हो मैले इन्धन बचाउने उपकरण बनाए

मङ्गलबार, २४ भदौ २०७६

महाभुकम्प र त्यसपछि भएको नाकाबन्दी, सायदै कोही नेपालीले विर्सन सक्छ। सारा नेपालीलाई लागेको भुकम्पको घाउ आलै भएका बेला भारतले नेपालमा...

काठमाडौंमा विद्युतीय बस संचालन, भाडामा २० प्रतिशत छुट

सोमबार, २३ भदौ २०७६

काठमाडौंमा दुई विद्युतीय बस सेवा संचालनमा आएको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लव कार्यालय...

'नो हेल्मेट, नो पेट्रोल’ अभियान  शुरू

'नो हेल्मेट, नो पेट्रोल’ अभियान शुरू

सोमबार, १६ भदौ २०७६

मेचीनगरमा रहेका पेट्रोल पम्पमा नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन...

पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

बुधबार, २२ जेठ २०७६

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ समायोजन...

लिटरमा १५-२० रुपैयाँ बढी तिर्छन् उपभोक्ता

लिटरमा १५-२० रुपैयाँ बढी तिर्छन् उपभोक्ता

आइतबार, १९ जेठ २०७६

कालीकोटमा मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिररहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन्। कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगन्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन्।

६ हजार पाँच सय ६३ रुख कटान

६ हजार पाँच सय ६३ रुख कटान

सोमबार, ३० बैशाख २०७६

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिएको छ। पाइपलाइन बिछ्याउने कार्यमा बाधा बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको उपस्थितिमा चैत ४ गतेदेखि काट्न सुरु गरिएको थियो।

वैशाख पहिलो हप्तादेखि पाइपबाट पेट्रोल

वैशाख पहिलो हप्तादेखि पाइपबाट पेट्रोल

शुक्रबार, ०८ चैत २०७५

बहुप्रतीक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो हप्तादेखि इन्धन आपूर्ति गरिने भएको छ। पाइप बिछ्याउने काममा अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति बनेको हो।

डिजेल र पेट्रोलको मूल्य घट्यो

डिजेल र पेट्रोलको मूल्य घट्यो

बुधबार, १८ पुष २०७५

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट भाउ घटेर आएपछि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ ।

‘सात पम्पलार्इ पेट्रोल रोक्नू’

‘सात पम्पलार्इ पेट्रोल रोक्नू’

बिहिबार, ११ असोज २०७५

बजारमा पेट्रोलियम पदार्थ अभाव भएको मौका छोपी पेट्रोल लुकाएर कालोबजारी गर्ने सात पेट्रोल पम्पमाथि सरकारले कारबाही सुरु गरेको छ।

आगलागीमा परी एउटै परिवारका सातको मृत्यु

आगलागीमा परी एउटै परिवारका सातको मृत्यु

बुधबार, २७ भदौ २०७५

आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ। पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो।

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

आइतबार, ०३ असार २०७५

नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा ३ र डिजेल तथा मटितेलमा २–२ रुपैयाँ घटाएको निगमले जनाएको छ।

कालोबजारी गर्ने पेट्रोल पम्प बन्द

कालोबजारी गर्ने पेट्रोल पम्प बन्द

मङ्गलबार, २९ जेठ २०७५

पेट्रोलियम पदार्थमा कालोबजारी गरेको जनाउँदै जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ।

डिजेल, पेट्रोल तथा निर्माण सामग्री ढुवानीमा समस्या

डिजेल, पेट्रोल तथा निर्माण सामग्री ढुवानीमा समस्या

आइतबार, २७ जेठ २०७५

सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश गरेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा डिजेल, पेट्रोल तथा निर्माण सामग्री ढुवानीमा समस्या भएको छ। विपी राजमार्गमा ठुला सवारी साधन गुडाउन रोक लागेपछि बिराटनगरबाट डिजेल, पेट्रोल तथा निर्माण सामग्री लिएर फर्किएका खोटाङका सयौं मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएको दिक्तेलका हार्डवेयर व्यवसायी सनमान खड्काले बताए।

डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

शनिबार, १९ जेठ २०७५

अन्तर्ष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भए पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

ठगी गर्ने दुई पेट्रोल पम्पमा सिल लगाइयो

ठगी गर्ने दुई पेट्रोल पम्पमा सिल लगाइयो

सोमबार, १४ जेठ २०७५

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ।

चिनियाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

चिनियाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

बुधबार, ०२ जेठ २०७५

नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उद्देश्यसहित चिनिया पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि नै स्थान पहिचान गर्ने उद्देश्यसहित चिनियाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो।

पेट्रोल चोर्नेलाई डेढ वर्ष कैद

पेट्रोल चोर्नेलाई डेढ वर्ष कैद

सोमबार, ३१ बैशाख २०७५

विशेष अदालतले भारतबाट डिजेल र पेट्रोल ल्याउने क्रममा बाटैमा चोरेर बेचेको भ्रष्टाचार मुद्दामा नेपाल आयल निगमका तीन कर्मचारीलाई डेढ वर्ष कैद र जनही ६ लाख ७० हजार नौ सय १० रुपैयाँ जरिबाना फैसला सुनाएको छ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

बुधबार, १९ बैशाख २०७५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा ३/३ रुपैयाँ बृद्धि गरेको निगमले जनाएकाे छ।

पेट्रोल र डिजेलको मूल्य १५ दिनमै फेरि बढ्यो

पेट्रोल र डिजेलको मूल्य १५ दिनमै फेरि बढ्यो

सोमबार, ०३ बैशाख २०७५

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आफ्नै साथीलाई पेट्रोल छर्केर आगो लगाएपछि…

आफ्नै साथीलाई पेट्रोल छर्केर आगो लगाएपछि…

शनिबार, २४ चैत २०७४

इटहरी वडा नं. ७ को बज्राहामा शनिबार बिहान जाँड–रक्सी पिएर विवाद हुँदा आफ्नै साथीले एक युवालाई पेट्रोल छर्केर आगो लगाएका छन्।

पेट्रोल र डिजेलको मूल्य बढ्याे

पेट्रोल र डिजेलको मूल्य बढ्याे

सोमबार, १९ चैत २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। डिजेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य बढाएको आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए। अब पेट्रोलको मूल्य लिटरका एक सय पाँच रुपैयाँ र डिजेलको मूल्य ८५ रुपैयाँ पुगेको छ।

नयाँ प्रधानमन्त्री बनेपछि पेट्रोल पाइपलाइनको शिलान्यास

नयाँ प्रधानमन्त्री बनेपछि पेट्रोल पाइपलाइनको शिलान्यास

बुधबार, १७ माघ २०७४

नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगन्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ । पाइपलाइनको लागि धमाधम पाइप नेपाल भित्रिइरहे पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो ।

पेट्रोल पाइपलाइन  रक्सौल आइपुग्यो

पेट्रोल पाइपलाइन रक्सौल आइपुग्यो

मङ्गलबार, ०९ माघ २०७४

भारतबाट नेपालमा पाइपबाट पेट्रोलियम पदार्थ ल्याउने बहुप्रतीक्षित रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन निर्माणको लागि चाहिने पाइप नेपालको सीमा क्षेत्र रक्सौल आइपुगेको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

मङ्गलबार, ०४ पुष २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक/ एक रुपैयाँ बढाएको हो। बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १ र मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ७८ भएको छ।

रक्सौल-अमलेखगञ्ज पेट्रोल पाइपलाइन निर्माण अर्को महिनाबाट

रक्सौल-अमलेखगञ्ज पेट्रोल पाइपलाइन निर्माण अर्को महिनाबाट

आइतबार, २६ कार्तिक २०७४

बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण कार्य अर्को महिना (डिसेम्बर) देखि सुरु हुने भएको छ । भारतबाट पेट्रोलियम पदार्थ ल्याउने यो परियोजना निर्माण कार्य अर्को महिनादेखि अघि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का अधिकारी सहमत भएका छन् ।

त्रिपुरेश्वरको पेट्रोल पम्पमा आगलागी, एकको मृत्यु (फोटो फिचर)

त्रिपुरेश्वरको पेट्रोल पम्पमा आगलागी, एकको मृत्यु (फोटो फिचर)

बिहिबार, २३ कार्तिक २०७४

काठमाडौंको त्रिपुरेश्वरस्थित पेट्रोल पम्पभित्र रहेको वर्कसपमा भएकाे आगलागीका एक जना घाइतेको मृत्यु भएको छ। बिहीबार साझ भएको सो आगलागीमा परी सख्त घाइते दुइ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

एलपी ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

एलपी ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

बुधबार, १५ कार्तिक २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

पेट्रोल भन्दा पानीको मूल्य ५० गुणा महंगो

पेट्रोल भन्दा पानीको मूल्य ५० गुणा महंगो

बुधबार, २५ असोज २०७४

ल्याटिन अमेरिकी देश भेनेजुयलामा पानीभन्दा पेट्रोलियम पदार्थ भारी अन्तरले सस्तो छ।

उद्घाटनको तयारीमा रहेको पेट्रोल पम्पमा पहिरो

उद्घाटनको तयारीमा रहेको पेट्रोल पम्पमा पहिरो

बिहिबार, ०१ भदौ २०७४

म्याङलुङ  नगरपालिका १० स्थित गढी जंगल नजिकै रहेको साब्लामा निर्माणधिन पेट्रोल पम्पलाई पहिरोले क्षति पुर्‍याएको छ । लगातारको वर्षाले पेटोलपम्प नजिकै पहिरो जाँदा करिब ११ लाख बढीको क्षति भएको हो ।

व्यवसायीको आन्दोलन फिर्ता, पेट्रोल सहज हुने

व्यवसायीको आन्दोलन फिर्ता, पेट्रोल सहज हुने

शुक्रबार, २७ साउन २०७४

पेट्रोलियम व्यवसायी आन्दोलनको कारण बजारमा देखिएको पेट्रोल अभाब अब सहज हुने भएको छ। निगमले व्यवसायीका माग सम्बोधन गरेपछि नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले आन्दोलनका कार्यक्रम शुक्रबारनै स्थगित गरेको जनाएको छ।

बेलायतले पेट्रोल डिजेलबाट चल्ने सवारीमा बन्देज लगाउने

बेलायतले पेट्रोल डिजेलबाट चल्ने सवारीमा बन्देज लगाउने

बुधबार, ११ साउन २०७४

बेलायतले सन् २०४० सम्ममा शत प्रतिशत रूपमा नै पेट्रोल तथा डिजेलबाट चल्ने सवारीमा बन्देज लगाइने नीति ल्याउने भएको छ ।

नेपालमा पेट्रोल पम्प चलाउने भारतीय प्रस्तावलाई निगमको सैद्धान्तिक सहमति

नेपालमा पेट्रोल पम्प चलाउने भारतीय प्रस्तावलाई निगमको सैद्धान्तिक सहमति

बुधबार, २७ बैशाख २०७४

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग मिलेर नमुना पेट्रोल पम्प र ग्यास भण्डारण स्थल बनाउन सैद्धान्तिक सहमति जनाएको छ । पेट्रोलियम पदार्थको खुद्रा व्यापारमा विदेशीलाई लगानी गर्न रोक लगाए पनि निगमले यस्तो सहमति जनाएको हो ।

आइओसी टोलीद्वारा पेट्रोल पम्प र ग्यास प्लान्ट अवलोकन

आइओसी टोलीद्वारा पेट्रोल पम्प र ग्यास प्लान्ट अवलोकन

मङ्गलबार, २६ बैशाख २०७४

इन्डियन आयल कर्पोरेसन (आइओसी) को टोलीले उपत्यकामा ग्यास उद्योग र पेट्रोल पम्पको अवलोकन गरेको छ। पेट्रोल पम्पमा नयाँ प्रविधिको विकासमा सघाउने प्रतिबद्धता जनाएको आइओसीले उपत्यकाका विभिन्न पेट्रोल पम्पको अवलोकन गरेको थियो।

पानी उद्योगमा पेट्रोल बम प्रहार

पानी उद्योगमा पेट्रोल बम प्रहार

सोमबार, २५ बैशाख २०७४

शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले सोमबार बिहान पेट्रोल बम प्रहार गरी क्षति पुर्याएको छ ।

कांग्रेसका मेयर उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

कांग्रेसका मेयर उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

आइतबार, २४ बैशाख २०७४

खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ ।

थानकोटमा पेट्रोल भण्डारण क्षमता ६० लाख लिटर पुग्यो

थानकोटमा पेट्रोल भण्डारण क्षमता ६० लाख लिटर पुग्यो

बिहिबार, २१ बैशाख २०७४

नेपाल आयल निगमले थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता बढाएको छ। अहिलेको क्षमतालाई तीन गुणा भन्दा धेरै बढाएर ६० लाख लिटर पुर्‍याएको निगमले जनाएको छ।

विदेशी पेट्रोल पम्प

विदेशी पेट्रोल पम्प

बिहिबार, २१ बैशाख २०७४

कतिपय रणनीतिक महत्वका क्षेत्रमा विदेशी लगानी भित्र्याउनु उचित मानिँदैन। इन्धन, जलस्रोत, नदीनाला, प्राकृतिक सम्पदा आदिलाई विशेष संरक्षणको व्यवस्था गरिएको हुन्छ।

दिक्तेलमा खुल्यो पहिलाे पेट्रोल पम्प

दिक्तेलमा खुल्यो पहिलाे पेट्रोल पम्प

बिहिबार, ०७ बैशाख २०७४

खोटाङ सदरमुकाम दिक्तेलमा पहिलो पेट्रोल पम्प खुलेको छ। स्थानीय व्यवसायी ध्रुव श्रेष्ठ र महेन्द्र राईको संयुक्त लगानीमा रुपाकोट मझुवागढी नगरपालिका–६ बाम्राङ रमितेडाँडामा नेपाल आयल निगमको आधिकारिक विक्रेताका रुपमा पेट्रोल पम्प खुलेको हो।

पेट्रोल स्टक नहुँदा उपभोक्तालाई सास्ती

पेट्रोल स्टक नहुँदा उपभोक्तालाई सास्ती

बिहिबार, ०७ बैशाख २०७४

नेपाल आयल निगमले पर्याप्त पेट्रोल स्टक नराख्दा उपभोक्ताले सधैं सास्ती झेल्दै आएका छन्। लगातार बिदा हुनासाथ उपत्यकाका उपभोक्ताले पेट्रोल भर्न घन्टौं लाइन बस्न बाध्य छन्।

अारअार क्याम्पसमा फोटो पत्रकारमाथि पेट्रोल बम प्रहार गर्नेलाई पक्राउ गर्न माग

अारअार क्याम्पसमा फोटो पत्रकारमाथि पेट्रोल बम प्रहार गर्नेलाई पक्राउ गर्न माग

मङ्गलबार, १५ चैत २०७३

राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको क्रममा फोटो खिच्दै गरेका फोटोपत्रकार लक्षित गरी पेट्रोल बम प्रहार गर्ने कार्यको फोटो पत्रकार क्लबले भत्सर्ना गरेको छ।

आरआर गेटमा पेट्रोल बम प्रहार, डीएसपी घाइते

आरआर गेटमा पेट्रोल बम प्रहार, डीएसपी घाइते

मङ्गलबार, १५ चैत २०७३

स्ववियु निर्वाचनको क्रममा आरआर क्याम्पसमा अखिल क्रान्तिकारी बिद्यार्थी संगठनले प्रहार गरेको पेट्रोल बमबाट डीएसपी सन्तोष तामाङ घाइते भएका छन्। सो क्रममा सशस्त्र प्रहरीको एकथान सञ्चार सेट पनि हराएको प्रहरीले जनाएको छ।

मेची पहाडमा पेट्रोल अभाव

मेची पहाडमा पेट्रोल अभाव

शुक्रबार, १३ फागुन २०७३

गतवर्ष करिब ५ महिना पेट्रोलियम अभाव खेपेको मेची पहाडमा ३ दिनयता उही समस्या दोहोरिएको छ। ‘स्थानीय तहको निर्वाचन घोषणापछि तराईमा हुनसक्ने विरोध’ र ट्यांकर व्यवसायीको आन्दोलनका कारण मेची पहाडमा पेट्रोलियम अभाव हुन थालेको हो।

पेट्रोल  पम्पमा उपभोक्ताको लाइन, निगम भन्छ– 'पर्याप्त तेल छ'

पेट्रोल पम्पमा उपभोक्ताको लाइन, निगम भन्छ– 'पर्याप्त तेल छ'

सोमबार, ०९ फागुन २०७३

उपत्यकाका पेट्राेल पम्पहरूमा उपभाेक्ताकाे लामाे लाइन लागेकाे छ। नेपाल आयल निगमले पट्रोलियम पदार्थको अभाव नभएको बताइरहँदा पट्रोल पम्पहरुमा भने उपभोक्ताको लाइन बढ्दै गएको हाे ।

पेट्रोल पम्पमा पाँच अर्ब लगानी थपिँदै

पेट्रोल पम्पमा पाँच अर्ब लगानी थपिँदै

मङ्गलबार, २५ माघ २०७३

पेट्रोल पम्प सञ्चालकले आफ्नो व्यवसाय धराशयी भएको बताइरहँदा  पेट्रोलियम कारोबारमा लगानी गर्न आकर्षण देखिएको छ। निजी क्षेत्रसहित सरकारी स्वामित्वका संस्थान पेट्रोलियम कारोबारमा लगानी गर्न तत्पर भएका हुन्।

मापदण्ड पूरा नगर्ने पेट्रोल पम्प बन्द गर्ने

मापदण्ड पूरा नगर्ने पेट्रोल पम्प बन्द गर्ने

शुक्रबार, ०७ माघ २०७३

मुलुकभर सञ्चालनमा रहेका पेट्रोल पम्पले पूर्वाधार निर्माणको मापदण्ड पूरा नगरे नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आपूर्ति बन्द गर्ने भएको छ। निगमले तयार गरेको 'पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको छैठौं संशोधन २०७३' मा पम्पस्थलमा पूर्वाधारका नयाँ सर्त र मापदण्ड तयार गर्दै कार्यान्वयन नगर्नेलाई चार महिनामा कारबाही अघि बढाउने जनाएको छ।

दोस्रो चरणमा चितवनसम्म पेट्रोल पाइप

दोस्रो चरणमा चितवनसम्म पेट्रोल पाइप

मङ्गलबार, १९ पुष २०७३

पहिलो चरणमा रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएपछि सरकारले सो पाइपलाइनलाई चितवनसम्म ल्याउने भएको छ। भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न पहिलो चरणमा रक्सौल–अमलेखगन्ज निर्माण गरेपछि दोस्रो चरणमा चितवन ल्याउन नेपाल आयल निगमले तयारी थालेको हो।

पेट्रोल पम्पमा आगलागी

पेट्रोल पम्पमा आगलागी

मङ्गलबार, ३० कार्तिक २०७३

देउखुरी लमहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ। सोमबार राति लमहीस्थित श्रीराम पेट्रोल पम्पमा आगलागी भएको हो। आगलागीबाट पेट्रोल, मोबिल, डिजेल, तथा भौतिक संरचना नष्ट भएको पेट्रोल पम्प सञ्चालक लिलाराम खनालले जानकारी दिए।

पेट्रोल पम्पमा आगलागी

पेट्रोल पम्पमा आगलागी

शनिबार, २२ असोज २०७३

कैलालीको अत्तरिया नगरपालिकास्थित अम्बर आयल स्टोरमा आज बिहान आगलागी भएको छ । बा६७प५०२३ नंको मोटरसाइकलमा पेट्रोल भर्दै गर्दा अचानक लागेको आगो पम्पमा समेत सल्किएको थियो । पेट्रोल पम्प स्थानीय व्यापारी जयप्रकाश मोहपालको रहेको बुझिएको छ ।

साझा पेट्रोल पम्पसहित १८ बढी कम्पनीमाथि कारवाही

साझा पेट्रोल पम्पसहित १८ बढी कम्पनीमाथि कारवाही

सोमबार, ०६ भदौ २०७३

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग सोमबार बजार अनुगमन गरी विभिन्न १८ भन्दा बढी फर्म तथा व्यावसायिक कम्पनीमाथि कारवाही प्रक्रिया अघि बढाएको छ।

अभाव हटाउन दोब्बर पेट्रोल वितरण

अभाव हटाउन दोब्बर पेट्रोल वितरण

सोमबार, ०६ भदौ २०७३

अभाव देखिएपछि नेपाल आयल निगमले नियमितभन्दा दोब्बरपेट्रोल बजारमा पठाएको छ। बिहीबार बिदाको दिनमा निगमको थानकोट डिपोले पेट्रोल वितरण नगर्दा हाहाकार भएको थियो। अभाव हटाउन आइतबार ६ लाख लिटर पेट्रोल पम्पमा पठाएको निगमले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad