महोत्तरीमा गाँजा तस्कर र प्रहरीबीच दोहरो भिडन्त

महोत्तरीमा गाँजा तस्कर र प्रहरीबीच दोहरो भिडन्त

बुधबार, ०२ साउन २०७५

महोत्तरीमा प्रहरी र गाँजा तस्करबीच मंगलबार मध्यराति दोहारो भिडन्त भएको छ। ...

रौतहटमा अपराधिक समूह र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

रौतहटमा अपराधिक समूह र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

बिहिबार, १४ असार २०७५

रौतहटमा विहीबार राति प्रहरी र अपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ। ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ६ प्रहरी घाइते

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ६ प्रहरी घाइते

शनिबार, १७ चैत २०७४

पर्साको बहुदरामाइ नगरपालिका ५ पटनी टोलमा गएराती अपराधी समत्न गएको प्रहरी र स्थानीयबीच झडप भएको छ।लागु औषध तथा अन्य अपराधमा...

स्थानीय व्यापारी र प्रहरीबीच झडप, ३ घाइते

स्थानीय व्यापारी र प्रहरीबीच झडप, ३ घाइते

सोमबार, ०७ फागुन २०७४

पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर छोटी भन्सार नाकामा सोमबार प्रहरी र स्थानीय व्यापारीबीच झडप हुँदा तीन जना घाइते भएका छन्। ...

पोखरामा नेविसंघ  र प्रहरीबीच झडप, पाँच प्रहरी घाइते

पोखरामा नेविसंघ र प्रहरीबीच झडप, पाँच प्रहरी घाइते

मङ्गलबार, २३ माघ २०७४

विद्यार्थी मृत्युको विषयलाई लिएर पृथ्वीनारायण क्याम्पस मंगलबार बिहानैदेखि तनावग्रस्त बनेको छ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई सोमबार साँझ क्याम्पस गेटमा नगर बसको ठक्कर दिएको र उपचारको क्रममा उनको निधन भएपछि नेविसंघको नेतृत्वमा बिहानैदेखि क्याम्पसमा प्रदर्शन भइरहेको छ

रौतहटमा राजपा-फोरम कार्यकर्ता र प्रहरीबीच झडप

रौतहटमा राजपा-फोरम कार्यकर्ता र प्रहरीबीच झडप

शुक्रबार, १५ मङि्सर २०७४

रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।

स्थानीय र प्रहरीबीच झडप हुँदा ११ राउण्ड अश्रुग्यास प्रहार

स्थानीय र प्रहरीबीच झडप हुँदा ११ राउण्ड अश्रुग्यास प्रहार

शनिबार, ०४ कार्तिक २०७४

मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ । सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चार दिनअघि मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गत राति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले घरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुुंगामुुढा प्रहार गर्नुुका ईप्रका शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुुरमाथि हातपात समेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो ।

महोत्तरीको औरहीमा २१ वर्षिय युवती बलात्कृत, घटनालाई लिएर स्थानीय र प्रहरीबीच झडप

महोत्तरीको औरहीमा २१ वर्षिय युवती बलात्कृत, घटनालाई लिएर स्थानीय र प्रहरीबीच झडप

सोमबार, २९ जेठ २०७४

एक समूहले औरही गाउँपालिकामा २१ वर्षिय युवतिलाई बतात्कार गरेको छ।

ज्येष्ठ नागरिक र प्रहरीबीच झडप

ज्येष्ठ नागरिक र प्रहरीबीच झडप

आइतबार, ३१ बैशाख २०७४

भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोको सरकारले देशको अर्थतन्त्र धारासायी बनाएको आरोप लगाउँदै राजधानी काराकस लगायत देशका विभिन्न सहरमा हजारौं ज्येष्ठ नागरिकले प्रदर्शन गरेका छन् ।

तस्कर र प्रहरीबीच झडप, ३ प्रहरी घाइते

तस्कर र प्रहरीबीच झडप, ३ प्रहरी घाइते

सोमबार, ११ बैशाख २०७४

भारतबाट तस्करी गरी ल्याउँदै गरेको माल वस्तुहरुलाई नियन्त्रण गर्न खोज्दा सोमबार बिहान प्रहरी र तस्कर समुहबीच कलैया उपमहानगरपालिकाको धर्मनगर टोलमा झडप भएको छ।

रौतहटमा मोर्चा र प्रहरीबीच झडप

रौतहटमा मोर्चा र प्रहरीबीच झडप

बिहिबार, ०७ बैशाख २०७४

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहटमा झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

जमलमा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, पाँच सेल अश्रुग्यास प्रहार

जमलमा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, पाँच सेल अश्रुग्यास प्रहार

सोमबार, ०७ चैत २०७३

पार्टी विधानमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा निर्वाचन आयोगमा धर्ना दिन गएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप भएको छ।

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा झडप

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा झडप

शुक्रबार, २८ माघ २०७३

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तीकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन सप्तरी सदरमुकाम राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन्।

काठमाडौंमा अज्ञात समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौंमा अज्ञात समूह र प्रहरीबीच गोली हानाहान

बिहिबार, २३ भदौ २०७३

काठमाडौंको चन्द्रगिरी-१ चिहान डाँडामा अज्ञात समूह र प्रहरीबीच आज बिहान गोली हानाहान भएको छ। चन्द्रगिरी नगरपालिका-१ स्थित मातातीर्थ क्षेत्रमा चेकजाँचका क्रममा गोली हानाहान भएको एसपी प्रद्युम्न कार्कीले जानकारी दिए।

जनता र प्रहरीबीच सझदारी आवश्यकः ओबामा

जनता र प्रहरीबीच सझदारी आवश्यकः ओबामा

बिहिबार, ३० असार २०७३

मेरिकी राष्ट्रपति बाराक ओमाबाले अमेरिकी जनता र प्रहरीबीच एक आपसमा समझदारी आवश्यक रहेको बताएका छन्। उनले जनता र प्रहरीकाबीचमा समझदारुी बढाउने मामिलामा अमेरिकाले अझै धेरै गर्न बाँकी भएको बताएका छन् ।

Ncell Footer Ad