‘शान्ति सेनाको संख्या बढाउन नेपाल तयार’

‘शान्ति सेनाको संख्या बढाउन नेपाल तयार’

आइतबार, २९ असार २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना संयुक्त राष्ट्रसंघको आग्रहमा थप शान्ति सैनिक खटाउन तयार भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा...

प्रधानसेनापति थापा–जेन झाओ भेट

प्रधानसेनापति थापा–जेन झाओ भेट

बुधबार, ०४ असार २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापा र चीनको वेस्टर्न थ्रिएटर कमाण्डर जेन झाओ जोङछीबीच शिष्टाचार भेट भएको छ। ...

प्रधानसेनापति थापा आज चीन जाँदै

प्रधानसेनापति थापा आज चीन जाँदै

आइतबार, ०१ असार २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापा साताव्यापी चीन भ्रमणका लागि आइतबार त्यसतर्फ लाग्दैछन्। उनी चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा बेइजिङ जान लागेका हुन्। थापा...

जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति चीन जाँदै

जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति चीन जाँदै

बुधबार, २९ जेठ २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। ...

छवि र व्यवहार सुधार्न १५ बुँदे परिपत्र

छवि र व्यवहार सुधार्न १५ बुँदे परिपत्र

शुक्रबार, ०६ बैशाख २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापाले बजेट दुरूपयोगमा संलग्न सैनिक कर्मचारीमाथि कठोर कारबाही गर्ने चेतावनी दिएका छन्। सरुवा–बढुवा तथा वृत्तिविकास पारदर्शी ढंगले हुने भन्दै प्रधानसेनापति थापाले संगठनभित्र अपारदर्शी बजेट विनियोजनसहित हुने भ्रष्टाचार र आर्थिक अनियमितता पूर्णरूपमा नियन्त्रण गरिने स्पष्ट पारेका छन्।

हुरी पीडितको घर निर्माणको जिम्मा पाएपछि प्रधानसेनापति प्रभावित क्षेत्रमा

हुरी पीडितको घर निर्माणको जिम्मा पाएपछि प्रधानसेनापति प्रभावित क्षेत्रमा

सोमबार, २५ चैत २०७५

प्रधानसेनापति पूर्णचन्द्र थापाले चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट क्षति भएको भौतिक संरचनाको निरीक्षण गरेका छन्। बारा पर्साका हावाहुरी प्रभावितको घर निर्माणको जिम्मा सरकारले सेनालाई दिएका बेला प्रधानसेनापति थापा सोमवार। प्रभावित गाउँमा पुगेका हुन।

प्रधानसेनापति थापा फर्किए

प्रधानसेनापति थापा फर्किए

बिहिबार, ०३ माघ २०७५

भारतीय सेनाको निमन्त्रणामा गत पुस २७ मा भारत भ्रमणमा गएका प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाको हेलिकोप्टरबाट बुधबार स्वदेश फर्किएका छन्।

परम्पराको निरन्तरता वा आवश्यकता ?

परम्पराको निरन्तरता वा आवश्यकता ?

सोमबार, ३० पुष २०७५

प्रधानसेनापति पूर्णचन्द्र थापालाई शनिबार भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेलगत्तै भारतीय राष्ट्रपतिको अफिसियल ट्वीटरमार्फत थापाले नेपाली सेनामा उनले दिएको योगदान र नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धमा पुर्‍याएको योगदानका लागि मानार्थ महारथीको सम्मान दिएको जनाइएको छ।

प्रधानसेनापति थापाद्वारा जितगढी किल्लाको अवलोकन

प्रधानसेनापति थापाद्वारा जितगढी किल्लाको अवलोकन

बुधबार, ०४ पुष २०७५

प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको बुटवल जितगढी किल्लाको बुधबार अवलोकन गरेका छन्।

होला त सैनिक आचरण सुधार ?

होला त सैनिक आचरण सुधार ?

बुधबार, १२ मङि्सर २०७५

प्रधानसेनापति पूर्णचन्द्र थापाले दसैंका बेला आयोजना गरिएको पत्रकार सम्मेलनमा सेनाको सांगठानिक र आचरण सुधार गर्नेबारे बोलेका थिए। उनले सेनामाथि लाग्ने गरेको भनसुन, निकटता र आफन्तवादको अन्त्य गरी प्रणालीमा आधारित नीतिसहितको सांगठनिक वातावरण सिर्जना गर्ने र सेनाभित्र हुने भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालाई प्राथमिकतामा राख्ने बताएका थिए।

प्रधानसेनापतिसँग अमेरिकी र जर्मन राजदूतको भेट

प्रधानसेनापतिसँग अमेरिकी र जर्मन राजदूतको भेट

शुक्रबार, १६ कार्तिक २०७५

प्रधानसेनापति पूर्णचन्द्र थापासँग अमेरिका र जर्मनका राजदूतले भेट गरेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अमेरिकी राजदूत -याण्डी डब्लु बेरी र जर्मन राजदूत रोल्याण्ड स्केफरले शुक्रवार जंगी अड्डामा प्रधानसेनापति थापासँग छुट्टाछुट्टै भेट गरेका हुन्।

थापा प्रधानसेनापतिमा नियुक्त

थापा प्रधानसेनापतिमा नियुक्त

बुधबार, १३ भदौ २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालिरहेका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेकी छिन्।

Ncell Footer Ad