फुटबल मैदान निर्माण ५० प्रतिशत

फुटबल मैदान निर्माण ५० प्रतिशत

आइतबार, २६ असोज २०७६

पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि...

फुटबल प्रशिक्षण मैदानको स्तरोन्नति

फुटबल प्रशिक्षण मैदानको स्तरोन्नति

बुधबार, २२ साउन २०७६

‘एक करोडसम्मलाई टेन्डर आह्वान गर्नुपर्छ। टेन्डर गर्दा ढिला हुन्छ। त्यसैले दुई किस्तामा रकम उपलब्ध गराएर ग्राउन्डसहित चेन्जिङ रुम बनाउँछौं। ’...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माण तीव्र

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माण तीव्र

शुक्रबार, २७ बैशाख २०७६

पोखरा रंगशालाभित्र फुटबल मैदान बन्दै छ। एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याकसमेत निर्माण गरिने भएको छ। फुटबल मैदान र एथलेटिक ट्र्याक असारभित्र...

प्यारापिट नहुँदा घट्यो फुटबलको मोह

प्यारापिट नहुँदा घट्यो फुटबलको मोह

बिहिबार, १६ फागुन २०७५

पोखरा रंगशालाको प्यारापिट भत्काइएको १४ महिना बितिसकेको छ। दर्शक र भिआइपी प्यारापिट रहेको ठाउँमा नयाँ जगसमेत बसिसकेको छैन। जहाँ दर्शक...

थ्री स्टार आहा रारा गोल्डकपको फाइनलमा

थ्री स्टार आहा रारा गोल्डकपको फाइनलमा

बिहिबार, १६ फागुन २०७५

झरीले रुझेको मैदान हिलाम्यसँगै चिप्लो उस्तै। खेलाडी आफैं पनि नियन्त्रण हुन कठिनाई थियो। बुधबार बिहानैदेखि परेको पानीले पोखरा रंगशालामा १७औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा रुस्लान थ्री स्टारले विभागीय टोली एपिएफलाई अन्तत् पेनाल्टी सुटआउटमार्फत पन्छायो।

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

बिहिबार, ०९ फागुन २०७५

१७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट पोखरामा सुरु हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

एपिएफको आश्चर्यजनक गोल

एपिएफको आश्चर्यजनक गोल

सोमबार, २१ माघ २०७५

फुटबल खेलमा कहिलेकाहीं निकै आश्चर्यजनक गोल हुन्छ। आइतबार पोखरा रंगशालामा त्यस्तै गोल भयो। खेल सुरु भएको ३५ सेकेन्डमै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले रुस्लान थ्री स्टारको पोस्टमा गरेको गोल दुवै टिमका लागि आश्चर्यजनक हुन पुग्यो।

आर्मीमाथि एपिएफको रबाफिलो जित

आर्मीमाथि एपिएफको रबाफिलो जित

शुक्रबार, ०४ माघ २०७५

सेमिफाइनल समीकरण पूरा हुँदा बिहीबार दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत साबिक विजेता एपिएफसँगै, प्रदेश नं.३, गण्डकी प्रदेश र अर्को विभागीय टोली पुलिस आआफ्ना प्रतिद्वन्द्वीलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा पुगेका छन्।

आर्मीमाथि सशस्त्रको संघर्षणपूर्ण जित

आर्मीमाथि सशस्त्रको संघर्षणपूर्ण जित

बुधबार, ०४ पुष २०७५

विभागीय डर्बीमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीको त्रिभुवन क्लबलाई संघर्षपूर्ण सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबलमा उपाधिको दाबेदारिता प्रस्ट्याएको छ।

पहिलो दिन राजवीरलाई सफलता

पहिलो दिन राजवीरलाई सफलता

मङ्गलबार, ११ मङि्सर २०७५

कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरा रंगशालामा सुरु भएको ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस सर्किट २ च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फ राजवीर प्रधानले सक्षमविक्रम शाहलाई ६–४ र ६–३ ले पराजित गरेका छन्।

प्रशिक्षणका लागि मैदानको समस्या

प्रशिक्षणका लागि मैदानको समस्या

बिहिबार, ०८ कार्तिक २०७५

पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ । पोखरा रंगशालाभित्रको मैदान यति बेला व्यस्त छ । क्रिकेट टी–२० प्रतियोगिता पोखरा प्रिमियर लिग शुक्रबारदेखि सुरु हुँदै छ।

एसिसी अवार्डप्राप्त मैदानमा आइसिसीको मान्यतायुक्त पिपिएल

एसिसी अवार्डप्राप्त मैदानमा आइसिसीको मान्यतायुक्त पिपिएल

मङ्गलबार, ०६ कार्तिक २०७५

समय १२ वर्ष । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी(एशियन क्रिकेट काउन्सिल) उत्कृष्ठ फोटोको उपाधि दिलायो।

रंगशालामा प्याराग्लाइडिङको पहिलो इन्ट्री

रंगशालामा प्याराग्लाइडिङको पहिलो इन्ट्री

बिहिबार, २१ भदौ २०७५

पोखरा रंगशालाबाट प्याराग्लाइडिङ उडान हुने सराङकोट डाँडा करिब १० किलोमिटर मात्रै टाढा हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad