उपसभामुख निर्वाचन लम्बिदै

उपसभामुख निर्वाचन लम्बिदै

बिहिबार, ०८ फागुन २०७६

प्रतिनिधि सभाको उपसभामुख पद माघ १२ गतेदेखि खाली छ। सभामुखको निर्वाचन भएलगत्तै खाली भएको उपसभामुख पदको निर्वाचन तत्कालै हुने सम्भावना...

यस वर्ष आधार, अर्को वर्षदेखि उपलब्धि हुन्छः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठसहित)

यस वर्ष आधार, अर्को वर्षदेखि उपलब्धि हुन्छः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठसहित)

शनिबार, ०३ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताएका छन्। ...

कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

शुक्रबार, २४ माघ २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर आइतबारसम्मका लागि स्थगित...

प्रतिनिधि सभा बैठक लाइभ

मङ्गलबार, १४ माघ २०७६

प्रतिनिधि सभा बैठक लाइभ ...

यस्तो छ सभामुख निर्वाचनको तालिका

यस्तो छ सभामुख निर्वाचनको तालिका

सोमबार, ०६ माघ २०७६

प्रतिनिधि सभाका सभामुखको लागि माघ १२ गते निर्वाचन हुने भएको छ। आज बसेको संसद बैठकमा जेष्ठ सदस्यको हैसियतामा महन्थ ठाकुरले अध्यक्षता ग्रहण गर्दै माघ १२ गते हुने सभामुख निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्देशन दिए।

प्रतिनिधि सभा बैठक [LIVE]

मङ्गलबार, ०३ भदौ २०७६

संघीय संसदकाे प्रतिनिधि सभा बैठक चलिरहेकाे छ। बैठकमा स्वास्थ्य तथा जनसंख्या र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाइ प्रश्न साेधिने कार्यसूची रहेकाे छ।

सांसदहरु बाढी पहिरो प्रभावित क्षेत्रमा जान पर्ने भन्दै प्रतिनिधिसभा बैठक स्थगित

सांसदहरु बाढी पहिरो प्रभावित क्षेत्रमा जान पर्ने भन्दै प्रतिनिधिसभा बैठक स्थगित

सोमबार, ३० असार २०७६

प्रतिनिधिसभाको बैठक सुचना टाँसेर स्थगित गरिएको छ। सोमबार १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टांसेर स्थगित गरिएको हो।

प्रतिनिधि सभा बैठक [LIVE]

मङ्गलबार, २१ जेठ २०७६

प्रतिनिधि सभाको बैठक बसिरहेको छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको कार्यसूची सार्वजनिक भइसकेको छ । कार्यसूचीअनुसार विभिन्न सांसदहरूले प्रश्न साेधिरहेका छन्।

सुरक्षा निकाय लक्षित सुरक्षा विश्वविद्यालय बन्ने

सुरक्षा निकाय लक्षित सुरक्षा विश्वविद्यालय बन्ने

शुक्रबार, १७ जेठ २०७६

नेपाल सरकारको सेना प्रहरीको क्षमता अभिवृद्धि गरी दक्ष र योग्य जनशक्ति उत्पादन गर्न तथा नेपाल सरकारका कर्मचारीलाई समेत रणनीतिबारे ज्ञान उपलब्ध गराउने उद्देश्यले सरकारले राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापना गर्न लागेको हो।

संसद बैठक जारी (LIVE)

मङ्गलबार, ०७ जेठ २०७६

प्रतिनिधि सभाको बैठक जारी छ। बैठकको सुरु नै राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले सरकारले आफ्ना मागहरु पुरा गरेन भने कडा कदम चाल्ने चेतावनी दिएका छन्।

संसद बैठक जारी (LIVE)

सोमबार, ०६ जेठ २०७६

प्रतिनिधि सभाको बैठक जारी छ। संसद बैठकको सुरुमै गिरिशचन्द्र  लाल आयोगको प्रतिवेद सार्वजनिक गर्न राजपा सांसद चन्दा चौधरीले आग्रह गरिन्।

प्रतिनिधि सभाको बैठक सुरु (प्रत्यक्ष प्रशारण)

सोमबार, ०६ फागुन २०७५

प्रतिनिधि सभाको बैठक सुरु (प्रत्यक्ष प्रशारण)

आन्तरिक कलहले कमजोर प्रतिपक्षी

आन्तरिक कलहले कमजोर प्रतिपक्षी

बिहिबार, ०२ फागुन २०७५

संसदीय शासन व्यवस्थामा प्रमुख प्रतिपक्षी जहिले पनि सरकारको विकल्प हो। सत्तारुढ दलको गल्तीकमजोरी औंल्याउँदै जुनसुकै समय पनि सत्ताको बागडोर सम्हाल्न प्रमुख प्रतिपक्षी दल प्रतिपक्षारत हुन्छ। तर, नयाँ संविधानअनुसार भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट प्रतिपक्षीको भूमिकामा पुगेको नेपाली कांग्रेस शासनसत्तामा पुग्ने होइन सरकारका कमजोरीलाई खबरदारी गर्न पनि अक्षम देखिएको छ।

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक पेश गरिदैँ

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक पेश गरिदैँ

सोमबार, १४ माघ २०७५

राष्ट्रियसभाको बैठक सोमबार बिहान ११ बजे बस्दै छ। गत शुक्रबार प्रतिनिधिसभाबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५, लाई आज बैठकमा पेश गरी पारित गर्ने कार्यसुचि रहेको संघीय संसदको सचिवालयले जनाएको छ।

केसीसँगको सम्झौता कार्यान्वयन गर्न माग

केसीसँगको सम्झौता कार्यान्वयन गर्न माग

आइतबार, २९ पुष २०७५

प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसदहरुले डा. गोविन्द केसीको स्वास्थ्य खस्किदै गएको उल्लेख गर्दै उनीसँग सरकारले गरेका सम्झौता लागू गर्न माग गरेका छन्।

‘माफ गर्नुहोस्, झापाको भ्यू टावर चढेपनि बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ’

‘माफ गर्नुहोस्, झापाको भ्यू टावर चढेपनि बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ’

आइतबार, २९ पुष २०७५

रिजालले प्रधानमन्त्रीलाई व्यङ्ग गर्दै भने, ‘काठमाडौं खाल्डोबाट देखिएन होला। झापामा भ्यू टावर बनाउने भन्नुभा छ। माफ गर्नुहोला प्रधानमन्त्री जी, खाँबो बाङ्गो छ, तपाइले देखे जस्तो देशको स्थिति छैन। झापाको भ्यू टावर चढेपनि निर्मला बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ।’

कांङ्ग्रेस सशक्त ढंगले प्रस्तुत हुने

कांङ्ग्रेस सशक्त ढंगले प्रस्तुत हुने

मङ्गलबार, २४ पुष २०७५

भोलि बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। मंगलवार बसेको नेका संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएमा भोलिको बैठक पनि अवरुद्ध पार्ने निर्णय गरेको छ।

रेल आउँछ, पानी जहाज आउँछ, धैर्य गरौं (सम्बोधनको पूर्णपाठ)

रेल आउँछ, पानी जहाज आउँछ, धैर्य गरौं (सम्बोधनको पूर्णपाठ)

आइतबार, २२ पुष २०७५

प्रधानमन्त्री ओलीले पानी जहाजको कुरा गर्दा कागजका जहाज बनाइएको, अहिले रेलको कुरा गर्दा टिकट काट्ने ठाउँ खोइ भनेर हल्का रुपमा लिइएको बताउँदै तैपनि टिकट खोज्न सकारात्मक बनेकोमा धन्यवाद भने।

विपक्षीकाे अवराेध पछि संसद बैठक बुधबार सम्मका लागि स्थगित

विपक्षीकाे अवराेध पछि संसद बैठक बुधबार सम्मका लागि स्थगित

आइतबार, २२ पुष २०७५

प्रतिनिधि सभाकाे बैठक आगामी पाैष २५ गते बुधबार सम्मका लागि स्थगित भएकाे छ। सरकारका कामकारबाहीका बारेमा  प्रधानमन्त्रीले आइतबार संसदमा सम्बाेधन गरेपछि प्रतिपक्षीहरुले प्रश्न राख्न नदिएकाे भन्दै बैठक सञ्चालनमा अवराेध गरेपछि संसद बैठक स्थगित गरिएकाे हाे।

प्रधानमन्त्रीकाे सम्बाेधन लगत्तै संसदमा होहल्ला, बैठक १५ मिनेटका लागि स्थगित

प्रधानमन्त्रीकाे सम्बाेधन लगत्तै संसदमा होहल्ला, बैठक १५ मिनेटका लागि स्थगित

आइतबार, २२ पुष २०७५

प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बाेधन लगत्तै विपक्षीहरुले हाेहल्ला गरेका छन्। प्रधानमन्त्रीकाे सम्बाेधन पछि सांसदहरुले प्रश्न गर्न पाउन पर्ने भन्दै उनीहरुले राेष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन्।

‘बोल्दा नि सुख पाइन, नबोल्दा नि सुख पाइन’

‘बोल्दा नि सुख पाइन, नबोल्दा नि सुख पाइन’

आइतबार, २२ पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा नि सुख नपाएको नबोल्दा पनि सुख नपाएको भन्दै गुनासो गरेका छन्। आइतवार प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री केपी ओलीले बोल्दा नि नहुने र नबोल्दा पनि सुख नपाइने अवस्था भएकाले आफूले सरकारले पछिल्लो दश महिनामा गरेका काम बारे जानकारी गराउन चाहेको बताए।

प्रतिनिधिसभाको बर्षे अधिवेशन : कुन सांसद कति अनुपस्थित ?

प्रतिनिधिसभाको बर्षे अधिवेशन : कुन सांसद कति अनुपस्थित ?

बिहिबार, ११ असोज २०७५

प्रतिनिधि सभाको चालू बर्षे अधिवेशनमा सबैभन्दा धेरै अनुपस्थित हुनेमा सांसद सूर्यनारायण यादव पहिलाे, पदमनारायण चौधरी दोसो र प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तेस्रोमा छन्।

प्रतिनिधि सभाका समिति सभापतिद्वारा सपथ तथा पदभार ग्रहण

प्रतिनिधि सभाका समिति सभापतिद्वारा सपथ तथा पदभार ग्रहण

शुक्रबार, ०५ असोज २०७५

प्रतिनिधिसभाका  विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएर पदभारसमेत ग्रहणा गरेका छन्।

संसदमा पनि अरिङगाल!

संसदमा पनि अरिङगाल!

सोमबार, ०१ असोज २०७५

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुकाे प्रतिवाद गर्न अरिङगालजस्तो क्षमता देखाउन पार्टी पङतिलाई निर्देशन दिएको विषयले संसदमा पनि प्रवेश पाएको छ।

प्रधानमन्त्रीलाई सांसदको प्रश्न : बिमस्टेक सैन्य अभ्यास किन ?

प्रधानमन्त्रीलाई सांसदको प्रश्न : बिमस्टेक सैन्य अभ्यास किन ?

मङ्गलबार, १९ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलन लगतै भारतको गोवामा हुन लागेको  बिमस्टेक स्तरीय सैन्य अभ्यास र त्यसमा नेपालको सहभागिता प्रति सांसद हरुले आशंका गरेका छन्।

महिलालाई अर्धाङ्गिनी भन्न हुँदैन: डा भट्टराई

महिलालाई अर्धाङ्गिनी भन्न हुँदैन: डा भट्टराई

आइतबार, १० भदौ २०७५

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिलालाई अर्धाङ्गिनी भनिएकोमा आपत्ती जनाएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा विशेष समयमा बोल्दै भट्टराईले संसद्मा दर्ता भएका विधेयकमा महिलालाई अर्धाङ्गिनी भन्ने भावका भाषाको प्रयोग गर्न नहुने बताए।

कर बृद्धिकाे बचाउमा सत्तारूढ, विराेधमा विपक्षी

कर बृद्धिकाे बचाउमा सत्तारूढ, विराेधमा विपक्षी

सोमबार, ०४ भदौ २०७५

स्थानीय निकाय गठनपश्चात जनतामा विभिन्न खालका कर लगाउने र करका दर पनि बढाइएका समाचार सार्वजनिक भइरहेका समयमा प्रतिनिधि सभाको सोमबारको बैठकमा भने सत्तापक्ष संसाद कर वृद्धिका समाचारलाई भ्रामक भन्दै बचाउँमै लागे भने विपक्षीले यसलाई सरकारको ६ महिने उपलब्धि भन्दै आलोचना गरे।

Ncell Footer Ad