एमसीसीबारे अनावश्यक शंका भयो : परराष्ट्रमन्त्री

एमसीसीबारे अनावश्यक शंका भयो : परराष्ट्रमन्त्री

बिहिबार, १० पुष २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे अनावश्यक आशंका गरिएको बताएका छन्। बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्यवन समितिको...

विदेश भ्रमणबाट स्वदेश फर्किए पराष्ट्रमन्त्री ज्ञवाली

विदेश भ्रमणबाट स्वदेश फर्किए पराष्ट्रमन्त्री ज्ञवाली

शुक्रबार, १३ मङि्सर २०७६

रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किएका छन्। ...

परराष्ट्रमन्त्री ज्ञवाली र रुसी समकक्षीबीच भेट

परराष्ट्रमन्त्री ज्ञवाली र रुसी समकक्षीबीच भेट

मङ्गलबार, १० मङि्सर २०७६

रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रसी समकक्षी सर्र्गेई लाभ्रोभसँग दुई पक्षिय भेट गरेका छन्। शनिबार रुस प्रस्थान गरेका मन्त्री...

मन्त्री ज्ञवाली रुस जाँदै

मन्त्री ज्ञवाली रुस जाँदै

शुक्रबार, ०६ मङि्सर २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार औपचारिक भ्रमणका सिलसिलामा रुस जाने भएका छन्। उनले राजधानी मस्कोमा समकक्षी सेरगै लाभरोसँग आगामी सोमबार प्रतिनिधिस्तरीय...

परराष्ट्रमन्त्री ज्ञवालीलाई पाकिस्तानी विदेशमन्त्रीको फोन

परराष्ट्रमन्त्री ज्ञवालीलाई पाकिस्तानी विदेशमन्त्रीको फोन

शुक्रबार, ०६ भदौ २०७६

भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणमा नेपालमा रहेकै बेला पाकिस्तानी मन्त्री कुरेसीले कश्मीर मुद्दालाई लिएर नेपालको भूमिकाबारे प्रश्न उठाएका हुन्।

'त्रिपक्षीय सन्धिको सान्दर्भिकता सकियो'

'त्रिपक्षीय सन्धिको सान्दर्भिकता सकियो'

शुक्रबार, ०६ भदौ २०७६

संसदमा सोधिएको फरक प्रशंगको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले भारतले विशेष राज्यको दर्जा खोजको कश्मिरमा ९० हजार नेपालीको बसोबास रहेको र नेपाल त्यहाँ शान्तिका पक्षमा रहेको बताए।

‘बहुपक्षीयता र कानुनमा आधारित व्यवस्थाको पक्षमा छौं’

‘बहुपक्षीयता र कानुनमा आधारित व्यवस्थाको पक्षमा छौं’

बुधबार, २५ असार २०७६

‘अहिले शक्तिशाली मुलुक कानुनमा आधारित व्यवस्थाको सट्टा सम्झौतामा आधारित व्यवस्थातर्फ अघि बढिरहेका छन्।

‘आर्थिक विषय कूटनीतिक प्राथमिकतामा’

‘आर्थिक विषय कूटनीतिक प्राथमिकतामा’

मङ्गलबार, २४ असार २०७६

उनले नेपालको आधारभूत विषय र मान्यता कायम राख्दै र अन्तर्राष्ट्रिय भूराजनीति र भूअर्थनीतिलाई समेत ध्यानमा राख्दै नेपालका परराष्ट्रनीतिका प्राथमिकता निर्धारण गर्न आवश्यक भएको बताए।

बिषादी परीक्षण भारतको दबाबमा रोकिएको होइन : मन्त्री ज्ञवाली

बिषादी परीक्षण भारतको दबाबमा रोकिएको होइन : मन्त्री ज्ञवाली

शनिबार, २१ असार २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतबाट ल्याइने तरकारीको बिषादी परीक्षण भारतको दबाबका कारण नरोकेको स्पष्ट पारेका छन्। उनले सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगित गरेको बताए।

नेपाल–चीन पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

नेपाल–चीन पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

बुधबार, १८ असार २०७६

नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी वाङ यीबीच आज वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको द्विपक्षीय भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो।

नेकपाको महाधिवेशनले मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउँछः ज्ञवाली

नेकपाको महाधिवेशनले मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउँछः ज्ञवाली

शुक्रबार, १३ असार २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताएका छन्।

सरकारले कला क्षेत्रमा चाहेर पनि लगानी गर्न सकेनः ज्ञवाली

सरकारले कला क्षेत्रमा चाहेर पनि लगानी गर्न सकेनः ज्ञवाली

बुधबार, २२ जेठ २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कलाका क्षेत्रमा चाहेर पनि लगानी गर्न नसकेको बताएका छन्।

अपरिपक्व कूटनीति

अपरिपक्व कूटनीति

शनिबार, ०४ फागुन २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत वर्षको चैत २ मा जिम्मेवारी सम्हालेलगत्तै मुलुकको कूटनीति परिपक्व र मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए। उनले सन् २०१८ लाई कूटनीतिक क्षेत्रमा महत्वपूर्ण वर्ष बनाउने भन्दै छिमेकी मुलुक भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने दाबी गरेका थिए।

संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

बिहिबार, २६ पुष २०७५

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।

‘राष्ट्रिय संवादबाट परराष्ट्र नीति बनाइने, कुटनीतिक आचारसंहिता परिमार्जन गरिने’

‘राष्ट्रिय संवादबाट परराष्ट्र नीति बनाइने, कुटनीतिक आचारसंहिता परिमार्जन गरिने’

आइतबार, २२ पुष २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम सहमतिमा मुलुकको परराष्ट्र नीतिको निर्माण गर्न राष्ट्रिय संवाद गर्नु आवश्यक रहेको बताएका छन्। आफ्नो कार्यकालको दश महिनाको समीक्षा गर्दै मन्त्री ज्ञवालीले उत्तराधिकारीका रुपमा आफूले विभिन्न समस्या पाएको र अहिले मुलुकले स्वस्थ र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हित अनुकूल परराष्ट्र सम्बन्धको विकास गरिरहेको दाबी गरे।

एसिया प्रशान्त सन्दर्भमा बुझाइको कमी : ज्ञवाली

एसिया प्रशान्त सन्दर्भमा बुझाइको कमी : ज्ञवाली

सोमबार, ०९ पुष २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पम्पेओेसँगको भेटमा एसिया प्रशान्त रणनीतिका बारेमा छलफल नभएको बताएका छन्। उनले इन्डो प्यासिफिक क्षेत्रमा नेपालको भूमिकाबारेमा छलफल भएको भन्दै रणनीति र क्षेत्रका बीचको बुझाइमा प्रस्ट नहुँदा आशंका उब्जिएको बताए।

‘शक्तिशाली राष्ट्रले हतियारको लगानी हिंसा, भोक र रोगको अन्त्यमा खर्चिनुपर्छ’

‘शक्तिशाली राष्ट्रले हतियारको लगानी हिंसा, भोक र रोगको अन्त्यमा खर्चिनुपर्छ’

सोमबार, २४ मङि्सर २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरु हतियारको प्रतिस्पर्धा छोडेर विश्वमा जारी हिंसा, भोक र रोगलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने बताएका छन्। सोमबार रिपोर्टर्स क्लबमा ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित साक्षात्कारमा मन्त्री ज्ञवालीले शक्तिशाली राष्ट्रहरुले विश्वमा जारी हिंसा अन्त्यमा प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिए।

सार्कमा मतभेद छः परराष्ट्रमन्त्री ज्ञवाली

सार्कमा मतभेद छः परराष्ट्रमन्त्री ज्ञवाली

शनिबार, १३ असोज २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सगठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने बताएका छन्

बिम्स्टेकलाई आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रित गरौंः परराष्ट्रमन्त्री ज्ञवाली

बिम्स्टेकलाई आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रित गरौंः परराष्ट्रमन्त्री ज्ञवाली

बुधबार, १३ भदौ २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेकलाई यस क्षेत्रको आर्थिक समाजिक रुपान्तरण गर्ने मुद्दामा केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्।

बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै

बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै

बुधबार, १३ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक बुधबार (आज) बिहान बस्दैछ।

बिमस्टेक शिखर सम्मेलनको तयारी अन्तिम चरणमा

बिमस्टेक शिखर सम्मेलनको तयारी अन्तिम चरणमा

शुक्रबार, ०८ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेकाे छ। शिखर सम्मेलनसम्बन्धी बाँकी काम द्रुत गतिमा भइरहेका छन् भने घोषणापत्र लेखन तथा सम्मेलनका अन्तर्वस्तुलाई पनि टुङ्गोमा पुर्‍याउन युद्धस्तरमा काम भइरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बताएका छन्।

Ncell Footer Ad