रसुवालाई ‘पूर्ण खोप सुनिश्चित जिल्ला’

रसुवालाई ‘पूर्ण खोप सुनिश्चित जिल्ला’

बिहिबार, ०२ साउन २०७६

पूर्ण रसुवालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने ११ थरीका खोप पाएका कारण पूर्ण...

तीन महिनामा पूर्ण बक्स अफिस

तीन महिनामा पूर्ण बक्स अफिस

शुक्रबार, १८ साउन २०७५

लामो समयको रस्साकस्सीपछि नेपालमा साउन १ गतेबाट बक्स अफिस लागू भएको घोषणा गरियो । तर यसको नियामक निकाय चलचित्र विकास...

२२ बुँदे सहमतिमा के छ? (पूर्ण पाठ)

२२ बुँदे सहमतिमा के छ? (पूर्ण पाठ)

बिहिबार, १० साउन २०७५

चिकित्सा शिक्षा सुधारलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न माग राखेर विगत २७ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच नौ...

निषेधित क्षेत्रविरुद्ध सर्वाेच्चमा मुद्दा दायर (पूर्ण पाठसहित)

निषेधित क्षेत्रविरुद्ध सर्वाेच्चमा मुद्दा दायर (पूर्ण पाठसहित)

बिहिबार, २१ असार २०७५

सरकारले घोषणा गरेको निषेधित क्षेत्र खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दायर भएको छ। ...

‘पूर्ण निःशस्त्रीकरण नभएसम्म नाकाबन्दी रोकिँदैन’

‘पूर्ण निःशस्त्रीकरण नभएसम्म नाकाबन्दी रोकिँदैन’

शुक्रबार, ०१ असार २०७५

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण सम्पन्न नगरेसम्म उसविरुद्धको कडा नाकाबन्दी कायम रहने बताएका छन्।

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

मङ्गलबार, २९ जेठ २०७५

नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन। जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो।

‘क्रिस्टल’ भवनको मुद्दा पूर्ण इजलासले टुंगाउने

‘क्रिस्टल’ भवनको मुद्दा पूर्ण इजलासले टुंगाउने

आइतबार, २० जेठ २०७५

विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका परिसरमा बन्दै गरेको भवन सम्बन्धी मुद्दाको टुंगो पूर्ण इजलासले लगाउने भएको छ। न्यायाधीशद्वय दीपकुमार कार्की र केदारप्रसाद चालिसेको इजलासले पूर्ण सुनुवाइका लागि पठाउने निर्णय गरेको हो।

सरकारले ल्यायो १३ खर्ब १५ अर्बको बजेट, के के छन् प्राथमिकतामा (पूर्ण पाठसहित)

सरकारले ल्यायो १३ खर्ब १५ अर्बको बजेट, के के छन् प्राथमिकतामा (पूर्ण पाठसहित)

मङ्गलबार, १५ जेठ २०७५

सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट प्रस्तुत गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन्। बजेटले ‘समृद्ध नेपाल सुखी नेपाल’को नारालाई आत्मसाथ गर्दै विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ।

‘मोदीको भ्रमण पूर्ण सफल हुन्छ'

‘मोदीको भ्रमण पूर्ण सफल हुन्छ'

मङ्गलबार, २५ बैशाख २०७५

विभिन्न दलका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई पूर्ण सफल बनाउने बताएका छन्। नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल हुने बताए।

काठमाडौं पूर्ण खोपयुक्त जिल्ला घोषणा

काठमाडौं पूर्ण खोपयुक्त जिल्ला घोषणा

मङ्गलबार, २७ चैत २०७४

राजधानी काठमाडौं सोमबारदेखि पूर्ण खोपयुक्त जिल्ला घोषित भएको छ। जिल्लाभरका बालबालिकालाई पूर्ण रुपमा खोप दिलाउन सफल भएकाले पूर्ण खोप जिल्ला घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

राज्यमन्त्री अर्याललाई मन्त्रालयको पूर्ण जिम्मेवारी

राज्यमन्त्री अर्याललाई मन्त्रालयको पूर्ण जिम्मेवारी

शुक्रबार, १६ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन्।  प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कामकारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिएको प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहालले जानकारी दिए।

कान्तिपुरविरुद्धको मुद्दा पूर्ण इजलासमा

कान्तिपुरविरुद्धको मुद्दा पूर्ण इजलासमा

बुधबार, २३ फागुन २०७४

कान्तिपुर दैनिकविरुद्धकोअदालतको अवहेलना मुद्दा पूर्ण (तीन वा दुईभन्दा बढी न्यायाधीश) वा बृहत् पूर्ण (५ वा दुईभन्दा बढी न्यायाधीश) इजलासमा सुनुवाइ हुने भएको छ।

नेवानिलाई पूर्ण सहयोग

नेवानिलाई पूर्ण सहयोग

शुक्रबार, १९ माघ २०७४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नवनियुक्त सचिव कृष्णप्रसाद देवकोटाले नेपाल वायुसेवा निगमका लागि जहाज थप्दै लाने र व्यवस्थापन सुधार गर्ने विषयमा सरकारबाट पूर्णसहयोग हुने बताएका छन् ।

अब बन्ने सरकारलाई पूर्ण समर्थन : पुरी

अब बन्ने सरकारलाई पूर्ण समर्थन : पुरी

शुक्रबार, १२ माघ २०७४

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा अब बन्ने सरकारलाई भारत सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् । नेपाल–भारत सम्बन्ध सुमधुर र विशिष्ट भएको चर्चा गर्दै उनले अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने बताए । बिहीबार रिपोटर्स क्लबले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरेको कार्यक्रममा बोल्दै पुरीले भने, ‘नेपालमा अब बन्ने नयाँ सरकारसँग भारत सुमधुर र प्रगाढ सम्बन्ध राख्न चाहन्छ । यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाइसक्नुभएको छ,’ उनले भने, ‘नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरूसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो बीचमा उहाँले दोहो¥याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’

हलेसी आगलागी अपडेट: चार घरमा पूर्ण र तीनमा आंशिक क्षती

हलेसी आगलागी अपडेट: चार घरमा पूर्ण र तीनमा आंशिक क्षती

मङ्गलबार, १८ पुष २०७४

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा चार घरमा पूर्ण र तीनमा आंशिक क्षती भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राती साढे सात बजेपछि सुरु भएको आगोले मगम सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर पूर्णरुपमा क्षती पुगेको छ ।

छानबिन समितिले माग्यो बक्यौता रकमको पूर्ण विवरण

छानबिन समितिले माग्यो बक्यौता रकमको पूर्ण विवरण

शुक्रबार, ०८ मङि्सर २०७४

काठमाडौं उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब साढे २ अर्ब रुपैयाँ नतिरेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल व्यवस्थापनसँग सम्पूर्ण हिसाबकिताब मागेको छ ।

उम्मेदवारलाई पूर्ण सुरक्षा दिन्छौं : सुरक्षा अंगका प्रमुख

उम्मेदवारलाई पूर्ण सुरक्षा दिन्छौं : सुरक्षा अंगका प्रमुख

आइतबार, २६ कार्तिक २०७४

निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृतरुपमा छलफल र समीक्षा गरेको छ। प्रतिनिधि सभाका उम्मेदवारमाथि श्रृङ्खलाबद्ध रुपमा आक्रमण भएपछि आयोगले सुरक्षा अंगका प्रमुख बोलाएर छलफल गरेको हो।

एक दशकमा प्रतिव्यक्ति आय पाँच लाख पुर्‍याउने (घोषणापत्रको पूर्ण पाठसहित)

एक दशकमा प्रतिव्यक्ति आय पाँच लाख पुर्‍याउने (घोषणापत्रको पूर्ण पाठसहित)

शुक्रबार, १७ कार्तिक २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्‍याउने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने महत्वाकांक्षी योजनासहित आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लक्षित घोषणापत्र जारी गरेको छ। हाल नेपालीको प्रतिव्यक्ति आय वार्षिक ८० हजार रुपैयाँ हाराहारी छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि तयार पारिएको वाम गठबन्धनको घोषणापत्रले दशकभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गर्दै मुलुकलाई यही शताब्दीमा समुन्नत राष्ट्र बनाउने घोषणा गरेको छ।

समानुपातिकमा कांग्रेसका को को छन् ? (समावेशी अाधारसहितको पूर्ण सूची )

समानुपातिकमा कांग्रेसका को को छन् ? (समावेशी अाधारसहितको पूर्ण सूची )

बुधबार, १५ कार्तिक २०७४

नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । यस्तै कांग्रेसले उद्योगपति विनोद चौधरीलाई पनि समानुपातिकको सूचीमा राखेको छ ।

काँग्रेसको घोषणापत्र सार्वजनिक :  एमाले अतिवादी, माओवादी सत्ता लोलुप (घोषणापत्र पूर्ण पाठसहित)

काँग्रेसको घोषणापत्र सार्वजनिक : एमाले अतिवादी, माओवादी सत्ता लोलुप (घोषणापत्र पूर्ण पाठसहित)

मङ्गलबार, १४ कार्तिक २०७४

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइराला, नेता महेश आचार्य एवं बालकृष्ण खाँडले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

बजेटमा के छ? (बजेटको पूर्ण पाठसहित )

बजेटमा के छ? (बजेटको पूर्ण पाठसहित )

सोमबार, १५ जेठ २०७४

अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट सदनमा प्रस्तुत गरेका छन्। उनले मंगलबार १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेका छन्।

एमालेलाई सिध्याउने खेल पूर्ण असफल: माधव नेपाल

एमालेलाई सिध्याउने खेल पूर्ण असफल: माधव नेपाल

शनिबार, ०६ जेठ २०७४

एमाले नेता माधव कुमार नेपालले एमालेलाई सिध्याउन सत्तारुढ दलहरुले खेलेको ‘सत्ता दुरुपयोग’ को खेल पूर्ण रुपमा असफल भएको बताएका छन्।

जेठ १५ मै पूर्ण बजेट आउने

जेठ १५ मै पूर्ण बजेट आउने

शुक्रबार, ०५ जेठ २०७४

दुई चुनावको बीचमा बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्थाका कारण धेरै ‘पपुलिस्ट’ कार्यक्रम राखिने छैन तर केही नयाँ कार्यक्रम भने थपिन सक्छन्

मौनअवधिको पूर्ण रुपमा पालना गर्न आग्रह

मौनअवधिको पूर्ण रुपमा पालना गर्न आग्रह

शुक्रबार, २९ बैशाख २०७४

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मौनअवधिको पूर्ण रुपमा पालना गर्न/गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई पुनःआह्वान गरेका छन्।

निर्वाचनलाई पूर्ण सहयोग गर्छौं: मोदी

निर्वाचनलाई पूर्ण सहयोग गर्छौं: मोदी

मङ्गलबार, १२ बैशाख २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताएका छन्।

‘लाउडा'मा राय बाझियो, अब पूर्ण इजलासमा

‘लाउडा'मा राय बाझियो, अब पूर्ण इजलासमा

बिहिबार, ०७ बैशाख २०७४

प्रजातन्त्र पुनर्स्थापनापछिको सबैभन्दा चर्चित र विवादास्पद लाउडा विमान भाडा प्रकरण (मुद्दा) १६ वर्षसम्म किनारा लाग्न सकेको छैन।

लाउडा विमान भाडा प्रकरण पूर्ण इजलासमा सुनुवाइ हुने

लाउडा विमान भाडा प्रकरण पूर्ण इजलासमा सुनुवाइ हुने

बुधबार, ०६ बैशाख २०७४

सर्वोच्च अदातलमा रहेको बहुचर्चित लाउडा विमान भाडा प्रकरणसम्बन्धी मुद्दा पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

‘सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्’

‘सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्’

बुधबार, ०६ बैशाख २०७४

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।

आइजिपी विवाद किनारा पूर्ण इजलासबाट

आइजिपी विवाद किनारा पूर्ण इजलासबाट

बिहिबार, ३१ चैत २०७३

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति विवाद वैशाख १९ गते किनारा लगाउने भएको छ। उक्त विवादमा सर्वोच्चको एकल इजलासले बुधबार पहिलो सुनुवाइ गर्दै फैसला मिति तोकेको हो। फैसला पूर्ण इजलासबाट हुनेछ।

आइतबार पूर्ण इजलासमा सुनुवाइ

आइतबार पूर्ण इजलासमा सुनुवाइ

शुक्रबार, ०४ चैत २०७३

सर्वोच्च अदालतले मागेको फाइल गृहमन्त्रालयले नपठाउँदा प्रहरी महानिरीक्षक नियुक्ति मुद्दाको सुनवाइ फेरि सरेको छ। सरकारले प्रहरी महानिरीक्षकमा नियुक्ति गरेका जयबहादुर चन्दविरुद्ध रिट निवेदन परेपछि सर्वोच्चले मागेको कार्यसम्पादन मूल्यांकन फाइल गृहले नपठाउँदा बिहीबार तेस्रोपटक सुनुवाइ सरेको हो।

आईजिपी प्रकरण पूर्ण इजालसमा सुनुवाई हुने

आईजिपी प्रकरण पूर्ण इजालसमा सुनुवाई हुने

बिहिबार, ०३ चैत २०७३

सरकारले डिआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरको नियुक्तिमा परेको रिट सर्वोच्च अदालतलको पूर्ण इजालसमा सुनुवाई हुने भएको छ। बिहीबारका लागि रिटमा सुनुवाई तोकिएको थियो। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजालसले बिहीबार रिटलाई पूर्ण इजासलमा सुनुवाई गर्ने निर्णय गरेको हो।

'अर्थ' पूर्ण आइजीपी

'अर्थ' पूर्ण आइजीपी

आइतबार, ०१ फागुन २०७३

नेता र शक्ति दलाललाई परिक्रमा गरिरहने प्रहरीले संगठन र समाजलाई योगदान गर्न सक्दैन। प्रहरीलाई नेताको ढोके बनाउनु, मुलुकमा अमनचयन राख्ने मूल जिम्मेवारी भएको त्यस संगठनलाई निकम्मा पार्नु हो।

फोर्ड एनडेभर पूर्ण आकारको एसयुभीमा घोषित

फोर्ड एनडेभर पूर्ण आकारको एसयुभीमा घोषित

बुधबार, २० पुष २०७३

यस वर्षको प्रख्यात एनडिटिभी कार एन्ड बाइक अवार्ड समारोहमा फोर्ड एनडेभरलाई पूर्ण आकारको एसयुभीमा घोषित गरिएको छ । सन् २०१६ मा बजारमा ल्याइएको फोर्ड एनडेभर बनावट, ढाँचा, ड्राइभिङ अनुभूति र प्रविधिमा उच्चतम रहेको कम्पनीको दावी रहेको छ।

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन माग

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन माग

सोमबार, १८ पुष २०७३

नेपाल पत्रकार महासङ्घ मध्यामञ्चल क्षेत्र र प्रदेश नं २ को लालबन्दीमा आज आयोजित क्षेत्रीय भेलाले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सबै सञ्चारमाध्यमलाई पुनःआह्वानलगायत बाह्रबुँदे घोषणापत्र जारी गरेको छ।

सभापति देउवा जन्मेको गाविस पूर्ण साक्षर

सभापति देउवा जन्मेको गाविस पूर्ण साक्षर

आइतबार, १७ पुष २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जन्मथलो रहेको अशिग्राम गाविस पूर्ण साक्षर घोषणा गरिएको छ । जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षरता गाविस घोषणा गरिएको १५ दिन नबित्दै सभापति देउवा जन्मेको गाविसलाई शनिबार पूर्ण साक्षरताको प्रमाणपत्र दिइएको छ ।

संविधान पूर्ण कार्यान्वयनका लागि तिनै तहको निर्वाचन : सभापति देउवा

संविधान पूर्ण कार्यान्वयनका लागि तिनै तहको निर्वाचन : सभापति देउवा

शुक्रबार, ०८ पुष २०७३

नेपाली काँग्रेसका शीर्ष नेताहरुले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पारित गराई तीनै तहका निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध छः मन्त्री पाण्डे

नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध छः मन्त्री पाण्डे

मङ्गलबार, १४ मङि्सर २०७३

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

संशोधनमा प्रस्तावमा राप्रपाको पूर्ण समर्थन: राणा

संशोधनमा प्रस्तावमा राप्रपाको पूर्ण समर्थन: राणा

सोमबार, १३ मङि्सर २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्। सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय अध्यक्ष राणाले मधेशको मुद्दा सम्बोधन गर्नकालागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका हुन्।

पूर्ण विद्युतीय बन्दै महानगरपालिका

पूर्ण विद्युतीय बन्दै महानगरपालिका

आइतबार, २८ कार्तिक २०७३

काठमाडौं महानगरपालिकाले कागजविहिन कार्यालय बनाउन विद्युतीय प्रणाली मार्फत् आफ्ना सबै सेवा प्रदान गर्ने तयारी थालेको छ। गत असारमा सबै वडामा विद्युतीय प्रणालीमार्फत् नक्सा पास थालेको महानगरपालिकाले सबै काम विद्युतीय प्रणालीबाटै गर्ने जनाएको छ।

भाषा विवाद पूर्ण इजलासमा

भाषा विवाद पूर्ण इजलासमा

सोमबार, ०१ कार्तिक २०७३

सर्वोच्च अदालतले नेपाली वर्णविन्यास परिवर्तन विषय संवैधानिक रहेको भन्दै अग्राधिकारसहित पूर्ण इजलासमा पठाउन आदेश गरेको छ। न्यायाधीशद्वय गोविन्दकुमार उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले आइतबार पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।

सरकारको प्राथमिकताका बिषयमा पूर्ण सहयोग गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

सरकारको प्राथमिकताका बिषयमा पूर्ण सहयोग गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

शुक्रबार, ०७ असोज २०७३

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले शुक्रबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रहरीलाई सरकारको प्राथमिकतामा रहेका बिषयमा पूर्ण सहयोग गर्न निर्देशन दिएका छन्। टिकापुर घटनालाई लिएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग सम्बन्धमा चिसो पसेको चर्चा चलिरहेका बेला उनी प्रहरी मुख्यालय पुगेका हुन्।

१९.२ प्रतिशत युवा पूर्ण बेरोजगार

१९.२ प्रतिशत युवा पूर्ण बेरोजगार

आइतबार, ०२ साउन २०७३

सरकारले एक वर्षअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ स्वीकृत गरी त्यसका आधारमा युथ विभजन –२०२५ ल्याएपनि कार्यन्वयनमा अझै आउन नसकेको कारण देशमा हाल १९ प्रतिशत युवाहरु पूर्ण बेरोजगार रहेका छन्। युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको छलफलमा उपसचिव महेन्द्र पौडेलले नीतिमा युवाहरुलाई लक्षित गरी सुवर्ण कार्यक्रमहरु तय गरिएर १० वर्षे रणनीतिक योजना तय गरिएको भएपनि कार्यन्वयनमा नआउँदा युवाहरुलाई वेरोजगारीको समाना गर्नु परेको जनाए।

Ncell Footer Ad