अफगानिस्तान राष्ट्रपतीय निर्वाचन : दुवै पक्षद्वारा जितको घोषणा

अफगानिस्तान राष्ट्रपतीय निर्वाचन : दुवै पक्षद्वारा जितको घोषणा

मङ्गलबार, १४ असोज २०७६

दुवै पक्षले आ–आफ्नो जितको दाबी गरेपनि यथेष्ट प्रमाण भने जुटाउन नसकेको बिबिसीले उल्लेख गरेको छ। देशको स्वतन्त्र निर्वाचन आयोगले भने...

‘सबुद प्रमाण संकलन महत्वपूर्ण’

‘सबुद प्रमाण संकलन महत्वपूर्ण’

आइतबार, ०१ असार २०७६

अपराध अनुसन्धानको क्रममा भौतिक सबुद प्रमाण संकलन महत्वपूर्ण हुने बताइएको छ। प्रहरी प्रधान कार्यालयको आयोजना र महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा काठमाडौंमा...

भेटिएन बालक हत्याको प्रमाण

भेटिएन बालक हत्याको प्रमाण

बिहिबार, २६ बैशाख २०७६

मिथिला नगरपालिका–६ का शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको हत्याबारे प्रहरीले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन। सोमबार...

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

सोमबार, २० फागुन २०७५

अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका...

विद्युतीय बसबारे सचिवको दाबी झूटो

विद्युतीय बसबारे सचिवको दाबी झूटो

आइतबार, १२ फागुन २०७५

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ।

घटनास्थलमा प्रहरीको गम्भीर लापरबाही, थप २ प्रहरी निलम्बित

घटनास्थलमा प्रहरीको गम्भीर लापरबाही, थप २ प्रहरी निलम्बित

सोमबार, २२ असोज २०७५

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकाे बलात्कार र हत्या घटनाको घटनास्थल अनुसन्धानमा जिम्मेवार प्रहरीहरुले गम्भीर लापरबाही गरेको पाइएको बताएको छ।

प्रमाण लुकाउन खोजेको आरोप अस्वीकार

प्रमाण लुकाउन खोजेको आरोप अस्वीकार

मङ्गलबार, ०४ बैशाख २०७५

सिरियामा रासायनिक हमला भएको शंकास्पद क्षेत्रमा रहेको प्रमाणलाई रुसले हस्तक्षेप गरिरहेको भन्ने आरोप मस्कोले अस्वीकार गरेको छ।

प्रमाण नष्ट गर्न आगो लगाएको प्रहरी निष्कर्ष

प्रमाण नष्ट गर्न आगो लगाएको प्रहरी निष्कर्ष

मङ्गलबार, ११ पुष २०७४

सशस्त्र प्रहरी बलको हेडक्वाटरमा भएको आगलागी भ्रष्टाचार सम्बन्धी कागजपत्र नष्ट गर्न सशस्त्रको कर्मचारीले गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो । महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

मानव तस्करीमा संलग्नको प्रमाण देखाए राजिनामा दिन्छुः परराष्ट्रमन्त्री

मानव तस्करीमा संलग्नको प्रमाण देखाए राजिनामा दिन्छुः परराष्ट्रमन्त्री

सोमबार, २१ चैत २०७३

परराष्ट्रमन्त्री प्रकाशशरण महतले व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। समितिले त्यस्ता आरोप पुष्टि गर्न सके मन्त्री पदबाट राजीनामा दिने उनको भनाइ छ।

साझा बसमा आगो लगाउने थुनामा, प्रमाण जुटाउँदै प्रहरी

साझा बसमा आगो लगाउने थुनामा, प्रमाण जुटाउँदै प्रहरी

मङ्गलबार, ०१ चैत २०७३

प्रहरीले साझा यातायातको बसमा शनिबार आगजनी गरेको आरोपमा पक्राउ गरेका एकजनालाई केही सार्वजनिक अपराध ऐनअनुसार कारबाही थालेको छ। महानगरीय प्रहरी वृत्त बालाजुले आगजनीको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटी सदस्य नुवाकोट हल्दई कालिका गाविसका रजमान तामाङलाई पक्राउ गरेको हो।

थप प्रमाण पेश गर्न बेपत्ता छानबिन आयोगको अनुरोध

थप प्रमाण पेश गर्न बेपत्ता छानबिन आयोगको अनुरोध

आइतबार, ०२ माघ २०७३

बिभिन्न समयमा आफन्त बेपत्ता भएको भन्दै स्थानीय शान्ति समिति तेह्रथुम मार्फत उजुरी दिने पीडित परिवारहरुलाई बेपत्ता छानबिन आयोगले थप प्रमाण पेश गर्न अनुरोध गरेको छ।

बेपत्ताका प्रमाण बटुल्दै द्वन्द्व पीडित

बेपत्ताका प्रमाण बटुल्दै द्वन्द्व पीडित

आइतबार, २४ पुष २०७३

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिबारे थप प्रमाण पठाउन पत्राचार गरेपछि स्थानीय शान्ति समिति र पीडितहरू प्रमाण खोजीमा जुटेका छन् ।

निलम्बित लोकमानले अख्तियार क्वाटर छोडेनन्, प्रमाण नस्ट गर्ने खतरा

निलम्बित लोकमानले अख्तियार क्वाटर छोडेनन्, प्रमाण नस्ट गर्ने खतरा

शुक्रबार, ०५ कार्तिक २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले टंगालस्थित सरकारी निवास अझै छोडेका छैनन्। दैनिक काम कारवाही गर्न नपाउने हैसियतमा पुगेका उनी कार्यालयका कर्मचारीलाई समेत निर्देशन दिइरहेका छन्।

चालक अनुमपति पत्र लिन निरोगिता प्रमाण पत्र किर्ते

चालक अनुमपति पत्र लिन निरोगिता प्रमाण पत्र किर्ते

सोमबार, ०६ भदौ २०७३

यातायात व्यवस्था कार्यालय कर्णाली जुम्लामा यस आर्थिक वर्षको पहिलो पटक खुलेको सवारी चालक अनुमति पत्र लिनका लागि पेश गरिएको निरोगीताको प्रमाण पत्र किर्ते भेटिएको छ।

हाेटलको एकै कोठामा बस्न श्रीमान्–श्रीमती भएको प्रमाण देखाउनु पर्ने

हाेटलको एकै कोठामा बस्न श्रीमान्–श्रीमती भएको प्रमाण देखाउनु पर्ने

आइतबार, ०२ साउन २०७३

चितवन— हत्यासम्मका घटना बढ्न थालेपछि चितवनका होटल तथा लज व्यवसायीले सुरक्षाका कडा उपाय अपनाउने तयारी थालेका छन्। चितवन होटल व्यवसायी संघले शनिबार नारायणगढमा आयोजना गरेको छलफल कार्यक्रममा बिनापरिचयपत्र आउनेलाई लजमा नराख्ने सहभागीले बताए।

Ncell Footer Ad