कमिसनको साढे १४ लाख लिएर हिँडेका सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ

कमिसनको साढे १४ लाख लिएर हिँडेका सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ

शनिबार, ०४ साउन २०७६

१४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह पक्राउ गरेका...

पद्मकन्या क्याम्पसमा महिला प्रमुख हुनुपर्ने माग

पद्मकन्या क्याम्पसमा महिला प्रमुख हुनुपर्ने माग

शुक्रबार, ०१ चैत २०७५

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या क्याम्पसको प्रमुख नियुक्तिमा विभेद भएको आरोपमा विश्वविद्यालयका महिला प्रध्यापक, महिला कर्मचारी तथा छात्राहरु आन्दोलनमा उत्रेका छन्।...

घुससहित मालपोत प्रमुख पक्राउ

घुससहित मालपोत प्रमुख पक्राउ

शुक्रबार, १८ साउन २०७५

तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियारको...

धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार

धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार

शुक्रबार, ०४ साउन २०७५

सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शव यात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय...

सर्वोच्चबाट पुनर्बहाली भएपनि नेप्सेका प्रमुख साउदले हाजिर हुन पाएनन्

सर्वोच्चबाट पुनर्बहाली भएपनि नेप्सेका प्रमुख साउदले हाजिर हुन पाएनन्

बुधबार, ०२ साउन २०७५

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुरानै जिम्मेवारीमा फर्कन लागेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ। नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले उनलाई कार्यालय नआउन सूचित गरेको बताइएको छ।

दुई लाख ८० हजारसहित एकाइ प्रमुख पक्राउ

दुई लाख ८० हजारसहित एकाइ प्रमुख पक्राउ

सोमबार, ३२ असार २०७५

शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली रु दुई लाख ८० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन्।

प्रदेश ७ को रोजगारीको प्रमुख गन्तव्य भारत

प्रदेश ७ को रोजगारीको प्रमुख गन्तव्य भारत

सोमबार, ३२ असार २०७५

मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन्।

२१ दिनदेखि बेपत्ता पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेलको शव फेला

२१ दिनदेखि बेपत्ता पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेलको शव फेला

शनिबार, ३० असार २०७५

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ।

राप्रपाको २० विभागका प्रमुख मनोनीत

राप्रपाको २० विभागका प्रमुख मनोनीत

बिहिबार, २८ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विभिन्न विभाग तथा समितिको प्रमुखहरु मनोनीत भएका छन्। अध्यक्ष कमल थापाले विहीबार पार्टीको विधानअनुसार २० वटा विभाग तथा समितिको प्रमुख मनोनीत गरेका हुन्।

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य प्रमुख पक्राउ

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य प्रमुख पक्राउ

बुधबार, २० असार २०७५

संखुवासभाको पाँचखपन नगरपालिका ६ जलजला स्वास्थ्य चौकीका प्रमुखसहित दुई जना यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। सोही स्वास्थ्य चौकीमा कार्यरत एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख काठमाडौंमा

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख काठमाडौंमा

सोमबार, ०४ असार २०७५

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख जनरल जुवीर मोहम्मद हयात ५ दिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका छन्।

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख नेपाल आउँदै

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख नेपाल आउँदै

आइतबार, ०३ असार २०७५

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख जनरल जुबिर मोहम्मद ह्यात नेपाल भ्रमणमा आउने भएका छन्।

विश्रका प्रमुख राष्ट्र र संगठनद्वारा स्वागत

विश्रका प्रमुख राष्ट्र र संगठनद्वारा स्वागत

बुधबार, ३० जेठ २०७५

वर्तमान अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक मंगलबार सिंगापुरमा शिखर बैठक सम्पन्न भएको छ ।दुई परम्परागत शत्रु राष्ट्र अमेरिका र उत्तर कोरियाबीचको मंगलबारको बैठकमा भएको चार बुँदे सहमतिलाई लिएर विश्वको ध्यान केन्द्रित भएको छ ।

उपल्लो सदनमा नेकाको प्रमुख सचेतकमा प्रसाई

उपल्लो सदनमा नेकाको प्रमुख सचेतकमा प्रसाई

मङ्गलबार, २९ जेठ २०७५

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य सरिता प्रसाइलाई राष्ट्रिय सभाको संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको छ।

प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

सोमबार, २८ जेठ २०७५

प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ ।

उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

सोमबार, २१ जेठ २०७५

किमलाई अमेरिकासँग वार्ता गर्न नहुने भन्ने आवाज सेना भित्रैबाट उठेको, सो वार्तामा आफ्नो सेनाभित्रबाट त्यसको विरोध हुन सक्ने त्रास रहेको अवस्थामा ट्रम्पसँग सिंगापुरमा वार्ता गर्दा सेनाको एक समूहले नै विरोध वा विद्रोह गर्नसक्ने त्रासले नेता किमले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको हुनसक्ने बताइएको छ।

प्रमुख प्रतिपक्षीको मान्यता नपाएपछि नेकपा क्रोधित,  समर्थन फिर्ता

प्रमुख प्रतिपक्षीको मान्यता नपाएपछि नेकपा क्रोधित, समर्थन फिर्ता

आइतबार, १३ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको मान्यता पाउन नसकेपछि मधेशी गठबन्धनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार गठनपछि विपक्षमा मतदान गर्ने एकमात्र दल नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दिएपछि नेकपा क्रोधित हुँदै समर्थन फिर्ता लिएको हो।

प्रमुख र उपप्रमुखको विवादले न्यायिक समिति ओझेलमा

प्रमुख र उपप्रमुखको विवादले न्यायिक समिति ओझेलमा

बिहिबार, १० जेठ २०७५

संविधानले स्थानीय तहको सरकार गठन भएको लामो समय बित्दा पनि प्रमुख तथा उपप्रमुखबीचको विवादले जिल्लाको अधिकांश पालिकामा इजलाश संचालन हुन सकेको छैन्।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

बुधबार, ०९ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भेटवार्ता भएको छ।

घुस लिएकाे अाराेपमा शिक्षा समन्वय समिति सुनसरीका प्रमुख पक्राउ

घुस लिएकाे अाराेपमा शिक्षा समन्वय समिति सुनसरीका प्रमुख पक्राउ

बुधबार, ०९ जेठ २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदीलाई पक्राउ गरेको छ । सुवेदीलाई ५० हजार घुस लिँदालिँदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीक प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए ।

गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

मङ्गलबार, ०८ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सीके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको बताएका छन्। जातीय तथा धार्मिक आवरणमा आन्दोलन गरिरहेका समूहबाट पनि सुरक्षा चुनौती रहेको उनको भनाई छ।

कांग्रेस–एमालेबीच प्रमुख प्रतिपक्षीको प्रतिस्पर्धा

कांग्रेस–एमालेबीच प्रमुख प्रतिपक्षीको प्रतिस्पर्धा

बिहिबार, ०३ जेठ २०७५

प्रदेश नम्बर दुईको संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता प्राप्त गर्न नेपाली कांग्रेस र नेकपा एमाले कडा प्रतिस्पर्धामा उत्रेका छन् ।

नेप्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेत्री

नेप्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेत्री

शुक्रबार, २१ बैशाख २०७५

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)को प्रमुख कार्यकारी अधिकृतमा प्रविन प्रकाश क्षेत्रीको नियुक्ति भएको छ।

थाईल्याण्डका सेना प्रमुख काठमाडौंमा

थाईल्याण्डका सेना प्रमुख काठमाडौंमा

बुधबार, १९ बैशाख २०७५

थाइल्याण्डका सेना प्रमुख जनरल तार्नचाइयान सिशुवान चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

मङ्गलबार, १८ बैशाख २०७५

प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै छन्।

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली

शुक्रबार, १४ बैशाख २०७५

ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई नियुक्त गरेको बैंकले जनाएको छ । उनलाई आगामी चार वर्षका नियुक्त गरेको हो।ज्ञवालीले करिब पाँच वर्ष अधिकृत स्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभागअन्तर्गत काम गरेका छन्।

प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

आइतबार, ०९ बैशाख २०७५

ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आइतबार शंकास्पद वस्तु विस्फोटन भएको छ।

प्रदेश प्रमुख समक्ष नीति तथा कार्यक्रम पेश

प्रदेश प्रमुख समक्ष नीति तथा कार्यक्रम पेश

आइतबार, ०९ बैशाख २०७५

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेश प्रमुख समक्ष पेश गरेको छ। आइतबार विहान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष पेश गरेका हुन्।

उदयपुरका नापी प्रमुख घुससहित पक्राउ

उदयपुरका नापी प्रमुख घुससहित पक्राउ

बिहिबार, २९ चैत २०७४

उदयपुरका नापी शाखा प्रमुख श्यामबाबु साह बिहीबार बिहान घुससहित पक्राउ परेका छन्। अघिल्लो दिन सेवाग्राहीबाट लिएको ५० हजार घुससहित बिहान ८ बजे अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो।

जिल्ला समन्वय समितिका प्रमुख ६ घण्टा बन्धक

जिल्ला समन्वय समितिका प्रमुख ६ घण्टा बन्धक

शनिबार, २४ चैत २०७४

एक कार्यक्रममा सहभागी हुन श्रीमती सहित सदरमुकामबाट गाउँ हिडेका जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलाई जिल्लाको कालिञ्चोक गाउँपालिकास्थित सुनखानीमा केही स्थानीयले अपहरण शैलीमा ६ घण्टा बन्धक बनाएका छन्।

कार्यालय प्रमुख दुई महिना देखि अनुपस्थित, कामकाज ठप्प

कार्यालय प्रमुख दुई महिना देखि अनुपस्थित, कामकाज ठप्प

बिहिबार, २२ चैत २०७४

सदरमुकाम मंगलसेन स्थित सिचाई विकास डिभिजन कार्यालय करिव दुई महिना देखि प्रमुख विहीन हुँदा कार्यालयको कामकाज प्रभावित बनेको छ।

‘विकासका लागि प्रमुख चार अजेन्डा’

‘विकासका लागि प्रमुख चार अजेन्डा’

सोमबार, १९ चैत २०७४

निजी क्षेत्रका अगुवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका बेला मुलुकको आर्थिक र औद्योगिक विकासका लागि प्रमुख रुपमा चार अजेन्डा उठाउनुपर्ने सुझाव दिएका छन्।

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रमुख शाक्यलाई ज्ञापनपत्र

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रमुख शाक्यलाई ज्ञापनपत्र

शुक्रबार, १६ चैत २०७४

स्थानीय नागरिक दबाब अभियानको तर्फबाट काष्ठमण्डप पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाइएको छ।

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घले

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घले

बुधबार, १४ चैत २०७४

नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रमुख सचेतकमा राधा घले चयन भएकी छिन्। बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो।

दुई लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पक्राउ

दुई लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पक्राउ

बुधबार, १६ फागुन २०७४

घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्र कुमार लालकर्ण दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्।

ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

शुक्रबार, ११ फागुन २०७४

धानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्।

मुख्यमन्त्रीको दाबी कसैले पेश गरेको छैन : प्रदेश प्रमुख खनाल

मुख्यमन्त्रीको दाबी कसैले पेश गरेको छैन : प्रदेश प्रमुख खनाल

बिहिबार, ०३ फागुन २०७४

६ नम्बर प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्तिका लागि अहिलेसम्म कुनै पनि संसदीय दलको नेताले दाबी पेश नगरेको बताएका छन्।

सेना दिवस मनाउन भारतीय सेना प्रमुख नेपाल आउँदै

सेना दिवस मनाउन भारतीय सेना प्रमुख नेपाल आउँदै

सोमबार, २९ माघ २०७४

नेपाली सेना दिवसमा सहभागी हुन भारतीय स्थल सेना प्रमुख विपिन राउत नेपाल आउने भएका छन्। महाशिवरात्रीका दिन मनाइने नेपाली सेना दिवस मनाउन राउत सोमबार नेपाल आउन लागेका हुन्।

एम्नेस्टी प्रमुख रिहा गर्न आदेश

एम्नेस्टी प्रमुख रिहा गर्न आदेश

बिहिबार, १८ माघ २०७४

मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका प्रमुख तानेर किलिक रिहा गर्न टर्कीको एउटा अदालतले आदेश दिएको छ ।

चुनावमा रुसी हस्तक्षेप हुनसक्छ : सीआइए प्रमुख

चुनावमा रुसी हस्तक्षेप हुनसक्छ : सीआइए प्रमुख

बुधबार, १७ माघ २०७४

रुसको विरोधमा खुलेर उत्रेको अमेरिकी जासुसी संस्था सीआइएले यो वर्षको अन्त्यमा हुन लागेको मध्यावदी चुनावमा रुसी हस्तक्षेप हुनसक्ने बताएको छ।

प्रमुख आयुक्तलाई ४, अन्य आयुक्तलाई २ वटा

प्रमुख आयुक्तलाई ४, अन्य आयुक्तलाई २ वटा

बुधबार, १० माघ २०७४

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र आयुक्तहरूले सवारीसाधनको चरम दुरुपयोग गरिरहेको पाइएको छ

नयाँ सरकारले प्रदेश प्रमुख हटाउँछ : एमाले नेता

नयाँ सरकारले प्रदेश प्रमुख हटाउँछ : एमाले नेता

आइतबार, ०७ माघ २०७४

नेकपा एमालेका नेता रघुवीर महासेठले सरकारले अयोग्य र विवादित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यसलाई निरन्तरता नदिने बताएका छन्।

प्रदेश प्रमुख कार्यालयमा सहसचिवको नेतृत्व (नाम सहित)

प्रदेश प्रमुख कार्यालयमा सहसचिवको नेतृत्व (नाम सहित)

शनिबार, ०६ माघ २०७४

प्रदेश सभाका सांसदहरूले सपथ ग्रहण गर्ने अघिल्लो दिन शनिवार सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख कार्यलयमा सचिव पठाएको छ।

नयाँ सरकारले प्रदेश प्रमुख फेर्न सक्छ : पुन

नयाँ सरकारले प्रदेश प्रमुख फेर्न सक्छ : पुन

शुक्रबार, ०५ माघ २०७४

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नयाँ सरकारले प्रदेश प्रमुख फेर्नसक्ने बताएका छन्। रोल्पा नगरपालिका ४ को वडा कार्यालय भवनको उद्घाटन गर्दै पुनले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ हैसियतको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख अस्थायी भएको बताए।

प्रदेश प्रमुख तोकेकोमा कुनै आपत्ति छैन: नेम्वाङ

प्रदेश प्रमुख तोकेकोमा कुनै आपत्ति छैन: नेम्वाङ

बिहिबार, ०४ माघ २०७४

नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्ने निर्णय यही सरकारको नियमित काम भएकाले निर्णयमा कुनै आपत्ति नभएको बताएका छन् ।

सरकारले तोकेको प्रदेश प्रमुख हटाउने ओलीको संकेत

सरकारले तोकेको प्रदेश प्रमुख हटाउने ओलीको संकेत

बिहिबार, ०४ माघ २०७४

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेश प्रमुख तथा अस्थायी राजधानीमा आफ्नो सहमति नरहेको भन्दै नयाँ सरकारले प्रदेश प्रमुख तथा राजधानी परिर्वतन गर्ने संकेत गरेका छन्।

प्रदेश प्रमुख र राजधानी तोकिए

प्रदेश प्रमुख र राजधानी तोकिए

बिहिबार, ०४ माघ २०७४

सरकारले लामो रस्साकस्सी र विवादबीच बुधबार प्रदेश अस्थायी केन्द्र (राजधानी) र प्रदेश प्रमुख तोकेको छ ।मन्त्रिपरिषद्को बुधबार बिहानको बैठकमा सहमति हुन नसकेपछि पुनः अपराह्न बसेको बैठकले प्रदेश अस्थायी केन्द्र र प्रमुख तोकेको हो । नेपालको राजनीतिक इतिहासमा पहिलोपटक संघीय संरचनालाई अंगीकार गर्दै प्रदेश राजधानी र प्रमुख तोकिएको हो ।

को हुन् प्रदेश नम्बर १ का प्रमुख डा. सुब्बा ?

को हुन् प्रदेश नम्बर १ का प्रमुख डा. सुब्बा ?

बुधबार, ०३ माघ २०७४

अंग्रेजी बिषयका प्राध्यापक डा. गोविन्द सुब्बालाई सरकारले प्रदेश नं १ को प्रमुख तोकेको छ। धनकुटाको ताङखुवा बन्चरेमा जन्मिएका सुब्बा पछिल्लो समय धरानको वडा नं १२ का बासिन्दा हुन्।

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी ताेक्यो

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी ताेक्यो

बुधबार, ०३ माघ २०७४

मन्त्रिपरिषद बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ।कानूनमन्त्री यज्ञबहादुर थापाले नागरिक न्यूजलाई बताए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ।

मन्त्रिपरिषद् बैठक आज, प्रदेश प्रमुख तोकिने

मन्त्रिपरिषद् बैठक आज, प्रदेश प्रमुख तोकिने

बुधबार, ०३ माघ २०७४

मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आवश्यवक तयारी नजुटेको भन्दै स्थगित भएपछि आज बिहान ९ बजे बस्ने भएको छ।

Ncell Footer Ad