मुख्यमन्त्री पोखरेलले चीन भ्रमण गर्ने

मुख्यमन्त्री पोखरेलले चीन भ्रमण गर्ने

सोमबार, २० जेठ २०७६

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो असारमा चीन भ्रमण गर्ने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय...

प्रदेश सांसदले पनि मागे ‘सांसद विकास कोष’

प्रदेश सांसदले पनि मागे ‘सांसद विकास कोष’

आइतबार, १९ जेठ २०७६

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यले केन्द्र सरकारले प्रदेश र संघीय सांसदबीच विभेद गरेको गुनासो गरेका छन्। संसद विकास कोषको...

सरकारले पैसा नदिएपछि विपन्न नागरिकको उपचार नगर्ने अस्पतालहरुको चेतावनी

सरकारले पैसा नदिएपछि विपन्न नागरिकको उपचार नगर्ने अस्पतालहरुको चेतावनी

शुक्रबार, १० जेठ २०७६

सरकारले गम्भीर प्रकृतिका रोगको उपचारका लागि बिरामीलाइ दिने भनिएको सहयोग रकम आफुहरुले नपाएको प्रदेश नं. ५ का नीजि तथा सामुदायिक...

प्रदेश ५ को नीति तथा कार्यक्रमः कृषि, पर्यटन र उद्योग प्राथमिकतामा

प्रदेश ५ को नीति तथा कार्यक्रमः कृषि, पर्यटन र उद्योग प्राथमिकतामा

बिहिबार, ०९ जेठ २०७६

प्रदेश नम्बर ५ को सरकारले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेर आगामी बर्ष २०७६/२०७७ को नीति तथा कार्यक्रम ल्याएको छ। बिहीबारको...

आठौं राष्ट्रिय खेलकुद वैशाखमा गर्ने राखेपको निर्णय

आठौं राष्ट्रिय खेलकुद वैशाखमा गर्ने राखेपको निर्णय

शुक्रबार, १५ चैत २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आठौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा गर्ने निर्णय गरेको छ। प्रतियोगिता वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नम्बर ५ मा सञ्चालन हुने छ। प्रतियोगिता सम्बन्धी औपचारिक जानकारी राखेपले भोलि पत्रकार सम्मेलन गरेर दिने छ।

नेपाल बन्छ, बनाउँछौं हामी : मुख्यमन्त्री पोखरेल

नेपाल बन्छ, बनाउँछौं हामी : मुख्यमन्त्री पोखरेल

शुक्रबार, ०३ फागुन २०७५

प्रदेश नम्बर ५ सरकारले प्रथम स्थापना दिवस शुक्रबार मनाएको छ। प्रदेशको अस्थायी राजधानी रहेको बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर प्रथम स्थापना दिवस मनाएको हो। दिवसका अवसरमा प्रदेशका १२ वटै जिल्लाका साँस्कृतिक झाँकी सहितको प्रभातफेरी निकालिएको थियो।

नेपाली कांग्रेसद्वारा प्रदेश ५ को संसद अवरुद्ध

नेपाली कांग्रेसद्वारा प्रदेश ५ को संसद अवरुद्ध

शुक्रबार, १८ माघ २०७५

नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा र उनको माग सम्बोधनको माग राख्दै शुक्रबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।

विद्यालय बन्द गरेर शिक्षक अान्दाेलनमा

विद्यालय बन्द गरेर शिक्षक अान्दाेलनमा

शुक्रबार, ०७ मङि्सर २०७५

प्रदेश नम्बर ५ मा रहेका विद्यालय बन्द गरेर नेपाल शिक्षक महासंघ विरोधमा उत्रेको छ। सामुदायिक विद्यालय बन्द गरेर शिक्षक तथा कर्मचारी ले शुक्रबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालय घेराउ गरेका हुन्।

विपद् व्यवस्थापन आकस्मिक कोष बनाउने तयारी

विपद् व्यवस्थापन आकस्मिक कोष बनाउने तयारी

शुक्रबार, ३० कार्तिक २०७५

प्रदेश नम्बर ५ को शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ। भैपरी आउने तथा  विपद व्यवस्थापनका लागि सरकारले आकस्मिक कोष बनाउने तयारी गर्दै त्यस सम्बन्धि विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ।

विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

मङ्गलबार, ०६ कार्तिक २०७५

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले दाङको विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गरे। “समग्र दाङको विकास कसरी गर्ने भन्ने हाम्रो ध्यान हुनुपर्दछ” उनले भने।

Ncell Footer Ad