राष्ट्रसंघ महासचिवद्वारा चीनको प्रशंसा

राष्ट्रसंघ महासचिवद्वारा चीनको प्रशंसा

शनिबार, ०४ असोज २०७६

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले राष्ट्रसंघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रशंसा गरेका छन्। ...

बौद्ध दर्शन निराशावादी होइन

बौद्ध दर्शन निराशावादी होइन

शनिबार, ०४ साउन २०७६

बौद्ध दर्शनको बुझाइ बौद्ध दर्शनअनुरूप नभई अन्य दृष्टिकोणबाट बुझ्ने वा गलत विम्बको निर्माण आफैले गरी त्यही नै बौद्ध दर्शन हो...

रसफोर्डद्वारा ग्रिनउडको प्रशंसा

रसफोर्डद्वारा ग्रिनउडको प्रशंसा

शुक्रबार, ०३ साउन २०७६

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कुस र सफोर्डले टोली सहकर्मी १७ वर्षीय स्ट्राइकर मासोन ग्रिनउडसँग ‘अद्भुत क्षमता’ भएको प्रतिक्रिया दिएका छन्। बुधबार...

भेनेजुएला राजनीति : राष्ट्रपति मादुरोले गरे सेनाको प्रशंसा

भेनेजुएला राजनीति : राष्ट्रपति मादुरोले गरे सेनाको प्रशंसा

सोमबार, २७ फागुन २०७५

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले देशको सेनाको खुलेर प्रशंसा गरेका छन् । अमेरिका र विपक्षी नेता उवान गुआइडोको नेतृत्वको ‘कू’ लाई परास्त...

बेलायती मन्त्रीद्वारा नेपाली सेनाको प्रशंसा

बेलायती मन्त्रीद्वारा नेपाली सेनाको प्रशंसा

मङ्गलबार, २१ फागुन २०७५

बेलायती रक्षा राज्यमन्त्री मार्क लङ्कास्टरले नेपाली सेनाको प्रशंसा गर्दै नेपाल र ब्रिटेन विश्वकै दुई महान मुलुकहरु भएको बताएका छन्।

प्रशंसा र सारिका ‘लिटिल मिस हेरिटेज’

प्रशंसा र सारिका ‘लिटिल मिस हेरिटेज’

मङ्गलबार, ०८ साउन २०७५

सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि प्रशंसा रायमाझी र सारिका प्रजापतीले जितेका छन् । प्रशंसाले सियिर र सारिकाले जुनियर तर्फको ताज चुमेका हुन्।

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

मङ्गलबार, ०१ साउन २०७५

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

मङ्गलबार, ०१ साउन २०७५

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।

ट्रम्पले किन गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा ?

ट्रम्पले किन गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा ?

शुक्रबार, १४ बैशाख २०७५

उत्तर कोरियाले गत बर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रशंसा गरेका छन्।

प्रशंसा खाेज्छन् बालबालिका

प्रशंसा खाेज्छन् बालबालिका

शनिबार, ०१ बैशाख २०७५

बालबालिकाले माया प्रेम र स्नेह खोज्नु स्वभाविक हो । तर, हालसालै गरिएको एउटा अध्ययनले के कुरा देखाएको छ भने बालबालिकाहरू प्रशंसाका भोका हुन्छन् । बेलायती मनोवैज्ञानिक समाजले हालसालै आयोजना गरेको एउटा सेमिनारमा यस्तै कुरामा बहस भएको छ।

‘गिरिजाको पालामा पार्टी हार्दा प्रशंसा हुने, देउवाकोमा किन आलोचना ?’

‘गिरिजाको पालामा पार्टी हार्दा प्रशंसा हुने, देउवाकोमा किन आलोचना ?’

बिहिबार, १५ चैत २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सभापतिलाई कमजोर बनाएर संगठन बलियो नहुने तर्क गरेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षाका लागि एक सातादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा सदस्यहरुले सभापतिको हुर्मत लिने काम बन्द गर्न आग्रह गरेका हुन्।

गोर्खा बियरकाे मिनिमल अनलाइन क्याम्पियनलाई म्याड ओभर मार्केटिङको प्रशंसा

गोर्खा बियरकाे मिनिमल अनलाइन क्याम्पियनलाई म्याड ओभर मार्केटिङको प्रशंसा

बुधबार, ०२ फागुन २०७४

भारतको प्रमुख अनलाइन मार्केटिङ वेबसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई प्रशंसा गरेको छ।

पुटिनले गरे किमको प्रशंसा

पुटिनले गरे किमको प्रशंसा

शुक्रबार, २८ पुष २०७४

रूसी राष्ट्रपति भ्याल्दिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोन उनको प्रंशसा गरेका छन् । पुटिनले उत्तर कोरियाली नेता किमलाई विश्वका एक सर्वाेच्च नेता भन्दै किमको प्रशंसा गरेका हुन् ।

अमेरिकाद्वारा नेपालको प्रशंसा

अमेरिकाद्वारा नेपालको प्रशंसा

शनिबार, ०१ पुष २०७४

अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ । निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको कोसेढुंगा बताउँदै अमेरिकाले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न आपूm प्रतीक्षारत रहेको जनाएको छ ।

जापान र दक्षिणकोरियाद्वारा अमेरिकाको प्रशंसा

जापान र दक्षिणकोरियाद्वारा अमेरिकाको प्रशंसा

बुधबार, ०६ मङि्सर २०७४

अमेरिकाले उत्तर कोरियालाई पुन आतंकवादी मुलुकको सूचीमा राख्ने घोषणा गरेपछि अमेरिकाको उक्त निर्णयलाई जापान, तथा दक्षिण कोरियाले स्वागत गरेका छन्।

देउवाद्वारा चिनियाँ राष्ट्रपति सि विचारधाराको प्रशंसा

देउवाद्वारा चिनियाँ राष्ट्रपति सि विचारधाराको प्रशंसा

बुधबार, ०८ कार्तिक २०७४

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनका राष्ट्रपति सि जिङपिङलाई बधाई सन्देश पठाएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय कँग्रेसबाट पार्टी महासचिव पदमा पुनःनिर्वाचित भएकोमा प्रधानमन्त्री देउवाले सिलाई बुधबार बधाई सन्देश पठाएका हुन्।

कप्तान चण्डीमलद्वारा हेराथको प्रशंसा

कप्तान चण्डीमलद्वारा हेराथको प्रशंसा

बुधबार, १८ असोज २०७४

श्रीलंकाका कप्तान दिनेश चण्डीमलले स्पिनर रंगाना हेराथको प्रशंसा गरेका छन् । सोमबार पाकिस्तानविरुद्ध पहिलो टेस्टमा २१ रनको जित हात पार्नुमा हेराथको हात भएको भन्दै उनको प्रशंसा गरेका हुन्।

ट्रम्पले गरे चीन र रुसको प्रशंसा

ट्रम्पले गरे चीन र रुसको प्रशंसा

सोमबार, २३ साउन २०७४

उत्तर कोरियाको विषयलाई लिएर सहयोग गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको प्रशंसा गरेका छन्।

ट्रम्पद्वारा पहिलो पटक  मुस्लिमको प्रशंसा

ट्रम्पद्वारा पहिलो पटक मुस्लिमको प्रशंसा

सोमबार, ०८ जेठ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम राष्ट्र साउदी अरेबियाको खुलेरै प्रशंसा गरेका छन्। साउदी अरेबिया र तथा मुस्लिम राष्ट्रप्रति सधैँ आक्रोश पोख्दै आएका उनले मुस्लिम राष्ट्रको तारिफ गरेको यो पहिलो पटक हो।

अार्थिक वृद्धि उकासिने भएपछि विश्व बैंकमा नेपालको प्रशंसा

अार्थिक वृद्धि उकासिने भएपछि विश्व बैंकमा नेपालको प्रशंसा

शुक्रबार, ०८ बैशाख २०७४

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ। बिहीबार संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका थिए।

जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

बिहिबार, ०७ बैशाख २०७४

जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छिन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाइन्।

रूस र अमेरिकाबीच तनाव बढेका बेला ट्रम्पले गरे पुटिनको प्रशंसा

रूस र अमेरिकाबीच तनाव बढेका बेला ट्रम्पले गरे पुटिनको प्रशंसा

आइतबार, १७ पुष २०७३

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन्।

Ncell Footer Ad