प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

मङ्गलबार, १२ कार्तिक २०७६

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुको तीन करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय...

प्रवासी सवार डुंगा भूमध्य सागरमा दुर्घटना, कम्तिमा ६५ को मृत्यु

प्रवासी सवार डुंगा भूमध्य सागरमा दुर्घटना, कम्तिमा ६५ को मृत्यु

शनिबार, २८ बैशाख २०७६

प्रवासीहरु चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ। लीबियाबाट युरोप पुग्ने क्रममा आप्रवासी चढेको...

कांग्रेसको प्रवासी संगठनमा विवाद, विश्व सञ्जाल गठन

कांग्रेसको प्रवासी संगठनमा विवाद, विश्व सञ्जाल गठन

आइतबार, २० साउन २०७५

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा इतर एक समूहले नेपाली कांग्रेस अन्तर्राष्ट्रिय समन्वयन समिति विश्व सञ्जाल गठन गरेको दावी गरेको छ।...

प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

शनिबार, ०९ असार २०७५

प्रवासी नेपालीले पर्वतका दुई जनालाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। सो रकम मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको पहलमा संकलन...

प्रवासी खेलाडीलाई मलेसियामा सम्मान

प्रवासी खेलाडीलाई मलेसियामा सम्मान

सोमबार, १७ पुष २०७४

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियामा प्रवासी खेलाडीहरुलाई प्रोत्साहन गर्न अवार्ड कार्यक्रम आयोजना गरेको छ। मलेसियाको होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजित कार्यक्रममा १४ विद्यामा मनोनीत खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो।

प्रवासी मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित

प्रवासी मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित

सोमबार, २१ चैत २०७३

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित भएका छन्। थापा पूर्बी अमेरिकी राज्य मेरिल्याण्डवासी हुन्। आइतबार भएको निर्वाचनमा थापाले निकट प्रतिद्वन्द्वी टेक्ससका जनक रानालाई पराजित गरेका थिए। थापाले ८५ मत प्राप्त गरेका थिए भने रानाले ५६ मत प्राप्त गरेका छन्।

रवीन्द्र मिश्रको पार्टीद्वारा वेलायतमा प्रवासी संगठन गठन

रवीन्द्र मिश्रको पार्टीद्वारा वेलायतमा प्रवासी संगठन गठन

आइतबार, ०६ चैत २०७३

वेलायतमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन गठन भएको छ। शनिवार रेडिङमा आयोजित भेलाले महेश हरि आचार्यको संयोजकत्वमा साझा सदभाव समूह गठन गरेको हो।

प्रवासी नेपाली मञ्च जापानमा नयाँ कार्यसमिति

प्रवासी नेपाली मञ्च जापानमा नयाँ कार्यसमिति

मङ्गलबार, १४ मङि्सर २०७३

नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापानको नयाँ अध्यक्षमा महेन्द्र श्रेष्ठ सर्वसम्मत चुनिएका छन्।

Ncell Footer Ad