तीन करोड ५८ लाख रुपैयाँ चोरी

तीन करोड ५८ लाख रुपैयाँ चोरी

शुक्रबार, २० भदौ २०७६

गत शनिबार चिनियाँ नागरिकले भारत र नेपालको एटिएम प्रणाली ह्याक गरी तीन करोड ५८ लाख रुपैयाँ चोरी गरेको पाइएको छ।

प्रणालीविरुद्धकै प्रहार हो त ?

प्रणालीविरुद्धकै प्रहार हो त ?

बिहिबार, १९ भदौ २०७६

सडकमा अहिले सुुनिन थालेका विमति, असन्तोष तथा आक्रोशका स्वरलाई प्रधानमन्त्रीलगायत आजका शासकले पनि हिजोका शासकले जस्तैसजिलैसँग व्यवस्था/प्रणालीसँग जोडेर आफू चोखिने...

विज्ञापनमा अंकुश लगाउने नीतिमा आनको आपत्ति

विज्ञापनमा अंकुश लगाउने नीतिमा आनको आपत्ति

शुक्रबार, ०६ भदौ २०७६

नेपाल विज्ञापन संघ (आन)ले ‘विज्ञापन नियमनसम्बन्धी विधेयक २०७६’ मार्फत विज्ञापन बोर्ड गठन र विज्ञापन वितरण प्रणालीका सम्बन्धमा गर्न लागिएको व्यवस्थाप्रति...

भिसिटिएस जुनसुकै हालतमा कार्यान्वयन : महानिर्देशक

भिसिटिएस जुनसुकै हालतमा कार्यान्वयन : महानिर्देशक

शुक्रबार, ०३ साउन २०७६

राजस्व अनुसन्धान विभागले मालबाहक गाडीको अनुगमन प्रणाली (भेहिकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम–भिसिटिएस) जुनसुकै हालतमा पनि कार्यान्वयन गरेर नै छाड्ने जनाएको...

ई–टिकेटिङ र बक्स अफिस प्रणाली लागू

ई–टिकेटिङ र बक्स अफिस प्रणाली लागू

मङ्गलबार, ०१ साउन २०७५

सरकारले फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको छ। चलचित्र विकास बोर्डमा मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै आएको बक्स अफिसको शुभारम्भ गरेका हुन्।

शेयर कारोवारमा अनलाइन प्रणाली

शेयर कारोवारमा अनलाइन प्रणाली

मङ्गलबार, ०१ साउन २०७५

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज मंगलवारदेखि शेयरको अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको छ। यो प्रणाली पूर्णरुपमा सञ्चालनमा आएमा शेयर खरिद बिक्री घरबाटै गर्न संभव हुनेछ।

विपदको जोखिम पूर्व सूचना प्रणाली भारतको भरमा

विपदको जोखिम पूर्व सूचना प्रणाली भारतको भरमा

बुधबार, २० असार २०७५

दार्चुला जिल्ला विभिन्न प्राकृतिक विपदका कारण सधै खतरमा रहेको छ। विभिन्न अध्ययनका आधारमा दार्चुला जिल्लामा प्राकृतिक खतराहरुमध्ये भूकम्प, चट्याङ, बाढी पहिरो मुख्य रुपमा रहेका छन्। यसै अन्तर्गत अहिले बर्षातको समयमा महाकाली नदिबाट जोखिम बढ्दो अवस्थामा रहेको छ।

विद्युत्  प्रणाली सुधार्न एआइआइबीको ११ करोड अनुदान

विद्युत् प्रणाली सुधार्न एआइआइबीको ११ करोड अनुदान

बिहिबार, १४ असार २०७५

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपालको विद्युत् प्रणाली सुधारका लागि १० लाख डलर (११ करोड रुपैयाँ) बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।

बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली

बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली

बुधबार, १३ असार २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताएका छन्।

संघीयतामा अस्तव्यस्त सुरक्षा प्रणाली

संघीयतामा अस्तव्यस्त सुरक्षा प्रणाली

शुक्रबार, १८ फागुन २०७४

पछिल्लो निर्वाचनसँगै मुलुकमा संघीयताले संवैधानिक र राजनीतिक तहमा वैधानिकता पाएको छ । राज्यको शासनपद्धति एकात्मकताबाट संघीयतामा रूपान्तरित भएको छ । संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिक शक्तिको विकेन्द्रीकरणसँगै राज्यको सेवा प्रवाहमा गतिशीलता, नागरिक सुरक्षाको सुनिश्चितता, शान्ति–सुव्यवस्थाको सूक्ष्म व्यवस्थापन र कानुनी शासनको वहाली प्रभावकारी रूपमा हुनुपर्छ ।

आवास निर्माणमा पर्म प्रणाली

आवास निर्माणमा पर्म प्रणाली

सोमबार, १४ फागुन २०७४

साल्मे भाल्चेका भूकम्प प्रभावित घर बनाउँन डकर्मी तालिम लिएका महिला र पुरुष सँगसँगै घडेरी सम्याउने, जग खन्ने, घरको गाह्रो लगाउने, घर छाउने काममा व्यस्त छन् ।

स्थानीय सरकारको कर प्रणाली बारे जनप्रतिनिधिलाई  प्रशिक्षण

स्थानीय सरकारको कर प्रणाली बारे जनप्रतिनिधिलाई प्रशिक्षण

बिहिबार, ०३ फागुन २०७४

स्थानीय तहको सरकारले लगाउने विभिन्न करहरुका विषयमा स्थानीय जनता र जनप्रतिनिधिका बिचमा असमझदारी भइरेहका बेला यहाँका जनप्रतिनिधिहरु र स्थानीय सरोकारवालाहरुलाई स्थानीय सरकारको कर प्रणाली सम्वन्धी एक दिने प्रशिक्षण दिइएको छ। भेरी नगरपालिकाले नगरवासीका लागि लागु गरेको सेवा शुल्क कर र एकीकृत सम्पति करका विषयमा स्थानीयले लामो समय देखि असन्तुष्टि राख्दै आएका छन्।

इन्धनमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन

इन्धनमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन

बिहिबार, ०४ माघ २०७४

नेपाल आयल निगमले व्यावसायिक योजना अनुसार पूर्ण रुपमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट १५–१५ दिनमा आउने मूल्य सूची अनुसार मूल्य समायोजन गर्न लागेको हो ।

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

बुधबार, ०५ पुष २०७४

जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली जडान गर्ने भएको छ ।

नयाँ युगमा दण्ड प्रणाली

नयाँ युगमा दण्ड प्रणाली

सोमबार, ०३ पुष २०७४

भारतमा १५७ वर्षअघि नै पेनल कोड आए पनि हालसम्म सिभिल कोड, सिभिल प्रोसिड्युर कोड र सेन्टेन्सिङ एक्ट आउन सकेका छैनन् तर नेपालले देवानी संहिता, देवानी कार्यविधि संहिता र कसुर निर्धारण तथा सजाय ऐनका सन्दर्भमा भारतलाई पनि पछाडि छाडेको छ ।

एकल संक्रमणीय कि बहुमतीय प्रणाली ?

एकल संक्रमणीय कि बहुमतीय प्रणाली ?

शुक्रबार, २९ मङि्सर २०७४

राष्ट्रियसभा निर्वाचन प्रणालीबारे नेपाली कांग्रेस र एमालेबीच विवाद देखिएको छ । दुई दलबीच राष्ट्रियसभामा आफ्नो पार्टीको प्रतिनिधित्व कसरी बढी गराउने भन्नेमा मतभेद देखिएको हो । एमाले र कांग्रेसको विवाद चर्किंदै जाँदा राष्ट्रियसभा गठनमा ढिलाइ हुने भएको छ । यस्तै निर्वाचनपछि दुई दलबीच तिक्ततासमेत बढ्ने देखिएको छ ।

‘समानुपातिक प्रणाली महिलाका लागि देखाउने दाँत बनेकोे छ ’

‘समानुपातिक प्रणाली महिलाका लागि देखाउने दाँत बनेकोे छ ’

आइतबार, १९ कार्तिक २०७४

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेकोतर्फबाट समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भएकी अधिकारकर्मी शर्मिला कार्कीले महिला सहभागिताका विषयमा समानुपातिक निर्वाचन प्रणाली दलहरुलाई देखाउने दाँत मात्रै भएको बताएकी छन् । उनले पार्टीभित्र लामो संघर्ष गरेका महिलाहरु र प्रत्यक्ष निर्वाचनमा पनि जित हात पार्न सफल महिलाहरुलाई समानुपातिक सूचिमा राखिएको बताइन्।

डिभी प्रणाली खारेज गर्ने ट्रम्पको तयारी

डिभी प्रणाली खारेज गर्ने ट्रम्पको तयारी

बिहिबार, १६ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी अर्थात् ड्राइभर्सिटी भिसा प्रणाली खारेज गर्नका लागि आह्वान गरेका छन्।  गत मंगलबार अमेरिकाको न्यूयोर्क शहरमा ८ जनाको मृत्यु हुने गरी भएको आतंककारी हमला पश्चात् राष्ट्रपति ट्रम्पले यस प्रणाली खारेज गर्नका लागि आह्वान गरेका हुन्।

मेक्सिको सिटीमा भूकम्पीय पूर्व सूचना प्रणाली जडान गरिँदै

मेक्सिको सिटीमा भूकम्पीय पूर्व सूचना प्रणाली जडान गरिँदै

आइतबार, २९ असोज २०७४

मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ।

क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्दै साउदी अरेविया

क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्दै साउदी अरेविया

शनिबार, २१ असोज २०७४

साउदी अरेबियाले अमेरिकासँग आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किन्ने भएको छ । उक्त सम्झौतामा अमेरिकाले हस्ताक्षर गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सम्झौताले अमेरिकाको राष्ट्रिय सुरक्षा प्रदान कार्यमा महत्वपूर्ण भूमिका खेल्ने छ । उक्त सम्झौता करिब १५ अर्ब अमेरिकी डलर बराबरको रहेको पनि मन्त्रालयले बताएको छ ।

एनजिओ र आइएनजिओलाई एकद्धार प्रणाली लागू गर्ने : मन्त्री कोइराला

एनजिओ र आइएनजिओलाई एकद्धार प्रणाली लागू गर्ने : मन्त्री कोइराला

आइतबार, ११ भदौ २०७४

महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले नेपालमा सञ्चालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको गतिविधिलाई एकद्धार प्रणालीमा लैजाने तयारी भइरहेको बताएकी छन्।

राहत बाँड्न एनजिओलाई रोक, सरकारले अपनायो एकद्वार प्रणाली

राहत बाँड्न एनजिओलाई रोक, सरकारले अपनायो एकद्वार प्रणाली

सोमबार, ३० साउन २०७४

सरकारले बाढी प्रभावित क्षेत्रमा राहत वितरण प्रक्रियालाई एकद्वार प्रणालीमार्फत अगाडि बढाउने भएको छ। गृह मन्त्रालयमा बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले बाढीपीडितको राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न एकद्वार प्रणाली अवलम्बन गर्ने निर्णय गरेको हो।

प्रणाली अवरुद्ध हुँदा विद्युत् आपूर्तिमा समस्या

प्रणाली अवरुद्ध हुँदा विद्युत् आपूर्तिमा समस्या

शनिबार, ०७ फागुन २०७३

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणाली आंशिकरुपमा अवरुद्ध हुँदा राजधानीलगायतका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेकामा प्राधिकरणले दुःख व्यक्त गरेको छ।

केरुङ जाने कन्टेनरलाई टोकन प्रणाली लागू

केरुङ जाने कन्टेनरलाई टोकन प्रणाली लागू

मङ्गलबार, १४ मङि्सर २०७३

रसुवागढी हुँदै चीनको केरुङ जाने कन्टेनरका लागि अब टोकन प्रणालीबाट मात्रै प्रवेश दिइने भएको छ। एक सातादेखि केरुङ प्रवेश नपाएर नाकामै कन्टेनर थुप्रने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय रसुवाले टोकन प्रणाली लागू गरेको हो।

बक्स अफिस प्रणाली लागू हुन्छ :  मन्त्री कार्की

बक्स अफिस प्रणाली लागू हुन्छ : मन्त्री कार्की

सोमबार, १३ मङि्सर २०७३

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको ‘बक्स अफिस’ प्रणाली लागू गरिने बताएका छन्।

त्रिविमा सेमेस्टर प्रणाली पनि अस्तव्यस्त

त्रिविमा सेमेस्टर प्रणाली पनि अस्तव्यस्त

बुधबार, ०८ मङि्सर २०७३

त्रिभुवन विश्वविद्यालयले तीन वर्षअघि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि सिन्धुलीका लोकेन्द्र कार्की खुसी हुँदै भर्ना भए।

अग्रगमनको बाधक न्याय प्रणाली

अग्रगमनको बाधक न्याय प्रणाली

आइतबार, ०७ कार्तिक २०७३

'सिंगल सिटिङ' मै फैसला हुने भएपछि त्यहाँ कसरी भ्रष्टाचारको सम्भावना हुन्छ? कुन न्यायाधीशकहाँ कुन फाइल जाँदैछ भनेर बिचौलियाले थाहै नपाउने अवस्था भएपछि भ्रष्टाचार स्वतः नियन्त्रण हुन्छ।

देशभर ‘स्मार्ट कार्ड प्रणाली’

देशभर ‘स्मार्ट कार्ड प्रणाली’

मङ्गलबार, ०२ कार्तिक २०७३

काठमाडौँ - यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ।

प्रणाली सुधार्न २० वर्षे गुरुयोजना

प्रणाली सुधार्न २० वर्षे गुरुयोजना

बुधबार, ०५ असोज २०७३

काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली दिगोरूपमा मर्मत तथा स्तरोन्नति गर्न नेपाल विद्युत प्राधिकरणले यससम्बन्धी २० वर्षे गुरुयोजना तयार गर्न लागेको छ । ध्वस्त हुने अवस्थामा पुगेको प्रणाली सुधार गर्न गुरुयोजना बनाउन लागिएको हो ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली किन?

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली किन?

बिहिबार, ०२ भदौ २०७३

२०४६ सालपछाडिका २७ वर्षको अवधिमा २३ वटा सरकार परिवर्तन भए।  सत्ता प्राप्तिका लागि  बहुमतको गठबन्धन बनाउने, समीकरण र बहुमतका निम्ति जस्तोसुकै माग र त्यसको सम्बोधन गर्न तयार हुने राजनीतिक प्रथा नेपाली राजनीतिक वृत्तमा स्वाभाविक खेल बनेको छ।

किसानले व्यवस्थापन गरेका सिँचाइ प्रणाली

किसानले व्यवस्थापन गरेका सिँचाइ प्रणाली

आइतबार, १६ साउन २०७३

नेपालमा किसान आफैँले व्यवस्थापन गरेका सिँचाइ प्रणालीको इतिहास लामो छ। यस प्रणालीमा किसानले नै सञ्चालनदेखि मर्मत सम्भारसम्मका सबै जिम्मेवारी लिएका हुन्छन्। विगतमा सरकारको बलियो उपस्थिति नहुँदा आफ्ना जमिन सिँचाइ गर्नका लागि किसानको सामूहिक प्रयासबाट यस्ता सिँचाइ प्रणाली क्रमैसँग विकास भएको हो।

दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिरक्षात्मक प्रणाली जडान

दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिरक्षात्मक प्रणाली जडान

बिहिबार, ३० असार २०७३

दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् । उत्तर कोरियाले दुवै देशको आणविक परिक्षण रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै परिक्षण जारी राखेपछि दक्षिण कोरिया र अमेरिकाले यस्तो प्रविधि जडान गरेका हुन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad