प्रदेश १ : नाम राख्न सकस

प्रदेश १ : नाम राख्न सकस

बुधबार, ११ भदौ २०७६

प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसके पनि अझैसम्म प्रदेश १ को नाम टुंगो लाग्न सकेको छैन। प्रदेशको स्थायी राजधानीको...

‘सरकार भ्रष्टाचारमा चुर्लुम्मै’

‘सरकार भ्रष्टाचारमा चुर्लुम्मै’

मङ्गलबार, १० भदौ २०७६

संघीय तथा प्रदेश सरकारहरुले ‘भ्रष्टाचारुमा शून्य सहनशीलता’ अपनाएको दाबी गरिरहेका बेला प्रदेश १ का सत्तारुढ सांसदले नै सरकार भ्रष्टाचारमा चुर्लुम्मै...

प्रदेश ५ः ४० विधेयक पारित

प्रदेश ५ः ४० विधेयक पारित

मङ्गलबार, ३१ असार २०७६

प्रदेश ५ प्रदेश सभाले दुई वर्षको अवधिमा ४० वटा विधेयक पारित गरेको छ। चौथौ अधिवेशनसम्म आइपुग्दा प्रदेश सभामा ४६ वटा...

बजेटको विवाद सुल्झेन, छैठौं पटक पनि संसद स्थगित

बजेटको विवाद सुल्झेन, छैठौं पटक पनि संसद स्थगित

मङ्गलबार, १७ असार २०७६

सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले असार १ गते अगामी आर्थिक बर्ष २०७६/०७७ का लागी...

प्रदेश सभा बैठकमा राजधानीबारे जुहारी

प्रदेश सभा बैठकमा राजधानीबारे जुहारी

सोमबार, ३० बैशाख २०७६

प्रदेश नम्बर ३ को अधिवेशनमा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा समेत सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। सत्ता पक्ष र प्रतिपक्षका मन्त्री र सांसदहरुले एकअर्काप्रति कटाक्ष समेत गरे।

प्रदेशको न्वारन

प्रदेशको न्वारन

बिहिबार, १२ बैशाख २०७६

असोज, २०७२ मा नेपालको संविधान जारी भएसँगै संविधानको अनुसूची ४ बमोजिम देश ७ प्रदेशमा विभाजित छ। प्रदेशहरूको नामाकरण संविधानको धारा २९५ (ख) बमोजिम सम्बन्धित प्रदेशको संसद्को दुईतिहाइले गर्ने प्रावधान छ। सोहीअनुसार संघीय शासन प्रणालीको कान्छो ६ नम्बर प्रदेशको १२ फागुन २०७४ का दिन प्रदेशको नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर प्रदेशसभाको बैंठकबाट सर्वसम्मतरूपमा तय भयो। कर्णाली प्रदेशको सिको गर्दै २२ असार २०७५ का दिन बसेको ४ नं. प्रदेशको प्रदेशसभाले दुईतिहाइ बहुमतका आधारमा प्रदेशको नाम गण्डकी प्रदेश राख्ने निर्णय ग¥यो। जसअनुसार गण्डकी प्रदेशको स्थायी राजधानी पोखरा तोकिएको छ।

प्रदेश सभाको बैठक स्थगित, राहत र पुनर्स्थापनाको  लागि समिति

प्रदेश सभाको बैठक स्थगित, राहत र पुनर्स्थापनाको लागि समिति

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा विध्वंसात्मक हावाहुरी आएपछि प्रदेश नम्बर दुईको प्रदेश सभा बैठक स्थगित भएको छ। मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दै सभामुख सरोजकुमार यादवले पूर्वनिर्धारित तालिका बमोजिम सोमबार दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठक स्थगित गरेको बताए।

प्रदेश १ को हिउँदे अधिवेशन सुरु

प्रदेश १ को हिउँदे अधिवेशन सुरु

आइतबार, २० माघ २०७५

प्रदेश १  संसद्को तेस्रो तथा हिउँदे अधिवेशन आइतबारदेखि सुरु भएको छ। प्रारम्भदेखि आम  चासोको विषय बन्दै आएको प्रदेशको नाम र स्थायी राजधानीको मुद्दा यही अधिवेशनले टुंगो लगाउँदछ। चालु  अधिवेशनबाटै संसदीय समितिहरुको  नेतृत्व पनि चयन हुँदैछ।

बिजनेस नपाउँदा संसद् अनिश्चित

बिजनेस नपाउँदा संसद् अनिश्चित

आइतबार, ०१ पुष २०७५

प्रदेश सरकारले आवश्यक बिजनेस दिन नसक्दा सुुदूरपश्चिम प्रदेशको ससंद् बस्न सकेको छैन। बिजनेस नहुदाँ संसद् कहिले बस्ने भन्ने अन्योल भएको छ।

विजनेस बिहिन प्रदेश सभा

विजनेस बिहिन प्रदेश सभा

सोमबार, ११ भदौ २०७५

सरकारले विजनेश दिन नसक्दा गण्डकी प्रदेशसभाको बैठक एक हप्तालाई स्थगित भएको छ। भदौ महिनामा पहिलोपटक ११ गते डाकिएको बैठकले बिजनेश नपाएपछि सूचना टाँस गरि १८ गतेसम्मलाई बैठक स्थगित गरिएको हो।

सातै प्रदेशका सभामुख र उपसभामुखको राष्ट्रपतिसँग भेट

सातै प्रदेशका सभामुख र उपसभामुखको राष्ट्रपतिसँग भेट

सोमबार, ०४ भदौ २०७५

सातै प्रदेशका सभाभुख र उपसभामुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमायाँ तुम्बाहाम्फे सहित सातै प्रदेशका सभामुख र उपसभामुले राष्ट्रपति भण्डारीसँग सोमबार भेट गरेका हुन्।

Ncell Footer Ad