लेलेप र तापेथोकमा बेपत्ता भनिएका २१ बारे जानकारी आएको छैन: प्रहरी

लेलेप र तापेथोकमा बेपत्ता भनिएका २१ बारे जानकारी आएको छैन: प्रहरी

ताप्लेजुङ- उत्तरी ताप्लेजुङका दुई गाविस लेलेप र तापेथोक जोड्ने पुल समेत बगाउने गरी सोत्लिम्मा भीर खस्दा आएको पहिरोमा परी अलपत्र...

सदरमुकाममै घुमिरहेका ‘फरार’ देख्दैन प्रहरी

सदरमुकाममै घुमिरहेका ‘फरार’ देख्दैन प्रहरी

इलाम-युवतीमाथि यौनजन्य दुव्र्यवहार आरोप लागेका एक स्वास्थ्यकर्मी प्रहरीको रेकर्डमा ‘फरार’ छन्। तर, उनी कहिले जिल्ला स्वास्थ्य कार्यालय नै आएर ‘मलाई...

पोकेमन गो ह्वाइटहाउसदेखि डार्विन प्रहरी चौकीसम्म !

पोकेमन गो ह्वाइटहाउसदेखि डार्विन प्रहरी चौकीसम्म !

ह्वाइटहाउस– लाखौं पोकेमन गोका पारखीहरु कार्टुन मोस्टर खोज्न आफ्नो घर तथा कार्यलय छोडिरहेको बेला केही मासिनहरुले भने आश्चर्य रुपमा आफ्नो...

'प्रहरी मेरो साथी' अभियान सुरु

'प्रहरी मेरो साथी' अभियान सुरु

प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा कायम राख्न सर्वसाधारणको समान सहभागिता र सहकार्यका लागि 'प्रहरी मेरो साथी' अभियान सञ्चालनमा...

'प्रहरी मेरो साथी' अभियान सुरु

'प्रहरी मेरो साथी' अभियान सुरु

सोमबार, २७ असार २०७३

काडमाडौं– प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा कायम राख्न सर्वसाधारणको समान सहभागिता र सहकार्यका लागि ‘प्रहरी मेरो साथी’ अभियान संचालनमा ल्याएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोमबार एक औपचारिक कार्यक्रमका बिच अभियानको सुरुवात गरेका हुन्।

प्रहरी मेरो साथी अभियान सुरु

प्रहरी मेरो साथी अभियान सुरु

सोमबार, २७ असार २०७३

काडमाडौं— प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा कायम राख्न सर्वसाधारणको समान सहभागिता र सहकार्यका लागि ‘प्रहरी मेरो साथी’ अभियान सञ्चालनमा ल्याएको छ। गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोमबार एक औपचारिक कार्यक्रमबीच अभियानको सुरुवात गरेका छन्। प्रहरी मेरो साथी संकेत चिन्हको अनावरणपछि गृहमन्त्री बस्नेतले प्रहरी संगठनको छवि, प्रतिष्ठा र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।

नेपाल प्रहरी पुरातन सोच र शैलीभन्दा माथि छ:  महानिरीक्षक अर्याल

नेपाल प्रहरी पुरातन सोच र शैलीभन्दा माथि छ: महानिरीक्षक अर्याल

आइतबार, २६ असार २०७३

चितवन-प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरी पुरातन सोच र शैलीबाट माथि निस्केको बताएका छन्।

प्रहरी चाैकी स्थापनाका लागि जनशक्ति अावशयकः गृहमन्त्री

प्रहरी चाैकी स्थापनाका लागि जनशक्ति अावशयकः गृहमन्त्री

शुक्रबार, २४ असार २०७३

काठमाडौँ– गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक सङ्घीय प्रणालीमा गइसकेको अवस्थामा जनतालाई स्थानीय तहमा एकीकृत सेवा पुर्याउन इलाका प्रशासन कार्यालय विस्तारको प्रयास भइरहेको बताएका छन्।

अतिक्रमित जमीनमा वृक्षाराेपण गर्ने क्रममा झडप, ८ प्रहरी घाइते

अतिक्रमित जमीनमा वृक्षाराेपण गर्ने क्रममा झडप, ८ प्रहरी घाइते

मङ्गलबार, २१ असार २०७३

सर्लाही– ढुङग्रेखोला गाबिस–६, ७ र ८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जग्गा अतिक्रमण गरी बनाएका घरटहराहरु हटाई बृक्षारोपण गरी तारबार गर्ने क्रममा स्थानीयले विरोध गरी प्रहरीमाथि ढुंगा प्रहार गरेपछि मंगलबार झडप हुँदा ८ जना प्रहरी कर्मचारी घाइते भएका छन्।

प्रहरी कार्यालयबाट मोटरसाइकल गायव

प्रहरी कार्यालयबाट मोटरसाइकल गायव

सोमबार, २० असार २०७३

प्रहरी कार्यालय सुरक्षाको हिसावले अत्यन्त सुरक्षित स्थान। यही कार्यालयबाट मोटरसाइकल गायव भयो भन्दा पत्यार नलाग्न सक्छ। तर, इलाका प्रहरी कार्यालयबाट दुर्घटना केसको मोटरसाइकल गायव भएको छ।

माओवादी–फोरम कार्यकर्ताद्वारा प्रहरी कार्यालय घेराउ

माओवादी–फोरम कार्यकर्ताद्वारा प्रहरी कार्यालय घेराउ

सोमबार, २० असार २०७३

विद्यालय व्यवस्थापन समिति बारे उत्पन्न विवाद अपराधमा परिणत भएपछि पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै सम्बद्ध राजनीतिक दलका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। गत शनिबार राति नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामचन्द्र मण्डल र संघीय समाजवादी फोरमका नेता रामसुखित यादव (एक पक्ष) तथा कांग्रेसका रामवरण पासमानबीच कुटाकुट भएको थियो।

होटलमा मदिराले मात्तिएका प्रहरी  आतंक !

होटलमा मदिराले मात्तिएका प्रहरी आतंक !

बुधबार, १५ असार २०७३

पछिल्ला दिनमा कोहलपुर क्षेत्रका होटलमा मदिरा सेवन गर्ने प्रहरीको आंतक मच्चिएको होटल व्यवसायी र व्यापारीले बताएका छन्। प्रहरी पोशाकमा मदिरा सेवन गरी आएका प्रहरी जवानले चेकजाँच र खानतलासीका नाममा मध्यरातमा सताउने गरेकाे व्यावसायीले गुनासाे गरेका छन्।

दुर्घटनामा निधन भएका सशस्त्र प्रहरी निरीक्षक पाठकको सम्झनामा संगीत अक्षय कोष

दुर्घटनामा निधन भएका सशस्त्र प्रहरी निरीक्षक पाठकको सम्झनामा संगीत अक्षय कोष

सोमबार, १३ असार २०७३

काठमाडौं- सडक दुर्घटनामा परि निधन भएका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ।

प्रहरी जवानद्धारा बृद्धामाथि जबरजस्ति करणी प्रयास

प्रहरी जवानद्धारा बृद्धामाथि जबरजस्ति करणी प्रयास

सोमबार, १३ असार २०७३

सोलुखुम्बु-सोलुखुम्बुमा एक प्रहरी जवानले बृद्ध महिला माथि जबरजस्ति करणीको प्रयास गरेका छन्। उनले करणीको प्रयाससँगै धारिलो हतियार प्रहार गरि ति बृद्धालाई घाइते समेत बनाएका छन्।

प्रहरी यातनामा कमी नआएको मानव अधिकारवादीको दाबी

प्रहरी यातनामा कमी नआएको मानव अधिकारवादीको दाबी

आइतबार, १२ असार २०७३

तराईका जिल्लामा नागरिकमाथि गरिने प्रहरी यातनामा कमी नआएको मानव अधिकारवादी संस्थाले जनाएको छ।

हत्यारा नजिक प्रहरी

हत्यारा नजिक प्रहरी

शनिबार, ११ असार २०७३

ताप्लेजुुङका व्यवसायी लालबहादुर खड्काको हत्या अनुसन्धान गरिरहेको प्रहरी टोली अन्तत घटनाको तथ्य नजिक पुगेको छ । हत्याका अभियुुक्त चाँडो पत्ता लगाउन जनदबाव झेलिरहेको प्रहरीले तथ्य नजिक पुुगेको संकेत गरेको हो। ‘घटनाको तथ्य नजिक पुुगेका छौं ’केही दिनपछि हामी यसको बिवरण सार्वजनिक गर्ने गर्ने तयारीमा छौं,’प्रहरी स्रोतले भन्यो।

प्रहरी जवानको मृत्यु

प्रहरी जवानको मृत्यु

शुक्रबार, १० असार २०७३

उपल्लो डोल्पाको सालटाङ गाविसमा यार्सा सुरक्षाका लागि गएका एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी जवान दाङका राजेन्द्र बुढा रहेको प्रहरी निरीक्षक तुलसीराम अर्यालले जानकारी दिए।

रिक्सा चालकलाई ‘किक’ हान्ने प्रहरी कारबाहीमा

रिक्सा चालकलाई ‘किक’ हान्ने प्रहरी कारबाहीमा

आइतबार, ०५ असार २०७३

विराटनगर- विराटनगरको जलजला चोकमा रिक्सा चालक कुट्ने ट्राफिक जवान कारबाहीमा पर्ने भएका छन्। रिक्सा चालकलाई लात्तीले हान्दै गरेको तस्बिर सामाजिक सञ्जालमा 'भाइरल' बनेपछि इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले कारबाहीप्रक्रिया थालेको  हो।

गोलिया बोकेका ७ ट्रक प्रहरी नियन्त्रणमा

गोलिया बोकेका ७ ट्रक प्रहरी नियन्त्रणमा

शनिबार, ०४ असार २०७३

कागजपत्रबिनै गोलिया निकासी गर्न लागेको आरोपमा प्रहरीले मेची राजमार्गका विभिन्न स्थानमा ४ चालकसहित रुखको गोलिया बोकेका २० ट्रक नियन्त्रणमा लिएको छ ।

कर्णालीमै पहिलो पटक प्रहरी भर्ना छनौट प्रक्रिया

कर्णालीमै पहिलो पटक प्रहरी भर्ना छनौट प्रक्रिया

आइतबार, ०५ बैशाख २०७३

जुम्ला–कर्णालीमा पहिलो पटक प्रहरी जवान भर्ना छनौट प्रक्रिया सुरु भएको छ। अञ्चल प्रहरी कार्यालय जुम्लाले आइतबारदेखि जुम्लामा प्रहरी जवान पदको प्रारम्भिक परिक्षण कार्य सुरु गरेको हो। कर्णालीको युवा शक्ति प्रहरी भर्ना हुनकै लागि नेपालगञ्ज जानु पर्ने बाध्यता अब हटेको छ।

Ncell Footer Ad