१५ खर्ब ३२ अर्ब बजेटको हेर्नुस्  पूर्णपाठ

१५ खर्ब ३२ अर्ब बजेटको हेर्नुस् पूर्णपाठ

बुधबार, १५ जेठ २०७६

सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट ल्याइएको छ। ...

के छ माथेमा कार्यदलको प्रतिवेदनमा ? (पूर्णपाठ सहित)

के छ माथेमा कार्यदलको प्रतिवेदनमा ? (पूर्णपाठ सहित)

बुधबार, ०२ साउन २०७५

काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी जुम्लामा अनशनरत...

सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा सडक विस्तारमा समस्या

सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा सडक विस्तारमा समस्या

आइतबार, १० असार २०७५

सर्वोच्च अदालतले कंलकी –नागढुंगा सडक खण्डको विस्तारमा परेको मुद्दाको फैसला गरेको १० महिना बितिसक्दा समेत पूर्णपाठ सार्वजनिक नगर्दा सडक विस्तारमा...

विश्वप्रकाशको नजरमा कांग्रेस हार्नुका ६ अान्तरिक कारण (पूर्णपाठ)

विश्वप्रकाशको नजरमा कांग्रेस हार्नुका ६ अान्तरिक कारण (पूर्णपाठ)

बुधबार, १२ बैशाख २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजय हुनुका ६ कारण प्रस्तुत गरेका छन्। ...

यस्तो छ प्रदेश ४ को नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

यस्तो छ प्रदेश ४ को नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

सोमबार, ०३ बैशाख २०७५

संघीयता कार्यान्वयनको प्रक्रियामा रहँदै गर्दा तीन तहको निर्वाचन सम्पन्न भयो । निर्वाचन पश्चात गठन भएको प्रदेश सरकारले झन्डै दुई महिनापछि प्रदेश नं ४ सरकारले पहिलोपटक नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ।

यस्तो छ १२ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठ)

यस्तो छ १२ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठ)

शनिबार, २४ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणमा छन्। उनले शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टा छुट्टै भेट गरे।

के थियो देउवाको सम्बोधनमा (पूर्णपाठ)

के थियो देउवाको सम्बोधनमा (पूर्णपाठ)

बिहिबार, ०३ फागुन २०७४

काँग्रेस सभापति शेरबहादुर देउवाले विहीबार प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् । विहीबार विहान ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले राजीनामा दिएका हुन्।

राजपाको घोषणापत्र जारी, मधेस छुट्टै देश भएको दाबी (पूर्णपाठ)

राजपाको घोषणापत्र जारी, मधेस छुट्टै देश भएको दाबी (पूर्णपाठ)

बिहिबार, ०७ मङि्सर २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) ले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र जारी गरको छ। बिहीबार महोत्तरीको जलेश्वरमा सार्वजनिक गरिएको घोषणापत्रमा मधेस छुट्टै देश भएको विवादास्पद व्याख्या समावेश छ।

'महाअभियोग प्रस्ताव संविधानको मर्म प्रतिकूल' (अादेशको पूर्णपाठ)

'महाअभियोग प्रस्ताव संविधानको मर्म प्रतिकूल' (अादेशको पूर्णपाठ)

शुक्रबार, २२ बैशाख २०७४

निवेदकले माग गरेको अन्तरिम आदेश गर्दै गर्दा मेरो मन मलिन, उदार र अशान्त भइरहेको महसुस गरेको छु। सम्माननीय प्रधान न्यायाधीशविरुद्धको महाअभियोगको प्रस्ताव दर्ता भएके दिनदेखि यस संस्थाको सबै न्यायाधीशहरुको अनुहारमा बादल लगेको जस्तो हीन भावना जागृत भएको अवस्था प्रत्यक्ष देखिने गरी प्रतिविम्बित भइरहेको मैले देखेको, महसुस गरिरहेको छु। के यो चिन्ता र अवस्था कसैले महसुस गर्नु नपर्ने?

निर्वाचन सँगसँगै संशोधन (पूर्णपाठ)

निर्वाचन सँगसँगै संशोधन (पूर्णपाठ)

मङ्गलबार, १७ फागुन २०७३

लगभग बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते देशभर एकै पटक गर्ने ऐतिहासिक घोषणासँगै आज म आफ्ना केही धारणा राख्न देशबासीसामु उपस्थित भएको छु । संविधानबारे देशभित्र देखा परेका असन्तुष्टि, तराई मधेशमा भएको आन्दोलन, थारु लगायत सबै आदिबासी जनजातिका अधिकारसम्बन्धी सवाल समेतलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमाङ्कन लगायतका विषय सम्बोधन गर्न सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा टेबल गरेर प्रक्रिया अघि बढाइसकेको यहा“हरु सबैलाई अवगत नै छ ।

संविधान कार्यान्वयनदेखि १० लाख स्वयंसेवक परिचालनसम्म  (सम्बाेधनकाे पूर्णपाठ)

संविधान कार्यान्वयनदेखि १० लाख स्वयंसेवक परिचालनसम्म (सम्बाेधनकाे पूर्णपाठ)

बिहिबार, २३ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, भूकम्पपछिको पुनर्निर्माण गर्ने, संविधानलाई सर्वस्वीकार्य बनाउने तथा विकास निर्माण कार्यमा १० लाख स्वयंसेवक परिचालन गर्नेलगायतका काम सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

Ncell Footer Ad