रूसमाथि चारवर्षे प्रतिबन्धको खतरा

रूसमाथि चारवर्षे प्रतिबन्धको खतरा

बुधबार, ११ मङि्सर २०७६

विश्व एन्टी डोपिङ एजेन्सी (डब्लुएडिए) को आश्चर्यजनक प्रतिवेदन सार्वजनिक भएसँगै रूसका एन्टी डोपिङ (आरयुएसएडिए) प्रमुख युरे गानोसले मंगलबार आफ्नो राष्ट्र...

भारतले प्रतिबन्ध हटाएपछि जडीबुटी निकासी गर्ने व्यवसायी उत्साहित

भारतले प्रतिबन्ध हटाएपछि जडीबुटी निकासी गर्ने व्यवसायी उत्साहित

आइतबार, १७ कार्तिक २०७६

भारतले जडीबुटीे निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन्। ...

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

मङ्गलबार, ०५ कार्तिक २०७६

सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध...

जनावरको रौंबाट बनेको उत्पादित बस्तुमा प्रतिबन्ध

जनावरको रौंबाट बनेको उत्पादित बस्तुमा प्रतिबन्ध

सोमबार, २७ असोज २०७६

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्य जनावरको रौंबाट बस्तु उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ। ...

अनुहारमा मास्क लगाउन प्रतिबन्ध गर्दै प्रशासन

अनुहारमा मास्क लगाउन प्रतिबन्ध गर्दै प्रशासन

शुक्रबार, १७ असोज २०७६

हङकङ सरकारले सार्वजनिक भेलामा सहभागी भएकालाई अनुहारमा मास्क लगाउन प्रतिबन्ध गर्ने तयारी गरेको छ।

कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

आइतबार, ०५ असोज २०७६

कर्मचारी र जनप्रतिनिधिहरुलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाईएको छ।

विप्लव नेकपामाथिको प्रतिबन्धले देश संकटमा फस्ने चिन्ता

विप्लव नेकपामाथिको प्रतिबन्धले देश संकटमा फस्ने चिन्ता

शनिबार, ०४ असोज २०७६

कार्यक्रममा सहभागी वक्ताहरूले राजनीतिक विचारसँग असहमति राख्दैमा कुनै शक्तिलाई प्रतिबन्ध लगाउन नहुनेमा समेत जोड दिए। अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेता एव पुर्वमन्त्री अमर पुनले पछिल्लो समय नेपालमा मानवअधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको टिप्पणी गरे।

हुवावेमा अमेरिकी प्रतिबन्धको प्रभाव परेन

हुवावेमा अमेरिकी प्रतिबन्धको प्रभाव परेन

बुधबार, ०१ असोज २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ।

नेइमारको सजाय घट्यो

नेइमारको सजाय घट्यो

बुधबार, ०१ असोज २०७६

पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेइमारलाई लागेको तीन खेलको प्रतिबन्ध घटुवा भएको छ। कोर्ट अफ आर्बिटेसन फर स्पोट्र्सले मंगलबार नेइमारको प्रतिबन्ध तीन खेलबाट घटाएर दुई खेलमा मात्र प्रतिबन्ध हुने जनाएको हो।

क्यान प्रतिबन्ध फुकुवाको बाटोमा

क्यान प्रतिबन्ध फुकुवाको बाटोमा

मङ्गलबार, ३१ भदौ २०७६

नेपाल क्रिकेट संघ (क्यान) निर्वाचनको नयाँ मिति तय भएपछि आइसिसीको प्रतिबन्ध फुकुवा हुने बाटो खुलेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र आइसिसीका प्रतिनिधिबीच सोमबारको छलफलपश्चात् आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने निर्णय भएपछि प्रतिबन्ध फुकुवाको बाटो खुलेको छ।

इ–चुरोट प्रतिबन्ध गर्दै अमेरिका

इ–चुरोट प्रतिबन्ध गर्दै अमेरिका

शुक्रबार, २७ भदौ २०७६

संयुक्त राज्य अमेरिकाले सुगन्धित इ–चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

विकल्पविना ‘कोलिस्टिन’ प्रतिबन्ध

विकल्पविना ‘कोलिस्टिन’ प्रतिबन्ध

शनिबार, १४ भदौ २०७६

नेपाल सरकारले पशुपक्षीको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि ‘कोलिस्टिन’ मा प्रतिबन्ध लगाएको छ। स्वास्थ्य तथा जनसंख्या सचिव अध्यक्षताको औषकिार समितिको बैठकले यस्तो निर्णय गरेको हो।

भारतमाथि थप प्रतिबन्ध लगाउने पाकिस्तानको तयारी, कुन-कुन क्षेत्रमा लगाउँदैछ प्रतिबन्ध?

भारतमाथि थप प्रतिबन्ध लगाउने पाकिस्तानको तयारी, कुन-कुन क्षेत्रमा लगाउँदैछ प्रतिबन्ध?

बुधबार, ११ भदौ २०७६

नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको प्रशारित क्षेत्र कश्मीरमाथि गरेको निर्णय पछिको अवस्थालाई मध्येनजर गरी पाकिस्तानले भारतमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । कश्मीर निर्णयलाई लिएर तनावको सुरुवात गरेको भन्दै त्यसको हिसाब किताबसहित अन्त्य गर्ने पाकिस्तानको भनाइ छ।

प्रतिबन्ध हटाउन अमेरिकासमक्ष इरानको आग्रह

प्रतिबन्ध हटाउन अमेरिकासमक्ष इरानको आग्रह

बुधबार, ११ भदौ २०७६

इरानमाथि लगाइएको सबै प्रतिबन्ध हटाउन संयुक्त राज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वार्ताका लागि खुला रहेको बताएको भोलिपल्टै इरानी राष्ट्रपति रौहानीको यस्तो प्रतिक्रिया आएको हो।

नेकपामा नेताहरुको टिप्पणीमाथि प्रतिबन्ध

नेकपामा नेताहरुको टिप्पणीमाथि प्रतिबन्ध

मङ्गलबार, १० भदौ २०७६

पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक बोलाएका दाहालले बैठकमार्फत नेताहरूको विषयमा व्यक्तिगत टिप्पणी गर्न नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाउने निर्णय लिएका हुन्।

अल्कोहलयुक्त पेय नियन्त्रणमा

अल्कोहलयुक्त पेय नियन्त्रणमा

सोमबार, ०९ भदौ २०७६

प्लास्टिक तथा सिसाका बोटलमा आउने वस्तु बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाएको सोलुदूधकुण्ड नगरपालिकाले जिल्ला प्रवेश गर्ने नाका पत्तालेबाट करिब तीन सय कार्टुन बियर र एप्पल साइडर नियन्त्रणमा लिएको छ।

नेपाल एयरलाइन्सलाई चीनको उडान अनुमति, युरोपको प्रतिबन्ध हटाउन पहल गर्ने

नेपाल एयरलाइन्सलाई चीनको उडान अनुमति, युरोपको प्रतिबन्ध हटाउन पहल गर्ने

आइतबार, ०८ भदौ २०७६

नेपाली उड्डयन क्षेत्रमा छिमेकी दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा भएको आइकाओ सदस्य राष्ट्रका नागरिक उड्डयनका बरिष्ठ अधिकारीहरुको सम्मेलनमा भारत र चीनका अधिकारीहरुले नेपाल नागरिक उड्डयनलाई सहयोग गर्ने बताएका जानकारी दिएको हो।

अमेरिका–ताइवान एफ–१६ लडाकु विमान सम्झौता, चीनले गर्‍यो प्रतिबन्ध लगाउने चेतावनी

अमेरिका–ताइवान एफ–१६ लडाकु विमान सम्झौता, चीनले गर्‍यो प्रतिबन्ध लगाउने चेतावनी

बिहिबार, ०५ भदौ २०७६

चीनले आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गर्नका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने बताउँदै प्रवक्ता जेङले अमेरिका–ताइवान सम्झौतामा सहभागी हुने सबै कम्पनीलाई चीनमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

अमेरिकी प्रतिबन्धप्रति हुवावेको आपत्ति

अमेरिकी प्रतिबन्धप्रति हुवावेको आपत्ति

बुधबार, ०४ भदौ २०७६

प्रविधि क्षेत्रको विशाल चिनियाँ कम्पनी हुवावेलाई अमेरिकी सेवा र बस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध थप तीन महीना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले ‘अन्यायपूर्ण कदम’ भन्दै आपत्ति जनाएको छ।

प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

मङ्गलबार, ०३ भदौ २०७६

खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ।

भोजभतेरमा प्रतिबन्धप्रति क्याटरिङ व्यवसायीको आपत्ति

भोजभतेरमा प्रतिबन्धप्रति क्याटरिङ व्यवसायीको आपत्ति

बुधबार, २९ साउन २०७६

सरकारले विभिन्न चाडपर्वको सिलसिलामा हुने भोज–भतेरमा प्रतिबन्ध लगाएकोमा पार्टी प्यालेस, क्याटरिङ व्यवसायीले आपत्ति जनाएका छन्। सरकारले तिजको दरखाने नाममा पार्टी प्यालेसहरूमा भोजभतेर नगर्न भनेपछि महासंघले आपत्ति जनाएको हो।

चीनले कलाकारलाई लगायो प्रतिबन्ध

चीनले कलाकारलाई लगायो प्रतिबन्ध

बिहिबार, २३ साउन २०७६

चीनले चिनियाँ फिल्म र कलाकारहरूलाई एसियाको प्रतिष्ठित ताइवानको गोल्डेन हर्स अवार्ड मा भाग लिन प्रतिबन्ध लगाएको छ। ताइवानलाई आफ्नो भूभाग भनेर दाबी गरिरहेको चीनले यस क्षेत्रमा आर्थिक र राजनैति दवाब दिन बुधबार चिनियाँ फिल्म र कलाकारहरूलाई अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको हो। चिनियाँ फिल्मको निगरानी गर्ने सरकारी फिल्म निकायआवद्ध चाइना फिल्म न्युजको माइक्रोब्लगले सूचना प्रकाशित गर्दै निलम्बनसम्बन्धी कारण स्पष्ट खुलाईकन ताइवान चीनको हिस्सा भएको दाबी गर्दै बेइजिङको नियमअनुसार अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको जनाएको छ।

लखन्देही खोलामा अवैध उत्खनन

लखन्देही खोलामा अवैध उत्खनन

सोमबार, २० साउन २०७६

जिल्लाको लखन्देही खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन जारी छ। सरकारले असारदेखि भदौसम्म नदी वा खोलाबाट नदीजन्य पदार्थ निकाल्न प्रतिबन्ध लगाए पनि लखन्देही खोलामा भने गिटीबालुवा निकाल्ने क्रम निरन्तर भइरहेको छ।

लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध

लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध

शनिबार, १८ साउन २०७६

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ। मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उनलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो।

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध

शुक्रबार, १७ साउन २०७६

संयुक्त राज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अमेरिकी प्रतिबन्धले विदेशमन्त्री जरिफको संयुक्त राज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गर्ने छ।

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध

बिहिबार, १६ साउन २०७६

संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ।

विप्लव समूहसँग सरकारले थाल्यो वार्ता

विप्लव समूहसँग सरकारले थाल्यो वार्ता

मङ्गलबार, ३१ असार २०७६

सरकारले विप्लव समूहको पार्टीमाथि प्रतिबन्ध लगाएको चार महिनापछि औपचारिकरूपमै वार्ता सुरु गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक यसै हप्ताको आइतबार औपचारिक छलफल भएको हो ।

आरोहण बन्द हल्ला मात्रै

आरोहण बन्द हल्ला मात्रै

बिहिबार, २६ असार २०७६

पर्वतारोहणका लागि खुला गरिएका चार सय १४ हिमालमध्ये कुनै पनि हिमाल आगामी बर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने निर्णय नभएको पर्यटन बिभागले प्रष्ट पारेको छ।

भेनेजुयलाको व्यापार मार्गमा नयाँ प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको क्युवाद्वारा विरोध

भेनेजुयलाको व्यापार मार्गमा नयाँ प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको क्युवाद्वारा विरोध

शुक्रबार, २० असार २०७६

अमेरिकाद्वारा क्युवाको राज्यद्वारा सञ्चालित कम्पनीलाई भेनेजुयलामा व्यापार गर्न नपाउने गरी गरेको नयाँ प्रतिबन्धको घोषणाप्रति क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बिहीबार विरोध जनाएका छन्।

हुवावेमाथि लागेको प्रतिबन्ध हटाउन चिनियाँ माग

हुवावेमाथि लागेको प्रतिबन्ध हटाउन चिनियाँ माग

शुक्रबार, १३ असार २०७६

आफ्नो देशको विशाल दूरसञ्चार कम्पनी हुवावेमाथि लागेको प्रतिबन्ध संयुक्त राज्य अमेरिकाले तत्काल हटाउनुपर्ने चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन्।

नक्कली लाइसेन्स भए पाँच वर्ष गाडी चलाउन प्रतिबन्ध

नक्कली लाइसेन्स भए पाँच वर्ष गाडी चलाउन प्रतिबन्ध

बिहिबार, १२ असार २०७६

भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ ।

प्रतिबन्धपछि सुखद यात्रा

प्रतिबन्धपछि सुखद यात्रा

मङ्गलबार, १० असार २०७६

श्रीलंकासँगको खेलमा वार्नर २६ रनमै आउट भएका थिए। यद्यपि, बंगलादेशविरुद्धको खेलमा भने उनले आक्रामक इनिङ खेल्दै पुनः आफ्नो लय राम्रो रहेको साबित गरे।

अनुमति बिना एनजीओलाई स्थानीय तहमा कार्यक्रम गर्न प्रतिबन्ध

अनुमति बिना एनजीओलाई स्थानीय तहमा कार्यक्रम गर्न प्रतिबन्ध

बिहिबार, ०५ असार २०७६

सरकारले गैरसरकारी संस्थाहरूलाई स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने भएको छ।

प्लास्टिक प्रयोगमा बन्देज लगाउँदै क्यानडा

प्लास्टिक प्रयोगमा बन्देज लगाउँदै क्यानडा

मङ्गलबार, २८ जेठ २०७६

सन् २०२१ भित्रै क्यानडाले प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने प्रधानमन्त्री जस्टिन ट्रुडोले घोषणा गरेका छन्। समुद्रमा थुप्रिने फोहोरलाई कम गर्नका लागि क्यानडाले ‘हानिकारक’ एकल–प्रयोग भएका प्लास्टिकलाई प्रतिबन्ध गर्ने ट्रुडोले सोमबार घोषणा गरेका हुन्।

चेल्सीद्वारा कोर्ट अफ आर्बिट्रेसनमा अपिल

चेल्सीद्वारा कोर्ट अफ आर्बिट्रेसनमा अपिल

शनिबार, २५ जेठ २०७६

दुई ट्रान्सफर विन्डोको प्रतिबन्ध फुकुवाका लागि इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस्(सिएएस)मा अपिल गरेको छ।

प्रतिबन्ध हटे वार्ताको सम्भावना

प्रतिबन्ध हटे वार्ताको सम्भावना

बिहिबार, १६ जेठ २०७६

वासिङ्टनले तेहरानमाथि लगाउँदै आएको प्रतिबन्ध हटे अमेरिकासँग वार्ताको सम्भावना रहेको इरानी राष्ट्रपति हसन रौहानीले बुधबार संकेत गरेका छन्।

उपत्यकामा बन्दकाे आंशिक प्रभाव

सोमबार, १३ जेठ २०७६

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा कम देखिएको छ। अन्य दिनभन्दा आज निकै कम सवारी साधन चलेका छन्। निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन्। सर्वसाधारणमा त्रास फैलाउन विप्लवको नेकपाले सार्वजनिक सम्पत्तिमा बिस्फोट गराएको छ भने केही स्थानमा बम राखेकोछ।

बंगलादेशका निजी मेडिकल कलेजमा प्रतिबन्ध लागेन

बंगलादेशका निजी मेडिकल कलेजमा प्रतिबन्ध लागेन

शुक्रबार, १० जेठ २०७६

नेपाल मेडिकल काउन्सिलले बंगलादेशका निजी मेडिकल कलेजमा नेपाली विद्यार्थी पठाउन रोक लागाउन सिफारिस गरे पनि शिक्षा मन्त्रालयले सो सम्बन्धमा कुनै निर्णय लिन सकेको छैन।

दुई सातामा १४ थान हतियार बरामद

दुई सातामा १४ थान हतियार बरामद

सोमबार, ०६ जेठ २०७६

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीलाई प्रतिवन्ध लगाएसँगै सुर्खेत प्रहरीले अबैद्य हतियार संकलन अभियानलाई तिब्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक सूचनामार्फत हतियार बुझाउन दिएको एक महिने समय सकिएलगत्तै प्रहरीले गाउँगाउँबाट अबैद्य हतियार संकलन गर्न थालेको हो।

मुक्तिक्षेत्रमा सिसाका बोतल प्रतिबन्ध

मुक्तिक्षेत्रमा सिसाका बोतल प्रतिबन्ध

आइतबार, २९ बैशाख २०७६

प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर र आसपासका क्षेत्रलाई स्वच्छ र सफा राख्न सिसाको बोतलमा पाइने पेय पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ।

सुपर एजेन्टमाथिको प्रतिबन्ध बढ्यो

सुपर एजेन्टमाथिको प्रतिबन्ध बढ्यो

आइतबार, २९ बैशाख २०७६

फुटबलमा सुपर एजेन्ट नामले परिचित मिनो राइओलालाई इटालियन फुटबलको प्रतिबन्धसँगै विश्व फुटबल महासंघ (फिफा) ले विश्वव्यापी रूपमै उनीमाथि प्रतिबन्ध बढाएको छ।म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा, मार्सेलका मारियो बालाटेली, युभेन्ट्सका युवा गोलकिपर मोइस किन र ज्लाटान इब्राहिमोभिचजस्ता स्टार फुटबलरका एजेन्टसमेत रहेका राइओलाई फिफाको अनुशासन कमिटीले तीन महिनाको प्रतिबन्ध लगाएको हो। यसअघि बुधबार नै इटालियन फुटबल संघले पनि राइओलामाथि प्रतिबन्ध लगाएको थियो।

विमान भित्रै निदाउने पाइलटलाई जहाज उडानमा प्रतिबन्ध

विमान भित्रै निदाउने पाइलटलाई जहाज उडानमा प्रतिबन्ध

शुक्रबार, २७ बैशाख २०७६

ककपिटमै निदाएको नागराजको फोटो विभिन्न संचारमाध्यममा सार्वजनिक भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट नागराजलाई जहाज उडानमा प्रतिबन्ध लगाएको हो।एयरबस ३२० का आइपी पाइलट नागराजमाथि जहाज उडानमा प्रतिबन्ध लागेसँगैउनी बिदामा बसेका छन्। उनी भारतीय नागरिक हुन्।

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

सोमबार, १६ बैशाख २०७६

गत साता श्रीलंकामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ।

भेनेजुएली तेलमाथिको अमेरिकी प्रतिबन्ध लागू

भेनेजुएली तेलमाथिको अमेरिकी प्रतिबन्ध लागू

सोमबार, १६ बैशाख २०७६

भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ। राष्ट्रपति निकोलस मादुरोको शासनविरुद्ध उभिएको संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।

भेनेजुएलाकाे तेलमाथि अमेरिकी प्रतिबन्ध सुरू

भेनेजुएलाकाे तेलमाथि अमेरिकी प्रतिबन्ध सुरू

आइतबार, १५ बैशाख २०७६

भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ। बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।

मुख्यमन्त्री आदित्यनाथलाई चुनावी अभियानमा प्रतिबन्ध

मुख्यमन्त्री आदित्यनाथलाई चुनावी अभियानमा प्रतिबन्ध

मङ्गलबार, ०३ बैशाख २०७६

भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई चुनावी अभियान सञ्चालनमा रोक लगाएको छ। आउँदो महिना सम्पन्न हुने भारतको लोकसभा निर्वाचनमा धार्मिक समुदायबीच घृणाको वातावरण सिर्जना हुने अवस्था रोक्ने उद्देश्यले मुख्यमन्त्री आदित्यनाथलाई तीन दिन चुनावी अभियान सञ्चालनमा रोक लगाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

नेपालमा पब्जी प्रतिबन्ध

नेपालमा पब्जी प्रतिबन्ध

बिहिबार, २८ चैत २०७५

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विषेश आग्रहपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ।

विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउन अष्ट्रेलियन कम्युनिष्ट पार्टीको आग्रह

विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउन अष्ट्रेलियन कम्युनिष्ट पार्टीको आग्रह

बिहिबार, २८ चैत २०७५

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन अष्ट्रेलियन कम्युनिष्ट पार्टीले आग्रह गर्दै पत्र पठाएको छ। अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्र्सवादी-लेनिनवादी) ले विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउनका लागि पत्र पठाएको हो।

प्रतिबन्धित विप्लव नेकपाका २ नेता कैलालीबाट पक्राउ

प्रतिबन्धित विप्लव नेकपाका २ नेता कैलालीबाट पक्राउ

बिहिबार, २८ चैत २०७५

फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २ नेतालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

लालीगुराँस टिप्न प्रतिबन्ध

लालीगुराँस टिप्न प्रतिबन्ध

शनिबार, २३ चैत २०७५

चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध गरिएको छ। चन्दननाथ नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायीक बन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध गरिएको हो। जथाभाबी फूल टिप्पेर हांगा भाँचिएर गुराँसको रुख सुख्ने खतरा बढेकोले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक बनका अध्यक्ष विर्खबहादुर सार्कीले जानकारी दिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad