भारत ! नेपाली भूमि छोड

भारत ! नेपाली भूमि छोड

आइतबार, २४ कार्तिक २०७६

पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगाको तरुल भनेका थिए। उनले भनेका कुरा अहिले नेपालीको गलामा अड्केको छ। नेपालको भूमि लिपुलेक दुई...

लिच्छविकालमा सुरु भएको नेपाल संवत्, पृथ्वीनारायण शाहले दिए राष्ट्रिय मान्यता

लिच्छविकालमा सुरु भएको नेपाल संवत्, पृथ्वीनारायण शाहले दिए राष्ट्रिय मान्यता

मङ्गलबार, १२ कार्तिक २०७६

नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।...

अनियमितताको अन्तर्य

अनियमितताको अन्तर्य

मङ्गलबार, २८ साउन २०७६

राष्ट्र निर्माता राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा भनेका छन्– ‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्।’ अनियमितता एकजनाले गरेर...

बहादुर शाहको सम्मान खोइ ?

बहादुर शाहको सम्मान खोइ ?

आइतबार, ०८ असार २०७६

राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म १८१४ असार ६ गते नुवाकोट दरबारमा भएको थियो। उनी जन्मेका बेला...

‘कीर्तिपुर’मा कीर्तिपुर आक्रमणको कथा

‘कीर्तिपुर’मा कीर्तिपुर आक्रमणको कथा

शुक्रबार, १० जेठ २०७६

तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयलाई प्रस्तुत गरिएको फिल्म ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रदर्शनका लागि तयार भएको छ।

अझै टेकोकै भरमा साततले दरबार

अझै टेकोकै भरमा साततले दरबार

बिहिबार, १२ बैशाख २०७६

नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले नुवाकोटमा नौतले दरबार बनाए। १९९० सालको भूकम्पले त्यसलाई भत्कायो। त्यसपछि बनेको साततले दरबार चार वर्षअघिको विनाशकारी भूकम्पका कारण ढल्किएपछि अहिले टेकोमा अडिएको अवस्थामा छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्ने सम्झैता भए पनि सो दरबारको अझै पुननिर्माण सुरु भएको छैन।

गणतन्त्रमा बिर्ता

गणतन्त्रमा बिर्ता

सोमबार, २१ माघ २०७५

राजा पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट जितेपछि आफूसँगै आएका नातेदार र सहयोगीलाई रसुवा र नुवाकोटका विभिन्न ठाउँका खेतीयोग्य जग्गा बिर्ताका रूपमा बाँडेका थिए। किसानले जोतभोग गर्दै आएका जग्गा किसानको स्वीकृतिविना नै राजाले आफ्नो सहयोगीलाई वितरण गर्दा किसानहरू समस्या भोगिरहेका छन्। पुस्तौँ पहिलेको बिर्ता समस्या अहिलेसम्म पनि समाधान हुन सकिरहेको छैन। किसानहरू जमिन जोतिरहेका छन्, जीविका त्यही खेतीपातीबाट धानिरहेका छन्, तर उक्त जमिनको स्वामित्व (लालपुर्जा) नहुँदा किसानहरू विभिन्न समस्या भोग्न बाध्य छन्।

राष्ट्रनिर्मातामाथि राजनीति

राष्ट्रनिर्मातामाथि राजनीति

बुधबार, ०२ माघ २०७५

परिवर्तनले सबै परम्परा, स्मारक र संस्कृति अनि इतिहास निर्माताहरू सबैलाई अस्वीकार गर्नैपर्छ? साठीको दशकमा यसको उत्तरखोज्ने क्रममा चीनमा माओत्सेतुङले सांस्कृतिक क्रान्ति नै चलाएका थिए। त्यो सांस्कृतिक क्रान्ति माओवादीकालीन निरंकुश र क्रूर घटना मानिएको छ। सांस्कृतिक क्रान्तिले चीनको राजनीतिमा ‘चाण्डाल चौकडी’को प्रभुत्व स्थापित भएको थियो।

राष्ट्र निर्माताको सम्मानमा संकीर्णता

राष्ट्र निर्माताको सम्मानमा संकीर्णता

सोमबार, ३० पुष २०७५

पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइरहँदा खुइल्याउने र उजिल्याउने दुवै प्रवृत्ति देखा परे। राज्यले घोषितरूपमा पृथ्वीजयन्ती मनाउन कञ्जुस्याइँ गर्‍यो। पर्व बिदामा अडान राख्न नसकेको सरकारले राष्ट्र निर्माताका नाममा बिदा दिने र उत्सव मनाउने उदारता देखाउन सकेन। तर पृथ्वीजयन्तीका नाममा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश आयो।

पृथ्वीनारायणकाे पाठ

पृथ्वीनारायणकाे पाठ

शुक्रबार, २७ पुष २०७५

पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन्/होइनन् ? केहीले यो प्रश्न उठाइरहेका छन्। त्यसको जबाफ निम्ति नेपाल राष्ट्रलाई हेरे पुग्छ। निःसन्देह उनी नेपाल राष्ट्रका निर्माता हुन्। बरु यसमा थप्न सकिन्छ– नेपाल राष्ट्रको निर्माणमा उनले अगुवाइ गरेका हुन्। त्यसमा साथ दिनेमा अरू नेपाली पनि छन्। यति हो नेपाल राष्ट्र निर्माणका क्रममा अरूले गरेको योगदान छायामा पर्‍यो/पारियो। अरूले गरेको योगदान छायामा पर्‍यो भन्दैमा नेपाल राष्ट्रनिर्माता पृथ्वी होइनन् भन्न कहाँ पाइन्छ ?

राष्ट्रनायकको अठोट

राष्ट्रनायकको अठोट

शुक्रबार, २७ पुष २०७५

“बाबु, म अलि रोगी भएँ, नत्र गोरखा राज्यलाई दुःख दिन्या सबैलाई ठेगान लगाउन्याथेँ।” हिउँदको बेलामा आगो तापिरहेका नरभूपाल शाहले जेठा छोरा पृथ्वीनारायण शाहलाई भनेका ती शब्दहरूले ठूलो प्रभाव पारेको प्रसंग सुनाएका थिए, मृगस्थली आश्रममा योगी नरहरिनाथले। योगी नरहरिनाथकै प्रयासमा २००९ सालदेखि नेपालमा राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मनाउने चलन सुरु भएको थियो भने उनी र सूर्यविक्रम ज्ञवालीलगायतका विद्वान्हरूले पृथ्वीनारायण शाहको दिव्यउपदेशको प्रचारप्रसार गरेर ठूलो गुन लगाएका छन्।

दूरदर्शी राजा

दूरदर्शी राजा

शुक्रबार, २७ पुष २०७५

पृथ्वीनारायण शाह

साहसीका एक मात्र प्रतीक

साहसीका एक मात्र प्रतीक

शुक्रबार, २७ पुष २०७५

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान नेपालको इतिहासमा अनुपम, अद्वितीय र विशिष्ट रहेको छ। गोरखाका राजा नरभूपाल शाहका जेठा छोरा पृथ्वीनारायण शाहले पिताको देहान्तपछि २० वर्षको उमेरमा राजगद्दी सम्हालेका थिए। त्यसपछि तत्कालै नेपाल एकीकरणको प्रक्रिया सुरु गरेर एउटा महायज्ञको थालनी गरे। १७७९ पुस २७ गते बिहीबार पिता नरभूपाल शाह तथा माता कौशल्यावतीबाट जन्मिएका पृथ्वीनारायणको जन्मदिनको सम्झनामा हरेक वर्ष नागरिकस्तरबाट पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस उत्साह र उमंगका साथ मनाउने गरिएको छ। यो हाम्रो कर्तव्य पनि हो।

देश सकस र कपटपूर्ण अवस्थामा : पूर्वराजा ज्ञानेन्द्र

देश सकस र कपटपूर्ण अवस्थामा : पूर्वराजा ज्ञानेन्द्र

शुक्रबार, २७ पुष २०७५

पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन्। पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश अप्ठेरोमा पुगेको दाबी गरेका हुन्।

पृथ्वीनारायणकाे एकीकरणले नै नेपाल स्वाधीन राष्ट्र : प्रधानमन्त्री ओली

पृथ्वीनारायणकाे एकीकरणले नै नेपाल स्वाधीन राष्ट्र : प्रधानमन्त्री ओली

बिहिबार, २६ पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेका छन्।

पृथ्वीनारायणको कालजयी उक्ति

पृथ्वीनारायणको कालजयी उक्ति

सोमबार, २३ पुष २०७५

नेपालको भौगोलिक सीमा एकीकरण अभियन्ता पृथ्वीनारायण शाहको २ सय ४४ वर्षअघिको विचार र उनको उद्गार आजका समयमा पनि सान्दर्भिक पाइन्छ। मर्नुभन्दा पहिले उनले नेपालको आन्तरिक सुरक्षा, कूटनीति, परराष्ट्र नीति, आर्थिक, सामाजिक तथा सीमासम्बन्धी राजनीतिका विषयमा उद्गार व्यक्त गरेका थिए। उनको यस्तो उद्गार केही मात्रामा अवलम्बन गरिएको पाइन्छ भने अन्य कतिपय बुँदा नेपालको वर्तमान राजनीतिक परिस्थितिमा पनि उपयोगी देखिन्छ।

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग

बुधबार, १८ पुष २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठकले पुस २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसंग माग गरेको हो।

नेपालको इतिहासमा असोज

नेपालको इतिहासमा असोज

मङ्गलबार, ३० असोज २०७५

पृथ्वीनारायण शाहको दबदबा वि.सं. १८२२ बढेको थियो र उनको सेना काठमाडौँ राज्यको शोभा भगवतीको वरिपरि आइपुगेका थियो । सेतो मच्छिन्द्रनाथलाई पूजा गर्नका लागि शोभाभगवती नजिकैको विष्णुमतीको पानी ल्याउनुपथ्र्यो । त्यो बेला गोर्खालीहरु शोभा भगवतीछेउमै आइसकेको हुनाले पूजारी (गुभाजु)हरु त्यहाँ जानु सम्भव भएन ।

गोरखाको उपहार जाजरकोट दरबारमा भित्रियो

गोरखाको उपहार जाजरकोट दरबारमा भित्रियो

मङ्गलबार, ३० असोज २०७५

गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण अभियानका क्रममा २ सय ५० वर्षअघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको खड्ग अर्थात तरबार जाजरकोट दरबारमा भित्र्याइएको छ।

प्रधानमन्त्रीले सम्झिए पृथ्वीनारायण शाहलाई

प्रधानमन्त्रीले सम्झिए पृथ्वीनारायण शाहलाई

सोमबार, २९ असोज २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र एकीकरणमा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको बताएका छन्।  सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने, ‘इतिहासको कालखण्डमा राजतन्त्रले खेलेको सकारात्मक भूमिका, नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान जस्ता प्रसंगहरुलाई स्मरण गर्न चाहन्छु।’

बिमस्टेक तयारी : फेरिएन पृथ्वीनारायण शाहको शालिकमाथिको झण्डा

बिमस्टेक तयारी : फेरिएन पृथ्वीनारायण शाहको शालिकमाथिको झण्डा

आइतबार, १० भदौ २०७५

रकारले आफ्नो सम्पूर्ण ध्यान बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा लगाएको छ। भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनमा सहभागी हुन भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुखहरु नेपाल आउँदैछन्। अतिथिको स्वागतका लागि काठमाडौंलाई सिंगार्न सरकारले सम्पूर्ण शक्ति लगाएपनि सबैको नजर पर्ने सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक माथिको झण्डा भने फेरेको छैन्।

Ncell Footer Ad