मृतकका परिवारलाई प्रदेश १ सरकारले दुई लाख  राहत दिने

मृतकका परिवारलाई प्रदेश १ सरकारले दुई लाख राहत दिने

आइतबार, २९ असार २०७६

अविरल वर्षापछि आएको बाढी पहिरोले मृत्यु भएकाहरूको परिवारलाई प्रदेश १ को सरकारले दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको...

समृद्ध देश बनाउन खेलकुद अपरिहार्यः मुख्यमन्त्री राई

समृद्ध देश बनाउन खेलकुद अपरिहार्यः मुख्यमन्त्री राई

शनिबार, ०७ असार २०७६

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई सभ्य, समृद्ध, सुसंस्कृत र विकसित बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। शनिबार...

प्रधानमन्त्री कप  महिला क्रिकेटः प्रदेश १ काे सहज जित

प्रधानमन्त्री कप महिला क्रिकेटः प्रदेश १ काे सहज जित

शनिबार, ०७ असार २०७६

कञ्चनपुरको महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट प्रतियोगितामा अन्तर्गत शनिबार भएको खेलमा प्रदेश १ विजयी भएको छ। ...

प्रदेश १ः आर्थिक विधेयक विचार गरियोस् प्रस्ताव पारित

प्रदेश १ः आर्थिक विधेयक विचार गरियोस् प्रस्ताव पारित

बिहिबार, ०५ असार २०७६

प्रदेश १ प्रदेशसभाको आज बैठकले आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ। ...

प्रदेश १ मा  ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठ)

प्रदेश १ मा ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठ)

आइतबार, ०१ असार २०७६

प्रदेश नम्वर १ को सरकारले आर्थिक वर्ष २०७६/७७ को लागि ४२ अर्ब २० करोड चार लाख १२ हजार को बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा बजेट पेश गरे। बजेटमा चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ।

मन्त्रालयले बाँड्यो साढे ४२ करोड

मन्त्रालयले बाँड्यो साढे ४२ करोड

शुक्रबार, २४ जेठ २०७६

प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा साढे ४२ करोड रुपैया“ अनुदान वितरण गरेको छ। कृषि तथा पशुजन्य वस्तुको उत्पादन, प्रशोधन तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले किसान, कृषि सहकारी संस्था तथा व्यवसायीलाई ४२ करोड ५४ लाख रुपैया“ अनुदान वितरण गरेको मन्त्रालयले जनाएको छ।

यस्ता छन् प्रदेश सरकारका योजना

यस्ता छन् प्रदेश सरकारका योजना

बुधबार, २२ जेठ २०७६

कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै र प्रदेशमा सुरुङमार्ग बनाउने लगायतका महत्वाकांक्षी योजनाहरु पनि घोषणा गर्ने गरी प्रदेश १ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।

सत्तारुढ सांसद नै भन्छन् : सरकारलाई सुझाव दिनु भगवानलाई पाती चढाए जस्तो

सत्तारुढ सांसद नै भन्छन् : सरकारलाई सुझाव दिनु भगवानलाई पाती चढाए जस्तो

बिहिबार, १६ जेठ २०७६

प्रदेश सभाको झण्डै डेढ वर्षे अभ्यासमा प्रदेश १ को संसदमा सांसदहरुले सबैभन्दा धेरैपटक व्यक्त गरेको गुनासो हो, सांसदको कुरा सरकारले सुनेन। विपक्षी दलका मात्रै होइन, सत्तारुढ दलकै सांसदहरु पनि रोष्टममा उभिएर यही दुखेसो गरिरहेका हुन्छन्।

बजेट माग्न सत्तापक्ष–प्रतिपक्ष सांसदको एकै स्वर

बजेट माग्न सत्तापक्ष–प्रतिपक्ष सांसदको एकै स्वर

मङ्गलबार, १४ जेठ २०७६

नीति निर्माणमा सक्रिय रहनुपर्ने सांसद विकासे एजेन्ट बनेर बजेटको पछि लागेको भन्दै आलोचना भइरहेका बेला प्रदेश १ का सांसदहरुले सरकारसँग करोडौं बजेट माग गरेका छन्। सरकारले सांसदलाई बजेट नदिए अर्कोपटक चुनाव जित्न गाह्रो हुने’ बताउँदै उनीहरुले बजेट माग गरेका हुन्।

सामुदायिकमा भर्ना पाउनै मुस्किल

सामुदायिकमा भर्ना पाउनै मुस्किल

शुक्रबार, ०३ जेठ २०७६

प्रदेश १ कै उत्कृष्ट मानिने विराटनगरको पोखरिया माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रका लागि ४ सय विद्यार्थीको भर्ना आवेदन खुला ग¥यो। विद्यालयका भर्नाका लागि २ हजार २ सयभन्दा बढी विद्यार्थीको आवेदन प-यो। विद्यालयले शिक्षाको गुणस्तर सुधारेर एसइईमा पनि उत्कृष्ट नतिजा ल्याउन थालेपछि त्यहाँ बालबालिकालाई पढाउन चाहने अभिभावकको संख्या ह्वात्तै बढेको छ। संस्थागत विद्यालयको मह“गो शुल्कको मारमा परेका अभिभावक सुधार भएका सामुदायिक विद्यालयमा छोराछोरी पढाउन आकर्षित हुन थालेका छन्। भौतिक पूर्वाधार र शिक्षाको गुणस्तरमा सुधार गरेका कारण प्रदेश १ मै यो विद्यालय अब्बल मानिएको हो।

इलामलाई फुटबलको उपाधि

इलामलाई फुटबलको उपाधि

शनिबार, २८ बैशाख २०७६

प्रदेश १ स्तरीय प्रथम पुरुष फुटबल प्रतियोगिताको उपाधि जिल्ला खेलकुद विकास समिति इलामले उचालेको छ।

साकेला उभौली सुरु

साकेला उभौली सुरु

शुक्रबार, २७ बैशाख २०७६

प्रदेश १ को नामकरण पहिचानमा आधारित हुन नसक्ने देखिएपछि ‘किरात प्रदेश’ को अभियानमा जुट्दै आएको किरात राई यायोक्खाले यस वर्षको साकेला उभौलीलाई ‘पहिचानको अभियान’ का रुपमा मनाउने भएको छ।

रोजगारमुखी बजेटको तयारी

रोजगारमुखी बजेटको तयारी

सोमबार, २३ बैशाख २०७६

प्रदेश १ ले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा रोजगारीलाई मुख्य प्राथमिकतामा राख्ने तयारी गरेको छ।

विराटनगर अनिश्चितकालिन बन्द

विराटनगर अनिश्चितकालिन बन्द

सोमबार, २३ बैशाख २०७६

प्रदेश राजधानीका संरचना छर्ने सत्तारुढ नेकपाको प्रस्तावप्रति असहमति जनाउँदै विराटनगरवासी आन्दोलित भएका छन्। नागरिक दवाव समूह निर्माण गरी स्थानीय आन्दोलित भएका हुन्।

नेकपाको विवाद बल्झाउने प्रस्ताव संसद्मा

नेकपाको विवाद बल्झाउने प्रस्ताव संसद्मा

सोमबार, २३ बैशाख २०७६

विवादरहित ढंगले प्रदेशको राजधानी टुंग्याउन भन्दै लामो समय लिएको प्रदेश १ को सत्तारुढ दल नेकपाले भविष्यमा राजधानीबारे विवाद कायमै रहने खालको निर्णय गर्दै संसद्मा आइतबार प्रस्ताव दर्ता गरेको छ।

राजधानी माग्दै धरान आन्दोलित

राजधानी माग्दै धरान आन्दोलित

आइतबार, २२ बैशाख २०७६

प्रदेश १ को नाम र राजधानी तोक्ने कसरत भइरहँदा धरानको नागरिक समाज र राजनीतिक दलले राजधानीको माग गर्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्।

‘संरचना छर्ने’ निर्णयले तरंग

‘संरचना छर्ने’ निर्णयले तरंग

आइतबार, २२ बैशाख २०७६

विराटनगरलाई राजधानी तोक्ने र प्रदेशका संरचनाहरू ‘विराटनगर, इटहरी र गोठगाउँमा राख्ने’ नेकपाले निर्णय गरेपछि राजधानीको विषयले विराटनरलाई तरंगित बनाएको छ।

नाम थाती, राजधानी विराटनगर

नाम थाती, राजधानी विराटनगर

शनिबार, २१ बैशाख २०७६

तत्काललाई प्रदेश १ को नाम तोक्ने विषय थाती राख्दै सत्तारुढ नेकपाले प्रदेश १ को राजधानी बृहत् विराट विकास क्षेत्रको विराटनगर तोक्ने निर्णय गरेको छ। मुख्यमन्त्री शेरधन राईका अनुसार पार्टीभित्र तीन दिनदेखि जारी विभिन्न चरणको छलफलपछि यस्तो निर्णय लिइएको हो।

नेकपाले ‘ह्विप’ लगाएर टुंग्याउने

नेकपाले ‘ह्विप’ लगाएर टुंग्याउने

शुक्रबार, २० बैशाख २०७६

सरकार र पार्टी नेतृत्व एकातिर, बहुसंख्यक सांसद अर्कातिर हुने अवस्था देखिएपछि प्रदेश एकको नाम र राजधानी निर्धारण अब नेकपाको पार्टी ‘ह्विप’ बाट टुंगिने निश्चित भएको छ। नेकपा प्रदेशको पार्टी नेतृत्व र सांसदबीच बुधबार सुरु भएर बिहीबार राति अबेरसम्म चलेको चरणबद्ध बैठकमा सहमति जुट्न नसकेपछि पार्टी नेतृत्वले विराटनगरलाई राजधानी बनाउन ह्विप लगाउने तयारी गरेको हो।

सत्तारुढ नेकपामै मतभेद

सत्तारुढ नेकपामै मतभेद

बिहिबार, १९ बैशाख २०७६

प्रदेश १ को नाम र राजधानी मुद्दा पेचिलो बन्दै गएको छ। स्थायी राजधानी तोक्ने विषयलाई लिएर सत्तारुढ नेकपाभित्रै विवाद बढेको छ। विवाद विराटनगरलाई राजधानी बनाउने कि नबनाउने भन्ने विषयमा आधारित छ।

प्रदेशको नाम किरात राख्न दबाब

प्रदेशको नाम किरात राख्न दबाब

बिहिबार, १९ बैशाख २०७६

किरात राई यायोक्खा केन्द्रीय समितिले प्रदेश १ को नाम किरात राख्न माग गरेको छ। किरात हुनुपर्ने पक्षमा दबाबमूलक गतिविधि गर्दै आएको यायोक्खाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रदेशको नाम किरात राखिनुपर्ने माग दोह-याएको हो।

राजधानी सार्ने षड्यन्त्र नभएको सरकारको दाबी

राजधानी सार्ने षड्यन्त्र नभएको सरकारको दाबी

शुक्रबार, १३ बैशाख २०७६

प्रदेश १ को संसदमा पेस भएको वृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राजधानी सार्ने षड्यन्त्रका रूपमा नबुझ्न प्रदेश सरकारले आग्रह गरेको छ। मंगलबारको संसद् बैठकमा विधेयकका विषयमा सरकारका तर्फबाट सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बृहत् विराटक्षेत्र विकास विधेयकलाई राजधानी सार्ने षड्यन्त्रका रूपमा नबुझ्न आग्रह गरेका हुन्।

एपीएफ र प्रदेश १ विजयी

एपीएफ र प्रदेश १ विजयी

बिहिबार, ०५ बैशाख २०७६

एपीएफ ७ विकेटले र १ नम्बर प्रदेश १० विकेटले विजयी भएको हो। सुदूरपश्चिम र एपीएफबीचको खेलमा सुदूरपश्चिमले ७१ रन जोड्न सफल भयो। ७२ रनको लक्ष्य पछ्याएको एपीएफले  १२.४ ओभरमा लक्ष्य पूरा ग-यो। यस्तै विहिवारको दोस्रो खेलमा प्रदेश २ लाई १० विकेटले हराउँदै प्रदेश १ विजयी भयो।

‘बृहत्तर विराट विकास क्षेत्र’ मा स्थायी राजधानीको तयारी

‘बृहत्तर विराट विकास क्षेत्र’ मा स्थायी राजधानीको तयारी

आइतबार, २४ चैत २०७५

प्रदेश १ को राजधानी दाबी गरिरहेका विराटनगर, इटहरी, गोठगाउँ, विराटचोक, धरानलगायतलाई समेटेर ‘बृहत्तर विराट विकास क्षेत्र’ बनाउने र त्यसैलाई स्थायी राजधानी बनाउने गरी प्रदेश सरकारले विधेयक ल्याउने तयारी थालेको छ।को राजधानी दाबी गरिरहेका विराटनगर, इटहरी, गोठगाउँ, विराटचोक, धरानलगायतलाई समेटेर ‘बृहत्तर विराट विकास क्षेत्र’ बनाउने र त्यसैलाई स्थायी राजधानी बनाउने गरी प्रदेश सरकारले विधेयक ल्याउने तयारी थालेको छ।

सातमध्ये ६ मा सत्तारुढको उम्मेदवारी

सातमध्ये ६ मा सत्तारुढको उम्मेदवारी

बिहिबार, २१ चैत २०७५

प्रदेश– १ को संसदीय समितिको नेतृत्व चयनका लागि बिहीबार मनोनयन दर्ता भएको छ। सात वटा संसदीय समितिमध्ये ६ वटामा सत्तारुढ नेकपाले र लेखा समितिमा मुख्य विपक्षी कांग्रेसले एक–एक जना उम्मेद्वार बनाएर दर्ता गरेपछि सबै समितिको सभापति निर्विरोध चयन हुने भएको छ।

जनतालाई उत्साहित पार्ने काम गर्न सकेनौंः मन्त्री आङ्वो

जनतालाई उत्साहित पार्ने काम गर्न सकेनौंः मन्त्री आङ्वो

मङ्गलबार, १९ चैत २०७५

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले जनतालाई उत्साहित पार्ने गरी सरकारले काम गर्न नसकेको बताएका छन्। विकास र समृद्धिको सपना पछ्याउ“दै अघि बढ्ने प्रयास गरे पनि विभिन्न अबरोधका कारण उत्साहजनक रुपमा काम गर्न नसकेको आङ्वोले बताए।

प्रदेश संसदमा कांग्रेसको आपत्ति : सीके राउतसँगको सम्झौतामा सरकार  किन मौन?

प्रदेश संसदमा कांग्रेसको आपत्ति : सीके राउतसँगको सम्झौतामा सरकार किन मौन?

मङ्गलबार, २८ फागुन २०७५

सरकारले सीके राउतसँग गरेको ११ बुँदे सम्झौताप्रति नेपाली कांग्रेसले प्रदेश १ को संसदमा आपत्ति प्रकट गरेको छ।

नाममा ‘किरात’ जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

नाममा ‘किरात’ जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

मङ्गलबार, २८ फागुन २०७५

प्रदेश १ को नामकरण गर्दा ‘किरात’ पहिचान जोड्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले ‘विवाद नहुने उपाय खोज्न’ निर्देशन दिएपछि मुख्यमन्त्री राईले नाम र राजधानीबारे संसदीय दलमा गृहकार्य थालेका छन्।

संघ र स्थानीय तहसँगको द्वन्द्वमै बित्यो वर्ष दिन

संघ र स्थानीय तहसँगको द्वन्द्वमै बित्यो वर्ष दिन

शुक्रबार, ०३ फागुन २०७५

मुख्यमन्त्री पदको जिम्मेवारी लिएको वर्ष दिन पूरा भएको अवसरमा बिहीबार विराटनगरमा सञ्चारकर्मीमाझ प्रस्तुत हुँदा शेरधन राई ३० बुँदामा समेटिएको ‘एकबर्से उपलब्धि’ सुनाइरहेका थिए। पार्टीका ‘सिनियर’ नेता भीम आचार्यलाई संसदीय दलमा हराएर मुख्यमन्त्रीको जिम्मेवारी लिँदै गर्दाको उत्साह भाव वर्ष दिनको उपलब्धि सुनाउँदा उनको अनुहारमा थिएन।

धुर्मुस र सुन्तली सद्भावनादूत

धुर्मुस र सुन्तली सद्भावनादूत

आइतबार, १३ माघ २०७५

प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त भएका छन्। सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच आइतवार यहाँ सम्झौता भएको छ।

संघीयताको भविष्य जनप्रतिनिधिकै हातमा : मुख्यमन्त्री राई

संघीयताको भविष्य जनप्रतिनिधिकै हातमा : मुख्यमन्त्री राई

आइतबार, ०६ माघ २०७५

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयता असफल भए जनप्रतिनिधिकै कारणले मात्र हुनसक्ने भन्दै सबैले जिम्मेवार भएर काम गर्न आग्रह गरेका छन्। संघीयता असफल बनाउने प्रयत्न भइरहेको भन्दै उनले कुनैपनि हालतमा यसलाई सफल बनाएर छाड्ने दृढता व्यक्त गरे।

अलपत्र चक्रपथ

अलपत्र चक्रपथ

आइतबार, २३ मङि्सर २०७५

हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १ ) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन।निर्माण थालिएका योजना पनि पूरा हुन नसकी अलपत्र छन्।

प्रदेश सरकारसँग सहकार्य गर्न विश्व बैंक आतुर

प्रदेश सरकारसँग सहकार्य गर्न विश्व बैंक आतुर

शुक्रबार, ०७ मङि्सर २०७५

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच छलफल भएको छ। शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा राजदूत एलिजावेथ भानक्यापलर, डिएफआइडीका नेपाल प्रमुख रुरिक मार्सदेन र विश्व बैंकका प्रतिनिधि जर्ज लार्बीको सहभागिता थियो।

मुख्यमन्त्री राईको भ्रमण ‘विवाद’ मा

मुख्यमन्त्री राईको भ्रमण ‘विवाद’ मा

सोमबार, २६ कार्तिक २०७५

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ। उपचारका लागि थाइल्यान्ड गएका राई त्यहाँबाट अमेरिका पुगेका छन्।

प्रदेश १ : योजना आयोगको उपाध्यक्षमा प्याकुरेल नियुक्त

प्रदेश १ : योजना आयोगको उपाध्यक्षमा प्याकुरेल नियुक्त

बुधबार, १४ कार्तिक २०७५

प्रदेश योजना आयोगको उपाध्यक्षमा सुबोधराज प्याकुरेल नियुक्त भएका छन्। बुधबार प्रदेश १ को  मन्त्रिपरिषद् बैठकले मानव अधिकारवादी संस्था इन्सेकका अध्यक्ष प्याकुरेललाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

दसैंका बेला बढी दुर्घटना, प्रदेश १ मा १० जनाको मत्यु

दसैंका बेला बढी दुर्घटना, प्रदेश १ मा १० जनाको मत्यु

मङ्गलबार, ०६ कार्तिक २०७५

गत असोज २५ गते सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मीमा स १ ह १७२७ नम्बरको अटो पल्टिँदा स्थानीय यात्रु ३५ वर्षीय नबुल लुंगेली मगरको मृत्यु भयो । अटो चालक कटारी वडा नं. ४ का कर्णबहादुर राईले तीव्र गतिमा अटो कुदाएकै कारण दुर्घटना भएको हो।

प्रदेश १ का १९ स्थानीय तहमा अझै पुगेन बैंक

प्रदेश १ का १९ स्थानीय तहमा अझै पुगेन बैंक

बुधबार, २४ असोज २०७५

प्रदेश १ का  १९ स्थानीय तहमा अझै बैंक पुग्न सकेको छैन्। नेपाल राष्ट्र बैंकले मंगलबार विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा प्रदेश १ को  १ सय ३७ स्थानीय तहमध्ये अझै १९ स्थानीय तहमा बैंक पुग्न नसकेको जानकारी दिएको हो।

नाम र राजधानीको टुंगो लागेन

नाम र राजधानीको टुंगो लागेन

मङ्गलबार, २३ असोज २०७५

सरकारी तयारी अभावले प्रदेश १ को नामकरण र स्थायी राजधानी तोक्ने विषय अझै पछि धकेलिने भएको छ ।

प्रदेश १ को राजधानी इटहरी बनाउने पक्षमा नेकपामा बहुमत

प्रदेश १ को राजधानी इटहरी बनाउने पक्षमा नेकपामा बहुमत

मङ्गलबार, १६ असोज २०७५

राजधानीका संरचनाहरु  विभिन्न जिल्लामा छर्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव अस्वीकार गर्दै १ नम्बर प्रदेशको सत्तारुढ दल नेकपाका अधिकांश सांसदले इटहरी र आसपासको क्षेत्रमा एकीकृत रुपमा राजधानी स्थापना  गर्न माग गरेका छन्।

पहिला योजना निर्माण अनि छलफल

पहिला योजना निर्माण अनि छलफल

मङ्गलबार, १६ असोज २०७५

राजधानीबारे पहिले योजना बनाउने अनि संसदीय दलमा छलफल थाल्ने मुख्यमन्त्री शेरधन राईको कार्यशैलीको नेकपाकै सांसदहरूले विरोध गरेका छन्।

राजधानीका संरचना छिन्नभिन्न पारिँदै

राजधानीका संरचना छिन्नभिन्न पारिँदै

आइतबार, १४ असोज २०७५

प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ। राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विषयमा मुख्यमन्त्रीले छलफल सुरु गरेपछि समर्थन र विरोधमा प्रतिक्रिया आउन थालेका हुन्।

समन्वय अभावले समस्या  : मुख्यमन्त्री राई

समन्वय अभावले समस्या  : मुख्यमन्त्री राई

बिहिबार, १४ भदौ २०७५

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारबीच समन्वय नहुँदा समस्या देखिएको बताएका छन्। बिहीवारदेखि विराटनगरमा सुरू भएको नेपाल इटा उद्योग महासंघको चौथो महाअधिवेशनको उद्घाटन गर्दै राईले तीन तहका सरकारबीच समन्वय नहुँदा समस्या उत्पन्न भइरहेको बताए। मुख्यमन्त्री राईले भने, ‘अझैसम्म तीन तहका सरकारबीच समन्वय र सहकार्यको वातावरण बनिनसकेका कारण समस्या भइरहेको छ।’ करका विषयमा व्यवसायीहरूले व्यापक असन्तुष्टि व्यक्त गरिरहेको विषयमा प्रदेश सरकार जानकार रहेको पनि उनले बताए।

संघीय सरकार मातहतका कार्यालयले मानेनन् प्रदेश सरकारकाे निर्णय

संघीय सरकार मातहतका कार्यालयले मानेनन् प्रदेश सरकारकाे निर्णय

आइतबार, १० भदौ २०७५

प्रदेश सरकारले जनैपूर्णिमा तथा रक्षाबन्धनमा दिएको सार्वजनिक विदाको अवज्ञा गर्दै उदयपुरस्थित संघीय सरकार मातहतका कार्यालयहरु आइतवार समेत खुलेका छन्।

Ncell Footer Ad