संसद्मा गएनन् प्रधानमन्त्री

संसद्मा गएनन् प्रधानमन्त्री

बुधबार, ११ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा नआएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जबाफ अर्थमन्त्री युवराज खतिवडाले दिएका छन्। ...

सरकारले सबैलाई धम्क्यायो : देउवा

सरकारले सबैलाई धम्क्यायो : देउवा

बिहिबार, ०५ असार २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले प्रेससहित सबै क्षेत्रलाई तर्साउने र धम्काउने काम...

कांग्रेसद्वारा संसद अवरुद्ध

कांग्रेसद्वारा संसद अवरुद्ध

मङ्गलबार, ०३ असार २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ। ...

बजेट कार्यान्वयन हुँदैन: कांग्रेस सांसद

बजेट कार्यान्वयन हुँदैन: कांग्रेस सांसद

सोमबार, २० जेठ २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको बजेट कार्यन्वयन हुन नसक्ने बताएका छन्। ...

अभियानमा गुटको लफडा

अभियानमा गुटको लफडा

मङ्गलबार, १४ जेठ २०७६

विवाद भएपछि केन्द्रीय प्रतिनिधिका रूपमा सिन्धुपाल्चोक खटिएका केन्द्रीय सदस्य अम्बिका बस्नेतले विवाद साम्य बनाउने प्रयास असफल भएपछि कार्यकर्ता कुटपिटमा समेत उत्रिए।

प्रेस स्वतन्त्रता कुण्ठित गर्न मिडिया काउन्सिल विधेयक ल्याइयो- कांग्रेस

मङ्गलबार, ३१ बैशाख २०७६

मौलिक हक प्रत्याभुतिका लागि बनेका कानुनको स्मरण गराउदै उनले सरकार संविधानमा उल्लेखित व्यवस्था विपरित सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको टिप्पणी गरे।

सरकारविरुद्ध आक्रामक,  ‘गलत क्रियाकलापको भण्डाफोर’

सरकारविरुद्ध आक्रामक, ‘गलत क्रियाकलापको भण्डाफोर’

बिहिबार, २६ बैशाख २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संगठन सुदृढीकरणका साथै सरकारविरुद्ध तीन चरणको अभियान सुरु गरेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि पहिलोपटक आन्तरिक विवाद थाती राख्दै कांग्रेसले बुधबार देशव्यापी राष्ट्रिय जागरण अभियान सुरु गरेको हो।

प्रमुख प्रतिपक्षीकाे अवरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

प्रमुख प्रतिपक्षीकाे अवरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

मङ्गलबार, २४ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो ।

बेलायती महारानीको नक्कल गरियो : देउवा

बेलायती महारानीको नक्कल गरियो : देउवा

सोमबार, २३ बैशाख २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन्।

सरकारविरुद्ध ११ विद्यार्थी संगठन सडकमा

सरकारविरुद्ध ११ विद्यार्थी संगठन सडकमा

बुधबार, १८ बैशाख २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका सरकारबाहिर रहेका दलनिकट ११ विद्यार्थी संगठन सरकारविरुद्ध सडकमा उत्रिएका छन्। कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाइमा ११ विद्यार्थी संगठनले मंगलबार सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

कांग्रेसले संसदमा अवरोध जारी राख्ने

कांग्रेसले संसदमा अवरोध जारी राख्ने

बिहिबार, १७ माघ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अवरोध कायमै राख्ने संकेत गरेको छ। कार्यव्यवस्था समितिको बुधबारको बैठकमा सत्तारुढ दल र सभामुख कृष्णबहादुर महरा विगतका गल्ती र कमजोरी सच्याउन तयार नभएको आरोप लगाउँदै अवरोध जारी राख्ने तयारी गरेको हो।

राष्ट्रिय सभाको बैठक स्थागित

राष्ट्रिय सभाको बैठक स्थागित

सोमबार, १४ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संघीय संसदकाे राष्ट्रिय सभा बैठक १५ मिनेट सम्मका लागि स्थागित भएको छ।

मुठभेडतर्फ मुलुक

मुठभेडतर्फ मुलुक

शनिबार, १२ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गरिएको हो। यसबाट प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्षको दूरी बढेको छ।

अस्पताल खारेजी पूर्वाग्रह प्रेरित

अस्पताल खारेजी पूर्वाग्रह प्रेरित

शुक्रबार, ११ माघ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताल राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर खारेज गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सुरु केन्द्रीय समिति बैठकले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघ (केन्द्र) को दायित्वबाट पन्छिने निर्णय तत्काल सच्चाउन माग गरेको हो।

प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने भएपछि संसद् खुल्यो

प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने भएपछि संसद् खुल्यो

बिहिबार, २६ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नोत्तरमा सहभागी गराउने सभामुख कृष्णबहादुर महराको आश्वासनपछि संसद् बैठक सञ्चालन भएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नदिए संसद् बैठक अवरुद्ध गर्ने कांग्रेस अडानपछि सभामुख महराले संसद्को अर्को बैठकमा उक्त कार्यक्रम राख्ने आश्वासन दिएका थिए। सो आश्वासनपछि कांग्रेसले बुधबारको बैठक अघि बढ्न दिएको हो।

दुर्घटना नियन्त्रणका लागि सार्वजनिक महत्वको प्रस्ताव

दुर्घटना नियन्त्रणका लागि सार्वजनिक महत्वको प्रस्ताव

बुधबार, २५ पुष २०७५

सडक दुर्घटना नियन्त्रणका उपाय अपनाउनुपर्ने भन्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले नेपालमा सडक दुर्घटना भयावह किसिमले बढ्दै गएको उल्लेख गर्दै मंगलबार संसद् सचिवालयलमा प्रस्ताव दर्ता गराएकी हुन्।

कांग्रेसकाे निष्कर्ष : सरकार अधिनायकवादतर्फ

कांग्रेसकाे निष्कर्ष : सरकार अधिनायकवादतर्फ

सोमबार, ०९ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार राज्यका सबै अंलाई पार्टीकरण गरेर एकदलीय अधिनायकवाद स्थापना गर्न अग्रसर भएको आरोप लगाएको छ।

Ncell Footer Ad