तोकियो प्रदेशका कार्यालय

तोकियो प्रदेशका कार्यालय

सोमबार, २१ साउन २०७५

सरकारले प्रदेशमा जाने सरकारी कार्यालय संख्या टुंगो लगाएको छ। सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेअनुसार अन्तिम...

कर्णाली प्रदेशका चिकित्सकद्वारा आन्दोलनको घोषणा

कर्णाली प्रदेशका चिकित्सकद्वारा आन्दोलनको घोषणा

आइतबार, ३१ असार २०७५

१६ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारदेखि कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द हुने भएका...

कर्णाली प्रदेशका नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेशका नीति तथा कार्यक्रम पारित

बिहिबार, ३१ जेठ २०७५

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा पारित भएको छ । प्रदेशसभामा शनिबार पेस भएको आर्थिक वर्ष २०७५-...

प्रदेश पाँचको नीति तथा कार्यक्रम : पाँच बर्षमा प्रदेशका सबै युवालाई रोजगारी

प्रदेश पाँचको नीति तथा कार्यक्रम : पाँच बर्षमा प्रदेशका सबै युवालाई रोजगारी

शुक्रबार, २५ जेठ २०७५

प्रदेश ५ को सरकारले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश...

अधिकार कटौतीको विरोधमा प्रदेशका गृहमन्त्री एकजुट

अधिकार कटौतीको विरोधमा प्रदेशका गृहमन्त्री एकजुट

आइतबार, २० जेठ २०७५

संघीय सरकारले आफूहरुलाई थोरै अधिकारमा सीमित गर्न खोजेको भन्दै सातै प्रदेशका अन्तरिक मामिला तथा कानून(गृह)मन्त्रीहरुले खबरदारी गरेका छन्।

संघीय बजेटमा प्रदेशका व्यवसायी असन्तुष्ट

संघीय बजेटमा प्रदेशका व्यवसायी असन्तुष्ट

बिहिबार, १७ जेठ २०७५

यहाँका व्यवसायीले कर्णाली प्रदेशलाई उपेक्षा गरेर संघीय सरकारले बजेट ल्याएको आरोप लगाएका छन् । सदियौंदेखि पिछडिएको कर्णाली प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारले आवश्यक बजेट नदिएको बताए।

समृद्ध प्रदेशका लागि करको दायरा बढाएर व्यवस्थापन गरिने

समृद्ध प्रदेशका लागि करको दायरा बढाएर व्यवस्थापन गरिने

सोमबार, ०७ जेठ २०७५

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशमा करको दायरा बढाएर करलाई व्यवस्थित गर्ने बताएका छन् । करको दायराभन्दा बाहिर रहेका व्यवसायीलाई करमा सहभागी गराएर समृद्धिमा लैजाने उनले बताए।

कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

मङ्गलबार, २५ बैशाख २०७५

कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ।

शिक्षामन्त्री र सात प्रदेशका मन्त्रीबीच बैठक हुँदै

शिक्षामन्त्री र सात प्रदेशका मन्त्रीबीच बैठक हुँदै

शनिबार, २४ चैत २०७४

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनाअनुसार शिक्षा क्षेत्रमा सुधार र समन्वयबारे सातै प्रदेशका सामाजिक मामिला मन्त्रीहरुसँग आइतबार बैठक आयोजना गर्ने भएका छन्।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीको गाडी तोडफोड

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीको गाडी तोडफोड

बुधबार, २१ चैत २०७४

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववीयू उपसभापति आदित्यबिक्रम शाहलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन्।

रारा पर्यटन वर्षको तयारीका लागि कर्णाली प्रदेशका मन्त्रीको दौडधुप

रारा पर्यटन वर्षको तयारीका लागि कर्णाली प्रदेशका मन्त्रीको दौडधुप

शनिबार, १७ चैत २०७४

रारा कर्णाली पर्यटन वर्ष २०७५ को पूर्व तयारीका लागि कर्णाली प्रदेशका मन्त्री जिल्ला दौडाहमा केन्द्रित छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिंह ऐडी र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको टिम कर्णाली प्रदेशका जिल्ला दौडाहामा लागेका हुन।

कांग्रेसले छान्यो चार प्रदेशका राष्ट्रिय सभाका उम्मेदवार (नाम सहित)

कांग्रेसले छान्यो चार प्रदेशका राष्ट्रिय सभाका उम्मेदवार (नाम सहित)

मङ्गलबार, ०९ माघ २०७४

नेपाली कांग्रेसले ५ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको छ। आज बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश १, २ र ३ बाहेकका प्रदेशका उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

चार वटा प्रदेशका उम्मेदवार तय गर्दै एमाले

चार वटा प्रदेशका उम्मेदवार तय गर्दै एमाले

मङ्गलबार, ०९ माघ २०७४

सात वटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ।  पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आजको बैठकले थप १६ उम्मेदवारको नाम टुंगो लगाउने भएको छ। बैठकले प्रदेश नं १, २, ३ र ४ का राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

सोमबार, २४ पुष २०७४

पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए।

यी हुन् सात प्रदेशका प्रस्तावित अस्थायी राजधानी

यी हुन् सात प्रदेशका प्रस्तावित अस्थायी राजधानी

मङ्गलबार, १८ पुष २०७४

सरकारले ७ वटै प्रदेशको अस्थायी राजधानीबारे खाका तयार पारेको छ। सहरी विकास मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद कार्यालयलाई सिफारिस गरेको खाकामा भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्थापन लगायतका विषयलाई आधार मानिएको मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरि प्रसाद पन्थीले बताए।

एमालेले १ नं. प्रदेशका १४ जिल्लामा  उम्मेदवार छान्यो (को कहाँ उम्मेदवार?)

एमालेले १ नं. प्रदेशका १४ जिल्लामा उम्मेदवार छान्यो (को कहाँ उम्मेदवार?)

शुक्रबार, ०२ असार २०७४

नेकपा एमालेले स्थानीय तह दोस्रो चरण अन्तर्गत असार १४ गते हुने चुनाबका लागि प्रदेश नं. १ का १४ जिल्लामा उम्मेदवारको चयन गरेको छ।

दुई नम्बर प्रदेशका ६ जिल्लामा मतदान केन्द्र टुंगो लाग्न सकेन

दुई नम्बर प्रदेशका ६ जिल्लामा मतदान केन्द्र टुंगो लाग्न सकेन

सोमबार, १४ चैत २०७३

स्थानीय तह निर्वाचनका लागि विभिन्न ७ जिल्लामा अझै मतदान केन्द्रको अन्तिम टुंगो लाग्न सकेको छैन। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि चैत १० गतेभित्र मतदान केन्द्रको टुंगो लगाउन निर्देशन दिएपनि दुई नम्बर प्रदेशका रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी तथा धादिङमा मतदान केन्द्रको अन्तिम टुंगो लाग्न नसकेको हो।

योगी बन्ने भए उत्तर प्रदेशका मुख्यमन्त्री

योगी बन्ने भए उत्तर प्रदेशका मुख्यमन्त्री

आइतबार, ०६ चैत २०७३

विधानसभा निर्वाचनको मत परिणाम आएको सात दिनसम्म उत्तर प्रदेशको मुख्य मन्त्रीका बारेमा रहेको व्यापक कौतुहलता चिर्दै गोरखपुरका सांसद योगी आदित्यनाथ मुख्य मन्त्री बन्ने भएका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव ६ वर्षकालागि पार्टीबाट निष्काशित

उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव ६ वर्षकालागि पार्टीबाट निष्काशित

शनिबार, १६ पुष २०७३

समाजवादी पार्टी अध्यक्ष मुलायम सिंह यादवले उत्तर प्रदेशका मुख्यमन्त्री एवं आफ्ना छोरा अखिलेश यादवलाई पार्टीबाट ६ वर्षकालागि निष्काशन गरेका छन्।

Ncell Footer Ad