नेकपा सल्यानले पूर्णता पायो

नेकपा सल्यानले पूर्णता पायो

बिहिबार, १२ भदौ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्णता पाएको छ। नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका सङ्गठनमा पदाधिकारी चयनसँगै जिल्लामा...

गण्डकी प्रदेशको योजना अायाेगले पूर्णता पाउँदै

गण्डकी प्रदेशको योजना अायाेगले पूर्णता पाउँदै

बिहिबार, १७ साउन २०७५

गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा उपाध्यक्ष नियुक्ति भएसँगै सरकारले बुधबार एकजना विशेषज्ञलाई थपेको छ। यसअघि सरकारले गत आइतबार प्रदेशको...

पूर्णता पाउँदै गण्डकी प्रदेशको योजना आयोग

पूर्णता पाउँदै गण्डकी प्रदेशको योजना आयोग

बुधबार, १६ साउन २०७५

प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष नियुक्ती भएसँगै सरकारले बुधबार एक जना विशेषज्ञलाई थपेको छ। यसअघि सरकारले गत आईतबार प्रदेशको...

प्रदेशसभाले पूर्णता पायो

प्रदेशसभाले पूर्णता पायो

सोमबार, ३२ असार २०७५

प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ...

सरकारले पूर्णता अझै पाएन

सरकारले पूर्णता अझै पाएन

आइतबार, १३ जेठ २०७५

प्रदेश ५ मा सरकार गठनको सय दिन पूरा गरेको छ। यो अवधिमा सरकार आफैंले पूर्णता भने पाउन सकेन। सुरुदेखि नै मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाउने संकेत गरेका मुख्यमन्त्री शंकर पोखरेलले अहिलेसम्म मन्त्री थपेका छैनन्। बरु थप एउटा मन्त्रालयको जिम्मेबारी आफंैले लिएर ६ मन्त्रालय गठन गरे। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाखरेलसँगै छ।

नेकपाको केन्द्रीय  सदस्यहरुको सिफारिस अनुमोदन, केन्द्रीय कमिटीले पूर्णता पायाे

नेकपाको केन्द्रीय सदस्यहरुको सिफारिस अनुमोदन, केन्द्रीय कमिटीले पूर्णता पायाे

सोमबार, ०७ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।  प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो। यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ।

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

बुधबार, १२ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन्।  नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए।

सरकारले भोलिसम्म पूर्णता पाउँछ : अध्यक्ष दाहाल

सरकारले भोलिसम्म पूर्णता पाउँछ : अध्यक्ष दाहाल

शुक्रबार, १८ फागुन २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भोलिसम्म सरकारले पूर्णता पाउने बताएका छन्। सुर्खेतको विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ।’

मधेसी दलसहित सरकारले एक/दुई दिनभित्र पूर्णता पाउँछ : अध्यक्ष दाहाल

मधेसी दलसहित सरकारले एक/दुई दिनभित्र पूर्णता पाउँछ : अध्यक्ष दाहाल

बुधबार, १६ फागुन २०७४

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले झण्डै छ दशकपछि दुई तिहाइको सरकार बन्न लागेको बताएका छन्।

प्रदेश ३ को मन्त्रिपरिषदले पूर्णता पायो

प्रदेश ३ को मन्त्रिपरिषदले पूर्णता पायो

बुधबार, १६ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरि ७ सदस्यीय बनाएका छन्। नेकपा एमालेका तर्फबाट ३ र माओवादी केन्द्रका तर्फबाट १ जनाले मन्त्रीको सपथ लिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो।

फोरमले अड्कायो सरकारको पूर्णता

फोरमले अड्कायो सरकारको पूर्णता

बुधबार, १६ फागुन २०७४

‘सरकारमा सहभागिताबारे एमालेसँग छलफल चलिरहेको छ । हामीले संविधान संशोधनका विषयवस्तुबारे समेत सहमति गरेर सरकारमा जान चाहेका छौं ।’   सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, संघीय समावजादी फोरम

आइतबार मन्त्रीमण्डलले पूर्णता पाउँछ : गुरुङ

आइतबार मन्त्रीमण्डलले पूर्णता पाउँछ : गुरुङ

शुक्रबार, ११ फागुन २०७४

नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले आइतबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताएका छन्।

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

मङ्गलबार, ०८ फागुन २०७४

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए।

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

मङ्गलबार, ०८ फागुन २०७४

नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन्।रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए।

प्रदेश सरकारले पूर्णता पायो

प्रदेश सरकारले पूर्णता पायो

मङ्गलबार, ०८ फागुन २०७४

प्रदेश ६ मा सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । आफू मुख्यमन्त्री भएको चार दिनपछि शाहीले सत्ता साझेदार दल एमालेका चारसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । ४० सदस्य प्रदेशसभामा ७ मन्त्री हुने व्यवस्था छ।

प्रदेश सरकारले पूर्णता पायो

प्रदेश सरकारले पूर्णता पायो

आइतबार, ०६ फागुन २०७४

६ नम्वर प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन्। आफू मुख्यमन्त्री भएको चार दिनपछि शाहीले सत्ता साझेदार दल नेकपा एमालेका चारसहित सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन्। ४० सदस्य प्रदेशसभामा सात मन्त्री हुने व्यवस्था छ।

मन्त्रिपरिषद्ले फागुन तेस्रो साता पूर्णता पाउने

मन्त्रिपरिषद्ले फागुन तेस्रो साता पूर्णता पाउने

बिहिबार, ०३ फागुन २०७४

देशका ७ प्रदेशमध्ये प्रदेश नम्बर ३ ले सबैभन्दा पहिला मुख्यमन्त्रीसहित ३ मन्त्री पाए पनि मन्त्रिपरिषद्ले पूर्णता भने फागुन तेस्रो सातापछि मात्र पाउने देखिएको छ।

प्रदेश ३ : मन्त्रालयले पूर्णता पाउँदै, कर्मचारी आएनन्

प्रदेश ३ : मन्त्रालयले पूर्णता पाउँदै, कर्मचारी आएनन्

सोमबार, २२ माघ २०७४

प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा प्रदेशस्तरीय ७ वटै मन्त्रालय स्थापना भएर पूर्णता पाउँदैछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका ५ वटा मन्त्रालय स्थापना भइसकेको छ भने २ वटा मन्त्रालय मंगलबार स्थापना हुँदैछन्।

राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, प्रतिनिधिसभाले फागुन ७ पछि पूर्णता पाउने

राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, प्रतिनिधिसभाले फागुन ७ पछि पूर्णता पाउने

आइतबार, ३० पुष २०७४

निर्वाचन आयोगले संघीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ। आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

वाम एकता : मर्म र पूर्णता

वाम एकता : मर्म र पूर्णता

बुधबार, २६ पुष २०७४

नेपालको राजनीतिक वृत्तमा बहसको मुख्य केन्द्रविन्दु वाम एकताको प्रसंग बनेको छ । माओवादी केन्द्र र एमाले पार्टीले गत निर्वाचनअघि थालनी गरेको वाम एकताको लहरले वामगठबन्धनलाई प्रतिनिधिसभा र प्रदेशसभाको दुई तिहाइको नजिक बहुमतको शक्ति प्रदान गरेको छ । निर्वाचनको प्रयोजनका लागि वामगठबन्धन र विभिन्न अंश र टुक्रामा विभक्त नेपाली कम्युनिस्टहरूलाई एकत्रित गर्दै २००६ सालयता कम्युनिस्ट आन्दोलनमा विद्यमान तिक्तता र आरोप–प्रत्यारोपको अवस्थाको अन्त्यको शंखघोष गरेको छ । यथाशक्य सबै वामपन्थीहरूको प्रतिनिधित्वको अवसर र निर्वाचनपछि एकता गर्ने अठोट र एकताको प्रतिबद्धताप्रति निर्वाचन अघि र पछिका दिनहरूमा विभिन्न कोणहरूबाट विश्लेषण हुँदै आएको छ । निर्वाचन परिणामले वामपन्थीहरूप्रति सकारात्मक परिणाम त देखाप¥यो । तर पार्टी एकताको विषय निर्वाचनलगत्तै प्रस्ट हुन सकेको छैन । वाम एकताको प्रसंग आशंका र सम्भावनाको घेरामा परेको छ ।

कांग्रेस भ्रातृ संगठनका केन्द्रीय समितिले पूर्णता पाएनन्

कांग्रेस भ्रातृ संगठनका केन्द्रीय समितिले पूर्णता पाएनन्

आइतबार, १८ भदौ २०७४

नेपाली कांग्रेसका प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन भएको एक वर्ष बित्न लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन ।

कांग्रेस भ्रातृ संगठनको केन्द्रीय समितिले पूर्णता पाएन

कांग्रेस भ्रातृ संगठनको केन्द्रीय समितिले पूर्णता पाएन

शनिबार, १७ भदौ २०७४

नेपाली कांग्रेसका प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन भएको एक वर्ष बित्न लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन।

पूर्णता पाएन भौतिक पूर्वाधारले

पूर्णता पाएन भौतिक पूर्वाधारले

सोमबार, २१ चैत २०७३

पूर्वाञ्चलमा पहिलो पटक भएको खेलकुदको महाकुम्भ सातौं राष्ट्रिय खेलकुदसँगै मोरङले पाएको भौतिक संरचनाले पूर्णता पाएको छैन।

निर्वाचन आयोगले पूर्णता पायो

निर्वाचन आयोगले पूर्णता पायो

शुक्रबार, ०६ फागुन २०७३

सरकारले स्थानीयसहित तीनै तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन लागिपरेका बेला चुनाव गराउने मुख्य जिम्मेवारी पाएको निर्वाचन आयोगले पनि पूर्णता पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगमा तीन आयुक्त नियुक्त गरेसँगै आयोगले पूर्णता पाएको हो।

‘कानूनी राज्यको स्थापना नभएसम्म शान्ति प्रक्रियाले पूर्णता पाउँदैन’

‘कानूनी राज्यको स्थापना नभएसम्म शान्ति प्रक्रियाले पूर्णता पाउँदैन’

आइतबार, ०५ मङि्सर २०७३

इन्सेकका अध्यक्ष सुवबोध प्याकुरेलले कानुनी राज्यको स्थापना नभएसम्म पीडितले न्याए नपाउने दाबी गरेका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा द्वन्द्व पीडित साझा चौतारीले शान्ति सौम्झौताका १० वर्षको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्याकुरेलले देशमा कानुनी राज्यको स्थापना नभएसम्म पीडितहरूले न्याय नपाउने बताएका हुन।

न्यायपरिषद्लाई पूर्णता

न्यायपरिषद्लाई पूर्णता

शुक्रबार, १९ कार्तिक २०७३

न्यायाधीशहरुको सरुवा, नियुक्ति, सिफारिस र कारबाही गर्ने अधिकार पाएको न्यायपरिषद्ले पूर्णता पाएको छ । लामो समयदेखि रिक्त परिषद्को एक सदस्यमा प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा माओवादी केन्द्रनिकट कानुन व्यवसायी पदम वैदिकको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो ।

न्यायपरिषदले पूर्णता पायो

न्यायपरिषदले पूर्णता पायो

बिहिबार, १८ कार्तिक २०७३

संसदीय सुनुवाई विशेष समितिले पदम वैदिकलाई नाम सर्वसम्मतले अनुमोदन गरेसँगै न्यायपरिषदले पूर्णता पाएको छ। बिहीबार बसेको समितिको बैठकले प्रधानमन्त्रीको सिफारिसमा परिषद सदस्यमा सिफासिर भएको वैदिकको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः प्रवक्ता भुसाल

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः प्रवक्ता भुसाल

बुधबार, २६ साउन २०७३

भक्तपुर– नेकपा माआवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले काँग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनका कारण मन्त्रीमण्डल बिस्तारमा ढिलाइ भएको बताएकी छन्। रफत सञ्चार क्लब भक्तपुरमा बुधबार बोल्दै उनले मन्त्रीमण्डल चाँडै पूर्णता पाउने बताएकी हुन्।

Ncell Footer Ad