आन्दोलित स्थानीय र चिनी उद्योगबीच सहमति

आन्दोलित स्थानीय र चिनी उद्योगबीच सहमति

सोमबार, २७ माघ २०७६

उद्योगले प्रदूषण नियन्त्रण गर्नुपर्ने माग राखेर आन्दोलित स्थानीय बासिन्दा र इन्दुशंकर चिनी उद्योगबीच सहमति भएको छ। ...

झेल्नै नसकिने नयाँ दिल्लीको प्रदूषण

झेल्नै नसकिने नयाँ दिल्लीको प्रदूषण

बिहिबार, २३ माघ २०७६

मेरो बाल्यकाल बितेको सहर ढाकामा हुँदा हामी प्रदूषण सामना गथ्र्यौं। हामी बाहिर खेल्थ्यौं। र, सहजरूपमा हिँडडुल पनि गथ्र्याैं। ...

प्रदूषणको विरोधमा इन्दुशंकरमा तालाबन्दी

प्रदूषणको विरोधमा इन्दुशंकरमा तालाबन्दी

बिहिबार, २३ माघ २०७६

इन्दुशंकर चिनी उद्योग हरिवनले प्रदूषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले बुधबार उद्योगको मूलगेटसहित उखु ढुवानी हुने गेटमा...

चढ्दै प्रदूषण पारो

चढ्दै प्रदूषण पारो

शुक्रबार, २५ पुष २०७६

कार्ययोजनामा राजधानीको वायु प्रदूषणले जनस्वास्थ्य, अर्थतन्त्र तथा वातावरणमा पार्ने प्रभावको नियमित अध्ययन गरी त्यसको डाटाबेस हरेक वर्ष अध्यावधिक गर्ने उल्लेख...

पानी पर्दा घटेको प्रदूषण पुनः बढ्यो

पानी पर्दा घटेको प्रदूषण पुनः बढ्यो

सोमबार, ३० मङि्सर २०७६

पश्चिमी वायुका कारण शुक्रबार र शनिबार पानी पर्दा घटेको राजधानीको प्रदूषण आइतबार पुनः अस्वस्थकर स्थितिमा पुगेको छ।

पश्चिमी वायुले घटायो राजधानीको प्रदूषण

पश्चिमी वायुले घटायो राजधानीको प्रदूषण

सोमबार, १६ मङि्सर २०७६

पश्चिमी वायुले राजधानीको प्रदूषण घटाएको छ। केही दिनयता नेपाल प्रवेश गरेको यो वायुले गत साताको राजधानीको अस्वस्थकर वायु प्रदूषणको स्तरलाई स्वास्थ्यका लागि असर नपर्ने स्तरमा झारेको हो।

ट्राफिक प्रहरी बढी प्रभावित

ट्राफिक प्रहरी बढी प्रभावित

सोमबार, ०९ मङि्सर २०७६

उपत्यकामा चर्को समस्याका रूपमा रहेको धुवाँधुलो समस्याको असर सवारीचालक र पैदलयात्रुले मात्रै होइन ट्राफिक प्रहरीले पनि खेपिरहेका छन्। पैदलयात्रु र सवारीचालकले सडकमा निस्कँदा केही संयम अपनाए पनि ट्राफिक प्रहरीले भने माक्र्ससमेत लगाउन पाउँदैनन्।

प्रदूषणको भयावह अवस्था

प्रदूषणको भयावह अवस्था

आइतबार, ०८ मङि्सर २०७६

विज्ञहरूले पनि राजधानीको वायु प्रदूषणको अवस्थाले मानव स्वास्थ्यलाई असर पारेको त्यसमा पनि विशेषगरी महिला, बालबालिका र बाहिर काम गर्ने कामदार यसबाट बढी प्रभावित भएको बताएका छन् । विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ ।

प्रदूषणले आँखामा असर

प्रदूषणले आँखामा असर

बिहिबार, ०५ मङि्सर २०७६

तपाईंको आँखा चिलाउँछ, पोल्छ वा सुख्खा हुन्छ ? यदि यस्तो समस्या छ भने तपाईंको आँखामा धुलो, धुवाँ जस्ता प्रदूषणले असर पारेको हुन सक्छ। बेलैमा आफ्नो आँखा जाँच गरौं। नत्र समस्या झेल्नुपर्ला।

प्रदूषणका कारण तेहरानका विद्यालय बन्द

प्रदूषणका कारण तेहरानका विद्यालय बन्द

बुधबार, २७ कार्तिक २०७६

तेहरानका विद्यालयहरु बन्द गर्न बुधबार निर्देशन दिइएको छ।

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च

बुधबार, २७ कार्तिक २०७६

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन्।

भारतको प्रदूषण चीनको भन्दा किन खतरनाक छ ?

भारतको प्रदूषण चीनको भन्दा किन खतरनाक छ ?

बिहिबार, २१ कार्तिक २०७६

भारत र चीन एसियाका दुई ठूला उदयमान शक्ति राष्ट्र हुन् तर यी दुवै देशका राजधानी भने चरम प्रदूषणबाट गुज्रिरहेका छन्।

बोल्यो कि पोल्यो

बोल्यो कि पोल्यो

सोमबार, ३० असार २०७६

धुलो, धुवाँ र प्रदूषणका कारण काठमाडौँमा मास्कले मुख छोप्नेको संख्या निरन्तर बढे तापनि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म प्रधानमन्त्री हुनुअगाडि काठमाडौँका आधा जनसंख्याले मास्क लाउँथे, अहिले कसैले लाउँदैनन्’ भन्दिए केही दिनअघिको एउटा कार्यक्रममा। त्यसबाट उत्पन्न विवाद सेलाउन नपाउँदै गत हप्ता उनले फेरि ‘(मास्क त लाएका हुन् तर प्रदूषण भएकोले होइन) मेरो रीस वा विरोध गर्न लाएका हुन्’ भने।

प्रदूषण कम गर्न सामूहिक प्रयासको खाँचो

प्रदूषण कम गर्न सामूहिक प्रयासको खाँचो

आइतबार, ०१ असार २०७६

परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने प्रचलन र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित राष्ट्रहरुमा स्वास्थ्यजन्य समस्या जटिल बन्दै गएको विज्ञहरुले औंल्याएका छन्।

इँटाभट्टाले फाल्ने धुवाँको ‘कुहिरो’मा जनता

इँटाभट्टाले फाल्ने धुवाँको ‘कुहिरो’मा जनता

मङ्गलबार, ३१ बैशाख २०७६

सिरहा नगरपालिकाको पूर्व–दक्षिणमा पर्छ सुखचैना गाउँ। यो गाउँभन्दा पश्चिममा नवटोली (मुस्लिम बस्ती) र माडर गाउँ छन्। उत्तरमा नवटोली (धानुक टोल) र मुसहरी बस्ती। दक्षिणमा छ भारतीय सीमा। यही मानवबस्ती बीचमा अर्थात् सिरहा–१५ सुखचैना टोलमा सञ्चालित छ ऋषि इँटाभट्टा।

अस्तव्यस्त मन्थली : धुलाे उस्तै, फाेहाेर त्यस्तै (फाेटाेफिचर)

अस्तव्यस्त मन्थली : धुलाे उस्तै, फाेहाेर त्यस्तै (फाेटाेफिचर)

शुक्रबार, २० बैशाख २०७६

मन्थलीमा गर्मी बढेसँगै धुलो र प्रदूषणले नगरवासी हैरान हुन थालेका छन्। मन्थलीको सडकमा स्वच्छ हावा पाइएला भनेर कल्पना गर्नु बेकार छ यतिबेला।

उपत्यकामा गुड्ने आधाभन्दा धेरै सवारी प्रदूषण जाँचमा फेल

उपत्यकामा गुड्ने आधाभन्दा धेरै सवारी प्रदूषण जाँचमा फेल

सोमबार, ०९ बैशाख २०७६

काठमाडौं उपत्यकामा गुड्ने आधा चार पांग्रे सवारीसाधन प्रदूषण जाँचमा फेल भएका छन्।

फेवातालको पानी : पिउन नमिल्ने, पौडिन मिल्ने

फेवातालको पानी : पिउन नमिल्ने, पौडिन मिल्ने

शनिबार, २३ चैत २०७५

फेवातालको पानी पोहोरभन्दा केही सफा भएको छ। प्रयोगशालामा गरिएको परीक्षणले पानीमा हुने फोहोरपना घटेको देखाएको हो। तालको पानी सफा भए पनि पिउन भने अयोग्य नै छ। तर पानीमा पौडिन भने मिल्ने परीक्षणले देखाएको छ।

प्रदूषणले असर

प्रदूषणले असर

शनिबार, २३ चैत २०७५

हामी लामो समयदेखि प्रदूषणले ग्रसित छौं। सहरीकरण तथा भौतिक पूर्वाधार निर्माणका कारण निस्कने धुलोले वायुमण्डल प्रदूषित बनेको छ। उद्योग तथा कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ वायु प्रदूषणका लागि झनै हानिकारक मानिन्छ।

ऊबेला फूलको सुगन्ध, अहिले प्रदूषणको गन्ध

ऊबेला फूलको सुगन्ध, अहिले प्रदूषणको गन्ध

सोमबार, ०४ चैत २०७५

‘चैत–वैशाखको बेला जता गयो फूलको सुगन्धिलो बास्ना आइहाल्थ्यो, साँझपख हिँड्दा शरीरलाई निकै ‘रिलिफनेस’ मिलेको महसुस हुन्थ्यो,’ आइतबार नागरिककर्मीसँग कुरा गर्दै वनस्पतिविद् तीर्थवहादुर श्रेष्ठले भने, ‘अहिले कहाँ पाउनु फूलको सुगन्ध, जताततै प्रदूषणको दुर्गन्धै–दुर्गन्ध छ, यही दुर्गन्ध सहेर पनि केही वनस्पति उकुसमुकुस भएर फुलिरहेका छन्।’

विपरीत वायु

विपरीत वायु

बिहिबार, ३० फागुन २०७५

धुवाँधुलोलाई हाम्रा निकायहरूले ठूलो समस्या मानेको देखिँदैन। सडक खनेर असरल्ल छोडिदिँदा वर्षौंदेखि काठमाडौँ धुलोको राजधानी बन्न पुगेको छ। त्यसैले अचेल काठमाडौँको नामै परिवर्तन गरेर अखबारहरूले नाम राख्न थालेका छन्– ‘डस्टमान्डू’ अर्थात् ‘धुलेमाडौँ’। पानी परेपछि हिलैहिलो। अरु बेला धुलैधुलो। यही हो– काठमाडौँको नियति। राजधानी काठमाडौँका घरहरू यहाँ उडिरहेको धुवाँ र धुलोका कारण छोपिएका छन्। सुन्दर पहाडले घेरिएको यो उपत्यकाको दृश्य धुवाँधुलो बाक्लो पत्रभित्र निसासिरहेको छ। पहाडका तरेलीहरू प्रदूषणले छट्पटाइरहेका छन्।

उकुसमुकुस उपत्यका

उकुसमुकुस उपत्यका

आइतबार, ०८ पुष २०७५

वरिपरि हरिया डाँडाले घेरिएको काठमाडौं उपत्यकावासीले हिउँदयाममा बिरलै नीलो आकाश देख्न पाउँछन्। बिहानका कलिला घामलाई प्रदूषणको पत्र चिरेर हाम्रो घरआँगनसम्म आइपुग्न मुस्किल छ।

आगो ताप्दा प्रदूषण

आगो ताप्दा प्रदूषण

शनिबार, ०७ पुष २०७५

उपत्यकामा सोमबार जाडो बढ्यो। तापक्रम घटेर २.५ डिग्री सेल्सियसमा झर्यो। जाडो बढेपछि जताततै आगो तापिरहेको देखिन्छ। सडक किनारमा थुप्रिएको फोहोरसम्म बालेर आगो तापेको देखिन्छ। यसरी आगो ताप्दा तत्काल त न्यानो हुन्छ। तर यसरी आगो बाल्दा उत्पन्न हुने धुवाँले वातावरणमा नकारात्मक असर गर्छ भन्ने जानकारी कमैलाई मात्र छ।

चिसोमा अत्यधिक प्रदूषण

चिसोमा अत्यधिक प्रदूषण

मङ्गलबार, ०३ पुष २०७५

पुस सुरू भएसँगै काठमाडौंलगायत देशभर चिसो ह्वात्तै बढेको छ। सामान्य व्यक्तिका लागि चिसो निकै कष्टकर हुन्छ नै। तर चिसोसँगै बढ्ने प्रदूषण मानव स्वास्थ्यका लागि अत्यन्त घातक हुने वातारणविद्हरू बताउँछन्।

यस्तो छ उपत्यकाको औसत प्रदूषण तह (चार्ट सहित)

यस्तो छ उपत्यकाको औसत प्रदूषण तह (चार्ट सहित)

बुधबार, १२ मङि्सर २०७५

राजधानीका विभिन्न स्थानमा गरिएको प्रदूषण मापनमा औषत प्रदूषण तह हानिकारक देखिएको छ। उपत्यकाका १५ स्थानमा औसत प्रदूषण तह मापन गरिएको थियो।

दिल्लीको प्रदूषणस्तर मापदण्डभन्दा बढी

दिल्लीको प्रदूषणस्तर मापदण्डभन्दा बढी

बुधबार, २१ कार्तिक २०७५

भारतको नयाँ दिल्लीमा विश्व स्वास्थ्य संठनले तोकेभन्दा प्रदूषणको स्तर २० गुणा बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म केही दिन घरभित्रै रहन र प्रदूषणका स्रोत मानिने गतिविधिलाई कम गर्न सहयोगी भूमिका खेल्न आग्रह गरेका छन्।

प्रदूषण बढेको भन्दै स्थानीयले बन्द गरे कलंकी–नागढुंगा सडक (भिडियो)

प्रदूषण बढेको भन्दै स्थानीयले बन्द गरे कलंकी–नागढुंगा सडक (भिडियो)

शुक्रबार, १२ असोज २०७५

समयमै सडक निर्माण नहुँदा धुलोधुवाले प्रदूषण बढेको भन्दै स्थानीय वासिन्दाले शुक्रबार कलंकी–नागढुंगा सडक अवरुद्ध पारेका छन्। उनीहरुले समयमै निर्माण सक्न माग गरेका छन्। उनीहरुले ‘धुलो हामी खाँदैनौं, कति वर्ष लाग्छ सरकार यो बाटो बन्न? धुलोमा बस्ने हाम्रो बाध्यता हो?’ भन्दै नाराबाजी गरेका थिए। स्थानीयको प्रदर्शनले यातायात प्रभावित समेत भएको छ।

फेल भए गुड्न रोक

फेल भए गुड्न रोक

शुक्रबार, ०१ भदौ २०७५

सरकारले प्रदूषण जाँचमा फेल भएका चार पांग्रे सवारी साधन गुडाउन शुक्रबारदेखि रोक लगाउने भएको छ।

वातावरण प्रदूषण साझा चुनौती : प्रधानमन्त्री ओली

वातावरण प्रदूषण साझा चुनौती : प्रधानमन्त्री ओली

मङ्गलबार, २२ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याएका छन्।

उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

आइतबार, १३ जेठ २०७५

काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ। वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो।

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

आइतबार, १८ चैत २०७४

नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन्।

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

आइतबार, १८ चैत २०७४

नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आउनुभएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन्।

प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही : मन्त्री पण्डित

प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही : मन्त्री पण्डित

शनिबार, १९ फागुन २०७४

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन्।

वायु प्रदूषण गर्नेमा नेपाल विश्वकै पाँचौं खराब देश

वायु प्रदूषण गर्नेमा नेपाल विश्वकै पाँचौं खराब देश

बुधबार, १० माघ २०७४

नेपाल विश्वका १ सय ८० मुलुकमध्ये सबैभन्दा बढी वायु प्रदूषण भएको मुलकको पाँचौं स्थानमा परेको छ। नेपाल १ सय ८० मध्ये १ सय ७६ औं स्थानमा परेको छ ।

प्रदूषण र मानव चापले घटे पानी चरा

प्रदूषण र मानव चापले घटे पानी चरा

मङ्गलबार, ०९ माघ २०७४

जाडो छल्न पानीमा आश्रित चरा साइबेरियाजस्ता चिसा ठाउँबाट हिउँदको समयमा नेपालका नदी, खोला, पोखरी, तालतलैया र सिमसार क्षेत्रमा आउँछन् । बासस्थान राम्रो भएमा र पानीमा माछा, कीरा फट्यांग्रा र लेउ तथा झ्याउजस्ता आहारा प्रशस्त भएमा उनीहरु हिमालय शृंखलासमेत पार गरेर नेपाल आउने हुन्।

प्रदूषण र चिसोले खोकीको प्रकोप

प्रदूषण र चिसोले खोकीको प्रकोप

बुधबार, ०३ माघ २०७४

राजधानीमा बढ्दो धुवाँ र चिसोका कारण उपत्यकामा दीर्घ खोकीका बिरामी बढेका छन् । अहिले खोकीका रोगीहरूलाई दीर्घ खोकी लागेर निको हुनै महिनौं लाग्ने गरेको चिकित्सकहरू बताउँछन् । ‘पहिला सामान्य उपचार गरेपछि एक सातामा निको हुने खोकी अचेल महिनाैँ लम्बिने गरेको देखिन्छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगंजका श्वास–प्रश्वास रोग विशेषज्ञ डा. निरज बमले भने, ‘चिसोका कारणले दमका रोगीलाई सास्ती भएको छ भने नयाँ खोकीका कारण बिरामीहरू पहिला जस्तो छिटै निको हुन सकेका छैनन् ।’

बिहान–बेलुका वायु प्रदूषण उच्च

बिहान–बेलुका वायु प्रदूषण उच्च

शुक्रबार, २८ पुष २०७४

जाडोमा घरटोलमा थुप्रिएको फोहोर तथा घरघरमा आगो बालेर ताप्ने चलनले बिहान प्रदूषण अत्यधिक बढेको वातावरणविद् बताउँछन् । फोहोर तथा आगो बाल्दा निस्कने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहेर प्रदूषण बढाउने गरेको दृष्टि काठमाडौं समूहका शिशिर शर्माले बताए ।

प्रदूषण नियन्त्रण गर्न १५ निर्णय

प्रदूषण नियन्त्रण गर्न १५ निर्णय

बिहिबार, २७ पुष २०७४

काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषणको कारण जनस्वास्थ्यमा गम्भीर असर पुगेको विषयलाई लिएर बुधवार बसको मन्त्रिपरिषद् बैठकले पन्धवटा निर्णय गरेको छ । बसेको छ । विभिन्न सरोकारवाला निकायसहित बसेको बैठकले ती निर्णय सम्वन्धित सबै निकायले छिटो कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।

उपत्यकामा वायु प्रदूषण : इँटाभट्टा प्रमुख कारक

उपत्यकामा वायु प्रदूषण : इँटाभट्टा प्रमुख कारक

आइतबार, २३ पुष २०७४

कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्छ झुलपोखरी । यो पोखरीवरपर थुप्रै इँटाभट्टा सञ्चालित छन् । बिहानदेखि बेलुकीसम्म भट्टाको चिम्नीबाट निरन्तर धुवाँको मुस्लो छुटिरहेको हुन्छ । कुनैले सेतो त कुनैले कालो धुवाँ फ्याँकिरहेका हुन्छन् । उपत्यकाको वायु मानव स्वास्थ्य प्रतिकूल बन्दै गएका बेला यी इँटाभट्टाले भने निर्धक्कसाथ हानिकारक धुवाँ फ्याँकेर प्रदूषण बढाइरहेका छन् ।

५०% गाडी प्रदूषण जाँचमा फेल

५०% गाडी प्रदूषण जाँचमा फेल

बुधबार, १९ पुष २०७४

काठमाडौं उपत्यकामा सञ्चालित झन्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ । सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो ।

काठमाडौंको प्रदूषण असर पाँचखालसम्म

काठमाडौंको प्रदूषण असर पाँचखालसम्म

शनिबार, १५ पुष २०७४

काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट बेगले हावा चल्छ त्यहाँको वायुको प्रदूषण स्तर पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषण अवस्थाबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरेभन्दा धेरै नै प्रदूषित हुन्छ ।’

सदुपयोग भएन ‘प्रदूषण कर’

सदुपयोग भएन ‘प्रदूषण कर’

बुधबार, ०५ पुष २०७४

वातावरण मन्त्रालयको ढिलासुस्ती र अक्षमताका कारण दुई दशकदेखि सर्वसाधारणले तिर्दै आएको प्रदूषण करबापतको रकम सदुयोग हुन सकेको छैन।

प्रदूषण नियन्त्रणका लागि ‘क्विक एक्सन टिम’

प्रदूषण नियन्त्रणका लागि ‘क्विक एक्सन टिम’

सोमबार, ०४ मङि्सर २०७४

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाको वायु प्रदुषण नियन्त्रणका लागि क्विक एक्सन टिम (दु्रत कार्यान्वयन टोली) गठन गर्ने निर्णय गरेको छ । कार्यालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा सो टिम गठन गरिएको हो ।

प्रदूषण शुल्क सदुपयोगमा दुई दशकदेखि अलमल

प्रदूषण शुल्क सदुपयोगमा दुई दशकदेखि अलमल

बिहिबार, ०२ कार्तिक २०७४

उद्देश्यअनुरुप वर्षौंदेखि सदुपयोग नभएको प्रदूषण शुल्कबारे प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयस“ग जानकारी मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदूषण शुल्कबापत जम्मा भएको रकम सदुपयोग गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयले अर्थसँग जानकारी मागेको हो ।

प्राथमिकता प्रदूषण र फोहोर नियन्त्रण

प्राथमिकता प्रदूषण र फोहोर नियन्त्रण

बुधबार, १८ साउन २०७४

मेची अञ्चलको सबैभन्दा ठूलो सहर, व्यापारिक केन्द्र, शैक्षिक हब, स्वास्थ्योपचारको केन्द्र । झापाको विर्तामोडका अघिल्तिर जोडिने यस्ता फुर्काहरु धेरै छन् । सहरको शानका लागि दिइने यस्ता सबै उपमाहरु त्यसबेला फिक्का साबित हुन्छ, जतिबेला यहाँको अव्यवस्थाले धेरैलाई अँचेट्छ । ‘हाम्रो ठाउँ ठूलो पनि भयो, चर्चित पनि भयो, आकर्षक पनि भयो तर अझै पनि बस्नलायक हुन सकेको छैन,’ स्थानीयबासी नन्दकुमार खतिवडाको यस भनाइले अधिकांश बिर्तामोडबासीको भावनाको प्रतिनिधित्व गर्छ ।

आफैँ बढाउँदै त छैनौँ वायुमा प्रदूषण?

आफैँ बढाउँदै त छैनौँ वायुमा प्रदूषण?

मङ्गलबार, १९ बैशाख २०७४

तपाईंले वायु कति खराब छ भन्ने सोच्नुभयो भने (जुन हरेक दिन सोच्नुपर्छ) आफूले आफैँलाई यो प्रश्न सोध्नुहोस्– मैले अन्तिम पटक कहिले आफ्नो सवारी साधन सर्भिसिङ गरेँ हँ?

प्रदूषण नियन्त्रण गर्ने उपाय

प्रदूषण नियन्त्रण गर्ने उपाय

सोमबार, ०४ बैशाख २०७४

साँच्चै राजधानीलाई प्रदूषणमुक्त बनाउने हो भने डिजेलबाट चल्ने ठूल–ठूला बस होइन, विद्युत्बाट चल्ने बस प्रवर्द्धन गर्नैपर्छ। यो नेपालको मात्र होइन, विश्वकै माग हो।

घट्न थाल्यो उपत्यकाको प्रदूषण

घट्न थाल्यो उपत्यकाको प्रदूषण

मङ्गलबार, २४ फागुन २०७३

पछिल्लो साता उपत्यकाको प्रदूषण घट्न थालेको छ। प्रदूषणमापन तथ्यांकले गत साताबाट साँझपख प्रदूषण घट्न थालेको देखाएको हो। वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले उपत्यकाका १२ ठाउँमा मेसिन राखेर प्रदूषण मापन गरिरहेको छ। जसले फागुन १८ यता उपत्यकाको प्रदूषण घटेको देखाएको हो।

धुवाँले ह्वात्तै बढाउँछ प्रदूषण

धुवाँले ह्वात्तै बढाउँछ प्रदूषण

मङ्गलबार, १७ फागुन २०७३

आँगन, सडक वा घरवरपर फोहर डढाउने गर्नुहुन्छ? होसियार रहनुस्, त्यसो गर्दा तपार्इंवरपरको प्रदूषणको मात्रा ह्वात्तै बढ्छ। धुवाँले वातावरणमा कुन हदले प्रदूषण बढाउँदो रहेछ भन्ने हालै गरिएको एक अध्ययनले डरलाग्दो तथ्यांक दिएको हो।

वायु प्रदूषण नियन्त्रण गर्न बाह्रबुँदे सुझाव

वायु प्रदूषण नियन्त्रण गर्न बाह्रबुँदे सुझाव

सोमबार, २४ माघ २०७३

वायु प्रदूषण नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउन गठित कार्यदलले आइतबार बाह्रबुँदे मुख्य सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगलाई बुझाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad