आर्सनल सेफिल्डसँग पराजित

आर्सनल सेफिल्डसँग पराजित

बुधबार, ०६ कार्तिक २०७६

आर्सनलका प्रशिक्षक युनेई इमिरेले आफ्नो टोली आर्सनल सेफिल्ड युनाइटेडसँग पराजित हुनु दुर्भाग्य भएको बताएका छन्। इङ्लिस प्रिमियर लिगअन्तर्गगत सोमबार भ्रमणकारी...

अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक नेपालमा

अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक नेपालमा

शनिबार, २५ असोज २०७६

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका टेबलटेनिस खेलाडीहरूलाई प्रशिक्षण गर्न स्विट्जरल्यान्डका अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेक...

म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने– प्रशिक्षक

म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने– प्रशिक्षक

सोमबार, १३ असोज २०७६

इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताएकन...

बंगलादेशका भारतीय प्रशिक्षक पाकिस्तान नजाने

बंगलादेशका भारतीय प्रशिक्षक पाकिस्तान नजाने

सोमबार, १३ असोज २०७६

बंगलादेशको महिला क्रिकेट टोलीले यसै महिनाको अन्तिममा एकदिवसीय शृंखलाका लागि पाकिस्तान भ्रमण गर्ने भए पनि सो टोलीका भारतीय प्रशिक्षकहरूले भने...

स्टर्लिङलाई मेसी र रोनाल्डोकै स्तरमा पुर्‍याउने चाहना

स्टर्लिङलाई मेसी र रोनाल्डोकै स्तरमा पुर्‍याउने चाहना

आइतबार, २९ भदौ २०७६

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले रहिम स्टर्लिङलाई पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेसीजस्तै विश्वकै उत्कृष्ट खेलाडीको रूपमा हेर्न चाहे पनि स्टर्लिङलाई यी दुई खेलाडीको स्तर बराबरी गर्न भने कठिन भएको बताएका छन्।

‘इरिकसन टोटेनह्याममै रहँदा हर्षित छौं’

‘इरिकसन टोटेनह्याममै रहँदा हर्षित छौं’

शनिबार, २८ भदौ २०७६

टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले मिडफिल्डर क्रिस्टियन इरिकसन क्लबमा रहँदा दुवै पक्ष हर्षित भएको प्रतिक्रिया दिएका छन्। इरिकसन नयाँ सिजन अन्यत्र जाने खबर सार्वजनिक भएको थियो। तर, सेप्टेम्बर २ मा युरोपियन शीर्ष लिगमा सरुवा बजार बन्द भएसँगै उनको सरुवा प्रक्रिया कप्तिमा जनवरीको सरुवा बजार सम्मका लागि स्थगित भएको हो।

शर्मा जिकेएमएएफको सद्भावना दूत

शर्मा जिकेएमएएफको सद्भावना दूत

शनिबार, १४ भदौ २०७६

तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एन्ड लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जिकेएमएएफ) को सद्भावना दूत नियुक्त भएका छन्।

न्युक्यासलको खाता खुल्यो

न्युक्यासलको खाता खुल्यो

मङ्गलबार, १० भदौ २०७६

टोटेनह्यामका प्रशिक्षक माउरिसिनो पोचेटिनोले आफ्नो गल्तीका कारण आइतबार घरेलु मैदानमा न्युक्यासल युनाइटेडलाई अप्रत्याशित नतिजा सुम्पिनुपरेको प्रतिक्रिया दिएका छन्।

‘रंगभेदी दुर्व्यवहारको बेवास्ता गरौं’

‘रंगभेदी दुर्व्यवहारको बेवास्ता गरौं’

बिहिबार, ०५ भदौ २०७६

इङ्ल्यान्ड महिला फुटबल टोलीका मुख्य प्रशिक्षक फिल नेभिलले सामाजिक सञ्जालमा खेलाडीविरुद्ध भइरहेको रंगभेदी दुव्र्यवहारलाई बेवास्ता गर्नुपर्ने बताएका छन्।

अमन्दाद्वारा नाम फिर्ता

अमन्दाद्वारा नाम फिर्ता

बिहिबार, ०५ भदौ २०७६

अमेरिकी स्टार अमन्दा एनिसिमोभाले आगामी ग्रान्ड स्लाम युएस ओपनको सहभागिताबाट आफ्नो नाम फिर्ता लिएकी छन्।

लाम्पार्डसँग टाढा भाग्दै जित

लाम्पार्डसँग टाढा भाग्दै जित

मङ्गलबार, ०३ भदौ २०७६

चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डलाई इङ्लिस प्रिमियर लिगमा जितको पहिलो स्वाद चाख्नका लागि अझै केही समय कुर्नुपर्ने भएको छ। आइतबार भएको प्रिमियर लिग खेलमा चेल्सी लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको हो। यसअघि गत साता चेल्सी सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० ले निराश भएको थियो भने बुधबार युएइफए सुपर कपमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ को नतिजा सुम्पिएको थियो।

तेक्वान्दोका प्रशिक्षकलाई पदोन्नति अवसर

तेक्वान्दोका प्रशिक्षकलाई पदोन्नति अवसर

मङ्गलबार, २८ साउन २०७६

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ)ले २२औं वार्षिकोत्सवको अवसरमा आफ्ना १९ प्रशिक्षक तथा खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्ट्रिय डानमा पदोन्नति हुने अवसर प्रदान गरेको छ।

कोन्टे विश्वकै उत्कृष्ट प्रशिक्षक : लुकाकु

कोन्टे विश्वकै उत्कृष्ट प्रशिक्षक : लुकाकु

आइतबार, २६ साउन २०७६

बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले प्रशिक्षक एन्टोनियो कोन्टेलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको संज्ञा दिँदै उनकै कारण इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा अनुबन्धित भएको प्रतिक्रिया दिएका छन् ।

‘कोन्टे विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्’

‘कोन्टे विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्’

शनिबार, २५ साउन २०७६

बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले प्रशिक्षक एन्टोनियो कोन्टेलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको संज्ञा दिँदै उनकै कारण इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा अनुबन्धित भएको प्रतिक्रिया दिएका छन्।

तीन प्रशिक्षकलाई हैसियत जोगाउने तुनौती

तीन प्रशिक्षकलाई हैसियत जोगाउने तुनौती

शुक्रबार, २४ साउन २०७६

क्रिस वेल्डर, ड्यानियल फार्क र डिन स्मिथको हातमा यसै सिजन मात्र इङ्लिस प्रिमियर लिगमा बढुवा भएका सेफिल्ड युनाइटेड, नर्विच र एस्टन भिल्लाको हैसियत जोगाइराख्ने वा डुबाउने निर्भर रहनेछ।

हटाइए दक्षिण अफ्रिकी क्रिकेट प्रशिक्षक

हटाइए दक्षिण अफ्रिकी क्रिकेट प्रशिक्षक

सोमबार, २० साउन २०७६

क्रिकेट दक्षिण अफ्रिका (सिएसए) ले आइतबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ओटिस गिब्सन र उनको समग्र प्रशिक्षण टोलीलाई हटाउने निर्णय गरेको छ। गत साता बसेको सिएसएको बैठकले हालै मात्र इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा टोलीले १० मध्ये सातौं स्थानमा चित्त बुझाउनु लज्जास्पद भएको समीक्षा गर्दै प्रशिक्षक र उनको टोलीलाई हटाउने निर्णय गरेको थियो।

‘खेलाडी सरुवा बजारमा मेरो प्रभाव छैन’

‘खेलाडी सरुवा बजारमा मेरो प्रभाव छैन’

शनिबार, १८ साउन २०७६

टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोले खेलाडी सरुवा बजारमा आफ्नो कुनै प्रभाव नभएको प्रतिक्रिया दिएका छन्। सिजनपूर्वको अभ्यासका लागि म्युनिख भ्रमणमा रहेको टोटेनहमले मंगलबार मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियाल मड्रिडलाई १–० ले हराएको थियो। टोटेनहमले जनवरी २०१८ पछि यसै महिनाको सुरुआतमा क्लबको कीर्तिमानी सरुवा रकममा लियोनका मिडफिल्डर ताङगाई एन्डोम्बेलेलाई अनुबन्धन गरेको थियो। ‘मलाई मेरो खेलाडीको अहिलेको अवस्थाको बारेमा केही थाहा छैन,’पोचेटिनोले भने।

मड्रिडलाई चोटको चिन्ता

मड्रिडलाई चोटको चिन्ता

शनिबार, ११ साउन २०७६

स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ला–लिगा नयाँ सिजन सुरु हुनु अगाडि खेलाडीको चोटको सूचीले आपूmलाई चिन्तित बनाएको बताएका छन्।

पत्रकार, खेलाडी र प्रशिक्षकसहित ५० जना सम्मानित

पत्रकार, खेलाडी र प्रशिक्षकसहित ५० जना सम्मानित

बुधबार, ०८ साउन २०७६

खेलकुद क्षेत्रमा महत्व योगदान पुर्याउने दुई पत्रकारसहित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले बुधबार पत्रकार कान्तिपुर टेलिभिजनका प्रदिप लेखी र राजधानी दैनिकका रामशुधन तिमल्सिनालाई सम्मान गरेको हो । सिहंदरबारमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पत्रकार लेखी र तिमल्सिनासहित ५० जनालाई नगदसहित सम्मान गरे।

सेप्टेम्बरपछि प्रशिक्षण छाड्नेछु : ब्लेसिस

सेप्टेम्बरपछि प्रशिक्षण छाड्नेछु : ब्लेसिस

आइतबार, २९ असार २०७६

इङ्ल्यान्डका मुख्य प्रशिक्षक ट्रिभोर ब्लेसिसले विश्वकप र एसेस शृंखला जिते पनि प्रशिक्षणको जिम्मेवारीमा रहिरहने आफ्नो कुनै योजना नभएको बताएका छन्। ५६ वर्षे अस्ट्रेलियन प्रशिक्षक ब्लेसिसको इङ्ल्यान्ड क्रिकेट बोर्डसँगको सम्झौता सेप्टेम्बरमा समाप्त हँुदै छ। ‘मैले पहिल्यैबाट जस्तोसुकै नतिजा ल्याए पनि ४ वा ५ वर्षको प्रशिक्षण अवधि पर्याप्त हुने बताउँदै आएको छु,’ बिबिसीसँग कुरा गर्दै ब्लेसिसले भने, ‘अब नयाँ प्रशिक्षकले टोलीको जिम्मेवारी सम्हाल्ने समय आइसकेको छ। आशा छ, जारी उत्कृष्ट लयलाई निरन्तरता दिँदै टोली नयाँ उचाइमा पुग्नेछ।’

बंगलादेशी प्रशिक्षक बर्खास्त

बंगलादेशी प्रशिक्षक बर्खास्त

बुधबार, २५ असार २०७६

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले खराब प्रदर्शन गरेपछि सोमबार बंगलादेशी क्रिकेट बोर्ड (बिसिबी) ले प्रमुख प्रशिक्षक स्टिभ रोड्सलाई जिम्मेवारीबाट हटाएको छ। बंगलादेशले तालिकाको आठौं स्थानमा रहँदै विश्वकप टुङ्ग्याएको थियो।

जिम्मेवारी यथावत् रहने दाबी

जिम्मेवारी यथावत् रहने दाबी

मङ्गलबार, २४ असार २०७६

श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक चण्डिका हाथुरुसिंघाले विश्वकपमा खराब नतिजाका बावजुद आफ्नो जिम्मेवारी यथास्थितिमा रहने बताएका छन्। विश्वकपको लिगचरणबाटै श्रीलंका बाहिरिएपछि प्रशिक्षक चण्डिकालाई बर्खास्त गर्नुपर्ने दबाब आइरहेकै समयमा श्रीलंकाका वर्तमान प्रशिक्षकले आफ्नो जिम्मेवारी रहिरहने विश्वास व्यक्त गरेका हुन्। यद्यपि, श्रीलंकाली क्रिकेटका एक अफिसियलका अनुसार पछिल्लो समय चण्डिकालाई श्रीलंकाको प्रशिक्षकबाट हटाउने तयारी भइरहेको छ।

लाम्पार्ड चेल्सीमा फर्किए

लाम्पार्ड चेल्सीमा फर्किए

शुक्रबार, २० असार २०७६

फ्रयान्क लाम्पार्ड

पटवाललाई औपचारिक जिम्मेवारी

पटवाललाई औपचारिक जिम्मेवारी

आइतबार, १९ जेठ २०७६

राष्ट्रिय खेलकुद परिषद्को पहलमा आइसिसीले प्रशिक्षणका लागि नेपाल पठाएका उमेश पटवालले नेपाली राष्ट्रिय टोलीको क्रिकेट प्रशिक्षणका लागि औैपचारिक रूपमा जिम्मेवारी पाएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पटवाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पटवाल

शुक्रबार, १७ जेठ २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल बन्ने भएका छन्।

फुटबल प्रशिक्षक संघको कार्यसमिति पूर्ण

फुटबल प्रशिक्षक संघको कार्यसमिति पूर्ण

आइतबार, ०५ जेठ २०७६

संघका अध्यक्ष विनोद लामाको अध्यक्षतामा बसेको बैठकले संघमा रिक्त रहेको महासचिव तथा कोषाध्यक्ष मनेनीत गर्दै कार्यसमितिलाई पूर्णता दियो।

समर्थकदेखि व्यवस्थापकसम्म

समर्थकदेखि व्यवस्थापकसम्म

शनिबार, १८ फागुन २०७५

कुनै पनि क्लबले सफलता हात पार्दा सधैं त्यस क्लबका खेलाडी र प्रशिक्षकको योगदानको प्रशंसा गरिन्छ। यद्यपि, जुनसुकै क्लबको सफलताको पछाडि कयौं व्यक्तिको महत्वपूर्ण भूमिका रहने गर्दछ। तीमध्ये एक व्यवस्थापक त झनै मुख्य भूमिकामा हुन्छन्। तर सदैव यो पक्ष छायाँमा पर्ने गरेका छन्।

भारतसँगको हारपछि थाई प्रशिक्षक बर्खास्त

भारतसँगको हारपछि थाई प्रशिक्षक बर्खास्त

मङ्गलबार, २४ पुष २०७५

एसिया कप फुटबलमा आइतबार भारतसँग ४–१ ले पराजित भएपछि थाइल्यान्डले मुख्य प्रशिक्षक मिलोभान राजिभाकलाई बर्खास्त गरेको छ। आफ्नो पहिलो खेलमा थाइल्यान्ड भारतसँग पराजित भएपछि ६५ वर्षे सर्बियन प्रशिक्षक मिलोभानलाई बर्खास्त गरेको हो।

युनाइटेड फर्किए फर्गुसन

युनाइटेड फर्किए फर्गुसन

बिहिबार, १९ पुष २०७५

मस्तिकघात भएका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रूपमा फर्किएका छन्। म्याचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त भएका ओले गनर सोल्सजायरले पूर्वप्रशिक्षक फर्गुसन शनिबार टोलीमा फर्किएको बताए।

जिदान युनाइटेडको प्रशिक्षक !

जिदान युनाइटेडको प्रशिक्षक !

बुधबार, २७ भदौ २०७५

रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले छिट्टै क्लब प्रशिक्षणमा फर्कने बताएका छन्।

सफल प्रशिक्षक बन्न अर्काे प्रयास

सफल प्रशिक्षक बन्न अर्काे प्रयास

बुधबार, २७ भदौ २०७५

डिएगो  म्याराडोना आफ्नो खेलकलाका कारण खेलाडीका रूपमा विश्वकै सर्वकालीन खेलाडी भए पनि प्रशिक्षकका रूपमा भने उनले खासै छाप छोड्न सकेका छैनन्।

महर्जनलाई राष्ट्रिय टोलीको जिम्मेवारी

महर्जनलाई राष्ट्रिय टोलीको जिम्मेवारी

बिहिबार, ०७ भदौ २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ।

एग्युरी इजिप्टको मुख्य प्रशिक्षक

एग्युरी इजिप्टको मुख्य प्रशिक्षक

शुक्रबार, १८ साउन २०७५

इजिप्ट फुटबल संघ (इएफए) ले बिहीबार हाभियर एग्युरीलाई ४ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

ब्रेसेक पोल्यान्डका नयाँ प्रशिक्षक

ब्रेसेक पोल्यान्डका नयाँ प्रशिक्षक

शुक्रबार, २९ असार २०७५

पोल्यान्डले पूर्वकप्तान जेर्जी ब्रिजस्रेकलाई बिहीबार राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

इनरिके स्पेनका नयाँ प्रशिक्षक

इनरिके स्पेनका नयाँ प्रशिक्षक

मङ्गलबार, २६ असार २०७५

स्पेन फुटबल संघले सोमबार बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस इनरिकेलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

कोस्टा रिकाका प्रशिक्षक निकालिए

कोस्टा रिकाका प्रशिक्षक निकालिए

शुक्रबार, २२ असार २०७५

सान जोसे – कोस्टा रिका फुटबल संघले रूस विश्वकपमा निराशाजनक नतिजा ल्याएको भन्दै प्रशिक्षक ओस्कार रामिरेजसँगको सम्झौता रद्द गरिएको घोषणा गरेको छ। ‘ओस्कार रामिरेजले कोस्टा रिका राष्ट्रिय टोलीको प्रशिक्षणलाई निरन्तरता दिने छैनन्।

अर्जेन्टिना सजिलाे प्रतिद्वन्द्वी : क्राेएसिया प्रशिक्षक

अर्जेन्टिना सजिलाे प्रतिद्वन्द्वी : क्राेएसिया प्रशिक्षक

बिहिबार, ०७ असार २०७५

क्रोयसियाका प्रशिक्षक जिलाट्को ड्यालिक विहिबार अर्जेन्टिना विरुद्ध हुने खेलमा आफ्नो टोली विजयी हुनेमा ढुक्क छन्।

विश्वकपको पूर्वसन्ध्यामा स्पेनको प्रशिक्षक परिवर्तन

विश्वकपको पूर्वसन्ध्यामा स्पेनको प्रशिक्षक परिवर्तन

बिहिबार, ३१ जेठ २०७५

विश्वकप सुरु हुन एक दिन मात्र बाँकी हुँदा स्पेनले मुख्य प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गरेको छ।

न्युजिल्याण्डका मुख्य प्रशिक्षक हेसनले दिए राजीनामा

न्युजिल्याण्डका मुख्य प्रशिक्षक हेसनले दिए राजीनामा

बिहिबार, २४ जेठ २०७५

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आउनै लाग्दा न्युजिल्याण्डका मुख्य प्रशिक्षक माइक हेसनले राजीनामा दिएका छन्।

पल्सर स्पोर्टस अवार्ड : उत्कृष्ट प्रशिक्षक जगत टमाटा

पल्सर स्पोर्टस अवार्ड : उत्कृष्ट प्रशिक्षक जगत टमाटा

बिहिबार, ०३ जेठ २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले पल्सर स्पोर्टस अवार्डअन्तर्गत उत्कृष्ट प्रशिक्षको उपाधि हात पारेका छन्।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कोजीको सम्झैता थप

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कोजीको सम्झैता थप

बुधबार, १६ फागुन २०७४

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका जापानिज प्रशिक्षक ग्योतुकु कोजीसँगको सम्झैता लम्ब्याएको छ।

प्रशिक्षक व्यवस्थापन टाउको दुखाइ

प्रशिक्षक व्यवस्थापन टाउको दुखाइ

बिहिबार, ०३ फागुन २०७४

खेलविकास भौतिक पूर्वाधार निर्माण र प्रतियोगितासँग मात्र जोडिएको हुँदैन । खेल विकासमा कर्मचारी व्यवस्थापनले महत्वपूर्ण अर्थ राखेको हुन्छ ।

भलिबलका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

भलिबलका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

सोमबार, ०८ माघ २०७४

अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ।

डर्टमन्डमा नयाँ प्रशिक्षक

डर्टमन्डमा नयाँ प्रशिक्षक

मङ्गलबार, २६ मङि्सर २०७४

पछिल्लो हारसँगै लगातार आठ खेलमा विजयरहित भएपछि बोरुसिया डर्टमन्डका प्रशिक्षक पिटर बोस्ज बर्खास्तगीमा परेका छन् ।

लेस्टरका प्रशिक्षक बर्खास्त

लेस्टरका प्रशिक्षक बर्खास्त

बिहिबार, ०२ कार्तिक २०७४

इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले मंगलबार प्रशिक्षक क्रायग सेक्सपियरलाई बर्खास्त गरेको छ । क्लबको लगातारको खराब प्रदर्शनलाई कारण देखाउँदै लेस्टरले सेक्सपियरलाई बर्खास्त गरेको हो ।

काग्लियारीका प्रशिक्षक बर्खास्त

काग्लियारीका प्रशिक्षक बर्खास्त

बिहिबार, ०२ कार्तिक २०७४

काग्लियारीका प्रशिक्षक मासिमो रास्टेली यो सिजन इटालियन सिरी ‘ए’ मा बर्खास्तगीमा पर्ने पहिलो प्रशिक्षक भएका छन् । जारी सिजनमा क्लबको प्रदर्शन खराब भएपछि उनी बर्खास्तगीमा परेका हुन् ।

लिभरपुलले खेलाडी बेच्दैन : प्रशिक्षक

लिभरपुलले खेलाडी बेच्दैन : प्रशिक्षक

शनिबार, ०७ साउन २०७४

योर्गान क्लोपले लिभरपुल 'विक्री गर्ने क्लब' नभएकोमा जोड दिँदै ब्राजिली प्लेमेकर फिलिप कौटिन्होका लागि बार्सिलोनाबाट आएको ९ करोड ३० लाख डलरको प्रस्ताव अस्विकार गरेको बताएका छन्।

दक्षिण कोरियाका प्रशिक्षक बर्खास्त

दक्षिण कोरियाका प्रशिक्षक बर्खास्त

शुक्रबार, ०२ असार २०७४

विश्वकप छनोटअन्तर्गतको खेलमा कतारसँग स्तब्ध भएपछि दक्षिण कोरियाले बिहीबार प्रशिक्षक उली स्टिलाइकलाई बर्खास्त गरेको छ। कतारसँग मंगलबार भोगेको ३–२ को हारपछि दक्षिण कोरियाको अर्को वर्ष रूसमा हुने विश्वकपको छनोट यात्रा कठिन बनेको थियो।

'राम्रा प्रशिक्षक नहुँदा फुटबलमा पछाडि'

'राम्रा प्रशिक्षक नहुँदा फुटबलमा पछाडि'

शनिबार, २७ जेठ २०७४

'नेपाली खेलाडीमा क्षमता छ, यसमा कुनै शंका छैन। तर, क्षमता निखार्न राम्रो प्रशिक्षक आवश्यक छ।'

निर्वाचन प्रशिक्षक प्रशिक्षण सुरु

निर्वाचन प्रशिक्षक प्रशिक्षण सुरु

सोमबार, १४ चैत २०७३

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम थालेको छ। आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनमा मतदाता शिक्षाका लागि खटिने प्रशिक्षकलाई विराटनगर, सिन्धुली, हेटौंडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीबाट प्रशिक्षण दिन सुरु गरेको हो।

Ncell Footer Ad