिकारीमा निराशा बढेको छ।

प्रेमिका हत्या गरेर अाफैँ प्रहरीमा

प्रेमिका हत्या गरेर अाफैँ प्रहरीमा

मङ्गलबार, २३ कार्तिक २०७३

प्रहरीले प्रेमिकाको निर्मम हत्यापछि आफैँ प्रेमिकाको खोजीमा प्रहरीलाई सघाउने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले भक्तपुरमा बोरामा शब भेटिएको अवस्थामा फेला परेकी सन्तोषी भन्ने एलिसा नेपालीको हत्यामा संलग्न अभियुक्तलाई पक्रेको हो।

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

बुधबार, ०५ असोज २०७३

सशस्त्र प्रहरीले बलले ९० जना प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षक गरी ९० जना प्रहरीका लागि भर्ना खोलेको छ।

पैसा उठाउने नापीका कर्मचारीलाई स्थानीयले प्रहरीमा बुझाए

पैसा उठाउने नापीका कर्मचारीलाई स्थानीयले प्रहरीमा बुझाए

बिहिबार, १६ भदौ २०७३

सर्लाहीको धनगढा गाविसमा गाउ ब्लकको जग्गा नापी गर्न खटेका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। नापी गोश्वारा कार्यालय सर्लाहीका चार जना कर्मचारीलाई घुस मागेको आरोपमा स्थानीयले पक्राउ गरी ल्याएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

प्रहरीमा एसएसपीसहित १४ सयलाई विभागीय कारबाही

प्रहरीमा एसएसपीसहित १४ सयलाई विभागीय कारबाही

बुधबार, ०५ साउन २०७३

काठमाडौं-प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत कामकारबाही गरेको आरोपमा एकजना वरिष्ठ उपरीक्षकसहित एक हजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ।

प्रहरीमा डिभी-पिआरधारीकै बोलवाला

प्रहरीमा डिभी-पिआरधारीकै बोलवाला

सोमबार, ०६ असार २०७३

प्रहरीमा लामो समय अनुसन्धानगर्ने निकायमा बिताएका एसएसपी सुबोध घिमिरेले केही दिनअघि राजीनामा दिए। घिमिरेले अध्ययन र पारिवारिक कारण देखाउँदै दिएको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरेको छ।

Ncell Footer Ad