प्रभु बैंकले पाँच देशमा कार्यालय खोल्ने

प्रभु बैंकले पाँच देशमा कार्यालय खोल्ने

आइतबार, १५ असार २०७६

प्रभु बैंकले पाँच देशमा प्रतिनिधि कार्यालय खोल्ने भएको छ। विदेशमा प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको प्रभु बैंकका...

इमाडोलमा प्रभु बैंकको शाखा

इमाडोलमा प्रभु बैंकको शाखा

आइतबार, ०८ असार २०७६

प्रभु बैंकले ललितपुरको इमाडोलमा शाखा विस्तार गरेको जनाएको छ। ...

बालकोटमा प्रभु बैंक

बालकोटमा प्रभु बैंक

मङ्गलबार, १० बैशाख २०७६

प्रभु बैंक लिमिटेडले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। भक्तपुरका संघीय सांसद महेश बस्नेतले सो शाखा उद्घाटन...

प्रभु बैंकको सहुलियत कर्जा

प्रभु बैंकको सहुलियत कर्जा

बिहिबार, ०५ बैशाख २०७६

नेपाल राष्ट्र बैंकद्वारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार प्रभु बैंकले आफ्ना सबै शाखामार्फत ब्याज अनुदानसहित...

प्रभु बैंकका पाँच शाखारहित थपिए

प्रभु बैंकका पाँच शाखारहित थपिए

बिहिबार, २८ चैत २०७५

प्रभु बैंक लिमिटेडले सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन भन्दै मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्थानमा पाँचवटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक डिबेन्चर २०८६ निष्कासन सम्झौता

प्रभु बैंक डिबेन्चर २०८६ निष्कासन सम्झौता

बिहिबार, १४ चैत २०७५

प्रभु बैंक लिमिटेडको ‘प्रभु बैंक डिबेन्चर २०८६’ निष्कासन सम्झौता भएको छ। १० प्रतिशत ब्याजसहित १० वर्षे एक अर्ब बराबरको डिबेन्चरका लागि सन्राइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको बैंकले जनाएको छ।

सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता

सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता

बुधबार, १५ फागुन २०७५

सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडबीच शैक्षिक कर्जासम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा कोषका उपरथी ताराध्वज पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन्।

नवदुर्गा गाउँपालिकामा प्रभु बैंक

नवदुर्गा गाउँपालिकामा प्रभु बैंक

सोमबार, २८ माघ २०७५

प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

प्रभु बैंककाे मास्टरकार्ड सेवा सुरु

प्रभु बैंककाे मास्टरकार्ड सेवा सुरु

शुक्रबार, २७ पुष २०७५

प्रभु बैंक लिमिटेडले पीबीएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ। बैंकले नयाँ वर्षको अवसरमा मास्टरकार्ड सञ्चालनमा ल्याएको हो।

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

आइतबार, २२ पुष २०७५

प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।बैंकको आइतवार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४÷७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो ।

थानकोटमा प्रभु बैंकको शाखा

थानकोटमा प्रभु बैंकको शाखा

मङ्गलबार, १३ कार्तिक २०७५

चन्द्रागिरि नगरपालिकास्थित थानकोटमा प्रभु बैंकले शाखा खोलेको छ। बागमती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

एनबिआई र प्रभु बैंकबीच सम्झौता

एनबिआई र प्रभु बैंकबीच सम्झौता

बिहिबार, १४ भदौ २०७५

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) र प्रभु बैंकबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ।

Ncell Footer Ad