‘प्रसाद’ खाँदा सयभन्दा बढी बिरामी

‘प्रसाद’ खाँदा सयभन्दा बढी बिरामी

शुक्रबार, ०३ जेठ २०७६

तिनाउ गाउँपालिका–४, कोलडाँडाको बौरिडाँडाँमा मृत्यु संस्कारपछिको प्रसाद (भोज) खाएका एकै गाउँका एक सय ६ जना बिरामी परेका छन्। छिमेकीको १३...

प्रसाद खाँदा भारतमा एघारको मृत्यु

प्रसाद खाँदा भारतमा एघारको मृत्यु

शनिबार, २९ मङि्सर २०७५

भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ। ...

फिल्म दृष्टि : आफ्नै मन्दिरको मीठो ‘प्रसाद’

फिल्म दृष्टि : आफ्नै मन्दिरको मीठो ‘प्रसाद’

आइतबार, २३ मङि्सर २०७५

‘कस्तो लाग्यो फिल्म ?’ ‘खासै लागेन, ठीकै मात्र।’ ‘के पुगेन ?’ ‘मसलै पुगेन। न फाइट, न रोमान्स, न रोनाधोना।’ ...

हलमा ‘प्रसाद’सँगै ‘झिल्के’

हलमा ‘प्रसाद’सँगै ‘झिल्के’

शुक्रबार, २१ मङि्सर २०७५

नेपालका फिल्म हलमा शुक्रबारबाट दुई फिल्म ‘प्रसाद’ र ‘झिल्के’ रिलिज हुँदैछन्। दर्शकले फिल्म ‘प्रसाद’मा निसन्तान दम्पत्तिको कथा र ‘झिल्के’मा प्रेम...

देश चिनाउने फिल्म खोई ? (भिडियो)

मङ्गलबार, १८ मङि्सर २०७५

शुक्रबार रिलिज हुने चलचित्र प्रसादमा निश्चल बस्नेत छोटो भूमिकामा छैनन्। छोटो मिठो भूमिकामा देखा पर्दै आएका उनी प्रसादमा 'नेगेटिभ क्यारेक्टर' मा देखिने छन्। 'यो फिल्मको भिलेन हो भन्दा पनि फरक पर्दैन', सोमबार नागरिक नेटवर्कको स्टुडियोमा उनले भने, 'यस्तो भूमिकामा यस अघि काम गरेको थिइन।'

‘प्रसाद’को ‘वनकी चरी’

‘प्रसाद’को ‘वनकी चरी’

मङ्गलबार, ३० असोज २०७५

फिल्म ‘प्रसाद’को मोसन पिक्चर गीत ‘लै लै’ले चर्चा पाइरहँदा नयाँ गीत ‘वनकी चरी’को भिडियो सार्वजनिक भएको छ । राजधानीमा आइतबार एक कार्यक्रमकाबीच फिल्मको गीत सार्वजनिक गरिएको हो।

दिल्ली दर्शनको प्रसाद

दिल्ली दर्शनको प्रसाद

शुक्रबार, ३० चैत २०७४

भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली गद्गद् देखिन्थे। त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दा उनको खुट्टा भुइँमा नभएर अन्तै कतै भएको कुरा टेलिभिजनको पर्दामा समेत सहजै ठम्याउन सकिन्थ्यो। उनको भाषा पनि कम प्रफुल्लित थिएन। आफ्नो भ्रमणबारे उनले उल्लासित स्वरमा भने, तस्बिर आफैँ बोल्छ!

विपिन र नम्रताको ‘प्रसाद’

विपिन र नम्रताको ‘प्रसाद’

मङ्गलबार, २७ चैत २०७४

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ ‘छड्के’ मा सँगै देखिए पनि त्यसपछि दर्शकले दुवैलाई जोडीका रुपमा फिल्ममा देख्न पाएका थिएनन्।

धनुषा १ मा मातृका प्रसाद यादव विजयी

धनुषा १ मा मातृका प्रसाद यादव विजयी

सोमबार, २५ मङि्सर २०७४

नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव धनुषा १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले २६४१८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दीपक कार्कीले १७२९६ मत प्राप्त गरे।

दुर्गापाठ त गर्थें, प्रसाद चाख्न पाउँदिनथेँ

दुर्गापाठ त गर्थें, प्रसाद चाख्न पाउँदिनथेँ

शनिबार, ०७ असोज २०७४

दशमीको दिन मेरो सजाय भुक्तान हुने दिन अथवा अबका एक वर्षसम्म दुर्गापाठ गर्नुनपर्ने हुँदा मन फुरुंग हुन्थ्यो । टीकाटालो सकाएर हातमा दक्षिणा परेपछि खुसी भएको मन पूजाको प्रसाद खानेबेला खिन्न हुन्थ्यो । मन नलागी–नलागी म दुर्गापाठ गर्थें तर मलाई नै दुर्गालाई चढाएको प्रसाद खानबाट वञ्चित गरिन्थ्यो । मलाई मात्र होइन, मेरो माइतीघरमा आज पनि दुर्गालाई चढाएको प्रसाद कुनै पनि स्वास्नी मान्छेलाई खान दिइँदैन ।

पशुपति प्रसाद

पशुपति प्रसाद

बुधबार, २६ माघ २०७३

संसारभरका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको जग्गा केही जिम्मेवार पदाधिकारीको स्वार्थमा विभिन्न संस्था तथा व्यक्तिलाई बाँड्ने तयारी गरेको समाचारले जोकोहीलाई दुःखी बनाउँछ।

क्यान्सर अस्पतालमा ‘प्रसाद’ शीर्षकमै दुई लाख खर्च

क्यान्सर अस्पतालमा ‘प्रसाद’ शीर्षकमै दुई लाख खर्च

सोमबार, २९ कार्तिक २०७३

गरिब बिरामीलाई उपचारमा सहुलियत दिन बजेट अभाव भएको जनाउँदै आएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अनावश्यक खर्च प्रशस्त भएको पाइएको छ । अस्पतालमा दसैँ, तिहार र विश्वकर्मा पूजामा प्रसादका लागि मात्रै रु एक लाख ९५ हजार ५७७ खर्च भएको छ ।

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

शनिबार, २९ असोज २०७३

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छन्। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेकी छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।