धनुषामा प्रश्नपत्र आउट गर्ने पाँच जना पक्राउ

धनुषामा प्रश्नपत्र आउट गर्ने पाँच जना पक्राउ

सोमबार, २७ साउन २०७६

धनुषामा परीक्षा अगाबै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पाँच जना पक्राउ परेका छन्। एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा जनकपुरबाट...

एसइई प्रश्नपत्र काण्डः प्रहरी जवानले तिरे ३५ हजार धरौटी

एसइई प्रश्नपत्र काण्डः प्रहरी जवानले तिरे ३५ हजार धरौटी

बिहिबार, ३० जेठ २०७६

विशेष अदालतले प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिर ल्याउने प्रहरीजवानसहित चार जनालाई जनही ३५ हजार रुपैयाँ धरौटी...

त्रिवि प्रश्नपत्रमा लापरबाही: परीक्षामा आफ्नै पुस्तकको प्रश्न  हुबहु

त्रिवि प्रश्नपत्रमा लापरबाही: परीक्षामा आफ्नै पुस्तकको प्रश्न हुबहु

बुधबार, २२ जेठ २०७६

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको बिएड तेस्रो वर्षको इंग्लिस फर मास कम्युनिकेसन विषयको परीक्षाको प्रश्नपत्रमा चरम लापारबाही भएको छ। ...

सिसिटिभीको निगरानीमा प्रश्नपत्र रुजु गर्न निर्देशन

सिसिटिभीको निगरानीमा प्रश्नपत्र रुजु गर्न निर्देशन

शुक्रबार, १३ बैशाख २०७६

वैशाख १५ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ ) र वैशाख २९ गतेबाट सुरु हुने कक्षा ११...

आफू पास हुने चक्करमा प्रहरी जवानले यसरी लिक गरे एसइई प्रश्नपत्र, ६ जना पक्राउ

आफू पास हुने चक्करमा प्रहरी जवानले यसरी लिक गरे एसइई प्रश्नपत्र, ६ जना पक्राउ

बिहिबार, २१ चैत २०७५

प्रश्नपत्रको गोपनियता तथा सुरक्षाको जिम्मा रहेको प्रहरीवाटै एसइई परीक्षाको प्रश्न पत्र लिक भएको अन्ततः प्रहरी अनुसन्धानले नै पुष्टि गरेको छ। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२को एसइई परीक्षा स्थगित छ। परीक्षा स्थगित भएपछि प्रदेशका झण्डै ७० हजार बालबालिका आन्दोलनमा होमिएका थिए।

कसरी बाहिरियो प्रश्नपत्र ?

कसरी बाहिरियो प्रश्नपत्र ?

सोमबार, १८ चैत २०७५

यतिबेला मुलुकभर एसइई परीक्षाको चटारो छ। देशका ७७ जिल्लामा कायम गरिएका १ हजार ९ सय ६९ परीक्षा केन्द्रमार्फत ४ लाख ७५ हजार ३ विद्यार्थी एसइई परीक्षामा सहभागी भइरहेका छन्। पहिले विकास क्षेत्रअन्तर्गत प्रश्नपत्र हुने गरेकामा मुलुक संघीयतामा प्रवेश गरेसँगै पहिलोपटक यस वर्षदेखि एसइईको प्रश्न प्रदेशगत रूपमा अलग–अलग बनाइएका छन्। सात प्रदेशमा सात किसिमका प्रश्नपत्र पठाइएका छन्।

एसईईको भोलिको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग

एसईईको भोलिको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग

शुक्रबार, १५ चैत २०७५

प्रदेश नम्बर २ को शिक्षा विभागले प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र सुरक्षित रहेको बताएको छ। परीक्षा तालिका अनुसार भोलि स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुँदैछ।

एकपछि अर्को एसइईको प्रश्नपत्र बाहिरिँदै, नियमिततर्फको परीक्षा स्थगित

एकपछि अर्को एसइईको प्रश्नपत्र बाहिरिँदै, नियमिततर्फको परीक्षा स्थगित

शुक्रबार, १५ चैत २०७५

प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र पहिल्यै बाहिरिएपछि परीक्षा स्थगित गरिएको छ। एसइई अन्तर्गत आज शुक्रबार हुने उक्त अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र आउट भएपछि नियमिततर्फको परीक्षा स्थगित भएको हो।

एसइई परीक्षार्थीलाई इमेलबाट प्रश्नपत्र

एसइई परीक्षार्थीलाई इमेलबाट प्रश्नपत्र

आइतबार, १० चैत २०७५

आफ्नो परीक्षा केन्द्र भूलेर अर्को परीक्षा केन्द्रमा पुगेका ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ३ सिकैचाका १६ जना विद्यार्थीलाई इमेलबाट प्रश्नपत्र पठाई माध्यमिक शिक्षा परिक्षा (एसइई) को परीक्षा दिन लगाइएको छ। सदरमुकाम ताप्लेजुङबाट प्रश्नपत्र इमेल गरेर पठाई परीक्षा गराइएको हो।

एसइईमा प्रदेशपिच्छे फरकफरक प्रश्नपत्र

एसइईमा प्रदेशपिच्छे फरकफरक प्रश्नपत्र

बुधबार, ०१ फागुन २०७५

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को व्यवस्थापन प्रदेशले गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौं (संशोधन) ले गरेको व्यवस्थाबमोजिम एसइई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको छ भने प्रश्नपत्र प्रदेशपिच्छे फरकफरक हुने छन्। एसइईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन्। परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र ग्रेडवृद्धिका लागि ५० विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

प्रश्नपत्रमा त्रुटि भएकोमा आपत्ति

प्रश्नपत्रमा त्रुटि भएकोमा आपत्ति

मङ्गलबार, २४ पुष २०७५

राष्ट्रिय परीक्षा बोर्डद्वारा आइतबार सञ्चालित कक्षा ११ को अनिवार्य नेपाली विषयको ग्रेड वृद्धि परीक्षाको प्रश्नपत्रमा अक्षम्य र आपत्तिजनक त्रुटि रहेको भन्दै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ ।

प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध

प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध

सोमबार, २२ असोज २०७५

खोटाङमा प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित हेमगंगा आधारभुत बिद्यालयमा राहत कोटामा शिक्षक नियुक्तीका लागि सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र बाहिरिएको आक्षेप लागेपछि शिक्षक छनौट समितिले परीक्षा रद्ध गरेको हो।

प्रश्नपत्र बेच्नेलाई जेल सजाय

प्रश्नपत्र बेच्नेलाई जेल सजाय

शुक्रबार, २८ पुष २०७४

विशेष अदालतले प्रश्नपत्रको गोपनीयता भंग गर्नमा संलग्न गोल्डेन गेट कलेज रातोपुलका निर्देशक देवीराम पाण्डेसहित छ जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ ।

नक्कली प्रश्नपत्र भेटिएपछि जेटिएको परीक्षा रद्द

नक्कली प्रश्नपत्र भेटिएपछि जेटिएको परीक्षा रद्द

मङ्गलबार, १७ साउन २०७४

कार्यालय सहायकले प्रश्नपत्र बनाउने र आँफै आउट गरेको पाएपछि यहाँ सञ्चालित प्राविधिक शिक्षालयमा (कृषि प्राविधिक) जेटिएको प्रवेश परीक्षा रद्द भएको छ।

राष्ट्रसंघीय शान्ति मिसनको प्रश्नपत्र 'लिक'

राष्ट्रसंघीय शान्ति मिसनको प्रश्नपत्र 'लिक'

शुक्रबार, ०४ चैत २०७३

संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण गर्न बुधबार सशस्त्र प्रहरी बल हेडक्वार्टर हलचोकमा सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र पहिला नै 'लिक' भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad