पेट्रोलियम पाइपलाइनः सस्तो र सफा तेल, वार्षिक दुई अर्ब बचत

पेट्रोलियम पाइपलाइनः सस्तो र सफा तेल, वार्षिक दुई अर्ब बचत

मङ्गलबार, २४ भदौ २०७६

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ। दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन...

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि नेपालीमा मोदीको ट्वीटः नेपाल–भारत मित्रताको विशेष दिन!

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि नेपालीमा मोदीको ट्वीटः नेपाल–भारत मित्रताको विशेष दिन!

मङ्गलबार, २४ भदौ २०७६

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गरेका छन्। ...

पाइपबाटै आयो डिजेल भारतबाट नेपाल

पाइपबाटै आयो डिजेल भारतबाट नेपाल

शुक्रबार, ०३ साउन २०७६

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनको शुक्रबार सफल परीक्षण गरिएको छ। निर्माण गरिएको पाइपबाट भारतको बरौनीबाट पाटना हुँदै डिजेल...

पाइपलाइन परिक्षण गर्न माेतिहारीबाट डिजेल पठाइयाे

पाइपलाइन परिक्षण गर्न माेतिहारीबाट डिजेल पठाइयाे

शुक्रबार, ०३ साउन २०७६

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट परीक्षणस्वरूप १ लाख लिटर इन्धन पठाइएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले मोतिहारी डिपोबाट पहिलोपटक अमलेखगन्जस्थित निगमको...

पेट्रोलियम पाइप लाइन यसै महिना सञ्चालनमा आउने

पेट्रोलियम पाइप लाइन यसै महिना सञ्चालनमा आउने

सोमबार, ०९ असार २०७६

नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ।

पेट्रोल पाइपलाइन सम्पन्न गर्न भारत बढी आतुर

पेट्रोल पाइपलाइन सम्पन्न गर्न भारत बढी आतुर

बिहिबार, २१ चैत २०७५

नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले लगाएको नाकाबन्दीको असर सर्वत्र परे पनि भारत र नेपालका बीच बन्न लागेको पेट्रोलियम पाइपलाइन परियोजनामा भने यसले फाइदा पु-याएको छ।

निकुञ्जका ६५ सय रूख काटिने

निकुञ्जका ६५ सय रूख काटिने

सोमबार, ०९ पुष २०७५

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि पर्सा राष्ट्रिय निकुञ्जमा करिब ६ हजार पाँच सय रूख काट्नुपर्ने देखिएको छ।

सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन प्रस्ताव

सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन प्रस्ताव

मङ्गलबार, ११ मङि्सर २०७५

भारतबाट पेट्रोलियम पदार्थ ल्याउन मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणले तीव्रता पाइरहेका बेला नेपाल आयल निगमले अर्को पाइपलाइन परियोजनाको प्रस्ताव गरेको छ। अहिले निर्माणाधीन पाइपलाइनले मुलुकमा खपत हुने पेट्रोलियम पदार्थको पूरै माग धान्न नसक्ने भएपछि निगमले प्रदेश नं १ लाई लक्ष्य गरेर अर्को पाइपलाइन परियोजना निर्माण गर्ने तयारी गरेको हो।

पेट्रोलियम पाइपलाइन परियोजना : सात महिनामा आधा काम

पेट्रोलियम पाइपलाइन परियोजना : सात महिनामा आधा काम

बुधबार, २८ कार्तिक २०७५

मुलुकको पेट्रोलियम कारोबारमा महत्वपूर्ण मानिए पनि मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना बनाउन करिब दुई दशक कुरा मात्र गरियो । नेपालले उच्च प्राथमिकता दिएको यो परियोजना बनाउन भारतको दोधारे नीतिका कारण यति धेरै समय लागेको थियो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad