२० लाख घुससहित प्युठानका सडक डिभिजन प्रमुख पक्राउ

२० लाख घुससहित प्युठानका सडक डिभिजन प्रमुख पक्राउ

बुधबार, २५ मङि्सर २०७६

सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजन इन्जिनियर घुस लिँदालिँदै समातिएका छन्। ...

स्वास्थ्यचौकीमा पठाइयाे म्याद सकिएका औषधि

स्वास्थ्यचौकीमा पठाइयाे म्याद सकिएका औषधि

बिहिबार, ०५ असार २०७६

म्याद सकिन केही दिनमात्रै बाँकी रहेको औषधि स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य संस्थाहरूमा पठाउने र जनताको स्वास्थ्यमा खेलवाड गर्नेजस्ता क्रियाकलाप गरेको...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

सोमबार, २० जेठ २०७६

प्युठानमा चट्याङ्ग लागेर एक जनाको मृत्यू भएको छ। जिल्लाको नौबहिनी गाउँपालीका ५ डार्मिमा ईतबार साझ ५: ३० बजे परेको चट्याङमा...

भारतको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण

भारतको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण

मङ्गलबार, ०७ फागुन २०७५

भारत सरकारको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण गरिएको छ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंस्थित भारतीय राजदूतावासका द्धितीय...

चट्याङ लागेर सैनिकसहित दुईको मृत्यु

चट्याङ लागेर सैनिकसहित दुईको मृत्यु

शनिबार, २६ माघ २०७५

प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङ्गमा गएराती पानीसँगै परेको चट्याङ लागेर स्थानीय दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। शुक्रवार राती १० बजे परेको चट्याङमा परी ३ जना घाइते भएका छन्।

व्यावसायिक केराखेती गर्दै स्थानीय

व्यावसायिक केराखेती गर्दै स्थानीय

आइतबार, १४ असोज २०७५

सरुमारानी गाउँपालिका–१ औलेनीमा व्यावसायिक केराखेती सुरु भएको छ । औलेनी तरकारी समूहमार्फत जिल्लाका दक्षिणी क्षेत्रका किसानले व्यावसायिक केराखेती सुरु गरेका हुन्।

प्युठान बस दुर्घटनामा मृत्यु हुनेको सनाखत

प्युठान बस दुर्घटनामा मृत्यु हुनेको सनाखत

आइतबार, ३० बैशाख २०७५

प्युठानमा भएको बस दुर्घटनामा मृत्यु हुने ५ जनाको सनाखत भएको छ।

प्युठान र अर्घाखाँचीमा जेसिबीको आधिकारिक आउटलेट

प्युठान र अर्घाखाँचीमा जेसिबीको आधिकारिक आउटलेट

शुक्रबार, १४ बैशाख २०७५

जेसिबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

प्युठान र अर्घाखाँचीमा जेसीबीको आधिकारिक आउटलेट

प्युठान र अर्घाखाँचीमा जेसीबीको आधिकारिक आउटलेट

बिहिबार, १३ बैशाख २०७५

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

आरसिए प्युठान र शान्तिनगर विजयी

आरसिए प्युठान र शान्तिनगर विजयी

बुधबार, १७ माघ २०७४

आरसिए प्युठान च्यालेन्जर्स र शान्तिनगर युथ क्लबले खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार जित हासिल गरेका छन् ।

राजनीतिमा सधैँको प्रयोगशाला प्युठान

राजनीतिमा सधैँको प्रयोगशाला प्युठान

बुधबार, २२ कार्तिक २०७४

केन्द्र र बाहिरबाट झट्ट हेर्दा प्यूठान वामपन्थीको उर्वर भूमिको रुपमा चिनिन्छ तर विकासमा सधैँ पछि छ। यहाँ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहदेखि शुरु भएको वामपन्थी राजनीति मोहन वैद्य, बामदेव गौतम, लीलामणि पोख्रेल, मणि थापासम्म आउँदा पनि सधैँ प्रयोगशालाका रुपमा मात्रै जिल्ला रहन पुगेको गुनासो सुनिन्छ।

सिइओ पोखरेललाई प्युठान छाड्न निर्देशन

सिइओ पोखरेललाई प्युठान छाड्न निर्देशन

शुक्रबार, २० असोज २०७४

आयोगको बिहीबार बसेको बैठकले प्युठानका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी १० दिनदेखि प्युठानमा कांग्रेसको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहितालाई अटेर गरेको भन्दै पोखरेललाई जिल्ला छोडाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

संशोधन विधेयकविरुद्ध प्युठान र रोल्पाको संयुक्त आन्दोलन

संशोधन विधेयकविरुद्ध प्युठान र रोल्पाको संयुक्त आन्दोलन

बुधबार, १५ मङि्सर २०७३

सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रस्तावको विरोधमा बुधवार जिल्ला बन्द गरीएपछि बिहिवार प्युठान र रोल्पाले संयुक्त बिरोध कार्यक्रम गर्ने भएका छन्। संविधान संशोधन सिमा प्रस्ताव दर्ता गर्दागरेसँगै यी दुई जिल्लाका बासिन्दा सडकमा उत्रिएका हुन्।

सीमाकंन हेरफेरको बिरोधमा प्युठान बन्द, बिरोध प्रदर्शन

सीमाकंन हेरफेरको बिरोधमा प्युठान बन्द, बिरोध प्रदर्शन

बुधबार, १५ मङि्सर २०७३

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्युठानबासी आन्दोलित भएका छन्। हालको पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला प्रदेश नम्बर ४ र ६ मा गाभ्ने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको निर्णय बिरुद्ध जिल्ला बन्दको आह्वान गरिएको छ। बुधवार बिहानैदेखि जिल्लाका चोक चोकमा टायर बालेर बिरोध सभा र सरकारको संशोधन विधेयक बिरुद्ध प्रदर्शन भइरहेको छ।

Ncell Footer Ad