बाराका स्थानीय तह पूर्वाधारमा केन्द्रित

बाराका स्थानीय तह पूर्वाधारमा केन्द्रित

बुधबार, १३ असार २०७५

जिल्लाका स्थानीय तह आफ्नो गाउँ सहरको विकासको लागि भौतिक पूर्वाधारमा केन्द्रित देखिएका छन्। स्थानीय तहलाई प्राप्त बजेटबाट निर्माण भएको सडक...

प्रदेश १ को बजेट पूर्वाधारमा केन्द्रित

प्रदेश १ को बजेट पूर्वाधारमा केन्द्रित

शुक्रबार, ०१ असार २०७५

प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार आर्थिक मामिला मन्त्री इन्द्रबहादुर...

कृषिको साढे दुई अर्ब बजेट पूर्वाधारमा

कृषिको साढे दुई अर्ब बजेट पूर्वाधारमा

बुधबार, ०३ माघ २०७४

स्थानीय तहका जनप्रतिनिधिले बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उपेक्षा गरेका छन् । कृषिका लागि पठाइएको साढे दुई अर्ब रुपैयाँ बजेट...

कृषि र पशु बजेट पूर्वाधारमा खर्च

कृषि र पशु बजेट पूर्वाधारमा खर्च

शुक्रबार, २९ मङि्सर २०७४

सरकारले कृषि तथा पशुपालनको लागि पठाएको बजेट स्थानीय तहले पूर्वाधार लगायत अन्य क्षेत्रमा विनियोजन गरेर खर्च गरेका छन् । कृषि...

'आयल निगमको बोनस पूर्वाधारमा लगाऊ'

'आयल निगमको बोनस पूर्वाधारमा लगाऊ'

बिहिबार, ११ जेठ २०७४

नेपाल आयल निगमले कर्मचारीलाई बोनस बाँड्न विनियोजन गरेको रकम वितरण नगर्न संसदीय समितिले निर्देशन दिएको छ। निगमले बोनस शीर्षकमा सवा दुई अर्ब रुपैयाँ रकम छुट्ट्याएकोमा सो रकम पूर्वाधार विकासमा लगाउन वा मूल्य स्थिरीकरण कोषमा जम्मा गर्न संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले बुधबार निर्देशन दिएको हो।

'ऊर्जा र पूर्वाधारमा लगानी गर्न चाहन्छौं'

'ऊर्जा र पूर्वाधारमा लगानी गर्न चाहन्छौं'

शुक्रबार, २० फागुन २०७३

एसियाली पूर्वाधार लगानी बैंक २०१६ जनवरी १६ स्थापित बहुपक्षीय वित्तीय संस्था हो। नेपालसहित ५६ संस्थापक देशले  'एसियाभर पूर्वाधारको चर्को आवश्यकता सम्बोधन गर्न सबै देशलाई एकै स्थानमा ल्याउन' बैंक स्थापना गरेका हुन्।

पूर्वाधारमा वार्षिक तीन अर्ब डलर लगानी गर्नुपर्छ

पूर्वाधारमा वार्षिक तीन अर्ब डलर लगानी गर्नुपर्छ

सोमबार, २४ माघ २०७३

हामीले लामो समयदेखि पूर्वाधार विकास र निर्माणको कुरा गर्दै आए पनि यसको सीमितताले उद्योगधन्दा राम्रोसँग चल्न र फस्टाउन सकेको छैन । छिमेकी चीनले सन् ७०–८० को दशकमा बनाएका सडकको फाइदा अहिले लिइरहेको छ ।

'उत्कृष्ट पूर्वाधार'मा घिस्रिँदै राष्ट्रिय खेलकुद !

'उत्कृष्ट पूर्वाधार'मा घिस्रिँदै राष्ट्रिय खेलकुद !

सोमबार, ११ पुष २०७३

'पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्मकै सबभन्दा राम्रो भौतिक पूर्वाधारमा सम्पन्न हुनेछ। राष्ट्रिय खेलकुदको इतिहासमा सातौं संस्करणले सुविधाको नयाँ स्तर मापन गर्नेछ,' दुई साताअघि राजधानीमा राष्ट्रिय खेलुकद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले गौरवका साथ घोषणा गरेका थिए।

‘इतिहासकै उत्कृष्ट’ पूर्वाधारमा राष्ट्रिय खेलकुद !

‘इतिहासकै उत्कृष्ट’ पूर्वाधारमा राष्ट्रिय खेलकुद !

आइतबार, १० पुष २०७३

‘पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्मकै सबभन्दा राम्रो भौतिक पूर्वाधारमा सम्पन्न हुनेछ । राष्ट्रिय खेलकुदको इतिहासमा सातौं संस्करणले सुविधाको नयाँ स्तर मापन गर्नेछ,’ दुई साताअघि राजधानीमा राष्ट्रिय खेलुकद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले गौरवका साथ घोषणा गरेका थिए ।

पर्यटन पूर्वाधारमा ५ वर्षमा साढे ६ अर्ब खर्च गर्ने लक्ष्य

पर्यटन पूर्वाधारमा ५ वर्षमा साढे ६ अर्ब खर्च गर्ने लक्ष्य

बिहिबार, ३० असार २०७३

सरकारले आगामी पाँच वर्षभित्र पर्यटन पूर्वाधारमा ६ अर्ब ६५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्यसहित १० वर्षे 'पर्यटन रणनीति योजना २०१६–२०२५' तयार पारेको छ। एक दशकभित्र २० लाख गुणस्तरीय पर्यटक आउने तथ्यांक योजनामा समेटिएको छ।

Ncell Footer Ad