गोरखामा पृथ्वीजयन्ती मनाउन उर्लिए नगरबासी (फोटो फिचर)

गोरखामा पृथ्वीजयन्ती मनाउन उर्लिए नगरबासी (फोटो फिचर)

आइतबार, २७ पुष २०७६

गोरखामा २९८औं पृथ्वीजयन्ती धुमधासँग मनाइएको छ। पृथ्वीनारायण शाहले नेपाल एकिकरणको सुरुवात गरेको गोरखा जिल्लामा उनको सम्झना धुमधामले गरिएको हो। गोरखा...

नेपाललाई एकीकृत गर्ने काम पृथ्वीनारायण शाहले नै गर्नु भएको होः डा. महत

नेपाललाई एकीकृत गर्ने काम पृथ्वीनारायण शाहले नै गर्नु भएको होः डा. महत

आइतबार, २७ पुष २०७६

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले प्रशासनिक रुपमा एकीकृत गर्ने काम पृथ्वीनारायण शाहले गरेको बताएका छन्। ...

राष्ट्र एकीकरणमा योगदान

राष्ट्र एकीकरणमा योगदान

आइतबार, २७ पुष २०७६

पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकता जीवन्त रहेको हो। हिमवत्खण्ड क्षेत्र भनेको पूर्वमा ब्रह्मपुत्र, पश्चिममा...

नुवाकोटका दुई स्थानीय तहमा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

नुवाकोटका दुई स्थानीय तहमा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

शनिबार, २६ पुष २०७६

तत्कालिन श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा नुवाकोटको दुई स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिएको छ। ...

गोरखाका छ स्थानीय तहमा पृथ्वीजयन्तीमा बिदा

गोरखाका छ स्थानीय तहमा पृथ्वीजयन्तीमा बिदा

शनिबार, २६ पुष २०७६

यहाँका दुई नगरपालिका र चारवटा गाउँपालिकाले पुस २७ गते (आईतवार) पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन्।

पृथ्वीनारायण न महानायक न त प्रतिनायक

पृथ्वीनारायण न महानायक न त प्रतिनायक

शनिबार, २६ पुष २०७६

वर्तमान सरकारले इतिहासको सम्मान गर्ने हो भने पृथ्वीनारायण र खासगरी सुगौली सन्धिपछिका शासकले गरेका अन्याय र अत्याचारको माफी माग्दै ऐतिहासिक घाउमा न्यायको मलम लगाउन सवाल्ट्रन समूहसँग माफी माग्ने हिम्मत हुनुपर्छ।

चाकडीबाजको देवत्वकरण, मूर्खहरूको दानवीकरण

चाकडीबाजको देवत्वकरण, मूर्खहरूको दानवीकरण

शनिबार, २६ पुष २०७६

पृथ्वीनारायणले नाक काटिदिएको घटनालाई पुष्टि गर्ने विभिन्न सामग्री हामीसँग छ। उनले नाक नकाटिदिएको भए राम्रो हुन्थ्यो। हामीले यो पनि बुझ्नुपर्छ कि मान्छे गुणैगुणैले सम्पन्न हुँदैन।

साहसीका एक मात्र प्रतीक

साहसीका एक मात्र प्रतीक

शुक्रबार, २७ पुष २०७५

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान नेपालको इतिहासमा अनुपम, अद्वितीय र विशिष्ट रहेको छ। गोरखाका राजा नरभूपाल शाहका जेठा छोरा पृथ्वीनारायण शाहले पिताको देहान्तपछि २० वर्षको उमेरमा राजगद्दी सम्हालेका थिए। त्यसपछि तत्कालै नेपाल एकीकरणको प्रक्रिया सुरु गरेर एउटा महायज्ञको थालनी गरे। १७७९ पुस २७ गते बिहीबार पिता नरभूपाल शाह तथा माता कौशल्यावतीबाट जन्मिएका पृथ्वीनारायणको जन्मदिनको सम्झनामा हरेक वर्ष नागरिकस्तरबाट पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस उत्साह र उमंगका साथ मनाउने गरिएको छ। यो हाम्रो कर्तव्य पनि हो।

Ncell Footer Ad