सुन तस्करी पूरक अभियोगमा थुनछेक बहस

सुन तस्करी पूरक अभियोगमा थुनछेक बहस

सोमबार, २५ असार २०७५

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप सातजनाविरुद्ध दर्ता भएको पूरक अभियोगमा थुनछेक बहस सुरु भएको...

प्रदेश १ मा पूरक बजेटको तयारी

प्रदेश १ मा पूरक बजेटको तयारी

सोमबार, २१ फागुन २०७४

बजेट अभावले काम गर्न अप्ठेरो भएको भन्दै प्रदेश १ को सरकारले पूरक बजेट ल्याउने तयारी गरेको छ । आइतबारको मन्त्रिपरिषद्...

आजदेखि एसइई पूरक परीक्षा शुरु

आजदेखि एसइई पूरक परीक्षा शुरु

बिहिबार, १९ साउन २०७४

देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा विहीबारदेखि शुरु भएको छ । ...

एसईई पूरक साउन १९ गतेदेखि

एसईई पूरक साउन १९ गतेदेखि

शुक्रबार, ०२ असार २०७४

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ। ...

२० गतेभित्र संशोधनको पूरक प्रस्ताव ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

२० गतेभित्र संशोधनको पूरक प्रस्ताव ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

शुक्रबार, १८ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाका नेताहरुसँग चैत २० गतेभित्र संविधान संशोधनको पूरक प्रस्ताव संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।

चौध महिनापछि एकै मञ्चमा 'पूरक' नेता

चौध महिनापछि एकै मञ्चमा 'पूरक' नेता

मङ्गलबार, १२ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन दशक कम्युनिस्ट आन्दोलनमा सँगै बिताए। दुवैले २५ वर्ष त माओवादी आन्दोलनका लागि एउटै कमिटीमा बसेर काम गरे। अघिल्लो असोजदेखि दुवै अलग भए।

‘दलबीच सहमति भए पूरक बजेट आउँछ’

‘दलबीच सहमति भए पूरक बजेट आउँछ’

मङ्गलबार, ३० कार्तिक २०७३

राष्ट्रिय योजना आयोग मुलुकको नीति निर्माण गर्ने प्रमुख निकाय हो । दिगो नीति तथा कानुन बनाउने प्रयास भए पनि त्यसको कार्यान्वयन भने ज्यादै फितलो छ । योजना तर्जुमा गर्दै कार्यान्वयन प्रक्रिया, अनुगमन तथा मूल्यांकनको जिम्मा पनि आयोगको हो । तर, यसमा उसले त्यति ध्यान दिन सकेको छैन ।

पूरक बजेट ल्याउने तयारीमा सरकारः प्रधानमन्त्री

पूरक बजेट ल्याउने तयारीमा सरकारः प्रधानमन्त्री

बिहिबार, २५ कार्तिक २०७३

–प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। यसअघिको सरकारले ल्याएको बजेट लोकप्रिय भएको थियो। तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता दिएर आफ्नै नेतृत्वमा सरकार गठन गरेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले पूरक बजेट ल्याउने तयारीमा सरकार लागेको बताएका हुन्।

पूरक बजेट चाँडैः अर्थमन्त्री महरा

पूरक बजेट चाँडैः अर्थमन्त्री महरा

सोमबार, ०१ कार्तिक २०७३

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले चाँडै पूरक बजेट ल्याउने तयारी गरी रहेको बताएका छन । प्रेस सेन्टर रोल्पाले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री महराले यस्तो बताएका हुन । उनले भने, ‘पूरक बजेट रणनीतिक योजना पनि हो । राजनीतिक सहमति र स्रोतका आधारमा यो ल्याउन सकिन्छ । हामीसँग स्रोत पनि छ । हामी पूरक बजेट ल्याउने तयारीमा छौं।’

पूरक बजेट ल्याउने तयारी छैनः अर्थमन्त्री

पूरक बजेट ल्याउने तयारी छैनः अर्थमन्त्री

शुक्रबार, २४ भदौ २०७३

सरकारले पूरक बजेटको कुनै तयारी नगरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बताएका छन् । पछिल्लो समय सरकारले पूरक बजेट ल्याउने हल्ला चले तापनि अर्थ मन्त्रालयले यस सम्बन्धमा कुनै गृहकार्य नगरेको उनले जानकारी दिए ।

पूरक बजेट ल्याउने सरकारको तयारी

पूरक बजेट ल्याउने सरकारको तयारी

आइतबार, १९ भदौ २०७३

अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। एक महिनाको अवधिमा आफूले गरेको कामको जानकारी दिन अाइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पूरक बजेट ल्याउने विषयमा गृहकार्य गरिरहेको जनाएका हुन।

नयाँ सरकारले पूरक बजेट ल्याउँदैनः महत

नयाँ सरकारले पूरक बजेट ल्याउँदैनः महत

सोमबार, १७ साउन २०७३

काठमाडौं– पूर्व अर्थमन्त्री मशरण महतले अर्थमन्त्री विष्णु पौडेलले ल्याएकाे बजेटले नै निरन्तरता पाउने भन्दै नयाँ सरकारले पूरक बजेट नल्याउने बताएका छन्। अर्थमन्त्री पौडेलले व्यवस्थापिका संसद्मा पेश गरेकाे बजेट पास नभइकन नयाँ सरकार परिवर्तन भएको सन्दर्भ र विनियोजन बजेट पास भइसकेको अवश्थामा पूरक बजेटको अवश्यकता नरहेकाे उनले बताए।

एसएलसी पूरक परीक्षा आजदेखि सुरु

एसएलसी पूरक परीक्षा आजदेखि सुरु

शुक्रबार, १४ साउन २०७३

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमित तर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार पाँचसय ८३ जना सहभागी भएको जानकारी दिए।

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा

सोमबार, १० साउन २०७३

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ। कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिए। उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिए ।

Ncell Footer Ad