राष्ट्रपति भण्डारीले गरिन पशुपतिमा पूजा

राष्ट्रपति भण्डारीले गरिन पशुपतिमा पूजा

सोमबार, १६ भदौ २०७६

नेपाली महिलाको महान् पर्व हरितालिका तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी हुन्। बेलुकी ५ बजे...

साउनको सोमबार यसरी गरियो शिवको आराधना (फोटो/ भिडियो)

सोमबार, ०६ साउन २०७६

साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। ...

ईश्वर नमान्ने प्रचण्डद्वारा पूजा र आरती !

ईश्वर नमान्ने प्रचण्डद्वारा पूजा र आरती !

आइतबार, ०१ असार २०७६

प्रधानमन्त्री हुँदा शपथमा उल्लेख ‘ईश्वर साक्षी राखी’ भन्ने अंशसमेत उच्चारण नगर्ने प्रचण्ड अहिले आएर गलेश्वर बाबाको पूजा र आरती गर्नेसम्म...

वीरगन्जमा अश्वमेध महायज्ञ विधि सुरु

वीरगन्जमा अश्वमेध महायज्ञ विधि सुरु

सोमबार, १३ फागुन २०७५

नेपालमा पहिलोपटक वीगन्जमा आयोजन हुन लागेको अश्वमेध गायत्री महायज्ञका लागि यज्ञस्थलमा गरिने विधि सुरु भएको छ। यज्ञस्थलमा दुई सय ५१...

काठमण्डपको मूल थाम ठड्याइयो

काठमण्डपको मूल थाम ठड्याइयो

सोमबार, २८ माघ २०७५

निर्माणाधीन अवस्थामा रहेको काष्ठमण्डपको मूल थाम आइतबार ठड्याइएको छ। बज्राचार्य गुर्जु समूहबाट तान्त्रिक र राजोपाध्याय देवः भाजु समूहले वैदिक पूजा गरेपछि मूल थाम ठड्याइएको थियो।

हलेसीमा भुटानकी मुमा बडामरानी वाङ्चुक, पूजामा ब्यस्त

हलेसीमा भुटानकी मुमा बडामरानी वाङ्चुक, पूजामा ब्यस्त

मङ्गलबार, १५ माघ २०७५

भुटानकी मुमा बडामहारानी ग्यालुम दोर्जी वाङ्मो वाङचुकले खोटाङको त्रि–धार्मिकस्थलको दर्शन गरेकी छन्। एक साता लामो नेपाल भ्रमणका क्रममा मुमा बडामहारानी वाङचुकले यहाँस्थित हेलसी महादेव मन्दिरमा पूजापाठ गरेकी हुन्।

गोरखा पुगेर पारस शाहले गरे कुलदेवताको पूजा

गोरखा पुगेर पारस शाहले गरे कुलदेवताको पूजा

बुधबार, ०६ असार २०७५

पूर्व युवराज पारस शाह बुधबार बिहान गोरखा पुगेर शाह बंसका कुलदेवता गोरखकालीको पूजा गरेका छन्। त्यस पछि उनले गोरखा संग्राहालयको अवलोकन गरे।

कृत्रिम पोखरीमा माछा राखेर पूजा

कृत्रिम पोखरीमा माछा राखेर पूजा

सोमबार, २१ जेठ २०७५

रातो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न भइसकेपछि गरिने मांसाहुति यज्ञ सम्पन्न भएको छ । परापूर्वकालदेखि जात्रा सम्पन्न भएको सन्देश स्वर्ग लोक र पाताल लोकमा पठाउने परम्परा अनुसार आज मांसाहुति यज्ञ गरिँदै आएको छ ।

मेनुका थापामाथि पूजा बोहराको आरोपः आश्रय दिएर वर्षौं शोषण गर्नुभयाे

मेनुका थापामाथि पूजा बोहराको आरोपः आश्रय दिएर वर्षौं शोषण गर्नुभयाे

बिहिबार, १७ जेठ २०७५

सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालको अनुशरणमा पुगेका बालबालिकामाथि चरम अत्याचार भएको पीडितहरुले आरोप लगाएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रौतहटको शक्तिपीठमा पूजा

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रौतहटको शक्तिपीठमा पूजा

शुक्रबार, ११ जेठ २०७५

पूर्व राजा ज्ञानेन्द्र शाहले रौतहटको दुर्गा मन्दिरमा शुक्रवार पूजापाठ गरेका छन्। दुर्गा भगवती गाउँपालिका ३ मत्सरीस्थित प्रसिद्ध दुर्गा मन्दिरमा बैदिक मन्त्रोउच्चारणका साथ पूर्वा राजा ज्ञानेन्द्रले पूजा पाठ गरेका हुन्।

पूर्वयुवराज पारसद्वारा कान्तिभैरव र हनुमान मन्दिरमा विशेष पूजा

पूर्वयुवराज पारसद्वारा कान्तिभैरव र हनुमान मन्दिरमा विशेष पूजा

आइतबार, ३० बैशाख २०७५

पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गरेका छन्।

पशुपतिमा विशेष पूजा गर्दै मोदी

पशुपतिमा विशेष पूजा गर्दै मोदी

शनिबार, २९ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपति पुगेका छन्। नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका मोदी पुजा गर्न पशुपतिनाथ पुगेका हुन्।

भारतीय प्रधानमन्त्री माेदीद्वारा मुक्तिनाथमा पूजा

भारतीय प्रधानमन्त्री माेदीद्वारा मुक्तिनाथमा पूजा

शनिबार, २९ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगेर पूजा गरेका छन्। हेलिकाेप्टरबाट मुक्तिनाथ पुगेका उनले २० मिनेट बढी पूजा गरेका थिए। उनलाई परम्परागत भेषभुषामा सजिएका स्थानीयहरुले स्वागतका साथै अभिनन्दन गरेका थिए।

जानकी मन्दिरमा मोदीले षोडसोपचार विधिबाट पूजा गर्ने

जानकी मन्दिरमा मोदीले षोडसोपचार विधिबाट पूजा गर्ने

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गर्नेछन्।

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

बुधबार, २६ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ।

पूजा हेगडेको चर्चा

पूजा हेगडेको चर्चा

बुधबार, ०५ बैशाख २०७५

बलिउडकी अभिनेत्री पूजा हेगडे पुनः एक पटक चर्चामा छिन् । ‘बाहुबली’ सुपरस्टार प्रभासको आगामी फिल्मकी नायिका हुने घोषणासँगै हेडलाइनमा छाएकी पूजालाई लोकप्रिय महिला पत्रिका ‘फेमिना’ले कभरमा छनोट गरेपछि चर्चामा आएकी हुन् ।

हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा

हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा

बुधबार, १७ माघ २०७४

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा बौद्ध धर्मावलम्बीले हप्ता दिने ‘बिश्व शान्ति’ पूजा गरेका छन्। बिश्वमा शान्तिको काम गर्दै किरात, हिन्दु र बौद्धमार्गीको त्रि–धार्मिक स्थल हलेसीमा बौद्धमार्गीले बिश्व शान्ति’ पूजा गरेको हो।

आज श्रीपञ्चमी, देशभर पूजा आराधना गरी  मनाइँदै

आज श्रीपञ्चमी, देशभर पूजा आराधना गरी मनाइँदै

शनिबार, ०६ माघ २०७४

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

मङ्गलबार, १८ पुष २०७४

पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार गुलरिया आएका छन्। बर्दियाको सदरमुकाम गुलरियास्थित वंगलामुखी मन्दिरमा पूजाका लागी पुगेका शाहलाई उनका समर्थकले स्वागत गरेका थिए। आंफैले मोटर चलाएर वाँकेको नेपालंगजबाट दिउँसो तीन बजे पूजा गर्न गुलरियास्थित बगलामुखी मन्दिर पुगेका थिए।

किरात धर्मगुरु र उधौली पूजा

किरात धर्मगुरु र उधौली पूजा

मङ्गलबार, १९ मङि्सर २०७४

गुरुदेवको वरद नेतृत्वमा देशभित्र र बाहिर सयौं मन्दिर स्थापित छन् । गुरुको ब्रह्मविद्या, ज्ञानशक्तिलाई राज्यशक्तिले सदुपयोगमा ल्याउनसके नेपाल, नेपाली जनता र विश्व मानव सौभाग्यशाली बनेर अमनचयन कायम गरी सुख शान्तिले बाँच्न पाउनेछौँ ।

विन्ध्यवासिनीमा प्रधानमन्त्रीको पूजा

विन्ध्यवासिनीमा प्रधानमन्त्रीको पूजा

शुक्रबार, ०८ मङि्सर २०७४

अचानक पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँका उच्च सुरक्षा अधिकारीले निर्वाचन गतिविधि शान्तिपूर्ण रुपमा अघि बढिरहेको भन्दै ‘ब्रिफिङ’ गरेका छन् । शुक्रबार बिहान पोखराको विन्ध्यवासिनीमा पूजा गरेर फर्केपछि प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग निर्वाचन सुरक्षा अवस्थाबारे सोधेका थिए ।

अब भगवानको पूजा अनलाइनबाटै

अब भगवानको पूजा अनलाइनबाटै

आइतबार, १९ कार्तिक २०७४

कुनै मन्दिर गएर पूजा गर्न भ्याउनुभएन ? चिन्ता नलिनुस्, अब पूजा गर्न तपाईं मन्दिरसम्म पुगिरहनुपर्दैन । घरैमा बसिबसी चिताएकै मन्दिरमा पूजा गर्न सक्नुहुन्छ।  अहिलेका लागि भने तपाईंले नेपालका सबै मन्दिरमा घरैमा बसिबसी पूजा गर्न पाउनुहुन्न । तर, रामभक्तहरूले भने बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको घरैमा बसेर पूजा गर्न सक्नेछन्।

तिहारमा शरीर पूजा

तिहारमा शरीर पूजा

आइतबार, १९ कार्तिक २०७४

तिहारमा नेवार समुदायको पनि एक विशेष दिन हुन्छ, त्यो हो म्हः पूजा । नेवारीमा म्हः पूजाको अर्थ शरीर पूजा गर्नु हो । नेवारीमा म्हको अर्थ शरीर हो । तिहारमा लक्ष्मी पूजाको भोलिपल्ट म्हः पूजा गरिन्छ । म्हः पूजाको दिन परिवारका सबै सदस्यहरुले अनिवार्य नुहाउनु पर्ने चलन छ । त्यस दिन आफ्नो शरीरको पूजा गर्ने भएकाले शरीरलाई सफा राख्नुपर्छ भन्ने मान्यता छ । संस्कृतिविद् ओम धौभडेल आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी म्ह पूजा गरिएको बताउँछन् । शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष हो । मानव शरीरभित्र भगवान रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर, बुझेर आफ्नो उद्धार गर्न आफैँ अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको मान्यता छ ।

आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा गरी मनाइँदै

आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा गरी मनाइँदै

मङ्गलबार, १४ कार्तिक २०७४

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।  हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्।

पूजा सामग्रीको मूल्य बढ्दा उपभोक्ता मारमा

पूजा सामग्रीको मूल्य बढ्दा उपभोक्ता मारमा

आइतबार, ०५ कार्तिक २०७४

दशमी, दीपावली र छठपर्व सकिएपछि छठपर्वका लागि स्थानीय ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन थालिएको छ।

महोत्तरीका कायस्थ समुदायद्वारा चित्रगुप्त पूजा

महोत्तरीका कायस्थ समुदायद्वारा चित्रगुप्त पूजा

शनिबार, ०४ कार्तिक २०७४

कलमद्ववातको देवता तथा मनुष्यको पाप पुण्यको लेखा जोखा राख्ने भगवान चित्रगुप्तको शनिबार कलमजीबीको रुपमा चिनिएका महोत्तरीका कायस्त समुदायले धुमधामका साथ पूजाअर्चना गर्दैछन्।

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

शुक्रबार, ०३ कार्तिक २०७४

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

भोलि घरघरमा म्हः पूजा

भोलि घरघरमा म्हः पूजा

बिहिबार, ०२ कार्तिक २०७४

तिहारको गोवद्र्धन पूजाका दिन शुक्रबार देशभरका नेवार समुदाय घरघरमा म्ह ः पूजा (शरीरको पूजा) गर्दैछन् । प्रत्येक वर्ष तिहारको भाइटिकाको एक दिन अगाडि गोवद्र्धन पूजाको दिन देशभरका नेवार समुदायले म्हः पूजा गर्दछन् । नेपाल भाषामा म्हःको अर्थ शरीर हो । यस दिन नेपाल संवत् सुरु हुन्छ सुरु हुन्छ । यो वर्ष नयाँ वर्ष नेपाल सम्वत् ११३८ सुरु हुन्छ ।

दुर्गा भवानीको पूजा गरी महानवमी पर्व मनाइँदै

दुर्गा भवानीको पूजा गरी महानवमी पर्व मनाइँदै

शुक्रबार, १३ असोज २०७४

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दसैं घर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।

जब राष्ट्रपति र प्रधानमन्त्रीले रथको चारैतिर पूजा गरे

जब राष्ट्रपति र प्रधानमन्त्रीले रथको चारैतिर पूजा गरे

बिहिबार, ११ जेठ २०७४

‘भोटो देखाउने जात्राको बारेमा सुनेकी मात्रै थिएँ, आज प्रत्यक्ष हेर्ने मौका पाएँ,’ बिहिबार जावलाखेलचोकमा भेटिएकी कल्पना लामाले भनिन्। दक्षिण ललितपुरको गिम्दीबाट उनी जात्रा हेर्नकै लागि साथिसँग यहाँ आएको उनले सुनाइन्। ‘भोटो हेर्ने ठूलो धोको थियो, आज पूरा भयो,’ उनले भनिन्।

ललितपुरमा विश्वशान्ति पूजा

ललितपुरमा विश्वशान्ति पूजा

आइतबार, १३ चैत २०७३

धर्म कुनै राजनीति होइन, यो त सर्व परमात्माको ज्ञान र सिकाइको भण्डार हो। यसमा कुनै राजनीति हुँदैन, जसले सक्यो त्यो अहम्बाट मुक्त हुन्छ। यही भनाइलाई सर्वोपरी ठान्दै १४ वर्षमै तपस्यामा लाग्ने व्यक्ति हुन् रामबहादुर बम्जन (गुरु महा सम्बोधि धर्म संघ)। उनी बुद्धबाट प्रभावित भएर आफूलाई पनि त्यस्तै खाले कार्यमा समर्पित गरेको सुनाउँछन्।

भुंग्रोमा नाच्दै कुल पूजा (फोटो/भिडियो)

बिहिबार, २७ माघ २०७३

बारीमा दाउराको ठूलो चाङ बल्दै थियो। घरीघरी भगवान्‌को जयजयकार र निरन्तर मंगल धुनको झन्कारले चिसो रातलाई चिरिरहेझैं लाग्थ्यो।

माइली साइरसले लक्ष्मी पूजा गरिन् !

माइली साइरसले लक्ष्मी पूजा गरिन् !

मङ्गलबार, २५ माघ २०७३

अमेरिकी गायीका तथा अभिनेत्री माइली साइरसले आफ्नो इन्स्ट्राग्रममा एउटा तस्बिर पोष्ट गरेकी छन्। जुन तस्बिरमा हिन्दु परम्परा अनुसार धनकी देवी लक्ष्मीको पूजा गरेको देखिन्छ। के माइलीले आफ्नो घरमा लक्ष्मी पूजा गरिन् त? उनको पोष्टमा यस्तै प्रश्न पनि सोधिएको छ।

पूजा गरेर फर्कंदै गर्दा ट्रयाक्टरकाे ठक्करबाट बालिकाको मृत्यु

पूजा गरेर फर्कंदै गर्दा ट्रयाक्टरकाे ठक्करबाट बालिकाको मृत्यु

बुधबार, १९ माघ २०७३

विद्यालयमा सरस्वतीको पूजा गरेर फर्कने क्रममा बुधबार सुनसरी बक्लौरीमा एक बालिकाको ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु भएको छ।

मुलुकभरि श्रीपञ्चमी मनाइँदै, विद्यालयमा सरस्वती पूजा

मुलुकभरि श्रीपञ्चमी मनाइँदै, विद्यालयमा सरस्वती पूजा

बुधबार, १९ माघ २०७३

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

पूजा गर्दागर्दै मुखर्जीले सोधे :  भूकम्पले पशुपतिनाथलाई केही भएन?

पूजा गर्दागर्दै मुखर्जीले सोधे : भूकम्पले पशुपतिनाथलाई केही भएन?

बिहिबार, १८ कार्तिक २०७३

राजकीय भ्रमणको सिलसिलामा भारतीय राष्ट्रपति प्रणव मुखर्जी बिहीबार बिहान १० बजे पशुपतिनाथ पुगे। संस्कृतिमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनबहादुर शाहीको टोलीले सबै तयारी पूरा भइसकेको सूचना पाइसकेका थिए।

कायस्त जातिका कुलदेवता चित्रगुप्तको पूजा सम्पन्न

कायस्त जातिका कुलदेवता चित्रगुप्तको पूजा सम्पन्न

बुधबार, १७ कार्तिक २०७३

कलमजीवीहरुका देवता तथा मनुष्यको पाप पुण्यको लेखा जोखा राख्ने भनेर पौराणि ग्रन्थहरुमा व्याख्या गरिएका भगवान चित्रगुप्तको पूजा कलमजिविको रुपमा चिनिएका महोत्तरीका कायस्त समुदायले धुमधामका साथ सम्पन्न गरेका छन्।

जहाँ तिहारमा ल्यापटपको पूजा गरिन्छ

जहाँ तिहारमा ल्यापटपको पूजा गरिन्छ

सोमबार, १५ कार्तिक २०७३

तिहार अवसरमा व्यापारी समुदायमा धनको पूजा हुनु सामान्य कुरा हो। कतिपयले व्यापारी समुदायमा आफ्नो बही खाताको समेत पूजा गर्ने परम्परा छ। यो परम्परामा विस्तारै परिवर्तन भइरहेको देखिएको छ। खातापाताको स्थान कम्प्युटरले लिएसँगै व्यापारी समुदाय तिनै कम्प्युटर अथवा ल्यापटपलाई पूजा गर्न थालेका छन्।

आज गाई, गोरु र गोवर्द्धन पूजा

आज गाई, गोरु र गोवर्द्धन पूजा

सोमबार, १५ कार्तिक २०७३

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

भारतीय राष्ट्रपतिको पशुपतिनाथ पूजा तयारी कस्तो छ?

भारतीय राष्ट्रपतिको पशुपतिनाथ पूजा तयारी कस्तो छ?

आइतबार, १४ कार्तिक २०७३

पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ। यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए।

गायिका बनिन् अभिनेत्री पूजा शर्मा

गायिका बनिन् अभिनेत्री पूजा शर्मा

शनिबार, ०६ कार्तिक २०७३

अभिनेत्री पूजा शर्मा गायिका बनेकी छिन्। उनले चर्चित पपगायक अनिल सिंहसँगै एउटा गीतमा स्वर दिएकी छन्। नरश भट्टराईको शब्द रहेको 'प्रेम कथा' बोलको गीतमा उनीहरुको स्वर सुन्न सकिन्छ।  जुन युट्युबमा सार्वजनिक भएको छ।

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

शनिबार, २९ असोज २०७३

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छन्। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेकी छन्।

आज महानवमी पर्व,  दुर्गा भवानीकाे पूजा गरी  मनाइँदै

आज महानवमी पर्व, दुर्गा भवानीकाे पूजा गरी मनाइँदै

सोमबार, २४ असोज २०७३

आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।

राजाकै हैसियतमा ज्ञानेन्द्रद्वारा पचली भैरवमा पूजा (फोटो/भिडियो)

राजाकै हैसियतमा ज्ञानेन्द्रद्वारा पचली भैरवमा पूजा (फोटो/भिडियो)

आइतबार, १६ असोज २०७३

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पचली भैरबमा खड्ग चढाएका छन्। उनले राजाकै हैसियतमा उक्त खड्ग चडाएका हुन्। प्रत्येक १२-१२ वर्षमा खड्ग चढाउने चलन भएपनि यसपटक भने १५ वर्षपछि चढाइएको हो।

निकुन्जमा हात्ती पूजा

निकुन्जमा हात्ती पूजा

बुधबार, १५ असार २०७३

कोहलपुर-बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न बर्दिया राष्ट्रिय निकुञ्जबाट सोमबार ल्याएका चारवटा हात्तीको मंगलबार पूजाआजा गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad