‘हिरो नेपाल’ प्रतियोगिताको घोषणा,प्रथम हुनेले १० लाख पाउने

‘हिरो नेपाल’ प्रतियोगिताको घोषणा,प्रथम हुनेले १० लाख पाउने

शुक्रबार, ३१ साउन २०७६

प्रतियोगितामा प्रथम हुनेले १० लाख, द्वितियले ८ र तृतिय हुनेले ६ लाख पुरस्कार पाउनेछन्। ३ महिनाको यो इभेन्ट प्रोग्रामको प्रोमोशनल...

बलिउडमा प्रतिभाको कदर हुन्न

बलिउडमा प्रतिभाको कदर हुन्न

मङ्गलबार, २८ साउन २०७६

तीन पटककी राष्ट्रिय अवार्ड विजेता बलिउड अभिनेत्री कंगना रनौटले यस क्षेत्रमा प्रतिभाको कुनै कदर नहुने बताएकी छिन्। भारतीय संचार माध्यमसँग...

‘मिस रौनियार’ हुँदै

‘मिस रौनियार’ हुँदै

सोमबार, ०९ असार २०७६

रौनियार महिलाहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यसाथ नेपालमा पहिलो पटक ‘मिस रौनियार–२०७६’ को आयोजना हुने भएको छ। प्रतियोगिता निर्देशक राजनकुमार रौनियारले...

‘मिस नेवाः नेपा’को प्रतिभा प्रदर्शन

‘मिस नेवाः नेपा’को प्रतिभा प्रदर्शन

सोमबार, २७ जेठ २०७६

‘मिस नेवाः नेपाः ११३९’ का प्रतियोगीहरूले शुक्रबार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। नेप्लीज फेसन होमले...

माछापुच्छ्रे प्रदर्शनीमा सिर्जनशीलता

माछापुच्छ्रे प्रदर्शनीमा सिर्जनशीलता

शनिबार, ०२ चैत २०७५

विद्यार्थी केन्द्रित शिक्षण विधिले मात्र विद्यार्थीमा सिर्जनशीलता ल्याउँछ नकि घोकन्ते सिकाइले । नवीनतम सिकाइ विधिले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने अवसर प्रदान गर्छ । स्कुलले आयोजना गर्ने प्रदर्शनी (एक्जिबिसन) महत्वपूर्ण क्रियाकलाप हो । यस्ता प्रदर्शनीका माध्यमबाट विद्यार्थीले अभिभावक, अतिथि र सम्पूर्ण शिक्षकवर्गमा आफूभित्रको क्षमता देखाउने मौका पाउँछन् ।

प्रतिभा देखाउने अवसर

प्रतिभा देखाउने अवसर

शनिबार, १८ फागुन २०७५

फागुन ११ गते शनिवार मेरो विद्यालय कैलाली विद्या निकेतन धनगढीको बाइसऔं वार्षिकोत्सवको अवसरमा स्कूल फेट (विद्यालय महोत्सव) मनाइयो। बिहानैदेखि मेरो मनमा उत्सुकता जागिरहेको थियो किनभने मैले त्यो फेटमा विज्ञानसम्बन्धी मोडेलको जिम्मेवारी लिएकी थिएँ। त्यसको अघिल्लो दिन हामी कक्षा ६ देखि १० सम्मका विद्यार्थीले स्कूल फेट हुने स्थान स्कूलकै ग्राउण्डमा पताका लगाएर डेकोरेसन गरेर दुलहीझैं विद्यालयलाई सजाएका थियौं। विद्यालयमा हुने हरेक कार्यक्रममा मलाई सहभागी हुन मन लाग्छ।

अतुलनीय प्रतिभा

अतुलनीय प्रतिभा

शनिबार, १६ भदौ २०७५

हाम्रा राष्ट्रपिता पृथ्वीनारायण शाहले स्वच्छ हृदयले प्रकाश गरेका थिए– हाम्रो नेपाल सबैजातको फेलबारी हो । यो सन्दर, स्वच्छ र स्नेहलेयक्त रमणीयस्थल हो, जो पृथ्वीको सर्वोच्च शिखर सगरमाथालाई शिरमा धारण गरेर समस्त संसारलाई सद्भावना र समानताको सहृदय शिक्षा सदैव दिइरहन्छ ।

पारस र प्रतिभा सेन्चुरीका सद्भावना दूत

पारस र प्रतिभा सेन्चुरीका सद्भावना दूत

बिहिबार, ०३ साउन २०७५

सेन्चुरी कमर्सियल बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमकी सदस्य प्रतिभा मालीलाई सद्भावना दूतमा नियुक्त गरेको छ।

कलेज एम्बेसडरका प्रतिभा

कलेज एम्बेसडरका प्रतिभा

बुधबार, ०६ असार २०७५

उपत्यकाका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीबीचको सौन्दर्य प्रतियोगिता ‘द कलेज एम्बेसडर २०१८’ का १५ प्रतियोगीले प्रतिभा प्रस्तुत गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकलाका माध्यमबाट आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्।

प्रतिभा खोज्दै ‘हैरान’

प्रतिभा खोज्दै ‘हैरान’

शुक्रबार, २१ बैशाख २०७५

नृत्य, अभिनय र गायन विधामा प्रतिभाको खोजी गर्न फिल्म ‘हैरान’ टोलीले देश दौडाहा सुरु गरेको छ । हैरान च्यालेन्जअन्तर्गत निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजी’ का लागि फिल्म युनिट देश दौडाहामा निस्किएको हो।

स्कुल ग्लोरीको प्रतिभा

स्कुल ग्लोरीको प्रतिभा

सोमबार, १७ बैशाख २०७५

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘दोश्रो स्कुल ग्लोरी नेपाल २०१८’ प्रतियोगितामा सहभागी १८ प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

शोकमा भलिबल खेल्दै प्रतिभा

शोकमा भलिबल खेल्दै प्रतिभा

शुक्रबार, ०४ फागुन २०७४

महिला भलिबलको लोकप्रिय टोली शिवम् न्यु डायमण्डबाट खेलिरहेका दुइ स्टार खेलाडी हुन प्रतिभा माली र मञ्जु गुरुङ । मञ्जु डायमण्डबाट खेलिरहेका कारण अहिले भलिबलको चर्चामा छिन । प्रतिभा सोकमा भलिबल खेलिरहेकी छिन।

खेलाडी रमिलालाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

खेलाडी रमिलालाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

आइतबार, ०९ पुष २०७४

उदयपुरकी एक खेलाडी यसवर्षको ‘राष्ट्रिय युवा पुरस्कार’ बाट सम्मानित भएकी छिन् । त्रियुगा नगरपालिका १० बोक्सेकी राष्ट्रिय ह्यान्डबल खेलाडी रमिला बस्नेत वर्ष ०७४ को राष्ट्रिय युवा प्रतिभा पुरुस्कारबाट सम्मानित भएकी हुन्।

प्रतिभा स्वदेश फिर्ता

प्रतिभा स्वदेश फिर्ता

मङ्गलबार, ०४ पुष २०७४

माल्दिभ्स राष्ट्रिय लिग र माल्दिभ्स राष्ट्रिय भलिबल च्याम्पिनयसिप जित्न सफल नेपाली राष्ट्रिय टोली टोलीकी स्पाइकर प्रतिभा माली सोमबार नेपाल फर्केकी छिन् ।

मिस लिटिल नेवाको प्रतिभा

मिस लिटिल नेवाको प्रतिभा

सोमबार, १३ कार्तिक २०७४

नेवार भाषा, संस्कृति तथा रहनसहनलाई सांस्कृतिक रूपले संरक्षण गर्ने उद्देश्यले राजधानीमा आयोजना हुन लागेको ‘मिस लिटिल नेवाः’का अन्तिम प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । एघारौं संस्करणको प्रतियोगिताका ३३ प्रतियोगीहरूले ‘ट्यालेन्ट राउण्ड’ अन्तर्गत आपूmमा निहित प्रतिभा प्रस्तुत गरेका हुन् ।

राष्ट्रले चिनेका प्रतिभा

राष्ट्रले चिनेका प्रतिभा

शनिबार, ०३ भदौ २०७४

'मैले सञ्चालन गरिरहेको विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा ४५ बालबालिका छन्। यही बालबालिकाको हेरचाहमै दिन बितिरहेका बेला मन्त्रालयले सम्मान गर्न लागेको कुराले निकै उत्साहित बनायो,' सम्मान ग्रहणपछि नागरिकसँग उप्रेतीले खुसी पोखिन्, 'सम्मानले खुसीसँगै जिम्मेवारी थपेको बोध भएको छ।'

साहस स्पोर्टसको ब्रान्ड एम्बेसडरमा प्रतिभा माली अनुबन्धित

साहस स्पोर्टसको ब्रान्ड एम्बेसडरमा प्रतिभा माली अनुबन्धित

मङ्गलबार, १७ साउन २०७४

राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीलाई साहस स्पोर्टस प्रालीले ब्रान्ड एम्बेसडरको रुपमा अनुबन्ध गरेको छ।

मिस टिनका प्रतियोगीले देखाए प्रतिभा

मिस टिनका प्रतियोगीले देखाए प्रतिभा

आइतबार, २७ चैत २०७३

आगामी वैशाख २ गते राजधानीमा स्टार वन इन्टरटेनमेन्टले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता 'मिस टिन ग्लोब २०१७' का प्रतियोगीले राजधानीमा 'ट्यालेन्ट राउन्ड' अन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

प्रतिभा आउट स्टयान्डिङ अट्याकर

प्रतिभा आउट स्टयान्डिङ अट्याकर

सोमबार, १७ माघ २०७३

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी प्रतिभा माली महिला विश्व भलिबल च्याम्पियनसिप एसिया सेन्ट्रल जोन छनोटमा 'सेकेन्ड आउट स्टयान्डिङ अट्याकर' खेलाडी घोषित भएकी छिन। छनोट प्रतियोगितामा आयोजक माल्दिभ्स, नेपाल र इरानले भाग लिएका थिए।

ओजिलो करिअरतिर लम्कँदै प्रतिभा

ओजिलो करिअरतिर लम्कँदै प्रतिभा

शनिबार, १८ मङि्सर २०७३

भारत एसिसी वुमेन्स ट्वान्टी–२० एसिया कप क्रिकेटको फाइनल पुग्दा नेपाल भने सबै खेल हार्दै प्रतियोगिताबाट बिदा भएको छ। खेलेका सबै ५ खेल जितेपछि साबिक विजेता भारत उपाधि रक्षाको नजिक पुगेको हो।

प्रतिभा र कोपिलाले माल्दिभ्समा खेल्ने

प्रतिभा र कोपिलाले माल्दिभ्समा खेल्ने

शनिबार, १३ कार्तिक २०७३

राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेतीले माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिप खेल्ने भएका छन् । राष्ट्रिय टोलीकी नम्बर एक स्पाइकर प्रतिभा र कोपिलाले कात्तिक १७ बाट हुने प्रतियोगितामा मिस्किनागु इमेन जी ग्लुहुन क्लबबाट खेल्नेछन् ।

ओठैमा फक्रँदो छ प्रतिभा

ओठैमा फक्रँदो छ प्रतिभा

आइतबार, ३० साउन २०७३

मुख र शिरबाहेक शरीरका कुनै अंग चल्दैनन्। तैपनि उनलाई आफूले बाँचेको जीवनप्रति कुनै घृणा छैन। कसैले केही भन्ला कि भन्ने चिन्ता पनि लिँदैनन्। बरु खुरुखुरु आफ्नो काम सम्पादन गर्छन्, जुन चल्छ त्यही अंगले।

धुर्मुस सुन्तली फाउन्डेसनलाई राष्ट्रिय प्रतिभा सम्मान

धुर्मुस सुन्तली फाउन्डेसनलाई राष्ट्रिय प्रतिभा सम्मान

शनिबार, २९ साउन २०७३

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार विभिन्न १० युवा तथा युवासम्बद्ध संघसंस्थालार्ई प्रदान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विभिन्न ८ व्यक्ति र २ संस्थालाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको हो।

भलिबलमा प्रतिभाको लहरिँदो प्रतिभा

भलिबलमा प्रतिभाको लहरिँदो प्रतिभा

बुधबार, ०५ साउन २०७३

काठमाडौं– नेपालले दुई वर्षअघि प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपको तयारी गरिरहेको थियो । घरेलु कोर्टमा नेपाली महिला टोली १५ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैथ्यो। टोलीको बन्द प्रशिक्षणमा थिइन् १३ वर्षे प्रतिभा माली ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad