एआइजी बन्न तानातान

एआइजी बन्न तानातान

सोमबार, १२ फागुन २०७६

नेपाल प्रहरीमा रिक्त तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सात प्रहरी नायब महानिरीक्षक (डिआइजी) बीच प्रतिस्पर्धा सुरु भएको...

चिनियाँ पाइलट सहभागी नहुने

चिनियाँ पाइलट सहभागी नहुने

आइतबार, ११ फागुन २०७६

आज आइतबारदेखि पोखरामा प्याराग्लाइडिङ विश्वकप हुँदैै छ। प्याराग्लाइडिङको विश्वकप पहिलो पटक आयोजना हुँदा ९० भन्दा बढी पाइलटले प्रतिस्पर्धा गर्दै छन्।

‘बी’ डिभिजन विजेतालाई १५ लाख

‘बी’ डिभिजन विजेतालाई १५ लाख

आइतबार, ११ फागुन २०७६

सहिद स्मारक ‘बी’ डिभिजन लिग आजबाट (आइतबार) सुरु हुँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा हुने खेलमा ब्वाइज युनियन...

महासंघ वरिष्ठ उपाध्यक्षमा प्रधान भिड्ने

महासंघ वरिष्ठ उपाध्यक्षमा प्रधान भिड्ने

शुक्रबार, ०२ फागुन २०७६

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। ...

दोस्रो दिन थापा शीर्षमा

दोस्रो दिन थापा शीर्षमा

शुक्रबार, ०२ फागुन २०७६

पहिलो दिन लेभल पार खेल्दै गतिलो सुरुआात गरेका धनबहादुर थापाले दोस्रो दिन बिहीबार दिन २ अन्डर(६७)को स्कोर कार्ड बनाएपछि ३६ होल टुंगिदा २ अन्डर १३६ कार्डसहित शीर्षस्थानमा उक्लिएका छन्।

प्रतिस्पर्धाबिनै संस्था छनोट गरि रकम विनियोजन

प्रतिस्पर्धाबिनै संस्था छनोट गरि रकम विनियोजन

शनिबार, २६ पुष २०७६

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले लैंगिक हिंसाका प्रभावितलाई अल्पकालीन आश्रमसहितको सेवा केन्द्र सञ्चालनका लागि बिना प्रतिस्पर्धा गैरसरकारी संस्थालाई रकम दिने भएको छ। हिंसाबाट प्रभावित महिलालाई सहयोग पुर्‍याउन भन्दै सामाजिक विकास मन्त्रालयले ६ जिल्लाका गैरसरकारी संस्थालाई रकम दिने निर्णय गरेको हो।

राष्ट्रियसभामा ४५ उम्मेदवार प्रतिस्पर्धामा

राष्ट्रियसभामा ४५ उम्मेदवार प्रतिस्पर्धामा

शुक्रबार, २५ पुष २०७६

राष्ट्रियसभाको आगामी माघ ९ गते सम्पन्न हुने निर्वाचनमा विभिन्न ४५ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग लिने भएका छन्।

सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ : मन्त्री अर्याल

सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ : मन्त्री अर्याल

आइतबार, ०६ पुष २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताएकी छिन् ।

ट्रायथोलनमा आज तीन देशको प्रतिस्पर्धा

ट्रायथोलनमा आज तीन देशको प्रतिस्पर्धा

सोमबार, १६ मङि्सर २०७६

१३ औं साग अन्तरगत पोखरामा आयोजना हुने ट्रायथोलन खेलको प्रतिस्पर्धा अहिले केहीबेरमै शुरु हुदैंै छ। ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलङ्कका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्। पुरुष तर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिला तर्फ सोनी गुरुङ्ग र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन्।

‘गर या मर’ स्थितीमा नेपाली पुरुष भलिबल, भारतसंग प्रतिस्पर्धा सुरु

‘गर या मर’ स्थितीमा नेपाली पुरुष भलिबल, भारतसंग प्रतिस्पर्धा सुरु

शुक्रबार, १३ मङि्सर २०७६

पहिलो खेलमा बंगलादेशसंग पराजित भएको नेपाली पुरुष भलिबल टोलीले अहिले कठिन प्रतिद्वन्द्वी भारतको सामाना गरिरहेको छ।

पुरुष भलिबलमा नेपाल र बंगलादेशबीच कडा प्रतिस्पर्धा

पुरुष भलिबलमा नेपाल र बंगलादेशबीच कडा प्रतिस्पर्धा

बुधबार, ११ मङि्सर २०७६

१३ औ साउथ एसियन गेम्स( सग)को पुरुष भलिबलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा दुबै टोली बलियो देखिएका छन्।

भलिबलबाट प्रतिस्पर्धा सुरु

भलिबलबाट प्रतिस्पर्धा सुरु

बुधबार, ११ मङि्सर २०७६

२० वर्षपछि घरेलु मैदानमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण औपचारिक रूपमा उद्घाटन आगामी आइतबार दशरथ रंगशालामा हुँदै छ।

ब्याडमिन्टनमा मात्रै सातै देशको प्रतिस्पर्धा

ब्याडमिन्टनमा मात्रै सातै देशको प्रतिस्पर्धा

बुधबार, ११ मङि्सर २०७६

ब्याडमिन्टन, सातै देशका खेलाडीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गर्ने एउटा मात्रै खेल हो । सातै देशका खेलाडीले ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्नेछन् । ७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिनेछन् । नेपाल र भारतका (महिला र पुरुष) १०÷१० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त

नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त

शुक्रबार, २९ कार्तिक २०७६

काठमाडौंमा जारी योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०१९ मा नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त भएको छ।

लोक स्टारमा टप १० प्रतिस्पर्धा

लोक स्टारमा टप १० प्रतिस्पर्धा

बुधबार, १८ भदौ २०७६

गायन रियालिटी सो ‘नेपाल लोक स्टार’ को टप १० प्रतिस्पर्धीहरूबीच सांगीतिक प्रतिस्पर्धा हुने भएको छ। ३६ शृंखलाको रियालिटी सोको फाइनल प्रतिस्पर्धाका लागि टप १० प्रतिस्पर्धीहरू छनोट भएको जानकारी मंगलबार प्रेस विज्ञप्तिमार्फत आयोजकले गराएको थियो।

अध्यक्षमा उमेशलाल र जीवनरामको दाबेदारी

अध्यक्षमा उमेशलाल र जीवनरामको दाबेदारी

बुधबार, ११ भदौ २०७६

आगामी भदौ २० गते हुने एनओसीको नयाँ नेतृत्वका लागि उमेशलाल र वर्तमान नेतृत्व जीवनरामबीच प्रतिस्पर्धा हुने भएको हो। यसअघि नै यी दुईबीच नै प्रतिस्पर्धा हुने सार्वजनिक भए पनि मंगलबार दुवैले सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी भवनमा रहेको निर्वाचन समितिसमक्ष मनोनयन दर्ता गराएपछि उमेशलाल र जीवनरामबीचको प्रतिस्पर्धा दोहोरिने पक्का भएको छ।

शारीरिक सुगठन खेलाडी थाइल्यान्ड जाने

शारीरिक सुगठन खेलाडी थाइल्यान्ड जाने

बिहिबार, ३० साउन २०७६

नेपालका तीन शारीरिक सुगठनका खेलाडीले एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाली शारीरिक सुगठनका खेलाडी समीर श्रेष्ठ, मल्लिका शाक्य र राजु राईले थाइल्यान्डमा हुने एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

दूध खोसाखोस गर्दै ठूला डेरी

दूध खोसाखोस गर्दै ठूला डेरी

मङ्गलबार, २८ साउन २०७६

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीहरूबीच दूध संकलनमा प्रतिस्पर्धा सुरू भएको छ। भारतबाट पाउडर दूध आयात रोकिँदा दूधको पर्याप्तता कम भई किसानले उत्पादन गरेको दूध संकलनमा ठूला डेरी उद्योगबीच प्रतिस्पर्धा सुरू भएको हो।

राष्ट्रिय परिचयपत्र ठेक्का विनाप्रतिस्पर्धा

राष्ट्रिय परिचयपत्र ठेक्का विनाप्रतिस्पर्धा

सोमबार, ३० असार २०७६

सरकारले सार्वजनिक खरिद कानुनमा भएको प्रावधान दुरुपयोग गर्दै राष्ट्रिय परिचयपत्रको ठेक्का फ्रान्सेली कम्पनी आइडेमियालाई बिनाप्रतिस्पर्धा दिएको पाइएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत बुधबार सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ लाई टेकेर मन्त्रिपरिषदमार्फत निर्णय गराई करिब एक अर्बको ठेक्का आइडेमियालाई दिएको हो।

विकासका नाममा जंगल मासिने क्रम बढ्यो

विकासका नाममा जंगल मासिने क्रम बढ्यो

सोमबार, १६ असार २०७६

जताततै स्थानीय सरकारप्रमुखको विकास गर्ने होडबाजीले पालिका–पालिका, वडा–वडाबीच कसले कति विकास गर्नसक्ने भन्ने तीव्र प्रतिस्पर्धा देखिएको छ । तर भौतिक पूर्वाधार निर्माणमा सरकारप्रमुखको यस्तो अस्वस्थ प्रतिस्पर्धाले वनक्षेत्र वा जंगल मासिने क्रम भने बढेको पाइएको छ ।

शक्तिशाली महिलाहरू

शक्तिशाली महिलाहरू

शनिबार, ३२ जेठ २०७६

एक्काइसौँ शताब्दीमा महिलाको राजनीतिक सहभागिता बढ्दै गएको छ। नेपाललगायत विश्वका विभिन्न देशमा महिला राष्ट्रपति छन्।प्रधानमन्त्री र संसद्को सभामुख पनि बनेका छन्।राष्ट्र र सरकार प्रमुखका लागि प्रतिस्पर्धामा उत्रिएका केही महिलाले चुनावी सफलता पाउन नसके पनि लैंगिक समानताका लागि छाप छाडेका छन्। एसिया र अफ्रिकाका गरिब देशदेखि युरोप र अमेरिकाका धनी देशहरूसम्म महिलाहरू राजनीतिक मैदान र नेतृत्व दुवैमा छन्।महिलाको शासन वा नेतृत्व कुन अर्थमा पुरुषको भन्दा पृथक् छ ? महिलाहरूले देश र सरकारको नेतृत्व गरे भने उनीहरूले समग्र देश र जनतालाई प्राथमिकतामा राख्छन् वा लैंगिक विषयलाई ? यसबारे बुझ्न जरुरी देखिन्छ।युरोप अमेरिका र एसियाका केही देशका महिला नेतृत्व र तिनले पारेको प्रभाव विश्लेषणमा यो लेख केन्द्रित छ ।

मिस नेपालको अन्तर्य

मिस नेपालको अन्तर्य

मङ्गलबार, २६ चैत २०७५

२५ वर्षअघि मिस नेपाल जस्तो केही प्रतिस्पर्धात्मक कार्यक्रम गर्नुप-यो, साथ र सहयोग चाहियो भन्दा धेरै साथीहरुले गोपाल कक्षपतिलाई बौलायौ कि क्या हो भने। त्यो बेला नेपालमा यस्तो कार्यक्रमका बारेमा सोच्न पनि सकिँदैनथ्यो किनभने त्यस्तो परम्परा थिएन पनि।

चुनावी प्रतिस्पर्धामा कानुन व्यवसायी

चुनावी प्रतिस्पर्धामा कानुन व्यवसायी

मङ्गलबार, १२ चैत २०७५

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिका लागि प्रत्यक्ष चुनावबाट लोकतान्त्रिक र प्रगतिशील समूहको मुख्य प्रतिस्पर्धा हुँदैछ। आगामी शनिबार सातै प्रदेशबाट हुन लागेको प्रत्यक्ष चुनावमा २५ औं कार्यसमितिका लागि ८ जना अध्यक्षसहित २५ पदमा प्रतिस्पर्धा गर्दैछन्। विभिन्न समूह र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भए पनि मुख्यगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थित प्रगतिशील पेसागत कानुन व्यवसायी र नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक कानुन व्यवसायीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

गैरआवासीय २४ खेलाडी सहभागी हुने

गैरआवासीय २४ खेलाडी सहभागी हुने

सोमबार, ११ चैत २०७५

बालुवाटारस्थित गैरआवासीय नेपाल संघको कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका तर्फका विमलासँगै कुल आठ खेलका २४ खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिइएको हो। यसअघि राष्ट्रिय खेलकुद परिषद्सँग गैरआवासीय खेलाडीलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्ने सम्झौता भएअनुरूप संघले खेलाडीको नाम सार्वजनिक गरेको हो।

सातौं मास्टर एन्ड मिस काठमाडौं सम्पन्न

सातौं मास्टर एन्ड मिस काठमाडौं सम्पन्न

सोमबार, ०४ चैत २०७५

सातौं मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेनको उपाधि निर्वेश र रेवतीले जितेका छन्। काठमाडौंमा शनिबार सम्पन्न सातौं मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेनमा प्रतियोगितामा २५ जना प्रतिस्पर्धीबीच निर्वेश र रेवतीले उपाधि हात पार्न सफल भएका हुन्। निर्वेशलाई २०१८ का विजेता मास्टर राग डंगोलले उपाधिको टोपी लगाइदिए भने रेवतीलाई मिस नेवाः किन्डरगार्टेन २०१८ रेहना श्रेष्ठले ताज पहि¥याइदिइन्। प्रतियोगितामा उत्कृष्ट बेस्ट पर्सनालिटीको पुरस्कार भने सम्मानले पाए। त्यसैगरी बेस्ट ड्रेस अक्षताले र बेस्ट स्पोकन मुखूले जित्न सफल भए।

अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

सोमबार, १४ माघ २०७५

धादिङबेंसीदेखि ग्रामीण यातायातको बस चढेर काठमाडौं पुगेकी नीलकण्ठ नगरपालिका–३ की सुनामाया श्रेष्ठले यात्रा अवधिभर आफूलाई निकै असुरक्षाको महसुस भएको बताइन्। बस चलाउने तरिका र अस्वस्थ प्रतिस्पर्धाका कारण उनले यात्रा असुरक्षित बनेको महसुस गरेकी हुन्। ‘यात्राभरि मुटु नै फुत्केलाजस्तो भइरह्यो,’ उनले भनिन्, ‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा बोकेका सवारी चालकहरूले यसरी प्रतिस्पर्धा गर्दा दुर्घटनाको जोखिम बढेको छ।’ अस्पतालमा नियमित चेकजाँचका लागि गएकी उनी झनै बिरामी भएको सुनाइन्।

बिनाप्रतिस्पर्धाका ठेक्का सच्याउन माग

बिनाप्रतिस्पर्धाका ठेक्का सच्याउन माग

बुधबार, ०४ पुष २०७५

सरकारले सरकारी निकायहरुको सूचना प्रणाली आधुनिकीकरण गर्ने क्रममा स्मार्ट लाइसेन्स छपाइलगायत केही काम मन्त्रिपरिषद्बाट निर्णय गराई प्रचलित कानुनविपरीत बिनाप्रतिस्पर्धा ठेक्कामा दिएको र केही दिने तयारी गरेको विषयमा ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले आपत्ति प्रकट गरेको छ।

प्रतिस्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला : प्रम ओली

प्रतिस्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला : प्रम ओली

बिहिबार, १७ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पुरा गर्न प्रयासरत रहेको बताएका छन्।

अग्रपंक्ति र रक्षापंक्तिबीच प्रतिस्पर्धा

अग्रपंक्ति र रक्षापंक्तिबीच प्रतिस्पर्धा

शुक्रबार, २२ असार २०७५

निज्ने नोभगोर्ड – फ्रान्सले १९९८ मा दुई प्रमुख उपाधि जित्यो। त्यसमध्येको एक थियो घरेलु मैदानमा सम्पन्न विश्वकपको उपाधि। फ्रान्सले जितेको त्यो नै हालसम्म एक मात्र विश्वकप उपाधि हो। फ्रान्सले आफ्नै घरमा ब्राजिललाई स्तब्ध बनाउँदै पहिलो पटक विश्वकपको उपाधि उचाल्दा अहिलेका स्टार किलियन एमबाप्पे जन्मिएका पनि थिएनन्। तर दुई दशकपछि फ्रान्स विश्वकप उपाधिको तीन खेल टाढा रहँदा एमबाप्पे उदीयमान खेलाडी स्थापित भइसकेका छन्।

पोर्चुगलविरुद्ध उरुग्वे : आक्रमण र रक्षापंक्तिको प्रतिस्पर्धा (भिडियो)

शनिबार, १६ असार २०७५

विश्वकै उत्कृष्ट रक्षापंक्तिको नेतृत्व गरिरहेका जब्बर खेलाडीसामू शनिबार सोचीमा उरुग्वे र पोर्चुगल आमने सामने हुँदा पुरानै प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको आक्रमण धार भुत्ते पार्ने चुनौती हुनेछ ।

घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै एपिएफ

घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै एपिएफ

सोमबार, २१ जेठ २०७५

पूर्वको तुलनामा पश्चिम नेपालमा फुटबल गतिविधि कम हुने गर्छन्। बुटवलयता नियमित रूपमा भइरहेका प्रतियोगिता हुन्– नेपालगन्ज गोल्ड कप र खप्तड गोल्ड कप। पश्चिम नेपालमा फुटबल संस्कृति बढाउने लक्ष्य लिएको टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटनमा नेपालगन्ज–११ र एपिएफले प्रतिस्पर्धा गर्दै छन्।

‘हिजो युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा’

‘हिजो युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा’

बिहिबार, ०३ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरु विचार, दर्शन र सिद्धान्तबाट स्खलित हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

कांग्रेस–एमालेबीच प्रमुख प्रतिपक्षीको प्रतिस्पर्धा

कांग्रेस–एमालेबीच प्रमुख प्रतिपक्षीको प्रतिस्पर्धा

बिहिबार, ०३ जेठ २०७५

प्रदेश नम्बर दुईको संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता प्राप्त गर्न नेपाली कांग्रेस र नेकपा एमाले कडा प्रतिस्पर्धामा उत्रेका छन् ।

ब्याजदरमा सिलिङ तोक्दा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण हुन्छ

ब्याजदरमा सिलिङ तोक्दा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण हुन्छ

बिहिबार, १३ बैशाख २०७५

धेरै बैंकको नाफा बढेको छ । सेञ्चुरी बैंक तीन महिनामा एक सय तीन प्रतिशत नाफा बढाउन सफल भएको छ । चैतसम्म बैंकको खुद नाफा ६३ करोड रुपैयाँ पुगेको छ । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा गरेको थियो । बैंकले ५२ अर्ब निक्षेप संकलन गरेको छ भने ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ।

समृद्धिको प्रतिस्पर्धा गरौं : उपराष्ट्रपति

समृद्धिको प्रतिस्पर्धा गरौं : उपराष्ट्रपति

शनिबार, ०१ बैशाख २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ साललाई विकास र समृद्धिको वर्ष बनाउनुपर्ने बताएका छन्। उनले नागरिकलाई अनुभूत हुनेगरी समृद्धि ल्याउनु र सबैलाई सुखी बनाउनु अबको यात्रा भएको बताए।

‘प्रतिस्पर्धा चाहिन्छ’

‘प्रतिस्पर्धा चाहिन्छ’

बिहिबार, २२ चैत २०७४

अरनिको राजमार्गमा हालीमुहाली गर्दै आएका यातायात समितिले मयूर यातायातको रुट परमिट खारेजीको माग गर्दै बुधबार पनि आफ्ना बस/मिनिबस चलाएनन्।

थ्री स्टार र  नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

थ्री स्टार र नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

मङ्गलबार, १५ फागुन २०७४

चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुबोर्ग विकास रनिङ शिल्ड गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) थ्री स्टार क्लब र नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

सरकारमा पार्टीको नेतृत्व गर्न माओवादीमा प्रतिस्पर्धा

सरकारमा पार्टीको नेतृत्व गर्न माओवादीमा प्रतिस्पर्धा

बुधबार, ०९ फागुन २०७४

केपी ओली नेतृत्वको सरकारमा पार्टीबाट नेतृत्व गर्ने सबालमा माओवादी केन्द्रभित्र तीनजनाबीच प्रतिस्पर्धा देखिएको छ।

प्रधानमन्त्री ओलीको भ्रमण गराउन भारत र चीनको प्रतिस्पर्धा ?

प्रधानमन्त्री ओलीको भ्रमण गराउन भारत र चीनको प्रतिस्पर्धा ?

शनिबार, ०५ फागुन २०७४

नेपालको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन्। छिमेकी देशले त उनसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन्।

दुई बिभागिय टोली आर्मी  र एपिएफबीच प्रतिस्पर्धा हुदै

दुई बिभागिय टोली आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुदै

आइतबार, २८ माघ २०७४

दुई बिभागिय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको दोस्रो क्वार्टरफाईनलमा आइतबार (आज) आमने सामने हुदैछन् । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

एपिएफ र आयोजकको ‘निलो’ टोलीबीच प्रतिस्पर्धा हुदै

एपिएफ र आयोजकको ‘निलो’ टोलीबीच प्रतिस्पर्धा हुदै

शुक्रबार, २६ माघ २०७४

बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) नेपाल एपिएफ क्लब र आयोजक नवजनजागृती युवा क्लबको एनजेजेवाईसि ‘निलो’ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

थ्री स्टार र उत्तर बरिन्धराबीच प्रतिस्पर्धा हुदै

थ्री स्टार र उत्तर बरिन्धराबीच प्रतिस्पर्धा हुदै

बुधबार, १७ माघ २०७४

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) थ्री स्टार क्लब र बंगलादेशको उत्तर बरिन्धराबीच प्रतिस्पर्धा हुदैछ । खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।

पुलिस र आर्मीबीच फाइनल प्रतिस्पर्धा

पुलिस र आर्मीबीच फाइनल प्रतिस्पर्धा

शुक्रबार, ०५ माघ २०७४

विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत २८औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

सहारा क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदै

सहारा क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदै

शनिबार, २२ पुष २०७४

कैलालीको धनगढीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा आज (शनिबार) सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

नेपालमा भारतीय नृत्य र संगीतको प्रतिस्पर्धा

नेपालमा भारतीय नृत्य र संगीतको प्रतिस्पर्धा

मङ्गलबार, ११ पुष २०७४

भारतीय भूमिमा चर्चित नृत्यहरू नेपाली भूमिमा देखाइएको छ । स्थापनाका हिसाबले भारतीय मानिने चर्चित भरत नाट्यम, ओडेसी, कत्थक, लोकनृत्यसँगै आधुनिक, परम्परागत, अर्ध सांस्कृतिक नृत्यहरू काठमाडौंस्थित सर्वनाम थिएटरमा देखाइएका हुन् ।

सर्लाहीमा पूर्व सहकर्मीबीच रोचक प्रतिस्पर्धा

सर्लाहीमा पूर्व सहकर्मीबीच रोचक प्रतिस्पर्धा

सोमबार, १८ मङि्सर २०७४

एक महिनाअघिसम्म एउटै पार्टीमा रही एउटै झण्डा बोकेर हिँड्ने तीन सहकर्मी अहिले छुट्टाछुट्टै पार्टीको झण्डा बोकेर चुनावी मैदानमा उत्रिएपछि सर्लाही क्षेत्र नं २ को निर्वाचन रोचक बनेको छ।

बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

आइतबार, १७ मङि्सर २०७४

पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ। जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। निर्वाचन क्षेत्र नं १ र ३ को तुलनामा नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको क्षेत्र नं २ लाई भने बढी चासोका साथ हेरिएको छ।

बिरासत जोगाउने  प्रतिस्पर्धा

बिरासत जोगाउने प्रतिस्पर्धा

आइतबार, १७ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रेदशसभा निर्वाचनका लागि बारामा कांग्रेस, वाम गठबन्धन र फोरम–राजपा गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । वाम र फोरम–राजपा गठबन्धनका उम्मेदवार विगतमा आफूले पाएको भोट रोकेर चुनाव जित्ने रणनीतिमा लागेका छन् । कांग्रेसका उम्मेदवार वाम गठनबन्धन र फोरम–राजपा गठबन्धनको भोट तानेर जित्ने दाउमा छन्।

त्रिपक्षीय कडा प्रतिस्पर्धा

त्रिपक्षीय कडा प्रतिस्पर्धा

शनिबार, १६ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रदेश २ मा रहेका कुल ९६ सिटमध्ये ४७ मा वाम गठबन्धन, ३१ वटामा राजपा–फोरम गठबन्धन र १८ वटामा लोकतान्त्रिक गठबन्धनले गएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत पाएका थिए ।

जेलबाटै लक्ष्मण थारुले भने: प्रतिस्पर्धा आरजुसँग

जेलबाटै लक्ष्मण थारुले भने: प्रतिस्पर्धा आरजुसँग

बुधबार, १३ मङि्सर २०७४

टीकापुर घटनाका आरोपित तथा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य लक्ष्मण थारुले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवासँग मात्र भएको बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad