२४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा

२४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा

मङ्गलबार, १० असार २०७६

संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ। ...

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

मङ्गलबार, १० असार २०७६

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्। यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि...

नेपालकाे स्याटलाइटले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

नेपालकाे स्याटलाइटले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

सोमबार, २७ जेठ २०७६

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले...

किरात गुरुआमा पवित्रहाङको पवित्रता

किरात गुरुआमा पवित्रहाङको पवित्रता

बिहिबार, ०२ फागुन २०७५

ब्रह्माण्डको एउटा सानो अण्डारुपी पिण्ड हो पृथ्वी, जसलाई हामी धरती माता भन्छौँ, यो भूमि वा भूलोकमा भगवानरुपी ईश्वरीय दूतहरू आउने...

घरमै मिनरल वाटर कसरी बनाउने ?

घरमै मिनरल वाटर कसरी बनाउने ?

बिहिबार, ०१ कार्तिक २०७५

पानी हाम्रा लागि अत्यन्तै महत्वपूर्ण बस्तु हो । पानी जीवनको जल हो । पृथ्वीको आधाभन्दा बढी भाग पानीले ढाकेको छ । त्यस्तै हाम्रो शरीरको पनि आधा भन्दा धेरै भाग पानीले ओगटेको छ । हाम्रो शरीरमा ६६ प्रतिशत भागमा पानी रहेको हुन्छ । पृथ्वीमा जस्तै हाम्रो शरीरको अधिकांश भागमा पानी रहेको हुन्छ।

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, जीप पुरियो

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, जीप पुरियो

सोमबार, १८ असार २०७५

पृथ्वी राजमार्ग अनत्र्गत धादिङको बेनिघाट रोराङ गाउँपलिकाको दुई ठाउँमा पहिरो गएको छ। बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को मझिमटार र वडा नं ७ कृष्णभीरमा पहिरो खसेको छ।

सुध्रिएनन् पृथ्वी राजमार्गका होटल

सुध्रिएनन् पृथ्वी राजमार्गका होटल

बुधबार, ३० जेठ २०७५

गर्मी मौसम, नागढुंगा–नौबिसे सडकखण्डको जाम । उकालो, ओरालो मोड र जाम पार गर्दै आइरहेका सवारीसाधन राजमार्गका होटलमा रोकिने गर्छन् । गर्मी छल्न र भोक मेटाउन यात्रुहरु पनि आतुर हुन्छन् ।

‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’ परिचर्चा

‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’ परिचर्चा

सोमबार, २१ जेठ २०७५

कथाकार देविका तिमिल्सिनाको नयाँ कृति ‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’बारे राजधानीमा परिचर्चा गरिएको छ । नेपाल वाङ्मय परिषदको आयोजनामा भएको कार्यक्रममा आरएम डंगोल एवम् डा. शान्तिमाया गिरीले कृतिमाथि चर्चा गर्दा पुरुषोतम सुवेदीले कथाकार तिमिल्सिनाको व्यक्तित्व एवम् उनको कथायात्राका बारे प्रकाश पारे।

धादिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

बिहिबार, १३ बैशाख २०७५

धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। विहीबार परेको अविरल वर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध हुदाँ पृथ्वी राजमार्ग भएर काठमाडौं जाने तथा पूर्व–पश्चिम गुडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन्।

पृथ्वी दिवस : तस्बिरमा कुरूप काठमाडौं (फोटो फिचर)

पृथ्वी दिवस : तस्बिरमा कुरूप काठमाडौं (फोटो फिचर)

आइतबार, ०९ बैशाख २०७५

यस वर्षको पृथ्वी दिवस ‘प्लाष्टिकजन्य सामग्रीबाट प्रदूषण र यसको अन्त्य’ नारासहित मनाइएको छ। पहिलोपटक १९७२ अप्रिल २२ मा मनाउन सुरु गरिएको दिवसलाई आइतबार राजधानी काठमाडौंमा विविध कार्यक्रम गरी मनाइयो।

एघार वर्षपछि पुन: मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

एघार वर्षपछि पुन: मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

बिहिबार, २७ पुष २०७४

आधुनिक नेपालका प्रणेता स्वर्गीय राजा पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती बिहीवार विभिन्न कार्यक्रमका साथ मनाइदैछ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको छ । मुलुकमा गणतन्त्र आएपछि पृथ्वी जयन्ती मनाउन छाडिएपनि एघार वर्षपछि सरकारले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिएको छ र सरकारीस्तरबाट कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।

पृथ्वी जयन्तीमा पूर्वराजाको सन्देश– पुरानो नेपालको जगेर्ना गरेमात्रै नयाँ नेपाल बनाउन सकिनेछ

पृथ्वी जयन्तीमा पूर्वराजाको सन्देश– पुरानो नेपालको जगेर्ना गरेमात्रै नयाँ नेपाल बनाउन सकिनेछ

बुधबार, २६ पुष २०७४

पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने बताएका छन्। २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार साँझ एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नयाँ नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएकोमा चिन्ता व्यक्त गर्दै सम्हालिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

पृथ्वी जयन्तीमा विविध कार्यक्रम

पृथ्वी जयन्तीमा विविध कार्यक्रम

सोमबार, २४ पुष २०७४

२९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न सरोकारवालाका साथ मिलेर नेपाल प्रज्ञा प्रतिष्ठानले विविध कार्यक्रम गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले यस वर्षदेखि सरकारले दिवसका अवसरमा सार्वजनिक बिदा दिएकाले पनि बृहत् रूपमा दिवस मनाउन थालिएको जनाएको छ ।

निर्वाचनले पृथ्वी राजमार्ग सुनसान

निर्वाचनले पृथ्वी राजमार्ग सुनसान

बिहिबार, २१ मङि्सर २०७४

निर्वाचनले विहिबार पृथ्वी राजमार्ग सुनसान भएको छ । नियमित रुपमा सवारी संचालन हुने राजमार्ग क्षेत्रमा दोस्रो चरणको निर्वाचनका कारण सुनसान देखिएको छ ।

सिन्धुलीगढीमा पृथ्वी हारेका भए....

सिन्धुलीगढीमा पृथ्वी हारेका भए....

शनिबार, १६ मङि्सर २०७४

नेपाललाई आश्रित राज्य वा ‘बफर स्टेट’ बनाएर राख्न अंग्रेजका लागि व्यावहारिक पनि थिएन । त्यसबेला कान्तिपुरमा जयप्रकाशलाई आश्रित बनाउँदा भादगाउँमा राजा रणजित मल्ल र पाटनमा राजा तेजनरसिंह मल्ललाई पनि बनाउनुपथ्र्यो । त्यति मात्र होइन, नेपालभरका ५२ भन्दा बढी राज्यमा आश्रित राजा राख्नुपथ्र्यो ।

जोगाऔं पृथ्वी

जोगाऔं पृथ्वी

शनिबार, ०९ बैशाख २०७४

‘सबैभन्दा बुिद्धमान मानिने मानिसकै कारण पृथ्वी जोखिममा परेको छ, प्रकृतिमा चरम मानवीय अतिक्रमण भएकाले  इकोसिस्टममै असर परेको छ'

पृथ्वी कै लामो १४६ वर्षीय लामो ‘सर्कस सो’ बन्द हुने

पृथ्वी कै लामो १४६ वर्षीय लामो ‘सर्कस सो’ बन्द हुने

सोमबार, ०३ माघ २०७३

पृथ्वी कै अहिलेसम्मको लामो ‘सर्कस सो’ बन्द हुने भएको छ । रिङ्गलिङ्ग ब्रो सर्कसका नामले १४६ वर्ष सम्म प्रदर्शन भएको उक्त सो आगामी मेबाट बन्द हुने भएको हो ।

बेलायतमा सम्झिए पृथ्वी

बेलायतमा सम्झिए पृथ्वी

शुक्रबार, २९ पुष २०७३

बेलायतस्थित नेपाली समुदायले २९५ औं पृथ्वी जयन्ती मनाएका छन्। राष्ट्रवादी संगठन बेलायतको आयोजनामा बुधवार लन्डनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती मनाइएको हो।

पृथ्वी लोकमार्गमा जताततै पहिरो

पृथ्वी लोकमार्गमा जताततै पहिरो

सोमबार, ०३ साउन २०७३

मलेखु (धादिङ)– पृथ्वी लोकमार्गअन्तर्गत मुग्लिन–नौबिसे खण्डका विभिन्न स्थानमा आएको पहिरोले सडक यातायात पटकपटक अवरुद्ध भएको छ। वर्षा सुरु भएपछि आउन सुरु गरेको पहिरोका कारण लोकमार्गको यातायात व्यवस्था पटकपटक प्रभावित हुने गरेको छ ।

पृथ्वी राजमार्गको माैवा खोलामा पहिरो, सवारी साधनमा क्षति

पृथ्वी राजमार्गको माैवा खोलामा पहिरो, सवारी साधनमा क्षति

सोमबार, ०३ साउन २०७३

पृथ्वी राजमार्गको मौवा खोलामा सोमबार बिहान छ बजे पहिरो खस्दा पाँचवटा गाडीमा क्षति पुगेको छ। एकजना चालक घाइते भएका छन्। चितवन र धादिङको सीमाना मौवा खोलामा गएको पहिरोले लगभग ९० मिटर लामो टहराहरुमा पनि क्षति पुर्याएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घटनास्थल मुग्लिन बजारदेखि १७ किलो मिटर पूर्व धादिङतर्फ दोरेचोक–९ मा पर्छ ।

Ncell Footer Ad