पौडीमा रमिएका तीन पुस्ता

पौडीमा रमिएका तीन पुस्ता

बुधबार, २५ भदौ २०७६

नेपाली खेलकुदको पौडीमा कार्की परिवार विशेष किसिमको नाता रहँदै आएको छ । करिब ३५ वर्ष अगाडिदेखिको पानीसँगको नाता कार्की परिवारमा...

रेडियोले जुराएको ‘मितेरी’

रेडियोले जुराएको ‘मितेरी’

शनिबार, ०४ जेठ २०७६

नेपाली समाजमा एउटा उखान छ– गोत्र हार्नु, मित्र नहार्नु। एक चोटी मितेरी लगाएपछि सात पुस्तासम्म साइनो कायम रहने विश्वास गरिन्छ।...

मेसी र रोेनाल्डोको पुस्ता घरतर्फ

मेसी र रोेनाल्डोको पुस्ता घरतर्फ

सोमबार, १८ असार २०७५

विश्व फुटबलका महान् खेलाडीद्वय पेले र म्याराडोनाको पुस्तापछि त्यो उचाइमा अन्य खेलाडीको नाम आएको छैन । तर अहिले बहस तीव्र...

लयमा फर्कंदै पप पुस्ता

लयमा फर्कंदै पप पुस्ता

सोमबार, १७ बैशाख २०७५

दीपकले अमीरा पुर्कार्दै थिए, जेम्स पहेँलो वस्त्रमा बमबम भोलेमा मस्त–व्यस्त थिए । उता विवेक पोखरामा कन्दरा ब्यान्डको नेतृत्व गर्दै शब्दमार्फत्...

दोस्रो पुस्ताको सङ्घर्ष: फरक देखिने रहर र पहिलो पुस्ता रिझाउने

दोस्रो पुस्ताको सङ्घर्ष: फरक देखिने रहर र पहिलो पुस्ता रिझाउने

सोमबार, २६ चैत २०७४

पहिलो पुस्ताले मिहिनेतसाथ खडा गरिदिएको आधारभूमिमा दोस्रो पुस्ताले अहिले गोडमेल, मलजल, विस्तार गरिरहेको छ । नयाँ पुस्ता खाली विदेशमा मात्र रमायो भन्नेहरूका लागि दोस्रो पुस्ताका केही मिहिनेती उदाहरण हेर्दा लाग्छ, नेपालमा नै केही गर्ने उत्साह अझै मरिसकेको छैन ।

‘न्यायका लागि ममात्र होइन, तीन पुस्ता लड्नेछ’

‘न्यायका लागि ममात्र होइन, तीन पुस्ता लड्नेछ’

बुधबार, २६ पुष २०७४

भित्ताभरि पालैसँगै गुमाएका छोरा र पतिको तस्बिर छन् । ती तस्बिर नजिकै गणेश र शिवजीका फोटो पनि टाँसिएका छन् । उनी तिनै तस्बिर हेर्दै दिनरात काट्छिन् । कति घाउ खाटा बसिसके तर उनको न्यायको खोजी भने रोकिएको छैन ।

‘हल’ व्यापारमा तीन पुस्ता

‘हल’ व्यापारमा तीन पुस्ता

आइतबार, १९ कार्तिक २०७४

पाँच दशकअघि जितप्रसाद द्वा, हरिप्रसाद द्वाले बुटवलको कालिकाचोकमा ‘कालिका चलचित्र मन्दिर’ खोले । अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन् उसबेला । नेपाल टेलिभिजनसमेत स्थापना भएको थिएन । मनोरञ्जनको साधन भनेकै रेडियो थियो । त्यो जमानामा द्वा परिवारमा आइडिया पुर्यो– मनोरञ्जन उद्योगमा हात हाल्ने । त्यसकै परिणाम थियो कालिका चलचित्र मन्दिर । २०३४ सालमा सुरु गरिएको चलचित्र मन्दिर २०३६ मा निर्माण सकियो । चलचित्र मन्दिरमा फिल्म हेर्न आउनेको ताँति लाग्न थाल्यो । कुनै कुनै फिल्म त तीन महिनासम्म चल्न थाले । गाउँ गाउँबाट बस रिजर्भ गरेर फिल्म हेर्न आउँथे । टिकट काट्न मारामार हुन्थ्यो ।

नवरात्रि मेला र तन्नेरी पुस्ता

नवरात्रि मेला र तन्नेरी पुस्ता

शनिबार, ०७ असोज २०७४

नेपालमा काठमाडौँमा गुह्येश्वरी, संखुवासभामा सिद्धकाली र धरानमा दन्तकाली गरी तीन शक्तिपीठ छन् । धरानको दन्तकाली शक्तिपीठ भएको स्थानमा सतीदेवीको दन्त (बंगरा) खसेको भनेर पुराणहरुमा वर्णन गरिएको छ । नवरात्रमा प्रत्येक दिन शक्तिरुपि दुर्गाको अलग–अलग रुप एवं अवतारको विशेष पूजा गरिन्छ । अन्यत्रझैँ धरानको दन्तकाली मन्दिरमा पनि भक्तजनहरु आराधना गर्न आउनु सामान्य हो तर यहाँ लाग्ने नवरात्रि मेला सायदै अन्य शक्तिपीठमा लाग्छन् ।

पाँच पुस्ता पल्टनमा

पाँच पुस्ता पल्टनमा

सोमबार, २२ जेठ २०७४

प्रधानसेनापति क्षत्रीको परिवार सैनिक परिवार हो । यस परिवारका पाँच पुस्ता नेपाली सेनामा जोडिएको छ । उनका जिजुहजुरबुबा नाहरसिंह खत्री नेपाली सेनाका जमदार भएर बुटवल र पाल्पामा खटिएका थिए । हजुरबुबा बलिन्द्रबहादुर खत्री नेपाली सेनाका सेनानी थिए ।

तीन पुस्ता फरक–फरक अपेक्षा

तीन पुस्ता फरक–फरक अपेक्षा

शनिबार, ३० बैशाख २०७४

त्यतिबेला निर्वाचन मिति नजिकिँदै आउँदा मुटुको ढुकढुकी पनि बिस्तारै बढ्न थालेको थियो । गाउँका भद्रभलादमीले त सम्झाएका थिए– आत्तिनुपर्दैन, ढुक्क भएर भोट हाल्ने हो । तर, मतदानको लाममा बस्दा  ढुकढुकी झन् बढ्यो । ‘पहिलोपल्ट भोट हाल्ने भएर हो कि क्या हो, मनमा डर लागेको थियो,’ टीकाराम ढकालले भने, ‘भोट हालेपछि भने मन फुरुङ भयो, साँझ बूढाबूढी सँगसँगै घर फर्कियौं ।’

ट्र्याडिसनल पहिरनमा मोडर्न पुस्ता

ट्र्याडिसनल पहिरनमा मोडर्न पुस्ता

सोमबार, १८ बैशाख २०७४

आधुनिक पहिरनसँगै पारम्परिक पहिरनतिर पनि युवा पुस्ताको आकर्षण बढ्न थालेको छ । विभिन्न चाडपर्व, उत्सव–महोत्सवमा आफ्नै जातीय पारम्परिक पहिरनमा सजिएर युवाहरूले सहभागिता जनाउने गरेका छन्

एकै थलोमा हजुरबा र नाति पुस्ता

एकै थलोमा हजुरबा र नाति पुस्ता

आइतबार, १० बैशाख २०७४

कार्यक्रममा पहिलो मदन पुरस्कार विजेता सत्यमोहन जोशीदेखि कान्छा विजेता रामलाल जोशीसम्म उपस्थित थिए।

नयाँ पुस्तक, नयाँ पुस्ता

नयाँ पुस्तक, नयाँ पुस्ता

शनिबार, १४ फागुन २०७३

पछिल्लो समय प्रकाशन भएका पुस्तकहरू क्षणिक आनन्द र मनोरञ्जनमा केन्द्रित छन्। बेरोजगार, बढ्दो वैदेशिक रोजगारी, राजनीतिक, सामाजिक, मनोविज्ञान, धर्म–संस्कृतिजस्ता विषयमा लेख्ने लेखकहरूको अत्यन्तै कमी छ। केही लेखकले यी विषयलाई छुन खोजे पनि गहिराइमा डुब्न नसकेका पाठकको टिप्पणी छ। कतिपय लेखक स्वयं नै पनि यी विषयलाई मुख्य विषय बनाएर पुस्तक लेख्न नसकेको स्वीकार्छन्।

तीन पुस्ता जोड्ने कला प्रदर्शनी

तीन पुस्ता जोड्ने कला प्रदर्शनी

बुधबार, ०४ फागुन २०७३

नेपालका पुराना कलाकार जीवरत्न शाक्यका चित्र प्रायः कमैले देख्न पाउँछन्। उनको निधनपछि त उनका कला हेर्न चाहनेले पनि पाएका छैनन्। त्यस्तै उमेरले ८४ काट्दै गरेका कलाकार गेहेन्द्रमान अमात्यका कला नयाँ–पुराना पुस्ता सबैले मन पराउँछन्।

मोबाइलका आधुनिक पुस्ता

मोबाइलका आधुनिक पुस्ता

शुक्रबार, १५ पुष २०७३

नेपाल टेलिकमले पुस १७ गतेदेखि फोर–जी सञ्चालनमा आउने तयारी गरिरहेको छ र यस्तै अर्को दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि आफूले स्वीकृति पाएको महिना दिनभित्रै फोर–जी सेवा सञ्चालनमा ल्याउन तयार रहेको बताएको छ।

निद्रा मारेर मोबाइल चलाउने लतमा युवा पुस्ता

निद्रा मारेर मोबाइल चलाउने लतमा युवा पुस्ता

आइतबार, १४ कार्तिक २०७३

मनोरञ्जन वा काम जे होस् मोबाइलको प्रयोग विश्वव्यापी रुपमै बढ्दो छ। यसले कामलाई सहज बनाएको भन्ने बलियो तर्क सधैँ अघि देखिन्छ। तर मोबाइल फोनको प्रयोगका कारण युवा पुस्तामा रात्री ननिँदाउने गम्भीर समस्या रहेको एउटा अध्ययनले औंल्याएको छ। मोबाइलले निन्द्रा कटाैती हुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको हो।

पुराना गहना खोज्दै नयाँ पुस्ता

पुराना गहना खोज्दै नयाँ पुस्ता

बुधबार, १० कार्तिक २०७३

बानेश्वर बस्ने चितवनकी दिपा गुरुङले दसैमा नाकमा लगाउने फुली बनाइन्। गुरुङ गरगहनामा धेरै सौखिन त होइनन् तर पछिल्लो समय परम्परागत रुपमा चल्दै आएका गहनाले फेसनको रुपमा लिन थालेपछि नाकको फुली बनाउन रहर चलेको हो उनलाई।

‘तीन प्रतिशत मात्र पारिवारिक व्यापार चौथो पुस्ता कट्छ’

‘तीन प्रतिशत मात्र पारिवारिक व्यापार चौथो पुस्ता कट्छ’

मङ्गलबार, २१ भदौ २०७३

हामीले यसलाई व्यापारमा डिएनए मोडेल भनेका हौं जसलाई डेढ दशकअघि सिर्जना गरिएको थियो । हाम्रा सबै ग्राहक यहीमार्फत अगाडि बढ्छन् । व्यापारिक घरानासँग कम्तीमा दुई वा तीनजना क्षमतावान हुने गर्छन्।

पुस्तकमा अम्मली पुस्ता

पुस्तकमा अम्मली पुस्ता

शनिबार, ११ असार २०७३

‘पुस्तकहरू हवाईजहाज हुन्, रेल हुन्, सडक हुन् । ती गन्तव्य हुन् । र, यात्रा हुन् । पुस्तक घर हुन् ।’ अमेरिकी लेखिका तथा पत्रकार एन्ना क्विन्डलेनको यो भनाई पुस्तकप्रेमीलाई नौलो लाग्दैन ।

मल्ल राजाका राग जोगाउँदै पाका पुस्ता

मल्ल राजाका राग जोगाउँदै पाका पुस्ता

बुधबार, ०८ असार २०७३

पाटनस्थित ‘कार्तिक डबली’ मा सोमबार दिनभर स्थानीय बूढापाका राजा सिद्धिनरसिंह मल्लले रचेका गीत गाउन व्यस्त थिए । ७० वर्ष नाघेका उनीहरु डबलीमा तम्तयार देखिन्थे गीतमा स्वर दिन । अनुहार चाउरिएका बूढापाकाको स्वरले युवाको ध्यान तान्दै थियो । मल्ल राजाले रचेका ३२ रागमा नेवार समुदायको पाका पुस्ताले दिनभर स्वर भर्यो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad