प्रचण्डलाई सवा लाख वर्ष कैद !

प्रचण्डलाई सवा लाख वर्ष कैद !

सोमबार, ०६ माघ २०७६

भर्खरै तत्कालीन माओवादी अध्यक्ष (हाल नेकपा अध्यक्ष) पुष्पकमल दाहालले माओवादी ‘जनयुद्ध’का क्रममा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने बताएका...

पाँच हजार बलिदानको मात्र जिम्मा लिने छुट प्रचण्डलाई छैन : धनराज गुरुङ

पाँच हजार बलिदानको मात्र जिम्मा लिने छुट प्रचण्डलाई छैन : धनराज गुरुङ

शनिबार, ०४ माघ २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली जनताको रगत बगाएर होली खेल्ने छुट कसैलाई नभएको बताएका छन्। ...

'विप्लव'लाई पार्टीमा आउन प्रचण्डको आग्रह

'विप्लव'लाई पार्टीमा आउन प्रचण्डको आग्रह

शनिबार, २६ पुष २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द 'विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गरेका छन्।

‘मूड फ्रेस’ पार्न प्रचण्ड पुगे सिन्धुपाल्चोक, यसपटक सुकुटे गएनन्!

‘मूड फ्रेस’ पार्न प्रचण्ड पुगे सिन्धुपाल्चोक, यसपटक सुकुटे गएनन्!

सोमबार, २१ पुष २०७६

प्रतिनिधिसभाका सभामुख छनोटमा नेकपामा रस्साकस्सी चलिरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सुटुक्क सिन्धुपाल्चोक आइपुगेका छन्। ...

शान्ति प्रक्रियाका काम टुंग्याउन दाहाल र देउवाबीच छलफल

शान्ति प्रक्रियाका काम टुंग्याउन दाहाल र देउवाबीच छलफल

सोमबार, २१ पुष २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ।

गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन परेको छैनः प्रचण्ड

गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन परेको छैनः प्रचण्ड

शनिबार, १९ पुष २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताएका छन्। ।

अब जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्ने दिन आउनेछ: प्रचण्ड

अब जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्ने दिन आउनेछ: प्रचण्ड

बुधबार, ११ मङि्सर २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताएका छन्।

विश्वप्रकाशको प्रश्नः ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने खेमराज सांसद बन्न किन नमिल्ने ?

विश्वप्रकाशको प्रश्नः ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने खेमराज सांसद बन्न किन नमिल्ने ?

बुधबार, ११ मङि्सर २०७६

बुधबार कास्की–२ को चुनावीसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईप्रति नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रतिक्रिया जनाएका छन्।

देउवालाई प्रचण्डको प्रश्नः कौडीको भाउमा उद्योग बेच्नेले अहिले धरायसी भो भन्न मिल्छ?

देउवालाई प्रचण्डको प्रश्नः कौडीको भाउमा उद्योग बेच्नेले अहिले धरायसी भो भन्न मिल्छ?

बुधबार, ११ मङि्सर २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषणप्रति प्रतिक्रिया दिएका छन्।

विकासको कामलाई गति नदिए लभरको निम्ति यहिँ आएर आन्दोलन गर्छु– प्रचण्ड

विकासको कामलाई गति नदिए लभरको निम्ति यहिँ आएर आन्दोलन गर्छु– प्रचण्ड

मङ्गलबार, १० मङि्सर २०७६

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणको कार्यलाई अगाडि बढाएर देशलाई सम्वृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन्।

प्रचण्डको प्रतिबद्धताः सत्य निरुपणमा पूराना पदाधिकारी दोहोरिन दिन्न

प्रचण्डको प्रतिबद्धताः सत्य निरुपणमा पूराना पदाधिकारी दोहोरिन दिन्न

बिहिबार, ०५ मङि्सर २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूराना पदाधिकारी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्। अध्यक्ष दाहालले द्धन्द्ध पीडितहरुको समस्या अब छिट्टै समाधान गर्ने आश्वासन पनि दिएका छन्।

सरकारको लोकप्रियता देखाउन उपनिर्वाचन अग्नी परीक्षा : अध्यक्ष दाहाल

सरकारको लोकप्रियता देखाउन उपनिर्वाचन अग्नी परीक्षा : अध्यक्ष दाहाल

आइतबार, ०१ मङि्सर २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

‘सीमा समस्याको उच्चस्तरीय कूटनीतिक पहल गरौं, अन्तराष्ट्रियकरण गर्नु उचित हुँदैन’

‘सीमा समस्याको उच्चस्तरीय कूटनीतिक पहल गरौं, अन्तराष्ट्रियकरण गर्नु उचित हुँदैन’

सोमबार, २५ कार्तिक २०७६

मुलुकको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्दछ,’ अध्यक्ष दाहालले भने ‘यस विषयलाई तत्काल अन्तराष्ट्रियकरण भने गर्नु हुँदैन, त्यसले नेपाललाई फाईदा गर्दैन।’

प्रचण्ड होइन, पुष्प बन्नुस्

प्रचण्ड होइन, पुष्प बन्नुस्

सोमबार, १८ कार्तिक २०७६

दाहालका भनाइमा असंगत कुरा धेरै छन्। जस्तो कि उनी जंगल पस्छु पनि भन्छन् र आन्दोलन शान्तिपूर्ण हुनेछ पनि भन्छन्। शान्तिपूर्ण ‘आन्दोलनै’ गर्न त किन जंगल पस्नुपर्छ र?

प्रधानमन्त्रीले अस्पतालमा प्रचण्डसँग के भने?

प्रधानमन्त्रीले अस्पतालमा प्रचण्डसँग के भने?

बिहिबार, १४ कार्तिक २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य उपचारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बिहीबार दिउँसो २ बजे धापासीस्थित ग्राण्डी अस्पताल पुगेका दाहालले अस्पतालभित्र १ घण्टा विताएका थिए।

समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुँदैछः प्रचण्ड

समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुँदैछः प्रचण्ड

बिहिबार, ३० असोज २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने  विचार व्यक्त गरेका छन्।

त्रिदेशीय साझेदारीको ढोका खुल्यो : दाहाल

त्रिदेशीय साझेदारीको ढोका खुल्यो : दाहाल

बुधबार, २९ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सीको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुलेको बताएका छन्।

चिनियाँ राष्ट्रपति सी र नेकपा अध्यक्ष दाहालबीच भेट

चिनियाँ राष्ट्रपति सी र नेकपा अध्यक्ष दाहालबीच भेट

आइतबार, २६ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

सिंहझैं गर्जेर १० लाख कार्यकर्ताले अभियान चलाएपछि भूतप्रेतहरुको बेहाल हुन्छः प्रचण्ड

सिंहझैं गर्जेर १० लाख कार्यकर्ताले अभियान चलाएपछि भूतप्रेतहरुको बेहाल हुन्छः प्रचण्ड

शुक्रबार, १० असोज २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष भित्र पार्टीलाई सम्पूर्ण जनताको एक मात्रै पार्टी बनाउने दावी गरेका छन्।

राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दैछः प्रचण्ड

राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दैछः प्रचण्ड

बुधबार, ०८ असोज २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन्।

एउटा फौजी आन्दोलन चाहियो, नत्र युरोपको कम्युनिष्ट पार्टीजस्तै हुन्छौं- प्रचण्ड

सोमबार, ०६ असोज २०७६

‘हामीलाई चाहिएको छ, एउटा आन्दोलन, हामीलाई चाहिएको छ, अर्को एउटा अभियान, अर्को एउटा मिसन। त्यो मिसन पूरा गर्नका लागि सम्पूर्ण तागत लगाएको संकल्पगत एकता पैदा गर्ने विशाल फौज’ दाहालले भने । त्यो नगर्ने हो भने पार्टीको हालत पूर्वीयुरोपको कम्युनिष्ट पार्टीहरुको जस्तै हुनेछ।’

‘प्रधानमन्त्रीले चाहेमा मन्त्रिमण्डल पुनःगठन’–अध्यक्ष प्रचण्ड

‘प्रधानमन्त्रीले चाहेमा मन्त्रिमण्डल पुनःगठन’–अध्यक्ष प्रचण्ड

आइतबार, ०५ असोज २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन्।

विजुक्छेंको आरोपः ‘प्रचण्ड दिल्लीको दूत हुन्’

विजुक्छेंको आरोपः ‘प्रचण्ड दिल्लीको दूत हुन्’

शुक्रबार, ०३ असोज २०७६

नेपाली कांग्रेस, तत्कालिन एमाले र तत्कालिन माओवादी पार्टीको छुटाछुटै चर्चा गरेका अध्यक्ष विजुक्छेले कांग्रेस पद, पैसा र पावरका लागि राजनीति गर्ने सामन्तवादी पार्टी भएको आरोप लगाए। नेपाली कांग्रेसपछि एकीकृत हुनु अगाडिको एमालेबारे चर्चा गर्दै उनले भने, ‘एमाले, कांग्रेसको नीति र सिन्तान्तसँंगै मेल खाने गरी अगाडि बढेको भाइ कांग्रेस हो।’

प्रचण्ड भन्छन्- शान्ति प्रक्रियाकाे बाँकि काम टुंग्याउन सोचेजस्तो सजिलो छैन्

प्रचण्ड भन्छन्- शान्ति प्रक्रियाकाे बाँकि काम टुंग्याउन सोचेजस्तो सजिलो छैन्

आइतबार, २९ भदौ २०७६

‘तपाईँले जसलाई भन्नुहुन्छ, त्यसैलाई सो आयोगको संयोजक बनाउँछु’ भनेर प्रधानमन्त्री ओलीले भन्नु भए पनि त्यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरदारी नगरे सम्भव नहुने प्रचण्डको भनाई थियो।

ओलीको गृह जिल्ला पुगेर प्रचण्डले भने- कम्युनिष्ट सरकार ५० वर्षसम्म रहन्छ

ओलीको गृह जिल्ला पुगेर प्रचण्डले भने- कम्युनिष्ट सरकार ५० वर्षसम्म रहन्छ

शनिबार, २८ भदौ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन्।

स्यालहरु चिच्याउँदैमा चिहान पुगिसकेको ‘राजसंस्था’ व्युतिँदैनः अध्यक्ष प्रचण्ड

सोमबार, २३ भदौ २०७६

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिहानमा पुगिसकेको कुरा फेरि नफर्किने बताएका छन्। सोमबार २१ औं सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी मुख्यालयमा सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गर्ने षडयन्त्रका झिल्काहरु यत्रतत्र देख्न थालिएको बताए।

काबुलमा मारिएका नेपालीको शव ल्याउन प्रचण्डले थाले पहल, साेमबारसम्म आइपुग्ने

काबुलमा मारिएका नेपालीको शव ल्याउन प्रचण्डले थाले पहल, साेमबारसम्म आइपुग्ने

आइतबार, २२ भदौ २०७६

अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन्।

‘प्रधानमन्त्री बदल्नु हुँदैन, पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छ’

‘प्रधानमन्त्री बदल्नु हुँदैन, पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छ’

शनिबार, २१ भदौ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए।

संविधान कार्यान्वयन गराउन अन्तिम समयसम्म लाग्छौंः प्रचण्ड

बिहिबार, १९ भदौ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन गराउन आफ्नो पार्टीले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन्।

खोला पारि प्रचण्ड, वारि ऋषिराम

खोला पारि प्रचण्ड, वारि ऋषिराम

मङ्गलबार, १० भदौ २०७६

२०६४ सालको चुनावताका प्रचण्डलाई काधमा बोकेर रोल्पाको माडि खोला तारेका ऋषि आज आफू भने खोला वारि नै छुटेको अनुभव गर्छन्। प्रचण्डलाई बोकेको उनको काँधले हिजो आज घाँस, दाउरा, गिट्टी, ढुङ्गा सबै बोक्छ। र पनि सन्तोष छ। ‘राजनिति यस्तै रैछ। जिल्लामा नेता वा मन्त्री आउदा पनि भेटघाट हुन छोड्यो। उनी भन्छन्।

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छः प्रचण्ड

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छः प्रचण्ड

मङ्गलबार, ०३ भदौ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन्।

कमल थापापछि राजसंस्थाको पक्षमा उभिए पशुपति राणा, पूर्वराजासँग नडराउन ‘प्रचण्ड’लाई आग्रह

कमल थापापछि राजसंस्थाको पक्षमा उभिए पशुपति राणा, पूर्वराजासँग नडराउन ‘प्रचण्ड’लाई आग्रह

शनिबार, २५ साउन २०७६

गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्।

प्रचण्ड दुबई पुगे, प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

प्रचण्ड दुबई पुगे, प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

बुधबार, १५ साउन २०७६

‘दैनिक कार्यसम्पादनमा धपेडी भयो। राति दुई बजेसम्म काम गर्नुहुन्छ। बिहानै उठ्नुपर्छ। निकै धपेडी छ। त्यसकारण उहाँका निकटस्थले पनि केही दिन देशबाहिर गएर आराम गर्न सुझाव दिएका छन्’,

'प्रतिक्रियावादीहरु गणतन्त्र उल्ट्याउन लागे, नेपाल नै बर्बाद हुने खतरा छ'

'प्रतिक्रियावादीहरु गणतन्त्र उल्ट्याउन लागे, नेपाल नै बर्बाद हुने खतरा छ'

सोमबार, १३ साउन २०७६

आफुलाई हेग लगे विश्वकै हिरो हुने भन्दै प्रचण्डले भने ‘मलाई लाग्छ हेगमा मलाई लगेर हिरो बनाउन चाँहदैनन्।’ आफुलाई हेग लैजाने कुरा विश्वास नलागेको उनको भनाई थियो।

‘बाबुराम र प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं’

‘बाबुराम र प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं’

बिहिबार, ०९ साउन २०७६

बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’जाने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै बर्हिगमित जनमुक्ति सेनाले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई लगायत द्वन्द्वसँग जोडिएकालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पुर्याउने चेतावनी दिएका हुन्।

पार्टी एकताको बाँकी काम आजै टुंगिन्छः प्रचण्ड

पार्टी एकताको बाँकी काम आजै टुंगिन्छः प्रचण्ड

मङ्गलबार, ३१ असार २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताको बाँकी सबै काम आजै टुंगो लगाउने दाबी गरेका छन्।

दीपक मनाङे जस्ता 'वौद्धिक'  भएको पार्टीमा अरु वौद्धिक आवश्यक पर्छ र?

दीपक मनाङे जस्ता 'वौद्धिक' भएको पार्टीमा अरु वौद्धिक आवश्यक पर्छ र?

शुक्रबार, २० असार २०७६

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विहान समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाइ पार्टी प्रवेश गर्न आग्रह गरे।

सरकार पुनर्गठन हुन सक्छ : अध्यक्ष दाहाल

सरकार पुनर्गठन हुन सक्छ : अध्यक्ष दाहाल

बिहिबार, ०५ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले फेरि एकपटक धक्का दिनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका छन्। प्रेस संगठन कास्कीले विहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले शुक्रबार पार्टी एकता टुंग्याएर शनिबार बस्ने सचिवालय बैठकबाट पारित गर्ने तयारी भइरहेको बताएका हुन्।

जनवादी कार्यक्रम अघि बढाउन पार्टी एकता : अध्यक्ष दाहाल

सोमबार, ०२ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका छन्।

ईश्वर नमान्ने प्रचण्डद्वारा पूजा र आरती !

ईश्वर नमान्ने प्रचण्डद्वारा पूजा र आरती !

आइतबार, ०१ असार २०७६

प्रधानमन्त्री हुँदा शपथमा उल्लेख ‘ईश्वर साक्षी राखी’ भन्ने अंशसमेत उच्चारण नगर्ने प्रचण्ड अहिले आएर गलेश्वर बाबाको पूजा र आरती गर्नेसम्म भए । समयको चक्रले कस्तो मान्छेलाई कस्तो बनाउँदोरहेछ !

आलोपालो प्रधानमन्त्री चर्चाको विषय होइन, अर्को सहमति हुन सक्छ : दाहाल

आलोपालो प्रधानमन्त्री चर्चाको विषय होइन, अर्को सहमति हुन सक्छ : दाहाल

बिहिबार, ३० जेठ २०७६

नेकपा अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री चर्चा गर्नुपर्ने विषय नभएको जिकिर गरेका छन्। बदलिएको राजनीतिक परिवेशमा यस विषयमा पार्टीका दुई अध्यक्षबीच अर्को सहमति हुन सक्ने उनले औँल्याए।

भूकम्पमा दलहरुबीच भएको एकताले नै संविधान बन्योः अध्यक्ष दाहाल

भूकम्पमा दलहरुबीच भएको एकताले नै संविधान बन्योः अध्यक्ष दाहाल

बिहिबार, ३० जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विनासकारी भूकम्पमा नेपालका राजनीतिक दलहरुबीच एकता पैदा गरेको बताउँदै सोही एकताका कारण संविधान बनेको बताए।

छुवाछुतमुक्त राष्ट्रमा हरिभक्तको हारगुहार

छुवाछुतमुक्त राष्ट्रमा हरिभक्तको हारगुहार

शुक्रबार, २४ जेठ २०७६

२०६३ जेठ २१ गते देशलाई ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरिएको थियो। यसैकारण हरेक वर्ष जेठ २१ लाई जातीय छुवाछुत उन्मूलन दिवसका रूपमा हर्षाेल्लासपूर्वक मनाउने गरिन्छ।

‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकर्ता अन्योलमा

‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकर्ता अन्योलमा

सोमबार, २० जेठ २०७६

पार्टी सचिवालयमै छलफल नभईकन जिल्ला अधिवेशन वा महाधिवेशनबारे नेताहरुले आफूखुसी अभिव्यक्ति दिन थालेका छन्।

सरकार हेरफेरको चर्चा : दाहाललाई विश्वास तोडिने चिन्ता

सरकार हेरफेरको चर्चा : दाहाललाई विश्वास तोडिने चिन्ता

शुक्रबार, १७ जेठ २०७६

तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकतापछि दुई तिहाईको नेतृत्व गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका केपी शर्मा ओलीले ०७४ फागुन ३ गते सपथ लिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वाचित भएको ठिक १५ महिनामा बितेलगत्तै नेतृत्व हेरफेरको बिषयमा चर्चा हुन थालेको छ।

संसदमा पेश भएका विधेयक फिर्ता हुँदैनन् : अध्यक्ष दाहाल

संसदमा पेश भएका विधेयक फिर्ता हुँदैनन् : अध्यक्ष दाहाल

सोमबार, १३ जेठ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन्।

प्रचण्डको आदेश मान्थे तर अन्याय भयो : रञ्जित तामाङ

बुधबार, ०८ जेठ २०७६

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रञ्जित तामाङले पार्टीले आफुलाई अन्याय गरेको गुनासो गरेका छन्।

दाहालले भने : संघीयता विरोधी सक्रिय भए

आइतबार, ०५ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गत तीन तहको सरकार बनेको बताएका छन्।

संविधानले सबै पक्षलाई समेटेको छ : दाहाल

संविधानले सबै पक्षलाई समेटेको छ : दाहाल

शनिबार, ०४ जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले सबै पक्षलाई समेटेको बताएका छन्।

‘मदन–आश्रितका हत्यरालाई कानुनी दायरामा ल्याइन्छ’

‘मदन–आश्रितका हत्यरालाई कानुनी दायरामा ल्याइन्छ’

शनिबार, ०४ जेठ २०७६

दुई अध्यक्ष राखेको विषयमा सर्वत्र आलोचना हुन थालेपछि ओलीले अन्य पार्टीलाई थोरै अट्ने सानो टेम्पोको संज्ञा दिएर आफ्नो पार्टीलाई धेरै अट्ने जेट विमानका रूपमा प्रस्तुत गरेका थिए।

Ncell Footer Ad