जनमोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश

जनमोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश

आइतबार, २२ भदौ २०७६

सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा...

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

बुधबार, ०४ भदौ २०७६

भारतको दोस्रो चन्द्र अन्वेषण अभियान ‘चन्द्रयान–२’ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) ले जनाएको छ। ...

मेगा बैंक १० वर्षमा

मेगा बैंक १० वर्षमा

बुधबार, ०८ साउन २०७६

सरकारद्वारा तोकेका कृषि, पर्यटन र जलविद्युत् क्षेत्रको व्यावसायिक प्रवद्र्धन गर्न लगानी वृद्धि गर्दै जाने तथा सोही अनुरुप सामाजिक उत्तरदायित्वको बजेट...

समाजवादी पार्टीका सचिवालय सदस्य पराजुली र धमला नेकपा प्रवेश

समाजवादी पार्टीका सचिवालय सदस्य पराजुली र धमला नेकपा प्रवेश

शुक्रबार, २० असार २०७६

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका अध्यक्षद्वय पुष्प कमल दाहाल र केपी शर्मा ओलीले संयुक्त रुपमा पार्टी प्रवेश गराए। ...

महासमिति सदस्य कार्की समाजवादी प्रवेश

महासमिति सदस्य कार्की समाजवादी प्रवेश

आइतबार, १२ जेठ २०७६

नेपाली कांग्रेसका महासमिति सदस्य केशव कार्की समाजवादी पार्टी प्रवेश गरेका छन्। नवगठित समाजवादी पार्टीको शनिबार विराटनगरमा आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रमको अवसर पारेर कार्की कांग्रेसमा प्रवेश गरेका हुन्।

विप्लव समूहका नेताद्वारा पार्टी परित्याग, नेकपामा प्रवेश

विप्लव समूहका नेताद्वारा पार्टी परित्याग, नेकपामा प्रवेश

शुक्रबार, ०३ जेठ २०७६

तनहुँमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका दुई नेताले पार्टी परित्याग गरेका छन्।

विकलाई नेकपामा भित्र्याउँदै दाहालले भने– केहि दिनभित्रै बाँकी एकता टुंगिन्छ

विकलाई नेकपामा भित्र्याउँदै दाहालले भने– केहि दिनभित्रै बाँकी एकता टुंगिन्छ

बुधबार, २५ बैशाख २०७६

दाहालले भने ‘तल्लो कमिटीको एकता प्रक्रिया ढिलो हुँदा के हो, के हो भन्ने भयो। तर केहि दिनअघि मात्रै जिल्ला कमिटीको नेतृत्व टुंगियो अब केहि दिनभित्रमा अरु पनि टुंगिन्छ।’ पोलिटब्युरो गठन, कार्यविभाजन र जनवर्गीय संगठनको एकताको अन्तिम बिन्दुमा पुगेको दाहालले बताए। दाहाले कार्यक्रममा भने ‘अब केहि दिनभित्रै तपाइँहरुले लेख्न, छाप्न र प्रचार गर्न पाउनुहुन्छ।’

कांग्रेसका पूर्वसांसद नेकपा प्रवेश

कांग्रेसका पूर्वसांसद नेकपा प्रवेश

शनिबार, ०५ माघ २०७५

नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहालले नेका चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भूसाललाई स्वागत गरे।

नेकपाबाट निर्वाचित वडाध्यक्ष सहित जनप्रतिनिधि कांग्रेसमा प्रवेश

नेकपाबाट निर्वाचित वडाध्यक्ष सहित जनप्रतिनिधि कांग्रेसमा प्रवेश

बिहिबार, १५ कार्तिक २०७५

पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष सहित ८ जना जनप्रतिनिधिले  नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नौबिसे–नागढुङगा सडकमा ठूला मालबाहक सवारी प्रवेशमा रोक

नौबिसे–नागढुङगा सडकमा ठूला मालबाहक सवारी प्रवेशमा रोक

बुधबार, २४ असोज २०७५

नौबिसे–नागढुङगा सडकमा जाम हुन नदिन ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ। आजदेखि एक हप्ताका लागि रोक गराइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए।

मेगा बैंक नवौं वर्षमा प्रवेश

मेगा बैंक नवौं वर्षमा प्रवेश

सोमबार, ०७ साउन २०७५

मेगा बैंक आठौं बर्ष पूरा गरी नवौं बर्षमा प्रवेश गरेको छ। नवौं वर्षमा प्रवेस गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा देशकै दोस्रो ठूलो बैंकको रुपमा स्थापित हुन सक्नु मेगा बैंकको सफलता भएको बताए।

राजपा जिल्ला संयोजक नेकपामा प्रवेश

राजपा जिल्ला संयोजक नेकपामा प्रवेश

बिहिबार, ०३ साउन २०७५

राजपा नेपाल सर्लाहीका संयोजक नागेश्वर साह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

सोमबार, १८ असार २०७५

रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको छ।

पशुपतिनाथको प्रवेश शुल्क सोझै बैंकमा

पशुपतिनाथको प्रवेश शुल्क सोझै बैंकमा

सोमबार, १८ असार २०७५

पर्यटकको प्रवेश शुल्कमा अनियमितता भएको गुनासो आएपछि पशुपति क्षेत्र विकास कोषले बैंकमार्फत् रकम बुझाउने तयारी थालेको छ ।

पोर्चुगल समूह ‘बी’ उपविजेताको रुपमा विश्वकपको अन्तिम १६ मा प्रवेश

पोर्चुगल समूह ‘बी’ उपविजेताको रुपमा विश्वकपको अन्तिम १६ मा प्रवेश

मङ्गलबार, १२ असार २०७५

पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। मोर्डोभिया एरिना रंगशालामा सोमबार सम्पन्न खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल उपविजेता भएको हो।

दाताको प्रवेश रोक्न माग

दाताको प्रवेश रोक्न माग

सोमबार, २८ जेठ २०७५

दाताको रकमले सांसदलाई प्रशिक्षण दिएको भन्दै सांसदले आपत्ति जनाएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै नेकपाका सांसद झपटबहादुर रावलले सरकारले विनियोजन गरेको बजेटलाई थन्काएर युएनडिपीको बजेट संसद्भित्र कसरी र किन प्रवेश गराइयो र कसको निर्देशनमा भएको हो भन्दै प्रश्न उठाए।

नुवाकोट गोल्डकप : थ्रीस्टार फाइनलमा प्रवेश

नुवाकोट गोल्डकप : थ्रीस्टार फाइनलमा प्रवेश

बुधबार, २३ जेठ २०७५

आयोजक टोली नुवाकोट ११ लाई पराजित गर्दै थ्रीस्टार क्लब नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप २०७५’को फाइनलमा प्रवेश गरेको छ।

चिकित्सा शास्त्रको प्रवेश परीक्षामा एकरुपता ल्याउने तयारी

चिकित्सा शास्त्रको प्रवेश परीक्षामा एकरुपता ल्याउने तयारी

बुधबार, २३ जेठ २०७५

सरकारले चिकित्सा शिक्षा आयोग गठन गरेसँगै चिकित्साशास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि प्रवेश परीक्षा (इन्ट्रान्स) मा एकरुपता ल्याउने तयारी गरिएको छ।

नुवाकोट गोल्डकप : पुलिस सेमीफाइनल प्रवेश

नुवाकोट गोल्डकप : पुलिस सेमीफाइनल प्रवेश

मङ्गलबार, २२ जेठ २०७५

‘हाम्रो पौरख हाम्रो शान, नुवाकोट गोल्डकप हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालन भइरहेको  ‘नुवाकोट गोल्डकप २०७५’ को मङ्गलबारको खेलमा रुपन्देही ११ लाई हराउँदै पुलिस क्लबले जित हासिल गरेको छ।

प्रदेश यसरी प्रवेश गरोस्

प्रदेश यसरी प्रवेश गरोस्

आइतबार, २० जेठ २०७५

नेपालको संवैधानिक प्रावधानअनुसार सबैभन्दा बढी प्रदेश नं. ३ मा ११० जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ४० जनासहित सात वटै प्रदेशमा कुल ५५० जना प्रदेश सभाका सदस्य छन्। कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रिमण्डलमा समावेश गराउन सकिने भएतापनि यस पटक सरकारले प्रदेशमा छोटो,छरितो मन्त्रिपरिषद्को कल्पना गरेर सानो आकारमा मन्त्रिपरिषद् गठन गरेको छ । हिउँदे अधिवेशन पनि भन्ने गरिएको यो पहिलो अधिवेशनलेसबै प्रदेशमा केही विधेयक पारित गरेको छ।

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

शनिबार, १२ जेठ २०७५

चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ। चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

अनुप स्मृति गोल्डकप : नेर्पा र बुईपा फाइनल प्रवेश

अनुप स्मृति गोल्डकप : नेर्पा र बुईपा फाइनल प्रवेश

आइतबार, ३० बैशाख २०७५

खोटाङमा जारी ३ लाख १६ हजार ६६६ धनराशीको अनुप स्मृति गोल्डकपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र बुईपा सेवा समाज बुईपा फाइनल प्रबेश गरेको छ।

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

शनिबार, २९ बैशाख २०७५

कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन्।

हिन्द महासागरमा चिनियाँ सेनाको जहाज प्रवेश, भारतले के भन्यो ?

हिन्द महासागरमा चिनियाँ सेनाको जहाज प्रवेश, भारतले के भन्यो ?

बुधबार, ०५ बैशाख २०७५

चिनियाँ सेनाको जहाज हिन्द महासागर प्रवेश गरेपछि भारतले स्वागत गरेको छ। भारतीय नौसेनाले मंगलबार ट्वीटरमा चिनियाँ जहाज हिन्द महासागरमा भित्रिएको तस्बिर राख्दै ‘वेलकम’ भनेको छ। भारतीय नौसेनाले ट्वीटरमार्फत दिएको जानकारी अनुसार हिन्द महासागरमा चिनियाँ पिपुल्स लिबरेसन आर्मीका तीन जंगी जहाज प्रवेश गरेका हुन्।

सांसद कलाम फोरममा प्रवेश

सांसद कलाम फोरममा प्रवेश

शनिबार, २४ चैत २०७४

रौतहट क्षेत्र नम्बर ४ 'ख' बाट प्रदेश सभा सदस्यमा निर्वाचित अब्दुर कलाम अजाद (फुलबाबु) संघीय समाजवादी फोरममा प्रवेश गरेका छन्।

एसियन लाइफ ११ वर्षमा प्रवेश

एसियन लाइफ ११ वर्षमा प्रवेश

शुक्रबार, २३ चैत २०७४

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ११औं वर्षमा प्रवेश गरेको छ। इन्स्योरेन्सले १० वर्षमा विभिन्न जिल्लामा २८ वटा शाखा र ६८ वटा उपशाखा कार्यालय स्थापना गरेको जनाएको छ।

एमाले माओवादी बैठक विषय प्रवेश अगावै टुङ्गियाे

एमाले माओवादी बैठक विषय प्रवेश अगावै टुङ्गियाे

बिहिबार, २२ चैत २०७४

एमाले माओवादी एकता संयोजन समितिकोे बैठक बिना सहमति टुङ्गिएको छ । कार्यदलमा सहमति नजुटेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठक बिना सहमति टुङ्गिएको हो।

थ्री स्टार सेमिफाइनलमा प्रवेश

थ्री स्टार सेमिफाइनलमा प्रवेश

बिहिबार, १५ चैत २०७४

प्रतियोगिताको एक मात्र पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोलले पराजित गर्दै थ्री स्टार क्लब बुधबार बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

च्याम्पियन्स लिग :  रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा प्रवेश

च्याम्पियन्स लिग : रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा प्रवेश

बुधबार, २३ फागुन २०७४

स्पेनिस क्लव रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्र्तगत मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पेरिस सेन्ट जर्मेनलाई उसैको मैदानमा २–१ ले पराजित गर्दै रियलले अघिल्लो चरणको यात्रा तय गरेको हो।

हारका बाबजुत आर्सनल युरोपा लिगको प्रि क्वाटरफाइनलमा प्रवेश

हारका बाबजुत आर्सनल युरोपा लिगको प्रि क्वाटरफाइनलमा प्रवेश

शुक्रबार, ११ फागुन २०७४

इङलिस क्लब आर्सनल युरोपा लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्तर्गत घरेलु मैदानमा बिहीबार राति सम्पन्न खेलमा स्विडेनको क्लब अस्टरसन्डसँग २–१ ले पराजित भए पनि पहिलो लेगमा हात पारेको ३–० को नतिजाले आर्सललाई अर्को चरणमा प्रवेश गरायो।

विशाखापट्नम बन्दरगाह : नेपाली व्यापार नयाँ युगमा प्रवेश

विशाखापट्नम बन्दरगाह : नेपाली व्यापार नयाँ युगमा प्रवेश

बिहिबार, १० फागुन २०७४

भारतको आन्ध्रा प्रदेशस्थित विशाखापट्नम बन्दरगाहमार्फत अन्तर्राष्ट्रिय व्यापार संजालमा सोझै जोडिएपछि तेस्रो मुलुकसंगको नेपाली व्यापार नयाँ युगमा प्रवेश गर्न लागेको छ। नदीमा बनेको कोलकतास्थित परम्परागत बन्दरगाहको निविकल्प निर्भरता समाप्त भएको छ।

एमाले-माओवादीको बालुवाटार बैठकमा उपेन्द्र यादव सुटुक्क प्रवेश

एमाले-माओवादीको बालुवाटार बैठकमा उपेन्द्र यादव सुटुक्क प्रवेश

सोमबार, ०७ फागुन २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बाहिरिएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक सुरु भएलगत्तै सुटुक्क बालुवाटार प्रवेश गरेका यादव साढे ९ बजेतिर बाहिरिएको स्रोतले बतायो।

आफैंले रोपेको बिरुवामा पानी हालेर बालुवाटार प्रवेश गरे ओली

आफैंले रोपेको बिरुवामा पानी हालेर बालुवाटार प्रवेश गरे ओली

आइतबार, ०६ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन्।

एफए कप : म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा प्रवेश

एफए कप : म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा प्रवेश

आइतबार, ०६ फागुन २०७४

रोमेलु लुकाकुको २ गोल गोलको मद्दतमा गरेपछि म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ।

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

शनिबार, ०५ फागुन २०७४

चेल्सी र लेष्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

बुढासुब्बा गोल्डकप : थ्री स्टार सेमीफाइनल प्रवेश

बुढासुब्बा गोल्डकप : थ्री स्टार सेमीफाइनल प्रवेश

मङ्गलबार, २३ माघ २०७४

धरानमा जारी २०औं बुढासुब्बा गोल्डकपमा थ्री स्टार सेमीफाइनल प्रवेश गरेको छ। मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा सुदूरपश्चिमलाई ४–० गोल अन्तरले हराउँदै थ्री स्टार सेमीफाइनलमा प्रवेश गरेको हो।

धरानलाई हराउदै पुलिस फाइनलमा प्रवेश

धरानलाई हराउदै पुलिस फाइनलमा प्रवेश

बिहिबार, १८ माघ २०७४

नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  विहिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा धरान फुटब क्लवलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै पुलिसले फाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको हो।

थ्री स्टार फाइनलमा प्रवेश

थ्री स्टार फाइनलमा प्रवेश

बुधबार, १७ माघ २०७४

रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

सुबिसु १८ वर्षमा प्रवेश

सुबिसु १८ वर्षमा प्रवेश

आइतबार, १४ माघ २०७४

इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले १७ वर्ष पूरा गरेको छ।

भारत यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

भारत यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

शुक्रबार, १२ माघ २०७४

भारतको यू १९ क्रिकेट टोली १९ बर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा बंगलादेशको यू १९ टोलीलाई १ सय ३१ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारतको यू १९ टोलीले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ।

म्यान्चेस्टर सिटी काराबाओ कपकोे फाइनलमा प्रवेश

म्यान्चेस्टर सिटी काराबाओ कपकोे फाइनलमा प्रवेश

बुधबार, १० माघ २०७४

म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

ट्रम्प कार्यकाल दोस्रो वर्ष प्रवेश, महिलाद्वारा प्रदर्शन

ट्रम्प कार्यकाल दोस्रो वर्ष प्रवेश, महिलाद्वारा प्रदर्शन

सोमबार, ०८ माघ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल दोस्रो वर्षमा प्रवेश गरेको छ। ह्वाइट हाउसको जिम्मेवारी सम्हालेदेखि नै विवादै विवादमा तानिएका राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो वर्ष पूरा भएको दिन शनिबार देशैभरका विभिन्न सहरमा महिलाद्वारा व्यापक विरोध प्रदर्शन भएका छन् ।

राप्रपाका सह-महामन्त्री एमालेमा प्रवेश

राप्रपाका सह-महामन्त्री एमालेमा प्रवेश

बिहिबार, ०४ माघ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सह-महामन्त्री सहित राप्रपा सल्यान जिल्ला कार्यसमिति नेकपा एमालेमा समाहित भएको छ। बिहीबार सल्यानमा संयुक्त पत्रकार सम्मेलन गरेर राप्रपाले देश विकास गर्न नसक्ने भन्दै उनीहरु एमालेमा समाहित भएको जनाएका छन्।

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश

बिहिबार, २७ पुष २०७४

आमिएन्सलाई २–० ले हराउँदै पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

बिहिबार, २७ पुष २०७४

रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा नुमान्सियासंग २–२ को बराबरी खेलेपनि समग्रमा ५–२ को जितसँगै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

ब्राईटन एफए कपको चौथो चरणमा प्रवेश

ब्राईटन एफए कपको चौथो चरणमा प्रवेश

मङ्गलबार, २५ पुष २०७४

ब्राईटन एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न तेस्रो चरणको खेलमा ब्राईटनले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको हो ।

टोटनह्याम चौथो चरणमा प्रवेश, आर्सनल बाहिरियो

टोटनह्याम चौथो चरणमा प्रवेश, आर्सनल बाहिरियो

सोमबार, २४ पुष २०७४

टोटनह्याम हट्सपर एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गर्दा साबिक विजेता आर्सनल भने तेस्रो चरणबाटै बाहिरिएको छ ।

युनाइटेड र लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

युनाइटेड र लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

शनिबार, २२ पुष २०७४

म्यानचेस्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन्। शुक्रबार राति सम्पन्न तेस्रो चरणको खेलमा म्यानचेस्टर युनाइटेडले काउन्टीलाई २–० ले हराउदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो।

चार करोड पर्यटक प्रवेश शुल्क संकलन

चार करोड पर्यटक प्रवेश शुल्क संकलन

बिहिबार, २० पुष २०७४

खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत चार करोड ४७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरको छ ।  पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन सुरु गरेको थियो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार तीन सय ५८ पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले प्रवेश शुल्क संकलन गरेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए ।

मोरङ ११ सेमिफाइनल प्रवेश

मोरङ ११ सेमिफाइनल प्रवेश

बुधबार, १२ पुष २०७४

मोरङ ११ पाँचथरको फिदिममा जारी नवौ रुसलान फाल्गुनन्द गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । बुधवार भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडौँलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै मोरङ सेमिफाइनल प्रवेश गरेको हो ।

Ncell Footer Ad