बार्सिलोनाले अझै आत्मविश्वास गुमाएको छैन

बार्सिलोनाले अझै आत्मविश्वास गुमाएको छैन

सोमबार, २६ फागुन २०७६

लियोनल मेसीले अन्तिम समयमा गरेको पेनाल्टी गोलमा रियाल सोसिडाडमाथि कठिन जित हात पारे पनि बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले आफ्नो टोलीले...

हिमालयन शेर्पा सेमिफाइलमा

हिमालयन शेर्पा सेमिफाइलमा

शनिबार, १७ फागुन २०७६

गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा निराश पार्दै हिमालयन शेर्पा क्लब धनगढीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

पेनाल्टी सुटआउटमा कञ्चनजंघा भाग्यशाली

पेनाल्टी सुटआउटमा कञ्चनजंघा भाग्यशाली

शनिबार, १० फागुन २०७६

बागमती एफसीलाई पेनाल्टी सुटआउटमा निराश पार्दै भारतकोे कञ्चनजंघा फुटबल क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको...

हिमालयन शेर्पा फाइनलमा

हिमालयन शेर्पा फाइनलमा

शनिबार, १० फागुन २०७६

च्यासललाई २–१ गोलअन्तरले हराउँदै हिमालयनल शेर्पा क्लब पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको...

रियाललाई स्पेनिस सुपर कप

रियाललाई स्पेनिस सुपर कप

मङ्गलबार, २९ पुष २०७६

रियालका गोलकिपर थियाबाउट कोर्टोइस र एट्लेटिकोका गोलकिपर जान ओब्लाकले उत्कृष्ट बचाउ गरेका थिए। तर कोर्टोइसले पेनाल्टी सुटआउटमा थोमस पार्टेको प्रहार रोक्दै आफूलाई थप प्रमाणित गरे।

मेसीको गोलमा अर्जेन्टिनाको बराबरी

मेसीको गोलमा अर्जेन्टिनाको बराबरी

बुधबार, ०४ मङि्सर २०७६

लियोनल मेसीले अन्तिम समयमा पेनाल्टी अवसर सदुपयोग गरेपछि अर्जेन्टिनाले सोमबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेसँगको मैत्रीपूर्ण खेलमा बराबरी गर्न सफल भएको छ।

आयोजकको विजयी सुरुआत

आयोजकको विजयी सुरुआत

सोमबार, ०४ कार्तिक २०७६

सिर्जनात्मक एकता युवा सेवा समाज च्यास्मीटारलाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सुरु होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला सिली फुटबल क्लबले विजयी सुरुआत गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सञ्चालन हुँदै आएको गोल्डकपको उद्घाटन खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा युनाइटेड भाग्यमानी

पेनाल्टीमा युनाइटेड भाग्यमानी

शुक्रबार, १० असोज २०७६

म्यानचेस्टर युनाइटेड रोचडेलेविरुद्ध पेनाल्टी सुटआउटमा भाग्यमानी ठहरिँदाको दिन बुधबार वेस्ट ह्याम लिग कप फुटबलमा अक्सफोर्डसँग पराजित भएको छ।

रंगभेदी टिप्पणीको कडा निन्दा

रंगभेदी टिप्पणीको कडा निन्दा

बुधबार, ०४ भदौ २०७६

विश्वकप विजेता फ्रान्सका स्टार पाउल पोग्बाले पेनाल्टी अवसर चुकाएपछि भएको रंगभेदी टिप्पणीप्रति उनको क्लब म्यानचेस्टर युनाइटेडले कडा निन्दा गरेको छ ।

लेवान्डोवस्कीले बायर्नको हार टारे

लेवान्डोवस्कीले बायर्नको हार टारे

आइतबार, ०१ भदौ २०७६

रोबर्ट लेवान्डोवस्कीको पेनाल्टी गोलमा बुन्डेस लिगाको साबिक विजेता बायर्न म्युनिखले शनिबार नयाँ सिजनको पहिलो खेलमा हारको संकट टारेको छ। शुक्रबार भएको सिजनको पहिलो खेलमा बायर्न हार्था बर्लिनसँग २–२ को बराबरीमा रोकिएको हो।

पेनाल्टी सुटआउटमा ट्युनिसियालाई सफलता

पेनाल्टी सुटआउटमा ट्युनिसियालाई सफलता

बुधबार, २५ असार २०७६

घानासँग ५४ वर्षअघि फाइनलमा बेहोरेको हारको बदला लिँदै ट्युनिसिया अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। इजिप्टको इस्माइलियामा सोमबार भएको खेलमा घानालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले स्तब्ध बनाउँदै ट्युनिसियाले सन् १९६५ मा घरेलु मैदानमा फाइनलमा बेहोरेको हारको बदलासमेत लियो।

पेनाल्टीबाट पेरूलाई सफलता

पेनाल्टीबाट पेरूलाई सफलता

सोमबार, १६ असार २०७६

यसअघि बिहीबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई पनि पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो।

विराटनगरलाई उपमेयर कप

विराटनगरलाई उपमेयर कप

शुक्रबार, १३ असार २०७६

बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै विराटनगर महानगरपालिकाले काठमाडौंमा सम्पन्न प्रथम उपमेयर कप अन्तरनगरपालिका महिला फुटबलको उपाधि जितेको छ।

अर्जेन्टिनाकाे दाेस्राे चरण सम्भावना कठिन

अर्जेन्टिनाकाे दाेस्राे चरण सम्भावना कठिन

शुक्रबार, ०६ असार २०७६

स्ट्राइकर लियोलन मेसीले पेनाल्टीमा गोलबाट अर्जेन्टिनाले बुधबारको कोपा अमेरिकामा हारको संकट टारेको छ । प्रतियोगितमा अर्जेन्टिनाले दुई खेलमा पनि जितको स्वाद चाख्न पाएको छैन । बुधबार पनि टोली पाराग्वेसँग १–१ को बराबरीमा रोकिएको छ । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले कोलम्बियालाई २–० को नतिजा सुम्पिएको थियो ।

दोस्रो अभ्यास खेलमा कुवेतसँग नेपाल पराजित

दोस्रो अभ्यास खेलमा कुवेतसँग नेपाल पराजित

मङ्गलबार, १२ चैत २०७५

कुवेतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली १–० ले पराजित भएको छ। नेपाल पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो। खेलको २९ औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत निर्णायक गोल गरेको हो।

हिमालयन शेर्पालाई स्तब्ध पार्दै एपिएफको विजयी सुरुवात

हिमालयन शेर्पालाई स्तब्ध पार्दै एपिएफको विजयी सुरुवात

बुधबार, १६ माघ २०७५

पेनाल्टीले भाग्य कोरिदिएपछि विभागीय टोली सशस्त्र प्रहरी बल छैटौं सस्करणको मनकामना केबलकार पोखरा कपको अन्तिम आठमा प्रवेश गर्दा हिमालयन शेर्पा भने उद्घाटन खेलबाटै बाहिरिएको छ।

युएई एसिया कप फुटबलको क्वार्टरफाइनलमा

युएई एसिया कप फुटबलको क्वार्टरफाइनलमा

बुधबार, ०९ माघ २०७५

निर्धारित समय २–२ गोलको बराबरी खेलेको आयोजक टोली युनाइेड अरब इमिरेट्स (युएई) ले अतिरिक्त समयमा किर्गिस्तानविरुद्ध पेनाल्टीबाट गोल गर्दै एसिया कपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।

चेकले रोके दुई पेनाल्टी

चेकले रोके दुई पेनाल्टी

शुक्रबार, १८ साउन २०७५

पिटर चेकले निर्धारित समय र पेनाल्टी सुटआउटमा गरी दुई पेनाल्टी प्रहार रोकेको दिन बिहीबार आर्सनलले अभ्यास खेलमा चेल्सीमाथि पेनाल्टी सुटआउटमा ६–५ को विजयी नतिजा निकालेको छ।

खेल मैदान नभएपछि डडेल्धुरामा पेनाल्टी सुटआउट

खेल मैदान नभएपछि डडेल्धुरामा पेनाल्टी सुटआउट

शनिबार, ३० असार २०७५

डडेल्धुरामा पहिलो पटक फुटबल पेनाल्टी सुटआउट प्रतियोगिताको आयोजना गरिएको छ।

पेनाल्टी सुट अाउटमा रुसको विश्वकप यात्रा रोक्दै क्रोएसिया सेमिफाइनलमा

पेनाल्टी सुट अाउटमा रुसको विश्वकप यात्रा रोक्दै क्रोएसिया सेमिफाइनलमा

आइतबार, २४ असार २०७५

रोमाञ्चक खेलमा आयोजक रुसलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्रोएसिया सन् १९९८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

पेनाल्टी सुटआउटमा इङ्ल्यान्डकाे नयाँ इतिहास

पेनाल्टी सुटआउटमा इङ्ल्यान्डकाे नयाँ इतिहास

बिहिबार, २१ असार २०७५

रूसको मस्कोस्थित स्पार्टक रंगशालाको माहोल मंगलबार उल्लासमय थियो । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकप अन्तिम १६ को खेलमा इड्ल्यान्ड र कोलम्बिया आमनेसामने भइरहेका थिए।

पेनाल्टी सुट आउटमा कोलम्बियालाइ स्तब्ध पार्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

पेनाल्टी सुट आउटमा कोलम्बियालाइ स्तब्ध पार्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

बुधबार, २० असार २०७५

कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेस गरेको छ।  रुसको मस्को स्थित स्पार्टक रङ्गशालामा मंगलबार सम्पन्न खेलमा इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्विडेनसँगको भेट पक्का गरेको हो।

उपाधि दाबेदार स्पेन विश्वकपबाट बाहिरियो, पेनाल्टी सुटआउटमा रूस भाग्यमानी

उपाधि दाबेदार स्पेन विश्वकपबाट बाहिरियो, पेनाल्टी सुटआउटमा रूस भाग्यमानी

आइतबार, १७ असार २०७५

२०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाउदै आयोजक राष्ट्र रूस विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

विश्वकप इतिहासमै सबैभन्दा बढी पेनाल्टी

विश्वकप इतिहासमै सबैभन्दा बढी पेनाल्टी

मङ्गलबार, १२ असार २०७५

रसियामा जारी फिफा विश्वकप २०१८ मा विश्वकप फुटबलकाे इतिहासमै सबैभन्दा बढी पेलाल्टी प्रदान गरिएको छ।

‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

शनिबार, ०८ बैशाख २०७५

नकआउट चरणको फुटबलमा निर्धारित समय र थप गरिएको अतिरिक्त समय बराबरीमा टुंगियो भने निर्णयार्थ खेल पेनाल्टी सुटआउटमा धकेलिन्छ।

पेनाल्टी सुटआउटमा आर्मीलाई सफलता

पेनाल्टी सुटआउटमा आर्मीलाई सफलता

बिहिबार, २२ चैत २०७४

नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नेपाल आर्मी क्लब बुधबार विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मेसीको पेनाल्टी असफल

मेसीको पेनाल्टी असफल

शुक्रबार, ०५ माघ २०७४

लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेको दिन बुधबार बार्सिलोनाले कोपा डेल रे क्वार्टरफाइनल पहिलो लेगमा स्पानियोललाई १–० को नतिजा सुम्पिएको छ ।

पेनाल्टी सुटआउटमा चेल्सी विजयी

पेनाल्टी सुटआउटमा चेल्सी विजयी

शुक्रबार, ०५ माघ २०७४

एफए कपको चौथो चरणमा स्थान बनाउन चेल्सीले बुधबार नर्विचसँग पेनाल्टी सुटआउटसम्म खेल्नुपर्दा बर्नामाउथ विगान एथलेटिकसँग ३–० ले स्तब्ध बन्यो ।५५औैं मिनेटमा मिचे बात्सुयीले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा जमल लुइसले गोल गर्दा नर्विच खेलमा फर्किएको थियो ।

Ncell Footer Ad