प्रजातान्त्रिक योद्धा अरविन्दकुमार

प्रजातान्त्रिक योद्धा अरविन्दकुमार

मङ्गलबार, १० मङि्सर २०७६

मुलुकमा अहिले संघीय शासन व्यवस्था छ। मुलुक यहाँसम्म ल्याउन हजारौं सहिदले बलिदानी दिनुप¥यो। कैयौं नेपाली आमाका सपुतहरूले जेलमा नारकीय जीवन...

प्रजातान्त्रिक हकअधिकार सङ्कुचन गर्न खोजियो : सभापति देउवा

प्रजातान्त्रिक हकअधिकार सङ्कुचन गर्न खोजियो : सभापति देउवा

आइतबार, १० कार्तिक २०७६

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक तरिकाबाटै निर्वाचित भए पनि प्रजातान्त्रिक हकअधिकारलाई सङ्कुचन गर्न खोजेको आरोप...

सरकारका काम कारबाही न्यायपूर्ण भएन : राप्रपा प्रजातान्त्रिक

सरकारका काम कारबाही न्यायपूर्ण भएन : राप्रपा प्रजातान्त्रिक

शुक्रबार, २९ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिकले) ले सरकारले स्वास्थ्यकर्मीमाथि गरेको दुर्व्यवहारकाे विरोध गरेको छ । ...

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

शनिबार, २२ बैशाख २०७५

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक...

कहाँ कांग्रेस, कहाँ प्रजातान्त्रिक समाजवाद !

कहाँ कांग्रेस, कहाँ प्रजातान्त्रिक समाजवाद !

आइतबार, ३० पुष २०७४

माओवादी युद्ध किन सुरु भो, कांग्रेसले खोजेन । उत्पादनमा लगानी किन भएन, खोजेन । बेरोजगार युवकयुवतीहरू लाइन लागेर विदेश जानुपर्ने बाध्यता किन बढ्यो, खोजेन । गरिब र असहाय मात्रै होइन, राम्रो शिक्षा–दीक्षाको अवसर पाएका घरानियाँ किन नेपाल बस्न चाहेनन्, खोजेन । उत्पादन घटेको, व्यापार–घाटा चुलिएको, दक्ष र अर्धदक्ष जनशक्ति बाहिरिँदै (ब्रेनड्रेन) जानुमा आफ्नो नीतिगत कमजोरी पो छ कि भनेर पछाडि फर्केर लेखाजोखा गर्ने जमर्कोसम्म गरेन।

चुनाव प्रजातान्त्रिक परिपाटी  र कम्यूनिष्ट शासन रोज्ने परीक्षा : पाण्डे

चुनाव प्रजातान्त्रिक परिपाटी र कम्यूनिष्ट शासन रोज्ने परीक्षा : पाण्डे

सोमबार, २७ कार्तिक २०७४

नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डेले लोकतन्त्रमा आएको कालो बादललाई हटाउन नेपाली जनताले फेरि काँग्रेसलाई साथ दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसले नेपालगन्जमा स्थापना गरेको क्षेत्रीय स्तरको मिडिया सेन्टरको सोमबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

केसीको समर्थन प्रजातान्त्रिक गठबन्धनलाई

केसीको समर्थन प्रजातान्त्रिक गठबन्धनलाई

बिहिबार, ०९ कार्तिक २०७४

उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीले आगामि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक पार्टीलाई भरपूर सहयोग गर्ने घोषणा गरेका छन्। लामो समय राप्रपाको राजनीति गरेर संविधानसभा सदस्य समेत बनिसकेका उनी पछिल्लो समय राजनीतिमा निस्क्रिय थिए।

राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेतामा बोहोरा सर्वसम्मत

राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेतामा बोहोरा सर्वसम्मत

आइतबार, २५ भदौ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) संसदीय दलको नेतामा दीपक बोहोरा सर्वसम्मत चयन भएका छन्। अध्यक्ष पशुपतिसम्सेशर राणाको प्रस्तावमा बोहोरा सर्वसम्मत चयन भएका हुन्। संसदीय दल उपनेतामा विक्रम पाण्डे चयन भएका छन्।

राप्रपा प्रजातान्त्रिक नयाँ दलका रुपमा दर्ता

राप्रपा प्रजातान्त्रिक नयाँ दलका रुपमा दर्ता

शनिबार, १७ भदौ २०७४

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई विभाजित नभई नयाँ राजनीतिक दलका रुपमा दर्ता गरेको खुलेको छ । निर्वाचन आयोगको भदौ ७ गतेको बैठकले राप्रपा प्रजातान्त्रिक लाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५ उपदफा ४ बमोजिम दल दर्ता गर्ने निर्णय गरेको हो ।

प्रजातान्त्रिक योद्धा मार्सल जुलम शाक्यको निधन

प्रजातान्त्रिक योद्धा मार्सल जुलम शाक्यको निधन

शनिबार, २३ बैशाख २०७४

प्रजातान्त्रिक योद्धा मार्सल जुलम शाक्यको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका शाक्यको ग्रान्डी अस्पतालमा आज बिहान ८:४५ मा निधन भएको हो। मुटु, सुगरले ग्रसित शाक्य लामो समयदेखि उपचाररत थिए।

किन प्रजातान्त्रिक दलीय कानुन ?

किन प्रजातान्त्रिक दलीय कानुन ?

आइतबार, १६ माघ २०७३

राजनीतिक दलहरुमा आन्तरिक प्रजातन्त्र बलियो बन्यो भनेमात्र समग्र देशभर प्रजातान्त्रिक व्यवस्थाको आभाष गर्न सकिन्छ । नेपालमा संस्थागत बनेको बेथिति, अराजकता र भ्रष्टाचारको सबैभन्दा ठूलो कारण दलहरुमा आन्तरिक प्रजातन्त्र शून्यप्रायः हुनु नै हो ।

प्रजातान्त्रिक योद्धा सम्मानित

प्रजातान्त्रिक योद्धा सम्मानित

आइतबार, ०३ पुष २०७३

मुलुकको प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पुर्‍याएका योद्धालाई सम्मान गरिएको छ। सर्वाेच्च नेता गणेशमान सिंहको १०१औँं जन्मदिवस अवसरमा शनिबार गणेशमान सिंह केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा मार्शलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र शिवगोपाल रिसाललाई सम्मान गरिएको हो।

प्रजातान्त्रिक परम्परा

प्रजातान्त्रिक परम्परा

मङ्गलबार, ०४ साउन २०७३

कुनै राजनीतिक संक्रमण आउनासाथ हामीकहाँ राज्यको माथिल्लो निकायमा रहेका व्यक्तिको भूमिकामाथि प्रश्न उठाइन्छ। आशंका गरिन्छ– पदाधिकारीको भूमिका उसलाई त्यो पदमा पुर्‍याउने दलअनुसार निर्देशित हुन सक्छ! तर, आशंका सधैं यथार्थ पुष्टि हुँदैन।

Ncell Footer Ad