संघीय सरकारले प्रदेशमा अनावश्यक हस्तक्षेप गर्‍यो : मन्त्री सोनल

संघीय सरकारले प्रदेशमा अनावश्यक हस्तक्षेप गर्‍यो : मन्त्री सोनल

मङ्गलबार, ०८ साउन २०७५

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले संघीय सरकारले मनोमानी ढंगले अगाडि बढेकोले संघीयतालाई नै खतरामा पारेको...

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन : रेलमा मिनरल वाटर बेच्नुपर्छ

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन : रेलमा मिनरल वाटर बेच्नुपर्छ

बिहिबार, ०३ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई पहिलोपटक बिहीबार सम्बोधन गर्दै भने, ‘हाम्रोमा बाहेक मिनरल वाटर कुनै देशमा बन्दैन। छानेको पानी...

आफैं हतियार बनाउनेदेखि प्रदेशमा अस्पताल चलाउनेसम्म

आफैं हतियार बनाउनेदेखि प्रदेशमा अस्पताल चलाउनेसम्म

बिहिबार, ०३ साउन २०७५

रक्षा मन्त्रालयले वर्ष दिनभित्रै आफै हतियार बनाउने, प्रदेशमा अस्पताल चलाउनेलगायतका महत्वाकांक्षी कार्यक्रम ल्याएको छ। ...

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन, कांग्रेसले बैठक अवरुद्ध गर्ने

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन, कांग्रेसले बैठक अवरुद्ध गर्ने

बुधबार, ०२ साउन २०७५

प्रदेशसभा स्थापना भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहीबारको बैठकलाई ओलीले सम्बोधन...

गण्डकी प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, अवरोध गर्ने कांग्रेसको तयारी

गण्डकी प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, अवरोध गर्ने कांग्रेसको तयारी

बुधबार, ०२ साउन २०७५

गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहिबारको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। तर प्रतिक्षी नेपाली कांग्रेस भने सम्वोधन गर्ने कार्यक्रममा अवरोध गर्ने मनसायमा देखिएको छ।

संघमा कर्मचारी थपिए, प्रदेशमा कम

संघमा कर्मचारी थपिए, प्रदेशमा कम

शुक्रबार, २९ असार २०७५

सरकारले अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले दिएको प्रतिवेदनलाई उपेक्षा गर्दै संघमा कर्मचारी दरबन्दी बढाएको छ भने प्रदेशमा दरबन्दी कटौती गरेको छ।

प्रदेशमा नयाँ विश्वविद्यालयको बहस सुरू

प्रदेशमा नयाँ विश्वविद्यालयको बहस सुरू

शनिबार, १६ असार २०७५

नेपालको संविधानको अनुसूची ६ मा प्रदेशका एकल अधिकारका सूचीहरुको व्यवस्था गरिएको छ। संविधानले प्रदेशलाई दिएको अधिकारको सूचीमा रहेको प्रदेश विश्वविद्यालयको स्थापनाको विषयमा प्रदेशमा बहस थालनी भएको छ।

सातै प्रदेशमा प्रशासकीय अदालत

सातै प्रदेशमा प्रशासकीय अदालत

शुक्रबार, ०१ असार २०७५

कर्मचारी सरुवा, बढुवा तथा विभागीय कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतमा परेका मुद्दाको चाप कम गर्ने उद्देश्यसहित ७ वटै प्रदेशमा प्रशासकीय अदालत गठन गरिने भएको छ। निजामती सेवा, नेपाल स्वाथ्य सेवा, संसदीय सेवाको क्षेत्रमा सीमित रहँदै आएको प्रशासकीय अदालतको क्षेत्राधिकार पनि बढाउने गरी सरकारले तयारी सुरु गरेको छ । प्रशासकीय अदालत उच्च अदालतसरह मानिन्छ।

‘प्रदेशमा स्रोत साधन थोरै, अपेक्षा धेरै’

‘प्रदेशमा स्रोत साधन थोरै, अपेक्षा धेरै’

बिहिबार, १७ जेठ २०७५

प्रदेश नम्बर २ मा एजेण्डाहरु धेरै भएपनि प्राथमिक एजेण्डा विकास र समृद्धि भएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्। राजनीतिक, समाजिक, सांस्कृतिक लगायत सुधार गर्नुपर्ने थुप्रै क्षेत्र भएपछि प्रदेशको विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनको जोड छ।

बजेट : सातवटै प्रदेशमा रंगशाला निर्माण

बजेट : सातवटै प्रदेशमा रंगशाला निर्माण

मङ्गलबार, १५ जेठ २०७५

सरकारले स्थानीय तहसँगको सहकार्यमा सातवटै प्रदेशमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्न बजेट विनियोजन गरेको छ।

रोजगारी कार्यालय प्रदेशमा खोल्न आदेश

रोजगारी कार्यालय प्रदेशमा खोल्न आदेश

शुक्रबार, ११ जेठ २०७५

सर्वोच्च अदालतले वैदेशिक रोजगारीसम्बद्ध सबै संयन्त्रलाई विकेन्द्रीकरण गर्न निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै वैदेशिक रोजगारीका संयन्त्र (कार्यालयहरु) लाई विकेन्द्रीकरण गर्न सरकारलाई बाध्यतात्मक अवस्था सिर्जना भएको छ ।

स्थानीय र प्रदेशमा ३ वर्ष काम गरे केन्द्रमा सरुवा

स्थानीय र प्रदेशमा ३ वर्ष काम गरे केन्द्रमा सरुवा

मङ्गलबार, ०८ जेठ २०७५

समायोजन भएका कर्मचारी तीन वर्ष स्थानीय तहमा काम गरे प्रदेशमा जान पाउने र प्रदेशमा तीन वर्ष काम गरेपछि वा ६ वर्ष स्थानीय तहमै काम गरेपछि मात्रै केन्द्र (संघ) अन्र्तगत कर्मचारी सरुवा हुन पाउने गरि सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको छ।

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

शुक्रबार, २८ बैशाख २०७५

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

कर्णाली प्रदेशमा असिनापानीले लाखौंको क्षति

कर्णाली प्रदेशमा असिनापानीले लाखौंको क्षति

बुधबार, १९ बैशाख २०७५

कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पुर्‍याएको छ।

कर्णाली प्रदेशमा संसदीय समिति गठन

कर्णाली प्रदेशमा संसदीय समिति गठन

सोमबार, २६ चैत २०७४

कर्णाली प्रदेश संसदले चार वटा संसदीय समिति गठन गरेको छ। सोमबार बसेको संसदको १० औं बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो।

पत्रकार महासङ्घको वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन

पत्रकार महासङ्घको वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन

बुधबार, २३ फागुन २०७४

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको छ।

प्रदेशमा नजान कर्मचारीका यस्ता नाटक

प्रदेशमा नजान कर्मचारीका यस्ता नाटक

आइतबार, २० फागुन २०७४

प्रदेशमा खटाइएका कर्मचारी मध्ये २सय ९६ कर्मचारीले सरुवाको चिठी बुझेर पनि  प्रदेशमा जान अटेर गरेका छन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार शुक्रबारसम्म २ सय ९६ कर्मचारी  सरकारले खटाएको ठाउँमा हाजिरी गर्न गएका छैनन्।

कर्णाली प्रदेशमा कम्युनिटी साइरन जडान सुरु

कर्णाली प्रदेशमा कम्युनिटी साइरन जडान सुरु

शुक्रबार, १८ फागुन २०७४

प्रदेश सरकारले समुदायमा ‘कम्युनिटी साइरन’ जडान सुरु गरेको छ। समुदायमा हुने अपराध न्यूनिकरण गर्ने उद्देश्यले शुक्रबारदेखि कर्णाली प्रदेशमा साइरन जडान सुरु गरिएको हो। सरकारले कर्णालीलाई डिजिटल प्रदेश बनाउने घोषणा गरे अनुसार पहिलो चरणमा टोलटोलमा साइरन जडानको काम सुरु गरेको जनाएको छ।

कर्णाली प्रदेशमा पाँच वर्षमा सबै घरमा विजुलीः मन्त्री भण्डारी

कर्णाली प्रदेशमा पाँच वर्षमा सबै घरमा विजुलीः मन्त्री भण्डारी

मङ्गलबार, १५ फागुन २०७४

कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने बताएका छन् । उनले सो प्रदेश सरकारले लिएको डिजिटल प्रदेशको अवधारणा अन्र्तगत पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने दाबी गरे ।

४ सय कर्मचारी अझै प्रदेशमा पुगेनन्

४ सय कर्मचारी अझै प्रदेशमा पुगेनन्

आइतबार, १३ फागुन २०७४

प्रदेश सरकार चलाउन केन्द्रबाट पठाइएकामध्ये करिब ४ सय कर्मचारी अझैसम्म प्रदेशमा पुगेका छैनन् । प्रदेशमा कर्मचारी अभाव हुँदा प्रदेशको काम कारबाहीमा अबरोध आएको प्रदेश मन्त्रीहरूले गुनासो गर्ने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले  प्रदेशमा  खटाइएका कर्मचारीलाई तत्काल प्रदेशमा पुग्न ताकेता गरिरहेको छ । तर ४० प्रतिशत कर्मचारी अझैसम्म सरकारले खटाएको ठाउँमा नपुगेको मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यलयले जनाएको छ।

प्रदेशमा पुग्यो १ अर्ब १९ करोड

प्रदेशमा पुग्यो १ अर्ब १९ करोड

बिहिबार, ०३ फागुन २०७४

प्रदेशमा प्रदेशप्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुखसहित अन्य पदाधिकारी तथा कर्मचारीको तलबभत्ता र अन्य भइपरी आउने खर्चका लागि रकम पठाइएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रदेशमा ७० जना सचिव आवश्यक

प्रदेशमा ७० जना सचिव आवश्यक

शुक्रबार, २६ माघ २०७४

सामान्य प्रशासन मन्त्रालयले बुधबारसम्म ४२ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीलाई प्रदेशमा सचिव सरहको काममा  खटाएको छ ।

राष्ट्रिय सभा निर्वाचन : ३ नम्बर प्रदेशमा वाम गठवन्धन ६ कांग्रेस २

राष्ट्रिय सभा निर्वाचन : ३ नम्बर प्रदेशमा वाम गठवन्धन ६ कांग्रेस २

बुधबार, २४ माघ २०७४

राष्ट्रिय सभा निर्वाचन तीन नम्बर प्रदेशको परिणाम सार्वजनिक भएको छ। ८ सदस्यको लागि भएको निर्वाचनमा ६ वामपन्थी र २ सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

७ नम्बर प्रदेशमा राजपा सांसद बाहेक सबै मत खस्यो

७ नम्बर प्रदेशमा राजपा सांसद बाहेक सबै मत खस्यो

बुधबार, २४ माघ २०७४

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टीका दुईजना सांसद बाहेक सबै मत खसेको छ। राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सांसद कृष्ण बहादुर चौधरी र मालमती राना थारुले मतदान गरेका छैनन्।

प्रदेशमा दुई हजार कर्मचारी खटाइँदै

प्रदेशमा दुई हजार कर्मचारी खटाइँदै

आइतबार, २१ माघ २०७४

प्रत्येक प्रदेश प्रमुख कार्यालयमा १८ जनाका दरले प्रशासन तर्फका कर्मचारी पुगेका छन् । बाँकी कर्मचारी पुग्ने क्रममा रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रदेशमा शाखा अधिकृतदेखि सहसचिवसम्म १ सय १४ जना, खरिदारदेखि नायब सुब्बासम्म १८ सय १३ जना र श्रेणीविहीन ७२ जना कर्मचारी पठाउन लासिगएको सामान्य प्रशासनका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । यतिले नपुगेमा मागअनुसार थप कर्मचारी पठाइने उनले बताए।

प्रदेशमा संसदीय दलको नेता छान्न कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधी

प्रदेशमा संसदीय दलको नेता छान्न कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधी

बिहिबार, १८ माघ २०७४

नेपाली कांग्रेसले प्रदेशसभा संसदीय दलको नेता चयनका लागि ७ वटै प्रदेशमा केन्द्रीय प्रतिनिधी खटाउने निर्णय गरेको छ।

३ नम्बर प्रदेशमा सभामुखको निर्वाचन माघ २७ गते

३ नम्बर प्रदेशमा सभामुखको निर्वाचन माघ २७ गते

बिहिबार, १८ माघ २०७४

तीन नम्बर प्रदेशको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन मिति तय गरेको छ। बैठकले माघ २७ को लागि सभामुखको निर्वाचनको मिति तोकेको हो। बैठक २७ गते बस्नेगरी स्थगित भएको छ।

हरेक प्रदेशमा १५ करोडका संरचना बन्दै

हरेक प्रदेशमा १५ करोडका संरचना बन्दै

बुधबार, १७ माघ २०७४

प्रदेश नम्बर ७ को अस्थायी राजधानी घोषणा गरिएको धनगढीमा प्रदेशसभा बैठक भवन, प्रदेश प्रमुख सचिवालय, मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सभामुख कार्यालय तथा निवासका संरचना तयार पार्न १५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । सहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय धनगढीले संरचना निर्माणका लागी अनुमानित लागत तयार गरेर विभागमा १५ करोड रुपैयाँ माग गरेको थियो ।

पाँच नम्बर प्रदेशमा सभामुखमा माओवादीका चार आकांक्षी

पाँच नम्बर प्रदेशमा सभामुखमा माओवादीका चार आकांक्षी

सोमबार, १५ माघ २०७४

प्रदेश नम्बर ५ मा नेकपा माओवादी केन्द्रको भागमा परेको सभामुखका लागि माओवादीबाट चार सांसद दाबेदारका रुपमा देखिएका छन्।

प्रदेशसभा बैठक : कुन प्रदेशमा कहिले ?

प्रदेशसभा बैठक : कुन प्रदेशमा कहिले ?

आइतबार, १४ माघ २०७४

संघीय संरचना अनुसारको प्रदेश संसद अन्तर्गत ७ वटै प्रदेशमा प्रथम प्रदेशसभा बैठक आह्वान गरिएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बन्धित प्रदेशका प्रमुखले बैठक आह्वान गरेका हुन्।

प्रदेशमा अझै बजेट पुगेन

प्रदेशमा अझै बजेट पुगेन

शुक्रबार, १२ माघ २०७४

प्रदेशसभाका लागि सरकारले आवश्यक बजेट अझै पठाएको छैन । सरकारले प्रदेश प्रमुखको नियुक्ति गरिसकेको छ भने प्रदेश सांसदले पदको शपथ लिइसकेका छन् । सात प्रदेशमा प्रदेश प्रमुख, मुख्य मन्त्री, सभामुख र प्रदेश संसद् सञ्चालन गर्ने भवन छैनन् । भवन नभएपछि अस्थायी प्रयोजनका लागि खाली रहेका भवनहरू मर्मत तथा व्यवस्थापन गरिएको छ।

७ नम्बर प्रदेशमा ६ जना निर्विरोध

७ नम्बर प्रदेशमा ६ जना निर्विरोध

बुधबार, १० माघ २०७४

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा ६ जना उम्मेदवार लगभग निर्विरोध निर्वाचित हुने देखिएका छन्। एकल संक्रमणिय निर्वाचन प्रणाली आकर्षित हुने खुल्ला र महिला समूहमा एउटा प्रदेशबाट तीन/तीन जना उम्मेदवार निर्वाचित हुने प्राबधान छ। सोही अनुसार दुबै समूहमा तीन/तीन जनाको मात्रै उम्मेदवारी परेको छ।

सातै प्रदेशमा शपथ

सातै प्रदेशमा शपथ

सोमबार, ०८ माघ २०७४

सातवटै प्रदेशसभामा निर्वाचित सदस्यले आइतबार आआफ्नो प्रदेश मुकाममा पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारद्वारा नियुक्त प्रदेश प्रमुखले पदबहाली गरेपछि प्रदेशसभा सदस्यका लागि शपथग्रहणको बाटो खुलेको हो ।

सातै प्रदेशमा सचिव खटिए

सातै प्रदेशमा सचिव खटिए

आइतबार, ०७ माघ २०७४

सरकारले  सात वटै प्रदेशको प्रदेश प्रमुख कार्यालयमा सचिव खटाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका सचिव नेपाल सरकारका सहसचिवस्तरका कर्मचारी छन्।

केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय प्रस्ताव

केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय प्रस्ताव

सोमबार, ०१ माघ २०७४

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन समितिले केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय रहने गरी आएको प्रस्तावलाई यथावत् राख्दै मन्त्रिपरिषद्मा पठाएको छ।

सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय

सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय

आइतबार, ३० पुष २०७४

आगामी माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्।

चार नम्बर प्रदेशमा समस्या छैन : उपप्रम श्रेष्ठ

चार नम्बर प्रदेशमा समस्या छैन : उपप्रम श्रेष्ठ

शुक्रबार, २१ पुष २०७४

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले अन्य प्रदेशमा जस्तो ४ नम्बर प्रदेशमा समस्या नरहेको बताएका छन्। प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा विवाद उत्पन्न भइरहेका बेला ४ नं प्रदेश विवादमुक्त रहेको र यसको राजधानी पोखरा निश्चित भएको उनले बताए।

प्रदेशमा २२ कानुन अत्यावश्यक

प्रदेशमा २२ कानुन अत्यावश्यक

बुधबार, १९ पुष २०७४

प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्न २२ वटा कानुन निर्माण गर्नुपर्ने भएको छ । कानुन मन्त्रालयले प्रदेशसभामा आवश्यक पर्ने कानुनको सूची तयार गरेको हो।

'ठोरी ३ नम्बर प्रदेशमा गाभिदैन'

'ठोरी ३ नम्बर प्रदेशमा गाभिदैन'

मङ्गलबार, ११ पुष २०७४

प्रदेश २ को सबभन्दा पश्चिममा रहेको ठोरी गाउँपालिकालाई प्रदेश ३ मा गाभ्ने भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले २ दिन अगाडि एउटा कार्यक्रममा अभियक्ति दिएपछि प्रदेशमा राजनीतिक बृत तरंगीत भएको छ। मंगलवार वीरगन्जमा आयोजित एक कार्यक्रममा सहभागि भएका मधेसी दलका नवनिर्वाचित साँसदहरुले दहालको अभिब्यक्ति बिरुद्ध कडा प्रतिक्रिया दिएका छन्।

७ मध्ये ६ प्रदेशमा वाम सरकार निश्चित

७ मध्ये ६ प्रदेशमा वाम सरकार निश्चित

शुक्रबार, ०७ पुष २०७४

निर्वाचन आयोगले शुक्रबार प्रदेश सभातर्फको समानुपातिक सिट वाँडफाँट सार्वजनिक गर्‍यो। प्रदेश सभामा २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा वाम गठवन्धनको बहुमत रहेको छ।

यस्ता छन् ७ प्रदेशमा मुख्यमन्त्रीका दाबेदार

यस्ता छन् ७ प्रदेशमा मुख्यमन्त्रीका दाबेदार

बिहिबार, २८ मङि्सर २०७४

प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री बन्ला भन्ने कौतुहल बढेको छ ।

सप्तरीका दुई प्रदेशमा एमालेको जित

सप्तरीका दुई प्रदेशमा एमालेको जित

सोमबार, २५ मङि्सर २०७४

सप्तरीका ८ मध्ये दुई प्रदेश सभा सिटमा एमाले विजयी भएको छ । दोश्रो संविधान सभा निर्वाचनमा सप्तरीका ६ मध्ये तीन स्थानमा माओवादी तथा एक स्थानमा एमाले उम्मेदवार निर्वाचित भएको थियो । माओवादीसँगको गठबन्धनका बाबजुद प्रतिनिधि सभा तर्फ भने गठबन्धनका कुनै पनि उम्मेदवार विजयी हुन सकेन।

चितवनका सबै प्रदेशमा वामपन्थी विजयी

चितवनका सबै प्रदेशमा वामपन्थी विजयी

सोमबार, २५ मङि्सर २०७४

चितवनका छवटा प्रदेशसभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको छ । छ प्रदेशमै वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । पछिल्लो पटक घोषणा भएको चितवन क्षेत्र नं. ३ को प्रदेश सभा १ को अन्तिम मत परिणाम अनुसार वाम गठबन्धनका एमाले उम्मेदवार कृष्ण भुर्तेलले नेपाली काँग्रेसका दिनेश कोइरालालाई पराजित गरेका छन्।

६ वटा प्रदेशमा वाम सरकार बन्ने

६ वटा प्रदेशमा वाम सरकार बन्ने

सोमबार, २५ मङि्सर २०७४

प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभामा मात्रै नभएर वामपन्थी गठबन्धनले ६ वटा प्रदेशमा पनि दुईतिहाइ स्थान हासिल गर्ने देखिएको छ। निर्वाचनको घोषित परिणामअनुसार सातवटा प्रदेशमध्ये प्रदेश २ बाहेक अन्यमा गठबन्धनमा आबद्ध दुई दल एमालेले पहिलो र माओवादीले दोस्रो स्थान ओगटेका छन्।

दैलेख प्रदेशमा बाम गठबन्धनका उम्मेदवार विजयी

दैलेख प्रदेशमा बाम गठबन्धनका उम्मेदवार विजयी

शनिबार, २३ मङि्सर २०७४

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उम्मेदवार धर्मराज रेग्मी १० हजार ३ सय ६१ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्णकुमार विसी १५ सय ९७ मतले पराजित भएका छन् । उनले जम्मा ८ हजार ७ सय ६४ मत प्राप्त गरे ।

बैतडीको दुबै प्रदेशमा वाम गठबन्धन विजयी

बैतडीको दुबै प्रदेशमा वाम गठबन्धन विजयी

शनिबार, २३ मङि्सर २०७४

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लाका दुबै प्रदेशमावाम गठबन्धनले जित हात पारेको छ । प्रदेश १ (क) मा नेकपा माओवादी केन्द्रका प्रेम प्रकाश भट्ट १८ हजार ९३ मत लिएर विजयी भएका छन् ।

भोजपुर प्रदेशमा शेरधन राई विजयी

भोजपुर प्रदेशमा शेरधन राई विजयी

शनिबार, २३ मङि्सर २०७४

भोजपुर प्रदेश ख मा नेकपा एमालेका उम्मेद्वार शेरधन राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयको आधिकारिक घोषणा भने गर्न वाँकी छ । शेरधन राईको यो जित भोजपुरमा ३ पटक हो ।

तत्कालीन जनसरकार प्रमुख रुकुमको प्रदेशमा विजयी, भन्छन्- 'द्वन्द्वको अनुभवले सरकार चलाउँछु'

तत्कालीन जनसरकार प्रमुख रुकुमको प्रदेशमा विजयी, भन्छन्- 'द्वन्द्वको अनुभवले सरकार चलाउँछु'

शुक्रबार, २२ मङि्सर २०७४

तत्कालीन नेकपा माओवादी केन्द्रका जनसरकार प्रमुख पूर्णबहादुर घर्ती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले युद्धको जनसरकारको प्रमुख हुँदाको अनुभवले प्रदेश सरकार सञ्चालन गर्ने बताएका छन् ।

भोजपुरमा प्रतिनिधिमा लोकतान्त्रिक र प्रदेशमा वाम गठबन्धन अगाडि

भोजपुरमा प्रतिनिधिमा लोकतान्त्रिक र प्रदेशमा वाम गठबन्धन अगाडि

बिहिबार, २१ मङि्सर २०७४

पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको प्रारम्भिक मतगणना अनुसार प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । भने प्रदेश सभामा वाम गठबन्धनले अग्रता लिएको छ।

निर्वाचनका दिन सबै प्रदेशमा आंशिक बदली, चारदेखि सात प्रदेशमा बर्षाको संभावना

निर्वाचनका दिन सबै प्रदेशमा आंशिक बदली, चारदेखि सात प्रदेशमा बर्षाको संभावना

मङ्गलबार, १९ मङि्सर २०७४

मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार (२१ गते) सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad