फोक्सुन्डोमा कोरिएका चित्र

फोक्सुन्डोमा कोरिएका चित्र

शनिबार, ११ साउन २०७६

फोक्सुन्डो काव्य–यात्राबाट फर्केदेखि तन र मन दुवै डोल्पातिरै बरालिएका छन्। बिहान/बेलुका फोक्सुन्डोका चित्रहरूमा रंग भरिरहेकै छु। केही दिनपछि कन्सेप्ट नेपालले...

चरालाई सहरमा कसरी डाक्ने?

चरालाई सहरमा कसरी डाक्ने?

बिहिबार, २८ चैत २०७५

ठाउँठाउँमा रुखविरुवा रोप्नुस्, चउर बनाइदिनुस्, चराहरु आउन थाल्छन्। सँधै आइजाई गर्न थालेपछि उनीहरुको बासै यतै हुन थाल्छ । चराचुरुंगीलाई शहर...

प्रधानमन्त्रीले खोज्नुभएको कांग्रेस

प्रधानमन्त्रीले खोज्नुभएको कांग्रेस

बुधबार, २० चैत २०७५

प्रकृतिमाथि कसैले पनि र कुनै पनि आविष्कारले विजय पाउन सक्दैन भन्ने तथ्य पुष्टि गरिरहनु पर्दैन। बारा र पर्सामा आएको हुरी...

प्रकृतिमा रमाउँदै चित्रमा रंग

प्रकृतिमा रमाउँदै चित्रमा रंग

आइतबार, १७ चैत २०७५

उमेरले ४८ वर्ष लागिसके पनि उनी जिल्लामा स्थापित चित्रकार हुन्। प्रकृतिप्रेमी जीवन र प्रकृतिलाई आँखाले नियाल्दै हातले ब्रस चलाउने उनको...

घुमाउने दह

घुमाउने दह

शनिबार, १६ चैत २०७५

कञ्चन पानी कुलकुलाउँदै बग्ने पहाडी खोला कसलाई मन नपर्ला? प्रकृतिको सजीव बिम्ब हुन्छ त्यहाँ। निरन्तरताको प्रतीक हो खोला, र हो गतिशीलताको ध्वनि पनि। त्यसैले त खोलाको स्वच्छ पानी र बगिरहने बानी दुबै मन पर्छ मलाई पनि, अन्य प्रकृतिप्रेमीलाई जस्तै।

प्रकृति र मानिस जोड्दै सरिता

प्रकृति र मानिस जोड्दै सरिता

मङ्गलबार, १२ चैत २०७५

प्रकृति र मानिस परिपुरक हुन्। यी दुईबीचको प्रगाढ सम्बन्धलाई कलाकार सरिता डंगोलले आफ्ना चित्रमा प्रस्तुत गरेकी छन्। सन् १९९९ बाट चित्र कोर्न थालेकी डंगोलले त्यही समयदेखि नै आफ्ना चित्रमा प्रकृतिसँगको सम्बन्धलाई देखाउँदै आएकी छन्।

मनमा राखौं वन

मनमा राखौं वन

बिहिबार, ०७ चैत २०७५

‘वनप्रति माया गर्न सिकौं’ नाराका साथ आज अन्तर्राष्ट्रिय वन दिवस मनाइँदै छ। जगतप्रति माया अनि सद्भाव पूर्वीय दर्शनको मूल धेय हो। ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,’ मानवका लागि मात्र नभई सम्पूर्ण चराचर जगतका लागि भनिएको हो। पूर्वीय सनातन दर्शनको मूल ग्रन्थ वेदमा प्रकृतिलाई प्रमुख उर्जाका रूपमा औंल्याइएको छ, जहाँ रूखलाई प्राण अनि यसले दिने हावालाई प्राणवायु (अक्सिजन) भनिएको छ।

वसन्त ऋतु र शास्त्रीय प्रसङ्ग

वसन्त ऋतु र शास्त्रीय प्रसङ्ग

बिहिबार, २३ फागुन २०७५

कुनै सुन्दर चिज देख्दा मन त्यसैत्यसै पुलकित भएर आउँछ। अझै पूरै प्रकृति नै सुन्दर देखियो भने त हामीमा त्यसको प्रभाव नपर्ने कुरै भएन। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो।

प्रकृतिमाथि प्रहार

प्रकृतिमाथि प्रहार

सोमबार, २१ माघ २०७५

विकास निर्माण निम्ति प्राकृतिक स्रोतसाधन प्रयोग आवश्यक छ। यसरी प्रयोग प्रयोग हुने स्रोतसाधन र वातावरणबीचको सन्तुलन अपरिहार्य हुन्छ। एउटा सानो उद्योग वा निर्माणमा समेत वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने कारण पनि यही हो। वातावरणलाई बेवास्ता गरी सञ्चालन गरिने विकास निर्माणका कामले अन्ततः समृद्धिभन्दा विपत्ति बढ्ता ल्याउँछ। हालैका वर्षमा अति ठण्डी र अति गर्मीको अवस्था विश्वका विभिन्न मुलुकले भोग्दै आएका छन्।

‘हरेक मान्छे आफ्नो ‘डाक्टर’ आफै बन्नुपर्छ’

‘हरेक मान्छे आफ्नो ‘डाक्टर’ आफै बन्नुपर्छ’

शनिबार, १५ मङि्सर २०७५

प्रकृतिप्रेमी समूह के हो, यसको स्थापना कसरी भएको थियो ? हरेक मानिस निरोग–आनन्द चाहन्छ। प्रवृतिमा मानिस निरोग–आनन्दित रहन उचित आहार, विहार र विचार (उआविवि)को व्यवस्था छ। यस्तो। दाहुँदै पनि मानिस अप्राकृतिक आहार, विहार र विचार गरेर रोग एवं दुःखको जालोमा फसिरहेका छन्। यही अवस्था तोड्न आफैं उचित आहार, विहार र विचार तथा निरोग–आनन्दको उदाहरण भई समाजलाई निरोगी हुन सहयोग पु-याउन हामीले समूह स्थापना गरेका हौं। मित्रहरू रामवृष्ण श्रेष्ठ, श्याम डंगोल र भक्त बराइली सहितको सक्रियतामा ०५८ भदौमा संस्था स्थापना गरेसँगै उआविवि अपनाई आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन परामर्श–प्रशिक्षण लगायत कार्यक्रम सुरु ग-यौं। पछि ०५९ साउन ६ गते समूहलाई औपचारिक रुपमा दर्ता ग-यौं।

जंगलमा ‘नाइट स्टे’

जंगलमा ‘नाइट स्टे’

शनिबार, ०१ मङि्सर २०७५

मान्छेका चाहना विभिन्न किसिमका हुन्छन् । त्यसमध्ये पनि अधिकांश मानिस प्रकृतिसँग रमाउन चाहन्छ । प्रकृतिलाई नजिकबाट नियाल्न लालायित हुन्छ । म पनि त्यस्तै मध्येको एक हुँ । मलाई पनि प्रकृतिसँग खेल्न, रमाउन मन पर्छ।

बन्दीपुरको वातावरण

सोमबार, १५ असोज २०७५

‘पिपुल डोन्ट ह्याभ रेस्पेक्ट फर इन्भायरोमेन्ट (नागरिकमा वातावरणप्रति चासो छैन),’ आफ्नो सानो छोरा डो-याउँदै उकालो लागिरहेका विदेशीको आवाज कानमा पर्छ । त्यो आवाज कान हुँदै भित्र मुटुसम्म पुग्छ।

बालुवामा कोरिएका अक्षर

बालुवामा कोरिएका अक्षर

शनिबार, ०६ असोज २०७५

जीवन प्रकृतिको अंश । प्रकृति जनित विशिष्टताको गठजोडबाट उब्जिनु र प्रकृतिकै विशालतामा विलय भएर एक दिन सिद्धिनु जीवनको विशेषता । लाग्छ, प्रकृतिको सामीप्यमा रम्नेहरूको जीवन जति शान्त, सुशील र ऊर्जाशील हुन्छ, त्यति कृत्रिमताका पछि कुद्नेहरूको हुन्न ।

गन्तव्य दलचोकी

गन्तव्य दलचोकी

शनिबार, ०६ असोज २०७५

हाम्रो समाजमा एउटा भनाई छ–सूनको थाली बोकेर माग्दै हिँड्नु । अर्थात आफुसँग के छ त्यसको महत्व नबुझि भौतारिँदै हिँड्नु, आफुसंग भएका चिजको मुल्य नबुझ्नु ।

प्रकृतिको निकटतासँगै खानाको स्वाद

प्रकृतिको निकटतासँगै खानाको स्वाद

शुक्रबार, ०५ असोज २०७५

हरियो गार्डेन। कलात्मक तरिकाले सजाएर राखिएका गमलाहरू । लामबद्ध गरी मिलाएर राखिएका बेतका कुर्सी। बाहिरबाट हेर्दा यस्तो लाग्छ, प्रकृतिसँग मानिसको प्रत्यक्ष संवाद हुने एउटा थलो हो।

प्राकृतिक फूलबारी

प्राकृतिक फूलबारी

शनिबार, ३० भदौ २०७५

चिटचिट पसिना । सास फेर्नै सकस, बिस्तारै उकालियौं हामी । त्यहाँको बोर्डमा उचाई लेखिएको थियो–४४८० मिटर । हामी डाँडामा पुग्दा कुहिरो क्षितिजमा बिलायो । अहा ! तिम्बुपोखरी ! घामको चुम्बन तिम्बुको पानीमा पर्दा आगन्तुकले चढाएका पैसा पोखरीको फेदमा टलक्क टल्किए । त्यही उज्यालोमा झल्किँदै थियो दर्शनार्थीका सपना।

प्रकृति र प्राप्ती ‘किड्स क्यापिटल’

प्रकृति र प्राप्ती ‘किड्स क्यापिटल’

मङ्गलबार, १८ बैशाख २०७५

९ वर्षीया प्रकृति भट्टराई तथा १३ वर्षीया प्राप्ती थापाले किड्स क्यापिटल २०१८ को उपाधि जितेका छन्।

प्रकृति, श्रेया, हन्नाह र सेहाङलाई उपाधि

प्रकृति, श्रेया, हन्नाह र सेहाङलाई उपाधि

मङ्गलबार, २३ माघ २०७४

कलेज अध्ययनरत किशोरीहरूबीच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस कलेज आइकन २०१८’को उपाधि प्रकृति कार्कीले जितेकी छन् । एएनपी मिडिया हाउसले आयोजना गरेको प्रतियोगितामा प्रकृतिले ‘बेस्ट हेयर’को विधागत उपाधि पनि पोल्टामा पारिन् ।प्रतियोगितामा सिसम आचार्य ‘फस्ट रनर्सअप’सँगै ‘मस्ट आइकनिक आइज’, अञ्जली चित्रकार ‘सेकेन्ड रनर्सअप’सँगै ‘मस्ट ब्युटिफल आइज’ र ‘फेसन आइकन’, युनिशा बजगार्इं ‘थर्ड रनर्सअप’सँगै ‘मिस ट्यालेन्ट’ र ‘फेसबुक च्वाइस’ भए ।

‘विकासको नाममा प्रकृति दोहन गर्‍यौँ’

‘विकासको नाममा प्रकृति दोहन गर्‍यौँ’

शुक्रबार, १५ मङि्सर २०७४

विदेशी सहर सुन्दर छन् । त्यहाँ विकास छ तर प्रकृति दोहन गरिएको छैन । हाम्रोमा सहरको विकासका नाममा हरियाली मासिन्छ । रूख–बिरुवा काटिन्छ । तर, विदेशमा एउटा बिरुवा काट्दा दुईटा बिरुवा रोपिन्छ ।

भीमका चित्रमा चरा र प्रकृति

भीमका चित्रमा चरा र प्रकृति

शुक्रबार, २८ माघ २०७३

नवलपरासी गैंडाकोटका भीमप्रसाद शर्मासँग देशविदेशमा चित्र प्रदर्शनी गरेको अनुभव छ। यो अनुभव उपयोग गर्दै उनले आफ्नै जिल्लामा कलासम्बन्धी एउटा कार्यशाला गर्दैछन्। जसमा सहभागी हुन शमाले आफूले भेटेका र चिनेका विदेशी चित्रकारलाई पनि निमन्त्रणा गरेका छन्।

प्रकृति 'मिस धादिङ', सावित्रि मिसेस

प्रकृति 'मिस धादिङ', सावित्रि मिसेस

सोमबार, २० मङि्सर २०७३

मिस धादिङ आइडल २०१६ को उपाधि प्रकृति राना मगरले जितेकी छन्। सदरमुकाम धादिङबेसीमा आयोजित प्रतियोगीतामा २० जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि प्रकृतिले जितेकी हुन्। उनले मिस धादिङ आइडलका साथै वेष्ट हेयरको  पनि अवार्ड जितिन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad