राेजगारमा नतिजाकाे प्रतीक्षा

राेजगारमा नतिजाकाे प्रतीक्षा

बिहिबार, ०२ फागुन २०७५

बर्सेनि पाँच लाख हाराहारी विदेश जाने र करिब ३५ लाख घरेलु श्रमिकसँग प्रत्यक्ष जोडिएको मन्त्रालय हो– श्रम, रोजगार तथा सामाजिक...

टोटेनह्यामको लामो प्रतीक्षा समाप्त

टोटेनह्यामको लामो प्रतीक्षा समाप्त

मङ्गलबार, २० चैत २०७४

२८ वर्षको पर्खाइपछि स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई पराजित गर्ने लक्ष्यले पूर्णता पाएपछि टोटेनह्यामका प्रशिक्षम माउरिसियो पोचेटिन्होले डेले अलीको प्रशंसा गरेका छन्।

टोटेनह्याम प्रतीक्षा गर्न बाध्य

टोटेनह्याम प्रतीक्षा गर्न बाध्य

मङ्गलबार, ०८ फागुन २०७४

कमजोर मानिएको प्रतिद्वन्द्वी रोचडालेसँग आइतबार एफए कप पाँचौं चरणको खेलमा २–२ को बराबरीमा सीमित भएपछि टोटेनह्यामको प्रतियोगिता यात्राले अर्को प्रतीक्षा...

पार्टी एकतामा गृहकार्य जारी, निर्णायक वार्ताको प्रतीक्षा

पार्टी एकतामा गृहकार्य जारी, निर्णायक वार्ताको प्रतीक्षा

शनिबार, २२ पुष २०७४

एमाले र माओवादी केन्द्रबीचको एकताबारे आपसी गृहकार्य जारी रहे पनि दुवै पार्टीका अधिकांश नेता कसरी र कहिले एकता हुन्छ भन्नेमा...

नेपालगन्जमा कांग्रेसको 'रोचक प्रतीक्षा'

नेपालगन्जमा कांग्रेसको 'रोचक प्रतीक्षा'

आइतबार, १४ जेठ २०७४

नेपालगन्ज उपमहानगरको चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रका प्रतिस्पर्धी कांग्रेसबाट तय भएर आउने सम्भावित उम्मेदवारलाई रोचकताका साथ कुरेका छन्।

काठमाडौंको मेयरमा ६ जनाको उम्मेदवारी दर्ता, ठूला दलको प्रतीक्षा हुँदै

काठमाडौंको मेयरमा ६ जनाको उम्मेदवारी दर्ता, ठूला दलको प्रतीक्षा हुँदै

मङ्गलबार, १९ बैशाख २०७४

काठमाडौं महानगरपालिकाको मेयरमा दिउँसो २:१५ बजेसम्म ६ जनाको उम्मेदवारी दर्ता भएको छ। मेयरमा साझा पार्टीका किशोर थापा, विवेकशील नेपालीकी रञ्जु दर्शना तथा राष्ट्रिय जनमोर्चाका डा.निर्मल कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।

चुनावको व्यग्र प्रतीक्षा

चुनावको व्यग्र प्रतीक्षा

शुक्रबार, १८ चैत २०७३

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ का ६९ वर्षीय अविनारायण आचार्य मंगलबार नेपाल तरुण दलले आयोजना गरेको जनजागरण सभामा लठ्ठी टेक्दै आइपुगे। स्थानीय तहको निर्वाचन मिति घोषणासँगै जिल्लामा दलहरूले गतिविधि बढाएपछि चुनावको जानकारी लिन चासो जागेको उनले सुनाए।

भोट खसाल्ने प्रतीक्षा

भोट खसाल्ने प्रतीक्षा

शनिबार, २१ फागुन २०७३

निर्वाचन मिति घोषणाले एकातिर सर्वसाधारणलाई उत्साहित बनाएको छ भने अर्कोतिर उम्मेदवारमा पुरानै समस्या दोहोरिने हो कि भन्ने चिन्ताले पनि सताएको छ।

क्रिकेटमा सहमतिको प्रतीक्षा

क्रिकेटमा सहमतिको प्रतीक्षा

सोमबार, ०९ फागुन २०७३

नेपाली क्रिकेटको प्रशासनिक समस्या समाधानका लागि विधान बनाउने तथा 'स्वतन्त्र' निर्वाचनको माहोल बनाउने म्यान्डेटका साथ पाँच महिनाअघि गठित सल्लाहकार समिति अझै पूर्णताको प्रतीक्षामा रहेको सरोकारवालाले बताएका छन्।

आत्मघाती गोलको प्रतीक्षा

आत्मघाती गोलको प्रतीक्षा

सोमबार, ०२ फागुन २०७३

संविधान संशोधनका पक्षधरलाई राष्ट्रघाती करार गरेर आफूमात्रै मुलुकको राष्ट्रियताको ठेकेदारका रूपमा मत संकलन गर्ने रणनीतिमा एमाले लागेको छ। यो पनि चुनावमा गइहाल्ने मानसिकता होइन।

अर्को बन्दोबस्तको प्रतीक्षा

अर्को बन्दोबस्तको प्रतीक्षा

शुक्रबार, १७ मङि्सर २०७३

सबै पक्षबाट अधिकतम संयमको अहिले विकल्प छैन। सम्भि्कनुपर्ने कुरा केमात्र हो भने, विरोधीहरूको संयमलाई सत्तापक्षले कमजोरीको रूपमा अर्थ्याउन थाल्यो भने वित्यास निम्तिन लामो समय लाग्दैन। गुमाउने डर त्यसलाई हुनुपर्छ, जोसँग सबथोक छ।

प्रतीक्षा नयाँ खेलाडीको

प्रतीक्षा नयाँ खेलाडीको

आइतबार, १६ असोज २०७३

विवेकशील र नयाँशक्ति पार्टीप्रतिको चासो उल्लेख्य छ। कतै नलहसिएका युवा राजनीतिमा आए भने सर्वसाधारणको मत तान्ने अवस्था बन्नेछ। आउने चुनावले राजनीतिमा नयाँ खेलाडीहरू ल्याउने तयारी गरिरहेको अनुभूति हुँदैछ।

Ncell Footer Ad