कोटेश्वरका यातायात मजदूरलाई पोशाक वितरण

कोटेश्वरका यातायात मजदूरलाई पोशाक वितरण

बिहिबार, २६ भदौ २०७६

कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ। अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी...

गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध

गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध

शनिबार, ०७ भदौ २०७६

नेपाली सेनाका सकल दर्जाले लगाउने सैनिक पोशाक स्थानीय बजारमा सहजरुपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले व्यक्तिले ‘फेशन’का रूपमा उक्त पोशाक...

‘मौलिक पोशाकभित्र पहिचान खोजौैँ'

‘मौलिक पोशाकभित्र पहिचान खोजौैँ'

शनिबार, १८ साउन २०७६

शताब्दी वाङ्मय पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली मौलिकता र संस्कृति समेटिएका पोशाकलाई राष्ट्रिय पहिचानको रूपमा विकास गर्नुपर्ने बताएका छन्।...

प्रदेश प्रहरीको पोशाक फरक हुनुपर्ने समाजबादीको प्रस्ताव

प्रदेश प्रहरीको पोशाक फरक हुनुपर्ने समाजबादीको प्रस्ताव

आइतबार, २९ असार २०७६

सत्तारुढ उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालले प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव अघि सारेको छ। समाजवादी पार्टी, नेपालका नेता...

पनौतीका सामुदायिक स्कुलमा एउटै पोशाक

पनौतीका सामुदायिक स्कुलमा एउटै पोशाक

आइतबार, १२ जेठ २०७६

पनौती नगरपालिकाले यसै शैक्षिक वर्षबाट आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एकैनासको विद्यार्थी पोशाक (स्कुल युनिफर्म) लागू गरेको छ। ‘अब पनौती नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरु एकैखाले पोशाक लगाएर विद्यालय आउनेछन्’, इन्द्रेश्वर उच्च मावि पनौतीमा निःशुल्क पोशाक वितरण गर्दै उपमेयर गीता बन्जाराले भनिन्।

विद्यार्थीलाई पोशाक वितरण

विद्यार्थीलाई पोशाक वितरण

बुधबार, २९ फागुन २०७५

दुई विद्यालय गाभिएर एक भएको भक्तपुरको एक विद्यालयका विद्यार्थीले पोशाक पाएका छन्। विद्यार्थी कम भएको भन्दै सूर्यविनायक नगरपालिकाले गत जेठमा महेन्द्र निम्न माध्यामिक विद्यालय र भैरवी आधारभूत विद्यालय समायोजन गरी कटुञ्जे आधारभूत विद्यालय बनाएको थियो।

टुँडिखेलमा साकेला रौनक

टुँडिखेलमा साकेला रौनक

सोमबार, २३ पुष २०७५

किराँत समुदायको महान चाडका रूपमा रहेको उधौली मनाउन भेला भएका युवायुवती ढोल झ्याम्टाको मिठासमा मग्न थिए।

सिकाइमा भन्दा पोशाकमा जोड

सिकाइमा भन्दा पोशाकमा जोड

शुक्रबार, २० पुष २०७५

काठमाडौँ महानगरपालिकाले महानगरभित्र चलेका सबैखाले स्कुलहरूमा एउटै ड्रेस लागु गराउने निर्णय गरेको छ । स्थानीय तहको चुनाव सम्पन्न भएको वर्ष दिन पुग्न लाग्दै छ । महानगरले केही काम गरेन भन्ने आरोप चुलिँदै गएको सतहमा चर्चा कमाउने उद्देश्यका दुइटा निर्णयबारे यहाँ विमर्श गर्ने प्रयास गरिएको छ ।

अब शिक्षकलाई पोशाक अनिवार्य

अब शिक्षकलाई पोशाक अनिवार्य

शनिबार, ०१ बैशाख २०७५

बुढीनन्दा नगरपालिकाले शिक्षक र विद्यार्थीलाई पोशाक अनिवार्य बनाएको छ। नगरको शिक्षा नीतिमै फरक पहिचान र चिनारीका लागि सबै शिक्षक र विद्यार्थीले विद्यालय समयमा अनिवार्य पोशाक लगाउनु पर्ने उल्लेख गरिएको छ।

दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै प्रदर्शन

दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै प्रदर्शन

बिहिबार, १४ बैशाख २०७४

दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा फरक शैलीको प्रदर्शन भएको छ। 'नरहे नेपाल, रहँदैनौ हामी नेपाली' भन्ने नाराका सडकमा उत्रिएको युवाको एक समूहले सालको पात बेरेका थिए। पछिल्लो समय नेपाली संस्कृति र राष्ट्रियता माथि विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै नेपाली राष्ट्रिय पोशाक दाैरा सुरूवाललाई राज्यको तहबाट संरक्षण गर्नुपर्ने उनीहरुले माग गरे।

विद्यार्थीलाई पोशाक तथा जुत्ता प्रदान

विद्यार्थीलाई पोशाक तथा जुत्ता प्रदान

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं—नेपाल लायन्स क्लब स्थापना दिवसको उपलक्ष्यमा मंगलवार राजधानीको गोकर्णेश्वर नगरपालिकामा रहेको जोरपाटी लायन्स एकेडेमीमा अध्ययनरत १ सय ८७ जना विद्यार्थीहरुलाई पोशाक तथा जुत्ता वितरण गरिएको छ।

Ncell Footer Ad