प्रदेश ५ : प्रदेशसभाको दोस्राे अधिवेशन सुरू

प्रदेश ५ : प्रदेशसभाको दोस्राे अधिवेशन सुरू

मङ्गलबार, ०१ जेठ २०७५

प्रदेश नम्बर ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सुरु भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले आह्वाान गरेको प्रदेश सभाको दोस्रो...

प्रतिपक्ष दलको नेता नहुदाँ प्रदेशसभाको काम प्रभावित

प्रतिपक्ष दलको नेता नहुदाँ प्रदेशसभाको काम प्रभावित

बुधबार, ०५ बैशाख २०७५

प्रदेश शभा ७ मा प्रदेशसभा गठन भएको करिब ३ महिना हुन लाग्दा पनि प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको नेताचयन...

प्रदेशसभाको आगामी बाटो

प्रदेशसभाको आगामी बाटो

शुक्रबार, २६ माघ २०७४

स्थानीयतहको अधिकार कटौतीगर्ने प्रयास भइरहेको अहिलेको अवस्थामात्यसका विरुद्ध खबरदारी गर्ने दायित्वप्रदेशसभाकै हो । स्थानीयतहलाई जतिअधिकारसम्पन्नबनायो त्यति नै संघीयता दिगो हुँदै...

प्रदेशसभाको पहिलो बैठक आज

प्रदेशसभाको पहिलो बैठक आज

सोमबार, २२ माघ २०७४

प्रदेश–४ को पहिलो बैठक आज (सोमबार) बस्दैछ । बैठकको सबै तयारी पूरा भएको छ । बैठकमा सहभागी हुन प्रदेश सदस्यहरू...

तस्बिरमा ६ नम्बरको पहिलो प्रदेशसभाको तयारी

तस्बिरमा ६ नम्बरको पहिलो प्रदेशसभाको तयारी

शनिबार, २० माघ २०७४

आइतबार सुरु हुने ६ नम्बर प्रदेशको पहिलो बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। कृष्णध्वज खड्काको नेतृत्वमा संसद सचिवालयको टोलीले सभा सञ्चालन तथा व्यवस्थापनको काम गरिरहेको छ।

प्रदेशसभाको पहिलो बैठकको सन्देश

प्रदेशसभाको पहिलो बैठकको सन्देश

शुक्रबार, १९ माघ २०७४

भाबी प्रदेशसभा र प्रदेश सरकारका लागि एउटा स्तर निर्धारण गर्ने जिम्मेवारी अहिले छ । पहिलो बैठकबाट उठाइएको मुलुकको समृद्धिको आवाजलाई मुखरित गर्न र सफल पार्न सके जनताले ठूलो गुन मान्नेछन् ।

प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्र

प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्र

बुधबार, १७ माघ २०७४

प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ।  विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्रगतिमा त्यसको मर्मतकार्य भइरहेको छ। बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको हो।

संघीयता सेतु : प्रदेशसभाको कार्यभार

संघीयता सेतु : प्रदेशसभाको कार्यभार

आइतबार, १४ माघ २०७४

लामो समयको प्रतीक्षा, अन्योल र सम्भावनाबीच प्रदेशसभाहरू कार्यान्वयनमा आएका छन् । प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीको व्यवस्थापछि सातै प्रदेशका विधायकले गत आइतबार शपथ लिएपछि मुलुकको शासकीय स्वरूप नयाँ चरणमा प्रवेश गरेको छ । सात दशक लामो राजनीतिक आन्दोलन, परिवर्तन र शासनप्रक्रिया छनोट गर्ने क्रममा करिब एक दशकअघि मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रको बाटो तय गरेको थियो ।

प्रदेशसभाको बैठक माघ २२ मा

प्रदेशसभाको बैठक माघ २२ मा

शुक्रबार, १२ माघ २०७४

प्रदेश नं ४ मा प्रदेशसभाको बैठक यही माघ २२ गते पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बस्ने भएको छ।

काठमाडौंमै प्रदेशसभाको बैठक गर्ने तयारी

काठमाडौंमै प्रदेशसभाको बैठक गर्ने तयारी

सोमबार, २४ पुष २०७४

अस्थायी राजधानी तोक्दा विवाद बढ्ने देखिएपछि सरकारले काठमाडौंमै सात प्रदेशसभाका सदस्यको शपथ ग्रहण गराउने तयारी गरेको छ । सरकारले काठमाडौंका सात छुट्टाछुट्टै ठाउँमा प्रदेशसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ ।

प्रदेशसभाको एउटा क्षेत्र माओवादीलाई

प्रदेशसभाको एउटा क्षेत्र माओवादीलाई

सोमबार, ०६ कार्तिक २०७४

मंसिर २१ मा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्द्र गठबन्धनबीच निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति भएको छ । जिल्लामा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभाका ४ क्षेत्रमध्ये प्रदेशतर्फको एउटा सिट माओवादीको भागमा परेको हो।

Ncell Footer Ad