काठमाडाैं महानगरपालिकाको प्रशासकीय प्रमुखमा सचिव कोइराला

काठमाडाैं महानगरपालिकाको प्रशासकीय प्रमुखमा सचिव कोइराला

शुक्रबार, ०७ बैशाख २०७५

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नेपाल सरकारका सचिव यादवप्रसाद कोइरालाले पदबहाली गरेका छन्। ...

अपराध अनुसन्धान महाशाखा प्रमुखमा सिंह

अपराध अनुसन्धान महाशाखा प्रमुखमा सिंह

मङ्गलबार, ०४ बैशाख २०७५

गृह मन्त्रालयले महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी एसएसपी धिरजप्रताप सिंहलाई दिएको छ। ...

काठमाडौँ प्रहरी प्रमुखमा एसएसपी विश्वराज पोखरेल

काठमाडौँ प्रहरी प्रमुखमा एसएसपी विश्वराज पोखरेल

सोमबार, २९ माघ २०७४

गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख परिवर्तन गरेको छ। गृहले आइतबार एसएसपी रविन्द्र धानुकलाई हटाएर एसएसपी विश्वराज पोखरेललाई ल्याएको...

काठमाडौँ जिसस प्रमुखमा वैद्य

काठमाडौँ जिसस प्रमुखमा वैद्य

आइतबार, २२ साउन २०७४

काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एमालेका शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन्। ...

नगर प्रमुखमा भिड्दै पूर्वसांसद

नगर प्रमुखमा भिड्दै पूर्वसांसद

बुधबार, २४ जेठ २०७४

एमालेका शान्तकुमार ओली पहिलो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ मा चुनाव लडे। उनका प्रतिस्पर्धी थिए माओवादी अध्यक्ष पुष्पकमल दाहाल। ओली निकै फराकिलो मतान्तरले दाहालसँग पराजित भए।

चाँगुनारायण ७ मा काँग्रेसका केसी विजयी, प्रमुखमा एमाले अगाडि

चाँगुनारायण ७ मा काँग्रेसका केसी विजयी, प्रमुखमा एमाले अगाडि

सोमबार, १५ जेठ २०७४

चाँगुनारायण नगरपालिका–७ मा नेपाली काँग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी भएका छन्।

मध्यपुरथिमिको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस अगाडि

मध्यपुरथिमिको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस अगाडि

सोमबार, ०८ जेठ २०७४

मध्यपुरथिमि नगरपालिका-८ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार देवकृष्ण मथः श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजार ४२ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलकृष्ण प्रजापतिले ९९२ मत प्राप्त गरेका थिए।

धुलिखेल नगर प्रमुखमा एमालेका अशोक ब्याञ्जु विजयी

धुलिखेल नगर प्रमुखमा एमालेका अशोक ब्याञ्जु विजयी

आइतबार, ०७ जेठ २०७४

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले) का अशोक ब्याञ्जु (श्रेष्ठ) सात हजार ९८१ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याए।

प्रमुखमा महिला उम्मेदवार न्यून, २८३ तहमा ३८ महिला

प्रमुखमा महिला उम्मेदवार न्यून, २८३ तहमा ३८ महिला

आइतबार, २४ बैशाख २०७४

‘लेडिज एन्ड जेन्टलमेन’ अंग्रेजीको यो भनाइले महिलालाई अग्रस्थानमा देखाउँछ। देशको वर्तमान अवस्था नियाल्दा पनि विभिन्न निकायमा महिलाको नेतृत्व छ। राष्ट्रपति, सभामुख, प्रधान्यायाधीश पदमा महिला छन्।

अख्तियार प्रमुखमा दीप बस्न्यात सिफारिस

अख्तियार प्रमुखमा दीप बस्न्यात सिफारिस

मङ्गलबार, १९ बैशाख २०७४

संवैधानिक परिषदले अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातलाई सिफारिस गरेको छ।

इनरुवाको प्रमुखमा काँग्रेसबाट चारको सिफारिस

इनरुवाको प्रमुखमा काँग्रेसबाट चारको सिफारिस

बिहिबार, १४ बैशाख २०७४

स्थानीय तह निर्वाचका इनरुवा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट चारजनाको नाम सिफारिस गरिएको छ । इनरुवा नगरसभापति राजन मेहता, क्षेत्रीय सभापति रामप्रसाद मेहता, जिल्ला सचिव केदार भण्डारी र नेता इन्द्र पोखरेलको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ।

तीन गाउँपालिका र ७९ वडा प्रमुखमा एमालेको सर्वसम्मत उम्मेदवार

तीन गाउँपालिका र ७९ वडा प्रमुखमा एमालेको सर्वसम्मत उम्मेदवार

आइतबार, १० बैशाख २०७४

नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनका लागि तीन गाउँपालिका र ७९ वडाका प्रमुखमा सर्वसम्मत उम्मेदवार छानेको छ।

गोकर्णेश्वर नगरपालिका प्रमुखमा कांग्रेसका ४ जनाको नाम सिफिारिस

गोकर्णेश्वर नगरपालिका प्रमुखमा कांग्रेसका ४ जनाको नाम सिफिारिस

बुधबार, ०६ बैशाख २०७४

काठमाडौंको क्षेत्र नम्बर–२ अन्र्तगत पर्ने गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस स्थानीयत तहको निर्वाचनमा नगरपालिका प्रमुख (मेयर) पदका लागि ४ प्रतिस्पर्धीको नाम तय गरेको छ ।

४ महिला गाउँ प्रमुखमा सिफारिस

४ महिला गाउँ प्रमुखमा सिफारिस

सोमबार, ०४ बैशाख २०७४

दोलखा एमालेका स्थानीय कमिटीबाट ४ महिलालाई गाउँपालिका प्रमुखमा उम्म्मेदवार बनाउन जिल्ला कमिटीमा सिफारिस भएको  छ। दोलखा एमालेले सबै वडा, गाउँ/नगरपालिका कमिटीलाई चैत मसान्तभित्र उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर गरेको थियो।

प्रहरी प्रमुखमा अर्याल

प्रहरी प्रमुखमा अर्याल

मङ्गलबार, २९ चैत २०७३

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि अनुपस्थित रहेको मन्त्रिपरिषद् बैठकले सोमबार नेपाल प्रहरीको २५ औं महानिरीक्षक (आइजिपी) मा डिआइजी प्रकाश अर्याललाई नियुक्त गरेको छ। वरीयता र महानिरीक्षक नियुक्ति विवादका कारण गृहमन्त्री निधि उपस्थित नभए पनि २५ दिनपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नेपाल प्रहरीको सर्वाेच्च पद महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

‘प्रमुखमा उठ्ने मन छ तर पार्टीले उपप्रमुखमा उठ् भन्छ’

‘प्रमुखमा उठ्ने मन छ तर पार्टीले उपप्रमुखमा उठ् भन्छ’

आइतबार, २७ चैत २०७३

झापाको मेचीनगरका महिला नेतृले नगरप्रमुखमा उम्मेदवारी दिने पवल इच्छा जनाए पनि आफू सम्बद्ध राजनीतिक दलले भने उपप्रमुखमा मात्र उम्मेदवार बन्न दबाब दिएको गुनासो गरेका छन् ।

प्रमुखमा महिलाको चर्चा खोई?

प्रमुखमा महिलाको चर्चा खोई?

शुक्रबार, २५ चैत २०७३

स्थानीय तह निर्वाचनसम्बन्धी ऐनले गाउँ र नगरपालिका प्रमुख र उपप्रमुखमध्ये एक पदमा उम्मेदवारी अनिवार्य गरेपछि महिला आकांक्षीको उत्साह बेग्लै थियो। स्थानीय सरकारको नेतृत्व पाइने आसले धेरै महिला अगुवा जोस्सिएका थिए।